मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै,बुवाले जोडे काठमाडौंमा घर Safalta Ko Katha Episode 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै,बुवाले जोडे काठमाडौंमा घर Safalta Ko Katha Episode-1 Mero Online TV
    Host:- Biswa Limbu
    Camera:- Anim Nepali
    Edit:- Anim Nepali
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 1.5K

  • @bheshrajentertainment
    @bheshrajentertainment 6 ปีที่แล้ว +28

    राम्रो लाग्यो अन्तरवार्ता .. साच्चै शन्देसमुलक अन्तरवार्ता धन्यावात Mero Online TV सबै परिवार र विश्व सर मा ।।।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 5 หลายเดือนก่อน

    सलाम र स्याबास दिदिबहिनीहरु । नेपाली चेलीहरुका स्वदेश मै कर्मठ हातहरु ।

  • @mallathakuri6584
    @mallathakuri6584 6 ปีที่แล้ว +44

    सधै कलाकार गायक गायिका राजनीतिज्ञ हरु को interview हेर्दा हैरानी भएको थियो अब केही पक्कै हुन्छ आशा छ

  • @dharmagole5241
    @dharmagole5241 6 ปีที่แล้ว +36

    काम भनेको कहिलेपनी साना ठुला हुदैन , हजुर हरुको घरमा सधै सधै ईश्वरले बास गरून् ।

  • @TechPuskar
    @TechPuskar 6 ปีที่แล้ว +176

    धेरै प्रेरणादायी भिडियो । यो पसलमा सेल रोटी खान जाने योजना बनाउनु भएको साथीहरूले यता हाजिर गर्नुस् ।

    • @kamalkc6135
      @kamalkc6135 6 ปีที่แล้ว +1

      Billionaire Group Nepal moile gareko xu sel roti khana

    • @deepmagar8371
      @deepmagar8371 4 ปีที่แล้ว

      Dammi chitta bujo mon paryo tr yo hero vaneko mon parena. Girayra bolya jasto vayo

    • @khagendrachemjong7826
      @khagendrachemjong7826 4 ปีที่แล้ว

      it's me khagendra chemjong form Panchthar

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 ปีที่แล้ว +1

      Padnile kam garna hudaina vanni kahaxara saknira garna milnikam garnaparxa suba kamanaxa baini harula

    • @narbahadurrolpa8069
      @narbahadurrolpa8069 4 ปีที่แล้ว

      गूड्

  • @tukmanmangyak7037
    @tukmanmangyak7037 4 ปีที่แล้ว

    छोरी भनेको यस्तो हुनुपर्छ प्रेरणा दायी vedio ...

  • @limbusanu1632
    @limbusanu1632 6 ปีที่แล้ว +70

    दामी हो काम भनेको राम्रो नराम्रो सानो ठुलो हुदैन एकदम राम्रो काम तर एस्तो राम्रो काम गर्ने मान्छेहरु लाई dislike गर्ने कुन आँखा फुटेको परेछ

    • @bishnulimbu7727
      @bishnulimbu7727 6 ปีที่แล้ว +3

      ChemzOng Sanu होनि सिस्टर रतन्धो लागेको होलानी

    • @limbusanu1632
      @limbusanu1632 6 ปีที่แล้ว

      Bishnu Limbu होला है रतन्दो लागेको हुनु पर्छ

    • @ramsubbawanem2874
      @ramsubbawanem2874 5 ปีที่แล้ว

      त्याे डिसलाईक गर्नेहरु अनपढ गवाँर अारिसेहरु हुन्। अाफु पनि केही गर्न नसक्ने अरुले गरेकाेमा अारिस गर्ने त्यस्तै छ हाम्राे अबुज समाज😡

  • @suminagurung7974
    @suminagurung7974 6 ปีที่แล้ว +43

    सन्देश मुलक भिडियो हेर्न पाइयो खुशी लाग्यो मेरो अनलाइन TV लाई धेरै धेरै धन्यवाद

    • @amansunar3257
      @amansunar3257 6 ปีที่แล้ว

      Bipasha gurung aba hami pani yastai garnu parxa😂😂

  • @dhirenlinks
    @dhirenlinks 6 ปีที่แล้ว +91

    आमा बुवाको दुख मेहनतलाई त जती संम्मान गरे नी कम हुन्छ । ठुलो कुरा दुईओटा नानीहरुको बोलीचाली मेहनत र सोच बिचारलाई मेरो हार्दिक नमन । छोरानै किन ? भगवाले यस्तो छोरीहरु दिएपछी । Nothing but #Respect

