जानकारीको लागि धेरै धेरै धन्यवाद तपाईको जन्म पत्रिका जन्म कुण्डलीमा खराब ग्रहहरूको अवस्थाहरु चलिरहेको छ कि तपाईँको ग्रहहरू कसरी बसेका छन् त्यसमा पनि भर पर्छ।
@kalkipokharel खराब त नचल्नु पर्ने हो।पोहोर साल को जनैपूणिर्मा देखि तिहार सम्म मेरो बुवा (पित्री ) मेरो शरीरमा नै आउनु भएको थियो कुरा राम्रा आएका थिए तर धन खोइ अझै मिलेन।😭
🙏🙏🙏Thank you guru ji
ॐ हरहर माहादेब जय हाेष गुरुजी
❤❤❤😮
❤❤❤😅
कन्या राशि लाई बिगत लामो समय देखि यस्तो हुन्छ उस्तो हुन्छ भन्दै आउनु भएको छ तर मलाई केही प्राप्त भएको छैन।
जानकारीको लागि धेरै धेरै धन्यवाद तपाईको जन्म पत्रिका जन्म कुण्डलीमा खराब ग्रहहरूको अवस्थाहरु चलिरहेको छ कि तपाईँको ग्रहहरू कसरी बसेका छन् त्यसमा पनि भर पर्छ।
@kalkipokharel खराब त नचल्नु पर्ने हो।पोहोर साल को जनैपूणिर्मा देखि तिहार सम्म मेरो बुवा (पित्री ) मेरो शरीरमा नै आउनु भएको थियो कुरा राम्रा आएका थिए तर धन खोइ अझै मिलेन।😭
10 barsa vayo kai ramro vako xaen kasam