कौसी भरी ड्रागन फ्रुट ! Dragon fruit farming on the rooftop | Interview with Balaram Prajapati

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ส.ค. 2021
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 91

  • @prahladthapa7067
    @prahladthapa7067 2 ปีที่แล้ว +2

    बलराम दाई grate job

  • @homnathacharya1414
    @homnathacharya1414 2 ปีที่แล้ว +1

    धन्यवाद जानकारी काे लागि

  • @roshitarai621
    @roshitarai621 2 ปีที่แล้ว +1

    Great job,great salute 🙏🙏 hajurko le ekdam ramro sujab dinu vayo👍

  • @WELINK2
    @WELINK2 2 ปีที่แล้ว +7

    मैले ५ बर्ष अघि एउटा बोट ल्याएर रोपेको थिए, फल्ने कुरा त छोडौ बोट ३ फिटको नि भएको छैन\\ यो त youtube, facebook मा हेर्दामात्र रमाइलो हुने रहेछ ॥

    • @milantamang1751
      @milantamang1751 2 ปีที่แล้ว +2

      Sir maile ropeko 7 Month maa mazaa le faliraako xa ta first year maa 50-70 kg samm niskinchha ki bhanne aasaa xaa

    • @prashantchalise3280
      @prashantchalise3280 2 ปีที่แล้ว +1

      @@milantamang1751 mero ma phul laagcha tara fal adindaina, ke karan hola?

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      कृपया फोटो पठाउनु भए केहि भन सकिछ होला

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      @@prashantchalise3280 पोषण पुगेन

  • @Nepaliyodda
    @Nepaliyodda 2 ปีที่แล้ว +2

    Very nice Daju hajur , तपाईं हामि युवाको लागि प्रेरणाको स्रोत हो। अब सरकार ले मात्रै साथ देओस 10 वर्ष मा हाम्रो देश ले आर्थीक फड्को मार्ने छ। युवा जागौ , युग पल्टिन्छ। बिदेशीएका युवा फर्किनु पर्छ र हामिले उत्पादन गरेका फल सब्जी, माछा मासु हरु बिदेश एक्स्पोर्ट गर्नुपर्छ, जुन देशमा कृषि हुदैन। पहिलोकुरा सरकारी कर्मचारी इमान्दार हुनुपर्यो। व्यवसायिको काम छिटो गरिदिनु पर्यो, झुलाउनु भएन एक अर्कामा इगो नराखी सब नेपाली एक हो भनी मनमा राखी अघि बढौ जित निस्चित छ। कृषि मा जित्यौ भनेमात्र विश्व युद्द जित्नेछौ। अब युद्द नै यहि हो। विभिन्न देश मा खाद्द्न्न को कमि भैरहेको छ, पानी को कमि भै रहेको छ बिस्वको टप मिनिरल वाटर उत्पादन गरेर बिदेश पठाउ। जडिबुटी ले बिस्व का मानव जीवन बचाउ त्यो नेपाल बाट मात्रै सम्भब छ। युवाहरुको छिटो छिटो बुद्दी अलाओस् पार्टीको झन्डाले तपाईलाई भ्रममा राख्छ र एउटा नेता हुन्छ बाकिका जीवन वर्बात परिदिन्छ, कुरा बुझौ झन्डै उठाए चन्द्र सुर्य झन्डा उठाउ, हात मा कुटो कोदालो बोकौ र खेत मा लागौ। या भन्दा अरु के भन्नू।
    तरुनिको पछि नलाग है केटा हो😂😂😂😂😂 बर्बात होलाउ बिहे गर्ने दिन पक्कै आउँछ न अतालियौ , देश भक्ती हौ र देश लाई माया गर्छौ भने व्यवसाय गरौ व्यपार मा दिमाख लगाउयौ धन्यवाद 🙏🇳🇵

