बोले राजा ज्ञानेन्द्र; राजा र राष्ट्रपतिको टीका टक्कर;निर्मल निवास थेगी नसक्नु भीड;सितल निवास सुनसान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • #बिरगोर्खाली #जयनेपाल #
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

ความคิดเห็น • 50

  • @rameshlama
    @rameshlama 3 ชั่วโมงที่ผ่านมา +21

    आखिर राजालाई मन नपराउने को रछन र यो देशमा।राजा हाम्रो सान हो।जुनसुकै ब्यबस्था आए पनि राजा हुन पर्छ

  • @khabarfatafat4169
    @khabarfatafat4169 3 ชั่วโมงที่ผ่านมา +19

    राजा भनेको राजानै हो देशद्रोही नेता ठोक्नै पर्छ नठोकी हुदैन मनोज माथी बिश्वाश छ 🙏🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 ชั่วโมงที่ผ่านมา +13

    राजा सबको साझाहो🎉🎉🎉

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 ชั่วโมงที่ผ่านมา +11

    King is king ❤❤

  • @jayabista6126
    @jayabista6126 3 ชั่วโมงที่ผ่านมา +8

    राजा सबैको साझा।

  • @manisapkota2642
    @manisapkota2642 2 ชั่วโมงที่ผ่านมา +4

    जय नरेशराज 💝♥️💝♥️💝

  • @jkrbdr2103
    @jkrbdr2103 2 ชั่วโมงที่ผ่านมา +5

    हिममत भएको आमा

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 ชั่วโมงที่ผ่านมา +6

    राजा भनेको राजानै हो, अबको विकल्प २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय गोरखनाथ, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको ❤🎉तेसैमा सबैको भलो हुने छ 🎉

  • @premadhikari2190
    @premadhikari2190 3 ชั่วโมงที่ผ่านมา +7

    Good ❤❤✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @anilmalla8898
    @anilmalla8898 3 ชั่วโมงที่ผ่านมา +5

    Kada Tara saty aama naman

  • @HstHst-x9u
    @HstHst-x9u 2 ชั่วโมงที่ผ่านมา +2

    सत्य भन्नुभयो

  • @ashalimburai5095
    @ashalimburai5095 3 ชั่วโมงที่ผ่านมา +4

    Good 👍

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari ชั่วโมงที่ผ่านมา +1

    राजा भनेकाे नेपाली जनताकाे अभिभावक हाे,नेता भनेकाे चाेर हुन्,

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 26 นาทีที่ผ่านมา

    जय बिर गोर्खाली ..जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 ชั่วโมงที่ผ่านมา +1

    Salute kingship supporters
    Prof.Dr.Mukunda g6

  • @manman5108
    @manman5108 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤raja jindabad

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 ชั่วโมงที่ผ่านมา

    राजाको अगाडि राष्ट्रपति सोत्तर उत्तानो , जानि नजानि रामचन्द्रे एमाले काँग्रेसको अचानो ...

  • @ashokgurung9096
    @ashokgurung9096 45 นาทีที่ผ่านมา

    जय देश जय नरेश 🙏🙏🙏🙏😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivakhadka2032
    @shivakhadka2032 2 ชั่วโมงที่ผ่านมา

    प्रतक्षे प्रधानमंत्रि रशक्तिसालि राजालाॅई रक्षा र प्रराष्ट चैं राजाले चलाॅउनु पर्दछ ?नत्र देश रहनेछैन

  • @prakashgiri706
    @prakashgiri706 42 นาทีที่ผ่านมา

    राजतन्त्र जिन्दावाद

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 ชั่วโมงที่ผ่านมา

    We need our ♥️KING 👑 &HINDU KINGDOM♥️🙏🇳🇵

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari ชั่วโมงที่ผ่านมา

    राजाबिना देश रहंदैन,नेताले बेचेर खान्छन्,चाेरहरुले,

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 16 นาทีที่ผ่านมา

    एकदम ठिक भन्नुभो आमा ।

  • @Alxra_1eee
    @Alxra_1eee 2 ชั่วโมงที่ผ่านมา

    कहाँ को राजाराम कहाँ को गुले रामचन्द्र

  • @sumanthakuri6631
    @sumanthakuri6631 2 ชั่วโมงที่ผ่านมา +1

    Raja sabai Nepali janta ko saza❤❤

  • @raibanshinandalal8297
    @raibanshinandalal8297 2 ชั่วโมงที่ผ่านมา

    Jay Desh Jay Naresh 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 ชั่วโมงที่ผ่านมา

    Raja lyaonu parxa 🇳🇵🇳🇵❤️❤️👑

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf 2 ชั่วโมงที่ผ่านมา

    Jay hos

  • @dineshpachhai5304
    @dineshpachhai5304 ชั่วโมงที่ผ่านมา

    Raja vanya raja nai hun jay naresh 🙏❤️❤️❤️❤️❤️ Rajtantra jindabad

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 ชั่วโมงที่ผ่านมา

    Jay nepal jay dash jay narash. Jay gorkha kali jay gorkhanatha.