  • @Onejourney99
    @Onejourney99 4 ปีที่แล้ว

    धेरै प्रेरणादयी भिडियो हजुर । मेरो घर खोटाङ्ग हो म हाल कोरीया छु रोजगारीको सिलसिलामा पर्देसी बनायो । नेपाल निस्के पछि हजुरको पसल मा सेल खान आउने छु । हजुर जस्तो ब्यक्तिलाई सलाम छ मेरो🙏 ।

  • @SAMYOG_BHAI
    @SAMYOG_BHAI 6 ปีที่แล้ว +25

    हजुर हरुको लागि ३ छोरी नै छोरा हो अझै प्रगति गर्नु होला...

    • @hukumbahadurrai4024
      @hukumbahadurrai4024 6 ปีที่แล้ว

      Abase Pani sahi kura garnu vo man xoyo

    • @glittergirl380
      @glittergirl380 4 ปีที่แล้ว

      Chhori haru chhori nai ho. Chhori le chai afnu bau ama lai k garna sakdainan ra? Chhora ra chhori aa aafnai tarika le great hunn.

  • @marpachogo6753
    @marpachogo6753 6 ปีที่แล้ว

    फरक खाल्को अन्तर्बाता हेर्न पाइयो एकदम राम्रो पनि लाग्यो

  • @binodkumartamang179
    @binodkumartamang179 6 ปีที่แล้ว +18

    Thank you so much mero online tv lai
    धेरै कुरा सिकियो यो भिडियो बाट

  • @deeppun4897
    @deeppun4897 6 ปีที่แล้ว

    छोराछोरी सबै बराबरी सलाम मेरो पनि ।

  • @foodlover5530
    @foodlover5530 6 ปีที่แล้ว +20

    एकचोटी गईन्छ। काठमाड्डौकै famous सेलरोटी खाईन्छ।

  • @ramrajmagar5363
    @ramrajmagar5363 6 ปีที่แล้ว

    बैनिहरु पनि राम्रा राम्रा रैछ्न यिनको भबिस्य उज्जल होस कैलै दुख नपरोस

  • @chutari
    @chutari 6 ปีที่แล้ว +40

    आज अचानक बिस्व लिम्बुको च्यानलमा अलिकती कमेन्ट गर्न मन लाग्यो किनकी आर्गनिक भिडियो देखन हेर्न पाएकोले।येस्तै सामान्य नागरिकहरुको पनि के कस्तोछ भनेर भिडियो बनाउनुभयो खुसिलाग्यो धन्यवाद आगामी दिनहरुमा येस्तै येस्तै भिडियोहरु देखिरहन पाउ।।।🌹🎁💌💍💋✋✊✌💞💕💘

  • @birajkhadka3106
    @birajkhadka3106 6 ปีที่แล้ว

    अनिशा खाजा घर जस्तै सबै ठाउँको अन्तर्वार्ता दिम न है

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +26

    बुवा लाई बधाई छ सुजब साल दिएको म आब पनि सेलरोटी खान आउछु

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 4 ปีที่แล้ว

    सोच राम्रो कथा राम्रो मान्छे राम्रो परिवार राम्रो बानी ब्योरा राम्रो यश लाई नै भान्छ परिवार राम्रो ! काम भनेको ठुलो स्यनु हुन्ना एकदम राम्रो ! इन्सन ले काम गर्नु शर्म मन्छ ! शायद त्यो शर्म फुतयो भने सोम्यता रख्यो भने बोली वचन राम्रो रख्यो भने त्यस मन्छे को दिन अगि बद्ना कसै ले रोक्ना सक्दैन ! मुख अनुहार राम्रो हुदैमा त्यो मन्छे राम्रो हुन्छा भन्ने के ग्यरेन्ती ब्यौरा पनि राम्रो हुनु पर्योनी ! बैनी हरु को लुक पनि राम्रो बाबा आमा लाई पनि सघइ रछन भाग्यमानी बाबा आमा छोरी हरु पनि ! धन्यवाद प्रस्तोता भाइ लाई ! दिमाग मा गोवर भरेको नेता को इन्तेर्विउ भन्दा अति राम्रो vidio भाइ को