  • @karunakoirala4697
    @karunakoirala4697 2 ปีที่แล้ว +2

    Malai pani yo garne rahar lagyo hajur ko kausi ko dragon fruit deakhera

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว +2

    Good job man 👨

  • @baburajshrestha8033
    @baburajshrestha8033 2 ปีที่แล้ว

    thanks for your information

  • @bhubanshakya3872
    @bhubanshakya3872 2 ปีที่แล้ว

    Great job

  • @manlimbu2831
    @manlimbu2831 2 ปีที่แล้ว +2

    Birmingham.
    देखिने खालको अक्सिजन रहेछ रातो 😁

  • @sitamahat1793
    @sitamahat1793 2 ปีที่แล้ว +1

    Budhathoki sir ko lokkkkksssssss aaja handsome lagyo getup yestai hossss

  • @MyDollHouse
    @MyDollHouse 2 ปีที่แล้ว +1

    Good job

  • @pushpadewan9388
    @pushpadewan9388 2 ปีที่แล้ว +2

    Dheraii ramro hamele pani lagakko chou kousimanai, barsaaii pachi khanchou.

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो ।मैले पनि शुरु गर्ने बिचार गर्दै छु । शर लाई धेरै धेरै धन्यवाद ।

  • @techniquephotolabsuryabina8193
    @techniquephotolabsuryabina8193 2 ปีที่แล้ว

    very good

  • @luckmc7885
    @luckmc7885 2 ปีที่แล้ว +1

    ❤️❤️❤️

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +1

    Great

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      धन्यबाद । थप जानकारिको लागि ९८४१३८०७४९

  • @roofgardening2160
    @roofgardening2160 2 ปีที่แล้ว

    Sir naphalne darigenfood hunxa ropeko katebarsa ma falxa ?

  • @hemantagmgr6329
    @hemantagmgr6329 2 ปีที่แล้ว +1

    Im intrest

  • @sujannembang2559
    @sujannembang2559 2 ปีที่แล้ว +1

    सबै भन्दा नमिठाे फल मध्ये एक याे हाे याे याे सेवन बाट केईनि फाईदा छईन मेडिकल ईस्टडि मा मरुभूमि काे झाडि हाे याे

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว +2

      कमेन्टको लागि धन्यबाद । बिदेसबाट आउने फल नपाक्दै टिप्ने भएकोले हामि कहा पाके पछि टिप्ने भएकोले राम्रो स्वादिलो हुदैन । हामि कहाको राम्रो स्वादिलो हुछ । यसबारे धेरै अनुसन्धान भएको छ । त्यस्मा धेरै राम्रो सुपर फल भनिएको छ । राम्रो सग बझेर कमेन्ट गर्नु हुन बिनम्र अनुरोध छ

    • @palsangmoktan726
      @palsangmoktan726 2 ปีที่แล้ว +1

      Coconut in the monkey's hand.

    • @Newsworld322
      @Newsworld322 2 ปีที่แล้ว

      Hjr ko number dinus na

  • @minadhami6622
    @minadhami6622 2 ปีที่แล้ว +1

    Good job uncle

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      धन्यबाद । थप जानकारिको लागि ९८४१३८०७४९

  • @rajuwaeba8142
    @rajuwaeba8142 ปีที่แล้ว +1

    Sir yo Kun thau ho sir yo

  • @lokendraprashad5679
    @lokendraprashad5679 2 ปีที่แล้ว

    फुलहरु सुकायेर राखेको देख्छु त्योसुकायेको फ़ुल केगरिन्छ होला त्यों पनि जानकारि पाये हुन्थ्योकि धन्य बात ।

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      ग्रिन टि लगायतको अनुसन्धानार्थ

  • @jssent4530
    @jssent4530 2 ปีที่แล้ว +1

    Dherai ramro

  • @pawallimbu417
    @pawallimbu417 2 ปีที่แล้ว

    Panthar falelungma Testo lagi 1bot lagayeko xu 1800 saya fit xa hune ho ya nahune ho

