तुला राशि || मङ्सिर महिना यी विषयमा यसरी चमत्कार मिल्ने || Tula Rashi Mangsir Mahina - Libra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 35

  • @amalaaryal800
    @amalaaryal800 22 วันที่ผ่านมา +1

    हजुरले राशिफल एकदम राम्रो लाग्यो । नर्क्षत्र समेत छुट्टाएर राशिफल भन्नुभएकोमा धेरै राम्रो लाग्यो । 15 गते सम्म शेयर चाहिँ नबेच्ने निधो गरियो ।

  • @TirthaRajbista-uq9bb
    @TirthaRajbista-uq9bb 18 วันที่ผ่านมา +1

    ॐ ॐ ॐ नमो शिवाय

  • @ramkhadka9316
    @ramkhadka9316 14 วันที่ผ่านมา +1

    Om❤

  • @Taranathbh
    @Taranathbh หลายเดือนก่อน +4

  • @SangitaThapaKarki-j6z
    @SangitaThapaKarki-j6z 25 วันที่ผ่านมา +2

    तुला राशि भएका व्यक्तिहरू ले कहिल्यै पनि राम्रो सुन्न पाइदैन,जय गुरु देव 🙏🙏

  • @RitaSharma-o9f
    @RitaSharma-o9f 26 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद नमन गुरु ॐॐॐॐॐ

  • @rajeshthapa1873
    @rajeshthapa1873 หลายเดือนก่อน +3

    Jai shani deb Jai maha laxmi kirpa garnuhosh hamilai

  • @RoshanLama-qk7pq
    @RoshanLama-qk7pq 24 วันที่ผ่านมา +1

    Namaste guru

  • @rudrabhandari552
    @rudrabhandari552 หลายเดือนก่อน +2

    ॐ नम शिवाय

  • @TaraRaila
    @TaraRaila 26 วันที่ผ่านมา +1

    Khai k ramro xr

  • @DSTailor2.0
    @DSTailor2.0 หลายเดือนก่อน +1

    Pranam guru 🙏🙏🙏❤️❤️❤️

  • @PabitraBhandhari
    @PabitraBhandhari 13 วันที่ผ่านมา +1

    ❤❤❤🎉

  • @MeeraBhujel-p3m
    @MeeraBhujel-p3m 14 วันที่ผ่านมา +1

    गुरु मेरो नि तुला राशी हो म यो मङ्सिर महिना मा किराना पसल सुरुवात गर्न लागेको कतिको राम्रो हुन्छ होला कुन दिन बाट सुरुवात गरेमा शुभ हुन्छ भनिदिनुस न्🙏🙏🙏

    • @kalkipokharel
      @kalkipokharel  12 วันที่ผ่านมา

      अब धेरै राम्रो वर्ष त होइन तपाईँको जन्म पत्रिकामा राम्रै ग्रहदशाहरू चलेको छ भने मैले भनेका दिनहरु शुभ शुभकाम गर्नु , भनेको अशुभ दिनमा नगर्नुहोला

  • @BimalKarki-is3cq
    @BimalKarki-is3cq หลายเดือนก่อน +2

    Jay sane dev

  • @Sakshyamgiri899
    @Sakshyamgiri899 หลายเดือนก่อน +12

    ❤ तुला राशी कहिले राम्रो हुन्न

    • @chandrakalachapagainchapag6761
      @chandrakalachapagainchapag6761 หลายเดือนก่อน +3

      गुरुदेव 🙏🎉🎉मेरो छोरीको राशिफल हो तुला राशि 4:54

    • @chandrakalachapagainchapag6761
      @chandrakalachapagainchapag6761 หลายเดือนก่อน +1

      गुरुदेव मेरो छोरीको राशिफल हो तुला राशि🙏 पढाइमा कस्तो हुन्छ गुरुदेव बताइदिनुहोस्🙏 पढ्नका लागि विदेश गकी छे🙏 पढाइमा कस्तो हुन्छ🙏 गरदशा कस्तो छ❤️🙏❤️

  • @rajacharya122
    @rajacharya122 29 วันที่ผ่านมา +1

    Ok guru

  • @BijaygrgBijaygrg-se7qx
    @BijaygrgBijaygrg-se7qx 16 วันที่ผ่านมา +1

    Mero ta k Pani mildaina

  • @RamGc-e1d
    @RamGc-e1d หลายเดือนก่อน +1

    Om

  • @RitaSharma-o9f
    @RitaSharma-o9f 26 วันที่ผ่านมา +1

    ॐॐॐॐॐ

  • @AratiDhakal-d3g
    @AratiDhakal-d3g หลายเดือนก่อน +1

    Baishak mahina ma janmyako mancha ko rashi phal leo ko barama bandinu na guru..??

    • @kalkipokharel
      @kalkipokharel  หลายเดือนก่อน

      धन्यवाद हजुरको जिज्ञासा भविष्यमा भिडियो बनाएर ल्याउनेछु।

  • @UmeshSharma-qn6xu
    @UmeshSharma-qn6xu หลายเดือนก่อน +1

    नमस्कार गूरू

  • @manjumahendra1100
    @manjumahendra1100 28 วันที่ผ่านมา +1

    असोज र कार्तिक न राम्रो भयो अब मङ्सिर पनि के राम्रो होला र खै

  • @shobhanagurung7318
    @shobhanagurung7318 หลายเดือนก่อน +1

    🕉🙏🙏🙏

  • @RitaGuragain-jc3pc
    @RitaGuragain-jc3pc 24 วันที่ผ่านมา +1

    Tula rasilaita sadhi dikhai dukha

  • @RimaNepal-lr8wu
    @RimaNepal-lr8wu 17 วันที่ผ่านมา +1

    Pugla guru yo ta

  • @sabitrakharal5124
    @sabitrakharal5124 หลายเดือนก่อน +2

    Guru मलाइ सित कुन्डली देखाउन मन छ कहिले देखाउदा राम्रो होला दुनिया सन्सार हेराय तर कहि चित्त बुजेको छैन तर हजुर ले युटुब मा पर्तेक राशि को कति राम्रो सङ्ग बताउनु हुन्छ त्यो सारै चित्त बुज्दो हुन्छ तेसैले चिना पनि देखाउन मन छ गुरु पिलिज

    • @kalkipokharel
      @kalkipokharel  หลายเดือนก่อน

      अहिले मेरो आँखामा केही समस्याहरू आइरहेको छ अहिले हेर्न गाह्रो हुन्छ एक महिना पछाडि तपाईँले मलाई मेरो whatsapp मा म्यासेज गर्नुहोला। उपचार भइसकेपछि हेरौला।

  • @MataDidi
    @MataDidi หลายเดือนก่อน +1

    Hagur ko number padhaunu na pzpz

    • @kalkipokharel
      @kalkipokharel  หลายเดือนก่อน

      मेरो नम्बर सबै भिडियोमा छ तपाईँले भिडियो राम्रोसँग हेर्नुभएकै छैन।भिडियो अन्तिमसम्म हेर्नुस् नम्बर पाउनुहुन्छ।

  • @reejushakya8904
    @reejushakya8904 หลายเดือนก่อน +1

    Tula rashi maya chahiye rashi Tara mayanai paidaina jahile married life asar

  • @laxmipokharel9158
    @laxmipokharel9158 หลายเดือนก่อน +1

    ❤❤❤❤