वर्णविन्यास- 'श', 'ष' र 'स' को प्रयोग (नेपाली व्याकरण)सजिला सूत्रहरू एवं सरल नियमहरू, For All Class

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • #Varnabinyas
    #Nepali_Varna_Binyas
    #Durga_Tripathi
    #NepaliByakaran : / @nepalibyakaran
    / @nepalibyakaran
    VarnaBinyas (Nepali Byakaran) For All Classes Students.

ความคิดเห็น • 30

  • @DurgaTripathi
    @DurgaTripathi  ปีที่แล้ว

    youtube.com/@NepaliByakaran

  • @bimalsharma6415
    @bimalsharma6415 ปีที่แล้ว +1

    Thank you sir.

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @nishan5.k
    @nishan5.k ปีที่แล้ว +1

    आभारी छु सर हजुरको यो च्यानलले धेरै सहयोग गरेको छ।❤

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      धन्यवाद, हार्दिक स्वागत छ तपाईँलाई। ❤️🙏🎉

  • @shi.sho0.805
    @shi.sho0.805 ปีที่แล้ว +1

    Teacher please 🙏....

  • @simachaudhary6575
    @simachaudhary6575 ปีที่แล้ว +1

    Sir hjr lai yauta question sodham

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

    • @simachaudhary6575
      @simachaudhary6575 ปีที่แล้ว +1

      Thank you so much sir 💞 sir yadi 3 subject lako xa vaney maile sabai subject ko exam dinu parxa ki 3 ko Matra exam dinu parxa please sir fished Kura vanu hola ma tei aanusar padhanexu ani

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵
      एक वा दुई विषय मात्र नकटेमा तीनपटकसमणम ती विषयलाई परीक्षा दिन पाइन्छ तर तीन वा सोभन्दा बढी विषय लागेमा सबै विषयहरू दिनुपर्छ ।

  • @イタチ17
    @イタチ17 ปีที่แล้ว +1

    Sir sociology ko model question paper upload gardinuhos na ra Nepali ko sudh parera lekhne tarika pani . 🙏🙏🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      th-cam.com/video/h0DJXdOxviI/w-d-xo.html
      यसमा छ, हृर्नुहोला । च्यानलमा गएर प्लेलिस्टमा नेपाली व्याकरण हेर्नुहोस्, सबै छन्। धन्यवाद, हार्दिक स्वागत छ, तपाईंलाई ।

  • @krishtripathi1749
    @krishtripathi1749 ปีที่แล้ว +1

    HELPFUL

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @sitatamang1777
    @sitatamang1777 ปีที่แล้ว +1

    Thank you sir proud of you🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @OnlineTeacher9
    @OnlineTeacher9 ปีที่แล้ว +1

    Thank you so much sir

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @NabinBist-nr3jp
    @NabinBist-nr3jp 5 หลายเดือนก่อน +1

    गुरु व र ब को प्रयोग छैन त

    • @DurgaTripathi
      @DurgaTripathi  5 หลายเดือนก่อน

      नमस्कार,
      च्यानलको प्लेलिस्टमा सबै अभ्यास अनि बोर्ड परीक्षाका मोडल प्रश्नोत्तरहरू सबै छुट्टाछुट्टै फाइलमा छन्, हेर्नुहोला।
      धन्यवाद,
      हार्दिक स्वागत छ तपाईँलाई। 🙏🎉❤️ Ok

  • @carungiri9593
    @carungiri9593 ปีที่แล้ว +1

    Keep up the good job sir.

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @rohanpradhan9791
    @rohanpradhan9791 ปีที่แล้ว +1

    Sir na sambhandi ni lau nu parayo 😊

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      Nepali Byakaran : th-cam.com/channels/p9mjiRUhwhYJLFpBX2mbaQ.html (Nepali Byakaran)
      नमस्कार ! 🙏
      आरामै हुनुहुन्छ ?
      यो मेरो नेपाली व्याकरणको नयाँ शैक्षिक च्यानल हो, यसमा व्याकरणका सम्पूर्ण विषयवस्तु, महत्त्वपूर्ण अभ्यास एवं बोर्ड परीक्षाका प्रश्नपत्र हल गरिनुका साथै परीक्षाकेन्द्रित महत्त्वपूर्ण मोडल प्रश्नोत्तरहरू पाइने छन् । Nepali Byakaran च्यानललाई सब्सक्राइब SUBSCRIBE गरी सरको नयाँ च्यानल युट्युबमा दर्ता गर्न सहयोग गर्नुहोस् , है ।🙏 माथिको लिङ्क कपी गरी युट्युबमा पेस्ट गरी सर्च गर्दा Nepali Byakaran च्यानल खुल्छ है । धन्यवाद !शुभकामना ! हार्दिक स्वागत छ, तपाईंलाई ।🙏💖
      हुन्छ।