  • @jhamakthing10
    @jhamakthing10 2 ปีที่แล้ว +1

    ठिकछ ठिकछ तर कौसीमा बार राम्रो लगाउनुस कहिकाही झुकेर लड्नु सक्छ।

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 2 ปีที่แล้ว +2

    नमस्कार असिना कमिला झुसिले समस्या बनेको छ ।कृपया जानकारी पाउन।

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      सेतो प्लास्तिक वा पाल र खरानि

  • @anumeche3040
    @anumeche3040 2 ปีที่แล้ว +1

    Namaste dai sabji chai kosre khanu parxa hola janu xa malai

  • @neverrest946
    @neverrest946 2 ปีที่แล้ว

    Sir, malai yellow dragon fruit ko bot chahiyeko thiyo, Pauna sakey abhari hune thiye🙏🏻

  • @thebajagat2565
    @thebajagat2565 2 ปีที่แล้ว +3

    १२ घण्टामा 4 हजार ३ सय ५६ जनाले हेरेछन २०० सय जानाले लाईक 2 जाना डाम्नाले डिसलाईक ठोकेछन

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      सबै लाइ खुला छ सर । हृदय बाट बोल्नुस भन्छु

  • @manojstha309
    @manojstha309 ปีที่แล้ว

    Biu bhechdhina ta dai 🥰

  • @ramilashrestha6717
    @ramilashrestha6717 2 ปีที่แล้ว

    Biruwaa Lina aaune thegaanaa bataaunu na sir

  • @dineshkkunwar9074
    @dineshkkunwar9074 2 ปีที่แล้ว

    Sir biruwa kha paux hola

  • @sureshkumarrai9167
    @sureshkumarrai9167 2 ปีที่แล้ว

    Biruwa mahango dang, Chilean, kabhrema Dostoyevsky biruwa painchha timro biruwa Kalikoti mahango chha

  • @chandrapun1934
    @chandrapun1934 2 ปีที่แล้ว +2

    सर सलुट हजुरलाई

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      थप जानकारिको लागि ९८४१३८०७४९

  • @lalitagurung3108
    @lalitagurung3108 2 ปีที่แล้ว +1

    मेरो मा पनि थोरै सुरु गरेको छु फल दिने बेला भको छ तर मुन्टो मा सबै किराले खायर टाटो टाटो परेको छ तर यसलाई कसरी सुरक्षित बनाउने होला वा मपनि अध्यन गरनु चाहन्छु नंबर पाउन

  • @bineshshrestha8735
    @bineshshrestha8735 2 ปีที่แล้ว

    येस्को फुल आफै सुकेर झर्छ कि निकाल्नु पर्छ ? मेरोमा फुल फुल्छ अनि फल समेत पुरै कुइयर झर्छ के भएको होला ???

  • @aayushashrestha7000
    @aayushashrestha7000 2 ปีที่แล้ว +1

    कुन biruwa लगाउदा ठिक होला सर। एक रोपनीमा कति biruwa लागछ सर।

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      रातो र सेतो दुबै । सेतो अलि बढि । ४॒०० देखि ६००

  • @jhamakthing10
    @jhamakthing10 2 ปีที่แล้ว +1

    ठिकछ ठिकछ तर कौसिमा बार राम्रो लगाउनु नत्र झुकेर लडनुहोला।

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      धन्यबाद सर । मननिय सुझाबको लागि

  • @birsaru930
    @birsaru930 2 ปีที่แล้ว +1

    बलराम सर अबको 2-4 महिना भित्र मा म दुबै बाट आउदै छु। मलाई हजुर्को सल्लाहा सुझाब को खाचो छ। साथ्मा बिरुवा रातो सेतो पहेलो तिनै जातिको मिलायर कम्तिमा 15 बोट लाने बिचार गरेको छु ।जो कि 4-5 महिना मा फल लाग्न सुरु होश जस्को लागि के कति मूल्य पर्न जान्छ।जान्कारी दिनु होला र मेरो घर पाल्पा हो बिरुवा लाई कसरी सुरछित लाने ।

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      राम्रो बिचार । नेपाल आएर खबर गर्नुस । तपाइले सोचे अनुसार नै गरौला

    • @techaafiya
      @techaafiya 2 ปีที่แล้ว

      मलाई कौसीमा लगाउन को लागि केही बिरुवा उपलब्ध गराउन सक्नु हुन्छ?

