केटि को जस्तै बनाउछु भन्दै केटा हरुले छात्ती भरि भोगटे हाले पछि , बबाल रिले रत्यौली , Rile Live
37:33
साली र भेनाको ससुराली मा यस्तो , श्यामेले काली साली बोकेर भागे , Rile Live Dohori By Shyam Rana
26:15
बालचन्द्र बरालले दिउसै स्वास्नी पिट्न थाले, के अचम्म भयो यस्तो , Rile Live Dohori By Shyam Rana
ฝัง
- เผยแพร่เมื่อ 7 ต.ค. 2024
- Present :- बालचन्द्र बरालले दिउसै स्वास्नी पिट्न थाले, के अचम्म भयो यस्तो , Rile Live Dohori By Shyam Rana
...................................................
#Shyam_Rana #raju_pariyar #suman_pariyar
🎙गायक/Singer
Shyam rana
Raju pariyar
Indra GC
Balchandra Baral
Sagar BC
Shila Ale
Kalika Roka
Mina Lama
Rejina Pariyar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shyam Rana
होईन कति रमाईलो हो मलै अहिले सम्म कति भिडियो हेरे तर यो भिडियो जस्तो रमाईलो अरु भेटिन ❤❤❤❤❤❤❤❤
नमस्कार म लोक तथा दोहोरी गायक श्याम राना मगर।यति मीठो प्रतिक्रिया प्रदान गर्नुभयकोमा मेरो शुभचिन्तकहरुमा मुरि मुरि धन्यवाद ।
यदि तपाईं यो च्यानलमा नया साथी हुनुहुन्छ भने Like,comments,Share & subscribe गरिदिनु होला। यति मिठो स्वर,शब्द सङै अभिनय सहित प्रस्तुतीकरण गरिदिनुभयकोमा बालचन्द्र बराल,सागर बि सि,ईन्द्र जि सि,शिला आले,रुपा जि यम,रेजिना परियार ,कालिका रोका,मिना लामा,तारा थापा लगायत सम्पुर्ण कलाकारहरुलाई मुरि मुरि धन्यवाद साथै हार्दिक आभार व्यक्त गर्दछु।
कति राम्रो लाग्यो। बालचन्द्र भाई ले उधुम रमाइलो गर्नु भयो आज त।
यो टीमको दोहोरि सुन्द यति आनन्द लाग्छ कि संसार भुलेको झैँ महसुस हुन्छ धेरै धेरै सफलता को शुभकामना
जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे टिमकाे पाट 2 चाहियाे सुमन परियार सहित अझ रमाईलाे हुने थियाे बधाई छ सबैलाई ।
श्याम दाजुको हरेक दोहोरी हेर्न रमाइलो लाग्छ।
कोब्रा ग्याङ्ग पनि उत्तिकै रमाइलो लाग्छ।
सम्पूर्ण टिमलाई शुभकामना।
सम्पुर्ण मा नमस्कार आज को दोहोरी विशेष बन्भोज लाइ केन्द्रित गायको हो रमाइलो को लागी अभिनय मात्र हो नराम्रो नसोच्नु होला।
ok xa ta
नराम्रो सोचेका छैनौँ सर
लोकसंगित प्रती आस्था भएको र हजुरहरुको भिडियो हेरिराख्नेहरुले नराम्रो सोच्दैन maybe
मार्यौ नि हसायर्😂🤣🤣
Aaja Balchandra dai la lastai hasaunu vayo
रमाइलोमा रमाइलो गर्ने हो आ आफ्नो सोचमा भर पर्छ हजुर मलाई त हजुर हरुको टिमको गित सारै मन पर्छ। आज पनि धेरै रमाइलो भयो 🤗यो टिमकोगित सर्च गरेर हेर्ने बानी परेको छ सबैलाई सुभकामना
सारै राम्रो कतारबाट हेरियो मजाले सबैलाई सफलताको सुभकामना🇳🇵🇳🇵🇧🇭🇧🇭कलाकार हरुको सम्मान छ🥀🥀🌻
श्याम राना दाई र बालचन्द्र दाईले कति हसाउन जानेको के 😂😂
सिला Sistar काे हाँसाे मलाई धेरै राम्राे लाग्छ।सधै यसरी नै हाँसी खुशी रहनु है।
🙏🙏🙏🙏🙏 दोहोरि राम्रो छ यो बालचन्द्र दाजु कति सारो चिच्याएको अनि सुमन दाजु खैत 🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌❤️❤️❤️
shyam daju balu daju and all cobra team lob u😆😆😘😘❤️❤️❤️❤️
बालचन्द्र सर तपाईंको म एकदम ठूलो फ्यान आजको यो गीत एक्टिङ एकदम एकदम साह्रै मन पर्यो💐💐💐 सम्पूर्ण टिमलाई बधाई छ🤗🤗🤗
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
सबैको प्रस्तुती धेरै राम्रो छ अझै उत्तर उत्तर प्रगतिको कामना
आज को हिरो बाले दाइ
Aja ko dohori ma balchandra baral ji ko best lagyo👍👍👍
Omg, aja k khayera ayexan shyam, sagar ra Balchandrale sarai hansiyo.jai hos yo teamko🤣🤣♥️♥️♥️
आहा कति राम्रो दोहोरी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ। म सधैं नछुटाऐर हेर्ने गर्दछु।
धेरै रमाइलो भयो है बनभोज कार्यक्रम सम्पुर्ण टिमलाई अझै सफल्ताको सुभकामना मिस यु अल्❤️❤️❤️
Shyam dada ani Balu dada vayesi sakkigoni....dami xa aaja ko prastuti man paryo.