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +5

    बैनी हरुपनी असाद्दै राम्री रछिन मेकप पनि नगर्नी पढेलेखेका नेचुलर beauti 👌👌

  • @SDMOVIES-ct2jx
    @SDMOVIES-ct2jx 6 ปีที่แล้ว

    साच्चिकै आखा रसायो भिडियो हेरेर, प्रेरणादाई कथा, बिस्व जी लाई धेरै धेरै धन्यवाद

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +17

    अतुलनीय अन्तर्वार्ता विश्व लिम्बू सरको यो पसलमा सेलरोटी खान अवश्य आउने छौ

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 4 ปีที่แล้ว

    धन्यवाद विश्व लिम्बू जी, तपाइले जीवन लाई कसरी चलाउन सहज हुन्छ भन्नेकुरा को इन्स्पायर गराउने खाल को अन्तर्वार्ता लिनु भयो यहालाइ फेरि धन्यवाद

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 ปีที่แล้ว +193

    कस्तो प्यारो परिबार कति राम्रो बैनिहरु।।
    respect this family..
    हास्दा सन्सार हास्छ रुदा एक्लै रुनिहो दाजु ले कस्तो महान कुरा गर्नुभो।।
    मलाइ त दिदी कस्तो प्यारी अनि मायालु लाग्यो।।।💞💞💞💞

  • @ghisingn-nabin2207
    @ghisingn-nabin2207 6 ปีที่แล้ว

    काका काकीमा ढोक नमस्कार ।
    बहिनी ३मा जीवनको सफलताको शुभकामना ।।।

  • @aalsangtamang
    @aalsangtamang 6 ปีที่แล้ว +55

    Biswa limbu very humble person. ..🐶💢👌👌

  • @subarnabajracharya8406
    @subarnabajracharya8406 4 ปีที่แล้ว

    मेहनति बुवा अमा का भाग्यमानि २ छोरी काम ले दु:ख अवस्य दु:ख होइन मान्शिक्ता ले दु:ख कहिले हुने छैन परीवार लाई नै धेरै धेरो धन्यवाद भविस्य उज्जवल छ

  • @laxmilimbu4394
    @laxmilimbu4394 6 ปีที่แล้ว +26

    बिस्व जि सर्बप्रथ फरक प्रस्तुति को लागि धेरै धेरै धन्यबाद म धेरै महत्वाकांक्षी मान्छे आज यो भिडियो बाट धेरै प्रेरणा अनि सानो सानो कुरा मा धेरै खुशी हुन सकिन्छ भने हौसला प्रधान गरेको छ ।अमृत दाइ अनि उहाँ को सम्पुर्ण परिवार लाई मेरो नमन

  • @prakashguragain3872
    @prakashguragain3872 4 ปีที่แล้ว

    बिश्व जि को यो कार्य ले मुख रसायो हौ त्यो सेल रोटि क्वाप्प टोक्दा त खाउ खाउ लाग्यो
    अब सुनौ हैत ह्यत सारै पुरानो भिडियो पो रहेछ

  • @shaan_production9934
    @shaan_production9934 6 ปีที่แล้ว +10

    बिश्व दाई Great Work यस्तै नयाँ नयाँ भिडीयो भिडीयो हेर्न पाउँ

  • @nakulthapa8932
    @nakulthapa8932 6 ปีที่แล้ว

    बिदेश तिर गएर भौतारिनेलाइ यो राम्रो शिक्षा हो जति पढेको भए पनि आफ्नो सानो तिनो आफ्नै ब्यबसाय गर्दा यहि बाच्न सकिन्छ भन्ने सन्देश दिएको छ

  • @deepakdhungana1494
    @deepakdhungana1494 6 ปีที่แล้ว +22

    अब चै बिदेश बसिदैन ल ....

