Lobuche summit 2021 (6,145m )with Raju lama Dai || Never give up, life is a struggle 🧗‍♀️

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • lobuche summit 2021 (61,45) with respected Raju lama dai नमस्ते , सबैभन्दा पहिले त धेरै धेरै धन्यवाद मेरो प्यारो साथी बम बहादुर शेर्पाली र मेरो मिसन मा साथ दिने शेर्पा गाईडर दावा दाई ,लोप्साङ्ग दाई ,डिङ्ग्बुछेको कर्मा दाई ,saven summit family,सगरमाथा निकुञ्ज मा कार्यरत दाई बिष्णु रोकाय र बाटोमा छोटो समयमा भेट भएका सम्पुर्ण यात्री भरिया दाईहरु प्रती निकै आभारी।
    सबैभन्दा धेरै माया अनि सम्झना तपाई सम्पुर्ण मेरो सामाजिक संजाल (Ytb,Fb,insta,TikTok) जोडिनुभएका साथिहरु लाई आउने दिनमा हामी सङ्ग सङ्गै अगाडि बढने छौँ ।साथ सहयोग हौसला बिना सबै काम असम्भव छ ।।।अझै माया गर्दै जानुहोला।
    तपाईहरु को केही खुल्दुली छ भने मलाई face book ,insta ,tiktok जता sms गर्दा पनि हुन्छ है।।।stay safe love you all.
    1,sharevideo1.com...
    2,sharevideo1.com...
    3,sharevideo1.com...

ความคิดเห็น • 272