  • @bhandaritalak4068
    @bhandaritalak4068 3 ชั่วโมงที่ผ่านมา

    Good aama jay raja

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 ชั่วโมงที่ผ่านมา

    Sahi bhanai aamako aama aggayata sampurna aam sarba saadharan
    happy dashi all of you
    Om
    👏🙏👏💖💖

  • @RudharaBadhur
    @RudharaBadhur 2 ชั่วโมงที่ผ่านมา

    King is king

  • @indirakarki5858
    @indirakarki5858 30 นาทีที่ผ่านมา

    काहा राजा कता दल को रास्ट्रपति रोगी पैसा भन्दा मरेको राजा राजानै हो सबै दल को अगाडि ल्याउने अब राजानै हो

  • @Rabina4h
    @Rabina4h 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤

  • @BishnuKarki-yj5iw
    @BishnuKarki-yj5iw ชั่วโมงที่ผ่านมา

    राजा साजा हुन्छन् तेसैले नारायण को रुप हो
    श्रीमद्भगवत गितामा श्रीकृष्ण प्रभु भगवान ले भनेको !

  • @whoispradeep
    @whoispradeep 2 ชั่วโมงที่ผ่านมา

    राजाको बेोल्ने तरिका बाटै थाहा हुन्छ यी बाउ “को?”भन्ने थाहा नभएका नेताहरुको र राजाको भिन्नता!

  • @bhandaritalak4068
    @bhandaritalak4068 3 ชั่วโมงที่ผ่านมา

    Ho good aama Rabi aalu jasto ho nepali daji bhai ho aando bhakta na banu hai jay raja

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 ชั่วโมงที่ผ่านมา

    🎉🙏💖💐🎉

  • @mobileworld3210
    @mobileworld3210 2 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา

    जसरी रानी माहुरी बिना माहुरी घार को अस्तित्व हुँदैन त्यसरी नै राजा बिना Nepal र नेपाली को अस्तित्व रहदैन |
    राजा ज्ञानेन्द्र Mt.Everest को टुप्पो हो भने ओली हरू ktm मात्र होइन नेपाली को gutter हो , अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | आ..थुक्क
    राजा को "निर्मल निवास" मा टीका लगाउन श्रद्धा पूर्वक को भीड़ हो भने
    Raastraghaati RC Paudel को "शीतल निवास" मा टीका लगाउन खाना-पूर्ति को लागि मात्र हो | जय नेपाल 🇳🇵

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 ชั่วโมงที่ผ่านมา

    Ab shirpacha ra raj danda ko abbhisak garnus shiri pacha sharka jiu.

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 2 ชั่วโมงที่ผ่านมา

    Nepal Ra Nepali Janata ko Maya Prem Xa Vane Raja Lai Xa Baki Neta haru Lai Xaina Vanne Prast Vayeko Xa, Kinaki Neta haru le Desh lai Tat Pare, Janata Lai Dukkh Diye, Desh Ko Sampati Bechne Kam Gare, Desh Lai Youddhko Bhumi Banaune Vani Samshad bat Kanun Pass Gare, Sathai Ini Haru Bideshi Ajent Vayer Paisa Kamaune Kam Gare, Ini Haru Lai Bideshi le Napatyauna le Desh ko Pramukh Gaye Pani Kunai Valu Xaina, Vane Yesta Nalayek Netako Ke Kam, Jab Desh Ra JanataKo Antarastriya ma Kunai Mullya Manneta Valu Hudaina Vane Tyo Desh Ra JanataKo Ijet Nai Vayena, Tesaile Sabai Dristi Kone le Herda Pani Nepal ma Raja Hun Jaruri Xa Vane Aabasekta Pani Xa,

  • @NirajKandel
    @NirajKandel 2 ชั่วโมงที่ผ่านมา

    😂

  • @DrgsGaming
    @DrgsGaming ชั่วโมงที่ผ่านมา

    रबि लामिछानेको बारेमा चै तातोनाछारोको अबिब्यक्ती दियो है यो आमाले बुझ्नु न सुझ्नुको।

  • @rajukafle9888
    @rajukafle9888 21 นาทีที่ผ่านมา

    Good ❤❤❤❤❤❤❤

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 ชั่วโมงที่ผ่านมา

    King is king