  • @puspatamang4007
    @puspatamang4007 6 ปีที่แล้ว

    परिवार र सहयोग भनेको यस्तो पो हो त।

  • @tamanghetauda3648
    @tamanghetauda3648 6 ปีที่แล้ว +45

    Chori haru pani heroni vanda kam xaina rexa

  • @krishghimire3454
    @krishghimire3454 6 ปีที่แล้ว

    आमाबुवाको परिश्रममा गर्व गर्ने छोराछोरी कमै भेटिन्छन। नानीहरू र अमृत दाईको परिवारलाई सलाम।

  • @narendralimbu3068
    @narendralimbu3068 6 ปีที่แล้ว +23

    सस्क्राइब दिनको दिन बढ्ने भो एक दम राम्रो ...काम 👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @soniyasyangbo1672
    @soniyasyangbo1672 6 ปีที่แล้ว

    एउटा प्रेरणादायी भिडियो!

  • @kebalbaniya6424
    @kebalbaniya6424 6 ปีที่แล้ว +5

    yesto ramro kam garne खुसी परिवार लाई किन डिस लाइक गरेको।होला डिस लाइक गर्ने को हात भाचियोस

  • @fireblade3135
    @fireblade3135 6 ปีที่แล้ว

    आहा कति राम्रो ,,अब गएर सेलरोटी मजाले खाने ,,,

  • @sunimoh6700
    @sunimoh6700 6 ปีที่แล้ว +51

    Wow Biswa Limbu ji dami video lyaunu vyexa khushi lagyo

  • @उज्वलदोङ
    @उज्वलदोङ 6 ปีที่แล้ว

    अति मेहेनेती परिश्रमी परिवार चाइनिज तरिका 🌹 प्यारो परिवार प्रेरणा मिलोस सबैलाई ✊

  • @rajandhungana12
    @rajandhungana12 6 ปีที่แล้ว +21

    Bishow ji aru bhanda utkrista parakar ho. Narayan Shrestha ko jasto quality dinu hunxa. Yi sasta thangne music video khelne kalakar bhanda yestl yesto program banaunu. Yesto good video le society change garna sakxa. We love you bisho sir. Ma rajan dhungana qatar bata

  • @baburana4592
    @baburana4592 4 ปีที่แล้ว +2

    बुबा अामा
    🙏🙏🙏🙏

  • @आस्था-च9द
    @आस्था-च9द 6 ปีที่แล้ว +6

    भिडियो एकदमै 'शिक्षा मुलक , प्रेरणादायक " रहेछ धन्यवाद मिडिया अनि हजुरहरूको स -परिवारलाई धेरै धन्यवाद 👏👏👏

  • @sumanlimbusumanlimbu81
    @sumanlimbusumanlimbu81 6 ปีที่แล้ว +1

    Wow Wow Wow..
    Tapaiko struggle story... Sarai ramro heart touching.. I'm proud of you.

  • @kusumgiri3614
    @kusumgiri3614 6 ปีที่แล้ว +7

    Ramailo ra dharai ramro famly

  • @microbeskishor9847
    @microbeskishor9847 6 ปีที่แล้ว

    Aafno ghar ma ta sabai thok kaam aafai garinxa ni testaii hoo.......Nice Work....Great person......Having So Cute Daughter...........

  • @hearttohearttouchingheartt1680
    @hearttohearttouchingheartt1680 6 ปีที่แล้ว +31

    मेरो आमा को कहानी र हजुर को कहानी एउटै रहेछ

  • @manparichannel3786
    @manparichannel3786 6 ปีที่แล้ว

    माइत जान नि सजिलो होस घर जान नि सजिलो तेइ भएर सेन्टर मै बसेको हह 😂😂😛😛

  • @tpkhanal4925
    @tpkhanal4925 6 ปีที่แล้ว +11

    पौरखी हात लाई सलाम

  • @garimapaudel2046
    @garimapaudel2046 6 ปีที่แล้ว

    5 रुपैया लिएर काठमाडौ आएर अहिले करोड कमाउन सफल हुने यो जोडि लाई सलाम छ । सबैभन्दा दुई जना को सम्मन्ध राम्रो भयो भनेत जा जे गरेपनी राम्रो हुन्छ

  • @MrYogain
    @MrYogain 6 ปีที่แล้ว +9

    म सधैं मेरो अनलाइन टिभीले के-के पस्किन्छ भनेर हेर्थे मात्र । तर आज सब्स्क्राइब गराउनै लगाउनु भो। धन्यवाद फरक बिषय पस्किनु भएकोमा।