  • @shi.sho0.805
    @shi.sho0.805 ปีที่แล้ว +1

    Teacher please can you help us to write a Essay 350-500 lines on the topic of (Sahakari ko Aabasaktha Ra chunauti haru) please teacher help us 🙏🙏🙏🙏🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵
      कक्षा १२ नेपाली पुस्तकमा छ ।

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      समुदायमा आधारित रही सदस्यको हितका लागि सामूहिक रूपमा काम गर्ने एकीकृत समूह नै सहकारी हो,
      -यो एक किसिमको सामाजिक र आर्थिक सङ्गठन हो जुन केही निश्चित उच्च मूल्यहरूमा आधारित हुन्छ,
      -सहकारीहरू स्वैच्छिक, जनकेन्द्रित र स्वयंसेवी सङ्गठन हो,
      -यसको मूल उद्देश्य सामूहिकताद्वारा विना शोषण मानवीय आवश्यकता पूरा गर्न स्थापना भएको हुन्छ,
      -धेरै व्यक्तिहरू मिलेर सामूहिक रूपमा काम गर्ने प्रवृत्ति नै सहकारिता हो ।
      अावश्यकताः सहकारीका माध्यमबाट स-सानो पूँजी सङ्कलन गरी यसबाट आयआर्जन रोजगार तथा आफ्ना आवश्यकता पूरा गर्न सकिन्छ,
      -स्थानीय श्रम सीप र पूँजीलाई अधिकतम रूपमा परिचालन गर्न सकिन्छ,
      -समुदायका सदस्यले बचत गर्ने तथा समुदायकै सदस्यहरूलाई नै लगानी गर्ने हुनाले साना व्यापार व्यवसायको विस्तार र प्रवद्र्धनमा सहयोग पुग्दछ,
      -सुपथ मूल्य कायम गरी उपभोक्ताको हित प्रवद्र्धन गरेको छ,
      -सहकारीले व्यवसायिक संस्कृति तथा प्रवृत्तिको विकास गरेको छ । जसको फलस्वरूपः उद्यमशिलताको विकास भएको छ,
      -सहरी तथा ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै गरिबी घटाउने राष्ट्रिय लक्ष्य हासिल गरेको छ,
      -सामाजिक परिचालन र सशक्तीकरणमा योगदान पु¥याएको छ,
      -परनिर्भरता हटाउन सहयोग गरेको छ,
      -प्रजातान्त्रिक परिपाटीको विकास भएको छ ।
      चुनौतीहरूः
      -नीतिगत, कानुनी, सस्ंथागत, प्रक्रियागत, सुशासनमा कमी,
      -सही कर्जा लगानी र जोखिम व्यवस्थापन पक्षमा कमजोरी,
      -सहकारीका सदस्य र कर्मचारीबीचमा क्रेता र विक्रेताको व्यवहार र कर्मचारी र सञ्चालकमा मालिक र मजदुरको भावना,
      -प्राविधिक वा विषयगत अदक्षता,
      -सहकारी संस्थाहरूको तुलनामा नियमन गर्ने निकायहरू न्यून हुनु र अनुगमन संयन्त्र कमजोर हुनु,
      -पर्याप्त मात्रामा शिक्षा तालिम र जनचेतनको अभाव,
      -राज्यका नीति निर्माताहरू सहकारीप्रति उदासिन रहनु,
      -सहकारीका नाममा व्यक्तिगत व्यापार गर्ने प्रवृत्ति हावी हुनु,
      -सहकारीमा सम्वद्ध निकायहरूबीचमा समन्वयको अभाव र अस्वस्थ प्रतिस्पर्धा,
      -देशको राजनीतिक अस्थिरता र खिचातानी,
      -सदस्यहरूमा दोहोरो सदस्यता लिने प्रवृत्ति,
      -सहकारी हुने गरेका ठगीलाई कारवाहीको दायरामा ल्याउन प्रभावकारी कानुन र कार्यान्वयन संयन्त्र नहुनु,
      -सहकारी संस्थाहरू बाहिरी नियन्त्रण र अनुगमन भन्दा प्रजातान्त्रिक तरिकाले आन्तरिक नियन्त्रण पद्धतिबाट सञ्चालित हुनुपर्नेमा अधिकांश संस्थाका सदस्यहरूको निष्क्रियताको कारण सञ्चालकहरूले मनोमानी ढङ्गले संस्था सञ्चालन गर्ने गरेको एकातिर पाइएको छ भने अर्काेतिर सहकारीका अधिकांश सदस्यहरू आफ्नो अधिकार र भूमिकाबाट अनभिज्ञ रहेका ।

    • @shi.sho0.805
      @shi.sho0.805 ปีที่แล้ว

      @@DurgaTripathi Daraiiii daraiiii Dhanyabad sir...... 💓Thank you for suggestion 🙏Thank you vary vary much💓🙏💓🙏💓🙏💓

  • @mamatapandey5246
    @mamatapandey5246 ปีที่แล้ว +1

    Thank you sir 🙏🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