वर्णविन्यास - शिरबिन्दु र चन्द्रबिन्दु, पञ्चम वर्णको प्रयोग (नेपाली व्याकरण) Varna Binyas.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2022
  • #Varna_Binyas
    #Barnabinyas
    #Durga_Tripathi
    #NepaliByakaran
    / @nepalibyakaran
    Varna Binyas- Chandrabindu & Shirabindu (Nepali Byakaran) For All Classes.

ความคิดเห็น • 39

  • @bhaskarpant2833
    @bhaskarpant2833 ปีที่แล้ว +3

    COVID 19 को बेला हजुरका यी भिडियोहरू हाम्रो लागि विशेष गरी पहाडी भेगतिरका विद्यार्थी का लागि निकै उपयोगी भए । आज धेरै पछि करिब 3, 4 महिना पछि सम्झना आएपछि धन्यवाद दिन मन लाग्यो । कक्षा 11 देखि कक्षा 12 सम्म हजुर कै भिडियो हेर्दै आइरहेको थिए
    हजुरले जुन बिद्यार्थीका लागि गरिआइरहनु भएको छ, त्यो एकदमै निकै प्रसंसिय कुरा हो। धेरै धेरै धन्यवाद,कक्षा 12 को परीक्षा नजिक नजिकै हजुरकै नमूना प्रश्न हरु एकदमै उपयोगी भए मेरा लागि। Love from heart ❤️ keep going

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      हजुर, मेरो मनसाय नै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पठनपाठनमा सहजीकरण गर्नु नै हो । तपाईंहरूको सफलता नै मेरो खुसी हो अनि कर्मको सार्थकता पनि । शैक्षिक प्रगतिको शुभकामना ! धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।🙏💐❤️🇳🇵

  • @DurgaTripathi
    @DurgaTripathi  ปีที่แล้ว

    youtube.com/@NepaliByakaran

  • @jyotiacharya6807
    @jyotiacharya6807 9 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यावाद हजुर लाइ🙏 गुरु

    • @DurgaTripathi
      @DurgaTripathi  9 หลายเดือนก่อน

      धन्यवाद, हार्दिक स्वागत छ तपाईँलाई ।💐🙏❤️

  • @chakrarawat1731
    @chakrarawat1731 ปีที่แล้ว +1

    Thank you sir for helpfull video✍️✍️✍️✍️✍️✍️🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।सफलताको शुभकामना ! 🙏💐❤️🇳🇵

  • @carungiri9593
    @carungiri9593 ปีที่แล้ว +1

    Impressive video sir. Thanks a lot.

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @gulphamhasan9458
    @gulphamhasan9458 ปีที่แล้ว +2

    स्वरान्त धातुको प्रयोग गरी सबै काल र पक्ष मिलाएर सबै कर्तासँग प्रयोग गरी देखाइदिनु भयो भने ठुलो उपकार हुन्छ सर।

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @anamolsharma9312
    @anamolsharma9312 ปีที่แล้ว +1

    Thanks Sir, For your Effort

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @krishtripathi1749
    @krishtripathi1749 ปีที่แล้ว +1

    VERY GOOD 🙏🙏🙏🙏🙏🙏

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @dornamagar9655
    @dornamagar9655 ปีที่แล้ว +1

    Thank you sir❣💕💖

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @upendrasharma6752
    @upendrasharma6752 ปีที่แล้ว +1

    Ramro cha

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @OnlineTeacher9
    @OnlineTeacher9 ปีที่แล้ว +1

    Helpful❣

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @mamayt2790
    @mamayt2790 ปีที่แล้ว +1

    राम्रो sir

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      Nepali Byakaran : th-cam.com/channels/p9mjiRUhwhYJLFpBX2mbaQ.html (Nepali Byakaran)
      नमस्कार ! 🙏
      आरामै हुनुहुन्छ ?
      यो मेरो नेपाली व्याकरणको नयाँ शैक्षिक च्यानल हो, यसमा व्याकरणका सम्पूर्ण विषयवस्तु, अभ्यास एवं बोर्ड परीक्षाकेन्द्रित प्रश्नोत्तरहरू पाइने छन् । Nepali Byakaran च्यानललाई सब्सक्राइब SUBSCRIBE गरी सरको नयाँ च्यानल युट्युबमा दर्ता गर्न सहयोग गर्नुहोस् , है ।🙏 माथिको लिङ्क कपी गरी युट्युबमा पेस्ट गरी सर्च गर्दा Nepali Byakaran च्यानल खुल्छ है । धन्यवाद !शुभकामना ! हार्दिक स्वागत छ, तपाईंलाई ।🙏💖