  • @mr.sahaanshrestha2957
    @mr.sahaanshrestha2957 6 ปีที่แล้ว +1

    सेलरोटी सङ्ग सङै बैनी हरु मन पर्ने हाजिर गरुम त

  • @rajandhakal555
    @rajandhakal555 6 ปีที่แล้ว +14

    Ho media le yesto kura lyaunu parcha thank u biswa dajai ✋

    • @rickygurung1587
      @rickygurung1587 6 ปีที่แล้ว

      Great job SHANJALI फापरथुम (सेतीदोभान)गाउले bro चीने जस्तो लाग्यो

    • @suvashgko3963
      @suvashgko3963 4 ปีที่แล้ว

      .b

  • @roshankc993
    @roshankc993 4 ปีที่แล้ว

    धेरै धेरै धन्यावाद ! तपाईको यो प्रेणादाइ विडियो ले सबैमा हौसलामिलोस !अर्जुन दाई !

  • @lilawatirai36
    @lilawatirai36 6 ปีที่แล้ว +13

    Namaste aunt and Uncle hajur family good tiheking sadhai kusirahanu r aunt miss u n sis lop u all

  • @famousonlinetv
    @famousonlinetv 5 ปีที่แล้ว

    ईदुइ बहिनि हरु कस्को छोरि हुन राम्री हुन

  • @biragrg8359
    @biragrg8359 6 ปีที่แล้ว +9

    wow.Syangja ko hjr uncle 💕💕💕

  • @netrasunuwar2264
    @netrasunuwar2264 4 ปีที่แล้ว

    साचै राम्रो लाग्यो।नेपाल मै पनि केही गर्न सकिन्छ भन्ने example दिनु भयेको छ। ब्याबसाये सधै राम्रो हवोस हजुर्हरुलाई सुभकामना।।।।।

  • @rajanbaral5999
    @rajanbaral5999 6 ปีที่แล้ว +6

    धेरै राम्रो काम खुशी लायो केहि कुरा सिक्ने मौका पनि पाए

  • @कवीन्द्रलम्साल
    @कवीन्द्रलम्साल 6 ปีที่แล้ว

    यस्ता कर्मठ दिदीबहिनी र परिवारलाई देख्दा हृदय पुलकित भयो । यो समाचार वा भिडियो ल्याउने विश्वजीलाई पनि धन्यवाद ।
    तर विडम्बना ! यस्ता भिडियोले वहाँहरूलाई कतै मोडलसम्म पो पुर्‍याउने हो कि?

  • @r.b.wambule6103
    @r.b.wambule6103 6 ปีที่แล้ว +18

    दाजुको थेगो कुरा गर्दा बिच बिचमा "हँ " ह " भन्नुहुदो रहेछ।

    • @amansunar3257
      @amansunar3257 6 ปีที่แล้ว

      Sunshine Entertainment hahaha good mind

  • @dharmatajpuriya3973
    @dharmatajpuriya3973 4 ปีที่แล้ว

    मास्टर्स पढ्ने हरु सेलरोटी बेच्दै अनपढ बोल्नैनजान्नेहरु देशका सांसद ।

  • @manparichannel3786
    @manparichannel3786 6 ปีที่แล้ว +5

    Gajab laayo 😂
    Ekdamai Interesting 😍
    Gaff sunda ta Thyakkai syangjali 😛😛😉😉

  • @princuprincu4852
    @princuprincu4852 6 ปีที่แล้ว

    आहा कति राम्रो family सादा जीवन उच्च बिचार सब्बै जना सुखी family

  • @jyaanm8820
    @jyaanm8820 6 ปีที่แล้ว +5

    आफ्नो मेहनत हो।अरुले जेसुकै भनुन इमान मा बाच्न सिकै।काम कैले सानो ठूलो हुँदैन।

  • @roshankc993
    @roshankc993 4 ปีที่แล้ว

    धेरै धेरै धेरै to the power unlemetd प्रेणादाई विडिओ ।

  • @tikamaskey5193
    @tikamaskey5193 6 ปีที่แล้ว +6

    Job is job ....every things for valuable able in life ....inspired....story for all guys good job thank u .....