यो टिमको मेलमिलाप राम्रो देखिन्छ।
श्याम राना दाजु र बालचन्द्र दाजुको दोस्तीको त भन्दै परेन।
Much much love ❤️
मेरो सागित अहिले सम्मतोई सबै भन्दा रमाईलो भयो गॉठे धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁😁😁👌👌👌👍👍👍😍😍😍💕💕💕❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
कति रमाइलो कति हास्नु अति राम्रो लाग्छ सम्पुर्ण टिमलाइ नमस्कार्🙏🙏
Balchandra ko acting very nice 😁😁😁
बालचन्द्र दाईं सारै रमाइलो लाग्यो यार आज सुमन दाई छुट्नु भयो छ अल टिमलाई सफलताको शुभकामना
😛😛😂😂babal ramailo vayo sampurn tim lai naman🙏🙏garn chahanxu
आहा कति रमाइलो हो मत एक्लै हाँसेको हासै भय
साह्रै रमाईलो भयो धन्यवाद साथै शुभकामना 😁😁😁😁😁👍👍👍👍👌👌👌👌💕💕💕💕❤️❤️❤️❤️❤️✅✅✅✅✅😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
आजको लाईभ दोहोरि सार्है रमाइलो लाग्यो यसको भाग दुई पनि ल्याउनु पर्छ । सफलताको शुभकामना सबै टिमलाई ।🙏🙏
बलु सेमु सागर wow,,holll teem lai शुभकामना छ
New.look.balchander.wowoooooowow
अाहा सारै रमाईलाे रिले दाेहाेरी बाल चन्द दादा ले सारै हासाउनु,भयाे 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👍️🌹
dherai ramro gaunu vako xw sabai Jana Lai suvakamana xw hjr haru ko dohori yauta Poni naxutai Herne garxu ❤️❤️❤️
Dohori sarai ramailo x sathruko
रमाइलो छ दोहोरी।सफलताको शुभकामना
लाेक प्रिय आदरणीय दाइ अनि दिदिहरुलाई 🙂🙏
धेरै प्रगति अनि हृदय देखि सम्मान छ ❤🙂
Suman da Vaya jhan ramailo hunthyo
पियेर गाएको हो क्या बालु ले 😁🤣🤣 रमाइलो छ ❤️
Derai ramailo chha
Praya sabbai dohori herxu tara aaja jati kahilai haasiyana hait petnai dukhya thank u sabbaijanaalai yati ramailo geet ko laagi yasko chai part 2 pani chaainxa hai श्याम राना daaju😍😍😍
आहा कति रमाइलो छ
अाज बालचन्द्र दाजुकाे प्रस्तुतिले झन रमाइलो भयाे।सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 🙏🙏🙏
रमाइलो बालचन्द्र
साह्रै मज्जा आयो धन्यवाद 🤩😃😃😃😄
अति रमाईलाे छ सम्पुर्ण लाई सुभकामना
Yo tim sadhai satma aaunu badhai xa sampurna tim lai
Babal bale shyam rana& sagar
Shaym dai ho yo dhori geet ko king suman dai kata gaya
याे हाेनि दाेहाेरी लाईन,,कसैलाई,,नघाेचि गाउनि तरिका,,10 फेरि हेरे,,,हजुर,,,बालुसरकाे,,,गायमि पन,,सुपर
ढिलो आउछ तर सागर दाजु को कडा आउछ ❤❤❤❤❤❤
आज सम्मकै उत्पातै रमाइलो उत्कृष्ट बढि हास्दा हास्दै मुर्छा परे हेर्न त सबै दाेरी निरन्तर हेर्छु म सबैभन्दा उत्कृष्ट लायाे धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना❣️❣️❣️
बाल्चन्द्र बराल त आज फरक् भएको छन् सबै कलाकार लाई बधाई छ
Aaja BALU daju ko khatra Lago hoii
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁😁😁👍👍👍👌👌👌😍😍😍💕💕💕❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सारै मन पर्ने लाईभ दोहोरी गित स्याम भाई अनि सिला दिजु रेजिना दिजु मिना दिजु
Sarai ramailo syam dai shubhakamana 🙏❤️
Wow very nice xa hajur 👌👌🙏❣️💖💓💞💖💝❤️
मलाई नि धेरै रमाइलो लाग्यो बधाई छ सबैलाई
