प्रचण्ड -ओली कागजकाे रहस्य । नयाँ गठबन्धनको सिधा कसरत||Oli||Prachanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Shyam Basnet
    Camera:Arjun B.K
    Editing: Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari #kpoli #prachanda

ความคิดเห็น • 33

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 7 วันที่ผ่านมา +6

    ❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤

  • @ramharisubedi2392
    @ramharisubedi2392 7 วันที่ผ่านมา +6

    अत्यन्त गहिरो र सहि बिश्लेषण आहा ! अत्ति खुसि लाग्यो ? शत प्रतिशत सहि मुल्यान्कन ल ?

  • @sabinaadhikari5874
    @sabinaadhikari5874 7 วันที่ผ่านมา +1

    उच्च सम्मान छ श्याम बस्नेत ज्यु

  • @bhandarigopal916
    @bhandarigopal916 6 วันที่ผ่านมา

    १००% सहि हो सर, 👍🌹🙏
    यि भ्रष्टचारि हरुलाई सक्नु बाहेक कुनै उपाय छैन भ्रष्टहरु गिड्नैपर्छ,

  • @mohankc3348
    @mohankc3348 6 วันที่ผ่านมา +1

    सहि कुरा बोल्नु भयो नेपाली जन्ताले हेर्नै पर्यो सुन्नै पर्यो।

  • @chhetry603
    @chhetry603 6 วันที่ผ่านมา +2

    के पी कति धुर्त छन् भन्ने उदाहरण शुक्रबार को प्रतिनिनिधि शभा मै देखियो। भाषण शुरु गर्नु अघि नै प्रचन्डलाई एउटा कागज दिएर केहि लेनदेन हुदैछ भन्ने छनक देखाइदिए। प्रचण्ड शुरुबाटै शंका को घेरामा ! प्रमुख प्रतिपक्षी लाइ थचक्कै!!!😃😁😆😂

  • @premkhadka967
    @premkhadka967 6 วันที่ผ่านมา

    आवा अन्दाज

  • @rajarijal441
    @rajarijal441 7 วันที่ผ่านมา +6

    शेरबहादुर जस्तो बुद्धि भ्रष्ट मान्छे अब कांग्रेस त खतमै भयो भयो अहिले अब ओलीसँग लागेर झनै खतम हुने भए

  • @biratdhuwanisewa3464
    @biratdhuwanisewa3464 6 วันที่ผ่านมา

    साइबर विधेयक को कारण सबै नेताहरु लाई नेपाल बाट लखेट्ने दिन आयो।

  • @lalrawat817
    @lalrawat817 7 วันที่ผ่านมา +1

    सरकार छोडे जेल जानू पर्छ

  • @premtamrakar210
    @premtamrakar210 6 วันที่ผ่านมา

    उहांलाई मान्नु पर्छ ।

  • @8x8ku
    @8x8ku 7 วันที่ผ่านมา

    i salute Mr. Shyam Banet ji for selflessly doing public service, because he cares about Nepal and Nepalese, even though he could choose to just enjoy a retired and passive life..

  • @gurusharma5852
    @gurusharma5852 6 วันที่ผ่านมา

    अनुभबिले यस्तो अनुमान् गर्नु हन्छ?खै मैलेत यहाँ पनि घाममा फुलेका रहेछन्।

  • @keeritijoshi3179
    @keeritijoshi3179 7 วันที่ผ่านมา

    मनगणन्थे कुरा!

  • @rishiadhikari7081
    @rishiadhikari7081 6 วันที่ผ่านมา

    हावा अन्दाज ।

  • @bhimpaudel815
    @bhimpaudel815 6 วันที่ผ่านมา +1

    भद्रगोल र मनकण्ठे बिस्लेसक

  • @raghunathamalla2459
    @raghunathamalla2459 7 วันที่ผ่านมา

    यस्तो पनि राजनिती बिश्लेसक हुन्छ ? काङ्रेस को बखान गर्नु राम्रो लागेन ।

  • @balkrishnanepal895
    @balkrishnanepal895 7 วันที่ผ่านมา

    गफ गरेर जिंदगी जाने भो हजुर।

  • @premkhadka967
    @premkhadka967 6 วันที่ผ่านมา

    मनकन्ठे जवाफ

  • @KajimanRai-k8t
    @KajimanRai-k8t 6 วันที่ผ่านมา

    कति अरब को या कुन कुन भ्रष्ट चार को साटासाट मा लेखिएको चिरर्कटो हो

  • @durgpaud2735
    @durgpaud2735 7 วันที่ผ่านมา

    नेपाल का जन्ता 75% ‌सुगुर जुन कहिल् आकाश देख्दै न

  • @BhuwaniAdhikari-q3q
    @BhuwaniAdhikari-q3q 6 วันที่ผ่านมา

    अनुमान काे भर मा बोल्ने बुडा हुन यीनी केही काम छैन

  • @dilipshrestha3735
    @dilipshrestha3735 7 วันที่ผ่านมา

    काँग्रेसकाे साढे९ लाख क्रियाशिल सदस्यहरु छैनन्।आफ्नै खल्तीकाे पैसा हालेर अरु पार्टीका सदस्यहरुलाई पनि क्रियाशिल सदस्य बनाएका छन्।यस्ता सदस्यहरु अन्दाजी साढे २ लाख छन्।😅😅😅😅

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 7 วันที่ผ่านมา

    Oli Sarkar ma Sankat Mathi Sankat Thapidai Jada Sarkar Dakmakai Raheko Xa, Yesto Abastha ma Oli le Prachand Sang Miler Sarkar Banaune Ya Deupa Lai Darauna Diyer Sarkar Tikaune Vanne Kura Tyo Kagaj le Dekhauxa, Yesto Khel le Oli Lai Ulto Pani Parna Sakxa, Ahile Thyakkai Vanna Sakne Abastha Xaina, Paxi Samaya le Pusti Garne Xa,

  • @sanjeevdhakal6822
    @sanjeevdhakal6822 7 วันที่ผ่านมา

    होइन यो श्याम बस्नेत भन्ने मान्छेले गरेको कुनै विश्लेषण मिलेको कुनै विषय छ भने बताइ देउ, देखाइ देउ पत्रकार ! अन्यथा यस्तालाई अन्तर्वार्ता लिएर आफ्नो स्तर नघटाउ ।

  • @humlalthapa6776
    @humlalthapa6776 6 วันที่ผ่านมา

    Paper ko khosto ma kehi Daal ma kala hai.
    Shere hissaa budhi kichaa Daat Hunxa.
    KP ho KP Sabai Lai hekka hos.

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu 5 วันที่ผ่านมา

    विचरा कांग्रेस ।

  • @rajeshwarshrestha8401
    @rajeshwarshrestha8401 6 วันที่ผ่านมา

    Tehi ek kura 4 TH-cam ma bhanna dauda dauda garchha bhane k bislesak bhanne???

  • @tseringphuntsok278
    @tseringphuntsok278 7 วันที่ผ่านมา

    Yobudako bislesan aahisammamilekochhina katibolnadiyeko

  • @mahendrashrestha7863
    @mahendrashrestha7863 6 วันที่ผ่านมา

    Bob