  • @kamalgc444
    @kamalgc444 6 ปีที่แล้ว

    सारै राम्रो लाग्यो विश्व लिम्बु भाइ कहिलेकाही यस्ता भिडियो बनाउनु पर्छ ।

  • @nirajmagar1244
    @nirajmagar1244 6 ปีที่แล้ว +9

    Yo jamanama ysto pariwar pauna dherai garo xa .... best...

  • @vineeshkeshari
    @vineeshkeshari 6 ปีที่แล้ว +1

    Love you sister from India..well done

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 ปีที่แล้ว +7

    यो भिडीयो हेर्दाहेर्दै गर्दा भावुक बनायो किन कि म बिदेश लाग्नु भन्दा पहीले मेरा आफन्त ले नेपालमै सानू तीनु काम गर्नु बनेर कति सम्जाको थियो तर नसुनेर बीदेश लागियो अहिले न घर न घाट को भयो।।।।

  • @shivthapaliya9042
    @shivthapaliya9042 4 ปีที่แล้ว

    मेहनत गरे फल अबस्यराम्रो हुनेछ भन्ने संदेश दिनुु भएकोमा दाज्यु लाई धेरै धेरै शुभकामना प्रगतिशिल भइ रहनु होला ****

  • @mohanghale4759
    @mohanghale4759 6 ปีที่แล้ว +5

    Now I realize!!! one day I will be sitting one of those table tasting rottiii in that resturant... !!!! Damn one of my bucket list...

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 4 ปีที่แล้ว

    सेलरोटी बेच्नु ईज्जत्दार काम हाे । मास्टर्स डिग्री केही हैन ।

  • @manbahadurghartimagar4356
    @manbahadurghartimagar4356 6 ปีที่แล้ว +4

    lovely family 💕💕

  • @pramodgiri8584
    @pramodgiri8584 6 ปีที่แล้ว

    जाहा परीश्रम गरीन्छ नी ,त्याहा सफलता मील्छ ।काम सानोठुलो हुँदैन ।प्ररीश्रम गर्न लजाउनु हुँदैन ।मलाई नी गर्व लाग्यो ,उदारणिय काम याहाको व्यापार राम्रोसग फस्टाअोस सफलताको शुभकामना ।

  • @roshandhakal3858
    @roshandhakal3858 6 ปีที่แล้ว +13

    Biswo limbu lai salute

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 4 ปีที่แล้ว

    बुबाको प्रगति देख्दा धेरै खुशी लाग्यो यसरी नै अगाडि बडदै जानू होस् सुभकामना।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +29

    मलाई मन पर्ने नै सेलरिटी हो खाउ खाउ जस्तो लागेयो अहिले म कुवेत बाट हेर्दै छ

  • @basantamalla9812
    @basantamalla9812 4 ปีที่แล้ว

    सलाम छ उहालाई

  • @hearttohearttouchingheartt1680
    @hearttohearttouchingheartt1680 6 ปีที่แล้ว +5

    दुख नै जीवन को ठूलो संघर्ष हो

  • @bachhutamang4924
    @bachhutamang4924 4 ปีที่แล้ว

    संघर्स सिल जिबनमानै अाँत्मा सन्तुष्टि हाे बधाइ छ🇳🇵🏔️✔️

  • @asokshrestha4155
    @asokshrestha4155 6 ปีที่แล้ว +6

    Great daughters, god bless all of you.

  • @rameshgautam9221
    @rameshgautam9221 4 ปีที่แล้ว

    सङ्घषमुलक तरिकाले अाफुलाइ स्थापित गर्नु, ठूलो धन भनेकै अाफ्ना छोराछोरी लाई राम्रो सिक्षा दिलाउनु यो नै ठूलो सम्पति हो।

  • @yamudash_limbu
    @yamudash_limbu 6 ปีที่แล้ว +25

    Dukha nagari sukha kaha xara hajur !
    Nikai ramro byapar!
    Xorihari pani ramri2 helpful 😊😊

    • @suryakunwar4015
      @suryakunwar4015 6 ปีที่แล้ว +1

      सॅघर्ष को कथा दाजु को कुराले मन छोयो मन रोयो..