Wow babbal xa 👌👌Dohori balchandar bro lai comedy gareko super xa hahahhahahaha🙏🙏👍️♥️♥️
ramailo dohori badaixa sai timalai🙏🙏
Balchandra ji ko aaj samma babal rile dhori hjurhruko git sunda aananda aauxa
Aaha kati ramailo
Shyam Rana is always best 🙂
सार्है रमाइलो कामबाट थाकेर आएको बेलामा छुट्टै मूड फ्रेस भैयो सम्पुर्ण कलाकार होल टिम, दर्शक स्रोता सबैलाई मुरी मुरी धन्यवाद । दशैको हार्दिक मङ्गलमय शुभकामना ।
आज वाले ले खुब हँसायो आनन्द आयो मुड फ्रेस गरायो
लौ मार्यो आजको दोहोरीले कति रमाइलो क्या 🤣🤣 शुभकामना छ धेरै यो टिमलाई 🙏🏼❤️❤️ धेरै माया regular दर्शक इटहरी
Shyam dadako tim saraie Ramailo lakxa badhai xa suva kamana xa🙏🙏🙏💞💞💞💞
बालचन्द्र लाई रक्सी लागेको पहिलो पटक देखे धेरै हासो लाग्यो सबैको प्रस्तुति एकदम राम्रो लाग्यो 😆😆😆
गित त ठिकै हो तर म मिना लामालाई मात्रै हेर्न आएको 😍😍😍
धेरै रमाइलो दोहोरी सुभकामना सम्पुर्ण team लाई ❤️❤️❤️
हासी हासी निदै लागेन कति रमाईलो😂
Wow nice xa haboi Saboi jana ko utikoii ramo xa 🙏🙏🙏😊
यो टिमको दोहोरी आउन थालेपछि अरु दोहोरी हेर्नै मन लाग्न छोड्यो
नमस्ते हजुर म सिकिम भारत घर हाल जम्मु कास्मिर बाट ठट्यौली दोहोरी हेर्दैछु । म पनि नेपाली भासा बोल्ने भारतिय नेपाली हुनाले धेरै राम्रो लाग्छ । हजुर हरुको दोहोरी । सुभकामाना सबै all टिम लाई। श्याम दोस्त लाई भेट्ने इछ्या छ। नेपाल आयर।
Wow jhakaas lastai hashio
Sharai ramailo dohari hasda hasda aasu aayo balchanra dai le sharai hashayerai marnu vayo
🤣🤣🤣🤣🤣🤣🤣श्याम सर्को कडा सब्ध हरुसह्ह्रैमन पर्छ 👌👌👌👌👌😂😂😂😂
Kati hasaunu vako badhai xa sampurna team lai
कति रमाइलो दोहोरी हो मरेनि मत हासेर
Kati ramailo ho k aaja ta ❤
yo teem ko dhori herda rw sunda sarai ramailo hunxa aajako geet ta jhan haso lagni xa suman dai vyako vya jhan kati ramailo hunthyo hola
My favourite shyam rana magar ❤❤❤❤❤
Dami xa
Balchandra Baral ko new rup dhekhna paiyo dherai ramailo lagyo all the best all team 💕❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो हो बल्चद्र दाजु कल्ला 🙏🙏🙏🙏👌👌👌
Eh vagwannn balchanDraaa Sir ko actinG❤❤❤mA hasDa hasDaa morna laageY😂😂
Babal कति हास्नु
विषय बस्तु सान्दर्भिक रमाइलो गर्नु राम्रो हो समाजमा प्रभाव नपरोस् धन्यवाद
Haha ramailo vayo
Bal chandra and sagar bro best of dohori
Herna suru garedekhi antim samma haso jo rokna saiyena hou lastai ramailo dohori🤣😂❤️🔥🙏
Hoina shyam rana ra bal chandra le kati hasayeko
💖💖💖💖💖💖💖💖💖💖
Ramailo dohari
💖💖💖💖💖💖💖💖💖💖
कसम हो Back गरि गरि आन्द्रा भुडी फुट्ने गरि हाँसियो 🤣😂🤣अत्ति अत्ति मजा आयो आज पनि 🤣😂यो team को दोहोरी हेर्ने बानी परेको 2 महिना भो एउटा पनि छोडेको छैन खोजी खोजी हेरिन्छ 🤣❤️❤️
बालेन ले हँसायो आजत 😁😁😁👍👍👍💕💕💕😍😍😍❤️❤️❤️👌👌👌✅✅✅🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Omg Kate hasako hok👌👌👌👌👌👌
yo teem ko dohori sarai man parxa tq so much 🙏🙏💗💓💞💟❤❤😄😄😄
Balu dai r sayam dai hjrharule kati hasaunu vako hahaa dhari ramro xa suman dai xutnu vayxa ni