    • @ganeshtamang8903
      @ganeshtamang8903 ปีที่แล้ว

      @@balaramprajapati5906 sir मलाई पनि विरुवा उपलब्ध गराउनु पर्यो।

  • @karnabdrkarnabdr7688
    @karnabdrkarnabdr7688 11 หลายเดือนก่อน

    Sir Malai Ratoo Drangon Beruwa Chahiyo Tapal ko Mob No Dinu Hola

  • @bimalaregmi3909
    @bimalaregmi3909 2 ปีที่แล้ว

    Indoor Pani garna Milne raicha.

  • @sureshkumarrai9167
    @sureshkumarrai9167 ปีที่แล้ว

    Lutahar ko biruwa mahango mero falena

  • @loyemlimbu917
    @loyemlimbu917 2 ปีที่แล้ว

    Ghar 2 ota ? Ammmmmmm maha lekhapal ko??????

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      एउटा सचयकोष र अर्को नागरिक कोष को ऋणबाट बनाएको सर भन्नै पर्दा ब्याज र सावा धेरै बुझाउन बाकि छ ।

  • @shivagautam8679
    @shivagautam8679 2 ปีที่แล้ว +2

    मेराेमा फल झर्याे राेक्न सकिएन कसरी राेक्न सकिएला फुल सेताे छ।

    • @prashantchalise3280
      @prashantchalise3280 2 ปีที่แล้ว

      tyastai cha mero ma paani. Ful laagna fal na laagne. Ke hola kaaran?

    • @himalgrg1633
      @himalgrg1633 2 ปีที่แล้ว +2

      मलखादको कमि ले नि हुन सक्छ अनि एउटै हाङामा धेरै फल लागेको राखेमा पनि झर्दो रछ एउटा् हाङामा ३ ओटा सम्म चै फल राखेमा फल नझरेको पाए मैले चै

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      @@himalgrg1633 सहि हो

  • @babitarai369
    @babitarai369 2 ปีที่แล้ว +2

    Dai mero ta kamila le purai khanx ra kuhinx k garne hola upaya vandinu hos na

  • @dambarshrestha4971
    @dambarshrestha4971 ปีที่แล้ว

    Hjr yesko biruwa kasari kaha Katima pauna sakchu ,add Ra pHn no pauna.

  • @ramilashrestha6717
    @ramilashrestha6717 2 ปีที่แล้ว

    Herna aauna milxa ki naai sir?

  • @bodhaprasad9990
    @bodhaprasad9990 2 ปีที่แล้ว +1

    हावा र हल्लाका बेवकुफ गफ

    • @balaramprajapati5906
      @balaramprajapati5906 2 ปีที่แล้ว

      कृपया एक पटक आएर हेर्नुस बिन्ति छ

  • @sushmamukhia5429
    @sushmamukhia5429 ปีที่แล้ว

    उहा को फोन न. दिनुस्न प्लिज

  • @rimaglahntamang6485
    @rimaglahntamang6485 2 ปีที่แล้ว

    KTM. Kun Thai ho

  • @dghy7953
    @dghy7953 2 ปีที่แล้ว +1

    Jhanjatilo afai khada hudai na

  • @rrkc7461
    @rrkc7461 2 ปีที่แล้ว +1

    mobile no dinu na sir

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 2 ปีที่แล้ว

    Good job