    • @kamalshahishahi6058
      @kamalshahishahi6058 6 ปีที่แล้ว +1

      Ho akdam saii ho

  • @sparshadong4291
    @sparshadong4291 6 ปีที่แล้ว

    Ma chahi laage ab..अनामनगर तिर सेल तरकारी खान लाई + ।।।।।।

  • @kumudshah99
    @kumudshah99 6 ปีที่แล้ว +5

    But i hope that restaurant is clean n hygienic.. At times, it looks unhygienic n dirty. I know nobody pays any attention to hygiene n sanitation in nepali restaurants. This family maybe inspirational but in terms of hygiene, they are lagging behind. Need to up their game. 👍

    • @kiransherpa4545
      @kiransherpa4545 6 ปีที่แล้ว

      kumud shah agreed

    • @ankitkc452
      @ankitkc452 6 ปีที่แล้ว

      True

    • @beetheberl6347
      @beetheberl6347 4 ปีที่แล้ว

      nepali khaja ghar ko sabai tira yestai awastha dekhinchha. Saayad thorai lagaani le yetti nai star ko safaai garna sakiney ho ki. Tara jejasto vae pani Amrit sahoo ji bidesh palaayan hunu vaenabra swadeshmai kehi garnu vako ma khooshi lagdo kura ho.

  • @MegaGehendra
    @MegaGehendra 4 ปีที่แล้ว

    Greate Family. बुढाको तीन गोल सम्म छोरी भयेसी मिसिन बन्द भएछ। कुरो एस्तो हो।

  • @markozgiri757
    @markozgiri757 6 ปีที่แล้ว +7

    I think.. pasal lai alik decorate garda best hunxa..

  • @rajshekhardas
    @rajshekhardas 4 ปีที่แล้ว

    एकदम राम्रो ्सबै काम गर्नुपद्छ ा सबै काम खेतीपाती फलफुल लगाउने काम पनि गरौं र नेपाललाई आत्म निर्भर बनाऔ जय राम

  • @lamaanit838
    @lamaanit838 6 ปีที่แล้ว +4

    K saro ramri chhori haru n they r doing really great job ❤️

  • @migyurdorjee4309
    @migyurdorjee4309 4 ปีที่แล้ว +1

    Salam, miheneti pariwar lai yaha haru des ko lagi example, thank you🙏🙏🙏

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 6 ปีที่แล้ว +63

    Wow गर्दा के हुदैन र ?कति राम्रो ।

    • @rounaklama8083
      @rounaklama8083 6 ปีที่แล้ว +1

      Bhuwan Thulung 2 jana nani navaye koi jadaenan khana 100% sure.

    • @ishworvlog6070
      @ishworvlog6070 6 ปีที่แล้ว +1

      Yakdam ramro kura uthaunu vo biso g ken sabrasadaran ko pne interview lenu vo

    • @santoshthapa8398
      @santoshthapa8398 6 ปีที่แล้ว +1

      very true

    • @friendship7798
      @friendship7798 6 ปีที่แล้ว +1

      ur right garda je pni hunchha ..nagarda po kehi hunna ta nana :)

  • @गरीबज्यानछधनीमनछ

    समन्ध भनेको ,,यी दाइ भाउजू को जस्तो हुनुपर्छ ,,कति राम्रो समन्ध नङ मासु को समन्ध जस्तो

  • @vishallijar
    @vishallijar 6 ปีที่แล้ว +8

    धेरै राम्रो काम गर्नु भा छ अन्कल हजुर ले अफ्ना छोरी को पढाइ का सथै अफ्नु ब्यसाय सधै सफल राखनुस कुनै दिन अनामनगर आइएछ भने अवस्य हजुर को पसल मा खाजा खान आउनेछु

  • @prabeshpoudel331
    @prabeshpoudel331 6 ปีที่แล้ว

    Click here and watch
    नाइ न भन्नु ल 5 trailer
    th-cam.com/video/xl7KOPbWMOw/w-d-xo.html

  • @worldday4004
    @worldday4004 6 ปีที่แล้ว +13

    Wow kati ramro pariwar 😘😘😘😘best of luck

  • @prabeshpoudel331
    @prabeshpoudel331 6 ปีที่แล้ว

    Click here and watch
    नाइ न भन्नु ल 5 trailer
    th-cam.com/video/xl7KOPbWMOw/w-d-xo.html