    • @mamayt2790
      @mamayt2790 ปีที่แล้ว

      @@DurgaTripathi sir के म हजुर सँग contact गर्न सक्छु

    • @mamayt2790
      @mamayt2790 ปีที่แล้ว

      @@DurgaTripathi एकदम सयोग गर्न छु sir

  • @anamacharya
    @anamacharya 4 หลายเดือนก่อน +1

    हुनेछौँ, जानेछौँ, खानेछौँ जस्ता क्रियापदमा ने छौँ जोडिन्छ हैन र।

    • @DurgaTripathi
      @DurgaTripathi  4 หลายเดือนก่อน

      नमस्कार,
      च्यानलको प्लेलिस्टमा सबै अभ्यास अनि बोर्ड परीक्षाका मोडल प्रश्नोत्तरहरू सबै छुट्टाछुट्टै फाइलमा छन्, हेर्नुहोला।
      धन्यवाद,
      हार्दिक स्वागत छ तपाईँलाई। 🙏🎉❤️
      हजुर, संयुक्त तथा मिलित क्रियापद जोडेर लेखिन्छ तर नियम बनाउने निकायले (पाठ्यक्रम विकास केन्द्र) नजोड्ने बनाएको छ, तर विश्वविद्यालय तहमा जोडेरै लेखिन्छ ।

    • @anamacharya
      @anamacharya 4 หลายเดือนก่อน

      @@DurgaTripathi Thank you

    • @DurgaTripathi
      @DurgaTripathi  4 หลายเดือนก่อน

      यसमा एकपटक हेर्नुहोला :
      th-cam.com/video/UuKOvbY0wis/w-d-xo.htmlsi=eXpr6aj0cIO_aT48

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 ปีที่แล้ว +1

    सर न मा चन्द्रबिन्दु लाग्ने शब्द हुन्छन् भने केही शब्द बुझ्नपाए हुन्थ्याे। जस्तै: हामी यहाँ छैनाैँ। याे छैनाैमा चन्द्रबिन्दु लाग्छ कि लाग्दैन हाेला?

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      न अनुनासिक शब्द हो तथापि उच्चारण एवं अर्थभेदक दुबै दृष्टिकोणले प्रथम पुरुष अकरण क्रियापद सबैमा ँ लाग्छ ।
      धन्यवाद, हार्दिक स्वागत छ तपाईँलाई। ❤️🙏🎉

    • @nirmalabasnet1302
      @nirmalabasnet1302 ปีที่แล้ว

      म जाँदिन र भन्दिन ।याे वाक्यमा न मा चन्द्वबिन्दु हुन्छ कि हुँदैन हाेला?

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      म जाँदिनँ र भन्दिनँ । बहिनी जाँदिन र भन्दिन ।
      म आइनँ र गइनँ । बहिनी आइन र गइन ।
      न्+अ = न, न्+अँ = नँ
      अ र अँ ?

  • @Samratkarki430
    @Samratkarki430 ปีที่แล้ว +1

    सर कक्षा ११ को प्रयोजना कार्य कसरि गर्ने सिकाइ दिनुस न पिलिप🥺🥺🥺

    • @DurgaTripathi
      @DurgaTripathi  ปีที่แล้ว +1

      हजुर, धन्यवाद ! हार्दिक स्वागत छ, तपाईंलाई ।
      🙏💐❤️🇳🇵

  • @NabinBist-nr3jp
    @NabinBist-nr3jp 4 หลายเดือนก่อน +1

    गङगा त तत्सम सब्द होईन र ? गंगा

    • @DurgaTripathi
      @DurgaTripathi  4 หลายเดือนก่อน

      नमस्कार,
      च्यानलको प्लेलिस्टमा सबै अभ्यास अनि बोर्ड परीक्षाका मोडल प्रश्नोत्तरहरू सबै छुट्टाछुट्टै फाइलमा छन्, हेर्नुहोला।
      धन्यवाद,
      हार्दिक स्वागत छ तपाईँलाई। 🙏🎉❤️
      गङ्गा तत्सम शब्द नै हो। पञ्चम वर्णअन्तर्गत,

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 ปีที่แล้ว +1

    तपाईं, तपाईँ, तपाइँ। यी मध्ये कुन ठिक हाेला?