सुदुरपश्चिमका चार गायिकाहरु रेखा,गौरी,निरुता.शोभा एकै साथ मीडियामा, अन्तरबार्तामै चल्यो देउडा दोहोरि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • K6 Nepal Presents:-
    Host:-Anita chalaune
    Guest:- Gauri bhatta,rekha joshi,niruta khatri,Shova thapa
    Camera:-Gopal darnal
    Edit:-sandeep
    Post Production:- K 6 Nepal
    -------------------------------------------------------------
    © K 6 Nepal, 2019
    TH-cam:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 389

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 ปีที่แล้ว +21

    सारै मजा आयो डेउडा गाइकाको कुरा सुन्न पाउदा सबैलाई धेरै धेरै धन्यवाद

  • @nagarik58
    @nagarik58 4 ปีที่แล้ว +16

    बधाई छ सबै दिदी बैनी लाई
    र धन्यवाद छ अनिता दिदी लाई सुदुर पश्चिमेलि नेपाली समाज लाई सम्झनु भो

  • @birughatal9873
    @birughatal9873 4 ปีที่แล้ว +16

    आहा कति राम्रा लाग्यो आज हमरा सुदूर पश्चिमाञ्चलका दीदीहरु एकै साथ देख्दा

  • @RGC199
    @RGC199 4 ปีที่แล้ว +22

    @सुदुर पश्चिमेली नेपाली समाज लाई सम्झिनु भयको मा
    धन्यवाद अनिता चलाउने बैनी लाई रसम्पूर्ण बैनिहरुला
    हाम्रो संस्कृति सबै मिलेर जोगेर्ना पर्छ र कला संस्कृति जोगेर्ना गर्नु मा कलाकार हरुको धेरै जिम्मेवारी हुन्छ मनोरञ्जन संगै हाम्रो वास्तविक संस्कृति लाई निरंतरता दिनुहुन्छ भन्ने पुर्ण बिश्वास छ धन्यवाद ।

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 4 ปีที่แล้ว +17

    नमस्कार ,ल्हासो फ्याफुल्ला, जदौ,सबै अा-अाफ्नो ठाउँमा राम्रो हुनुहुन्छ मात्र यति हो रेखा जि मलाई अत्यधिक मन पर्छ हो।

  • @lokrajjoshi3593
    @lokrajjoshi3593 4 ปีที่แล้ว +16

    कडा आयो धन्यवाद सुदुरपश्चिम लाई देउडा गीत लाई प्रतिनिधित्वो गरी दीनु भयको मा

  • @khagendra3225
    @khagendra3225 4 ปีที่แล้ว +1

    Khushi lagyo Thank you so much Anita Diii lai and Sabai गाइका lai dhanyawad

  • @NarendraRawal
    @NarendraRawal 4 ปีที่แล้ว +5

    आहा सारै खुसी लाग्यो हाम्रा सान चारैजना बहिनीहरु सोभा, गौरी, रेखा नीरुता यउटै मंञ्चमा देख्न पाउदा धन्यवाद बहिनी अनितालाई......

  • @sunilrawal2732
    @sunilrawal2732 3 ปีที่แล้ว +4

    interview ko part 2 chahiyo .
    Best interview ever❤️❤️❤️❤️😍

  • @jasmagar4175
    @jasmagar4175 4 ปีที่แล้ว +8

    हजुर म नवलपरासी बाट हामी जहॉ जततातै जुन ठॉउ को भाए पनि हामी नेपाली हौ | सुदुरपश्चिम का नेपाली भाषा शैली एकदमै मन पर्छ | आज यसरी सबै कलकार दिदिहरु लाई एकै साथ देख्ना पउदा सरै खुशी लग्यो |

  • @tezbishtbishttez198
    @tezbishtbishttez198 4 ปีที่แล้ว +3

    कति निका छन गित बधाई छ हजुरहरुलाई

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +5

    आहा कति मीठो डेउडा भाका सुनेर सुदुरपश्चिमकी चेली कलाकारहरूले अनिता जि को क6नेपाल टिभी सो को माहौल नै रमाइलो भयो तर रेखा जोशी जि हजुरले अब चाहिँ घरजाम बसाई हालुम है बैँस फरी ढल्किजाला साथै निरुता को पनि उमेर भैसकेछ बधाई छ सम्पूर्ण सुदुरपश्चिमकी कलाकार चेलिहरुलाई

  • @manishbist6043
    @manishbist6043 4 ปีที่แล้ว +2

    wow very nice interview sudurpashchim ka deuda thadibhaka classical song bhanda kunai kamxainan

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +12

    रेखा जोशिको स्वर कति मीठो राजु परियार सग एउटा देउडा गित सुन्ने मन छ कहिले होला?

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +3

    धन्यवाद हजुर हरु सम्पूर्ण सुदूपश्चिमाञ्चल का गायिकाहरु लगायत हजुरलाई पनि🙏🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tezbishtbisttez3762
    @tezbishtbisttez3762 4 ปีที่แล้ว +2

    Congratulations k6 nepal.

  • @krishnabudhachhetri1745
    @krishnabudhachhetri1745 4 ปีที่แล้ว +8

    खुवै राम्रो छ निकै मन पर्यो

  • @padambhat9247
    @padambhat9247 4 ปีที่แล้ว +8

    धेरै धेरै धन्याबाद दीदि बहीनि हरूलाई हाम्रो शुदुर पशिम शमाज

  • @xetripapendrasingh8528
    @xetripapendrasingh8528 4 ปีที่แล้ว +2

    Ahaakati ramro #deudaa songs

  • @haris2598
    @haris2598 4 ปีที่แล้ว +19

    अनिताकाे अन्तरबार्ता ४जनि सुदुरी
    दुइटि छन ब्या गरेकि २ जनि कुमारी
    देउडा गायकाे धेरै राम्रो लाग्यो
    ४जनिकाे गित पनि मलाई धेरै राम्रो लाग्छ

  • @tezbishtbisttez3762
    @tezbishtbisttez3762 4 ปีที่แล้ว +2

    Very good song congratulations all of you

  • @nandaxetri7254
    @nandaxetri7254 4 ปีที่แล้ว +43

    सुदुर पश्चिम समाज को नाम लिनुभएको सारै खुसी लग्यो।
    १ अनिता चलाऊने
    २ रेखा जोशी
    ३ गौरि भट्ट + निरुता खत्री
    अब कतार आउने पालो शोभा दिदी को ।।

  • @user-nw3nb4cy9h
    @user-nw3nb4cy9h 4 ปีที่แล้ว +15

    आहा ल धन्यवाद छ सम्पूर्ण दिइइइ हरूमा धेरै राम्रो छ कुराकानी

    • @deepakramair1918
      @deepakramair1918 4 ปีที่แล้ว

      दामि छ देउडा गित

  • @khimoli7318
    @khimoli7318 4 ปีที่แล้ว +1

    देउदा गीत को रानी हरु रेखा सारै मन पर्छ गित अरु पनि राम्रो छ

  • @encikkacak9794
    @encikkacak9794 4 ปีที่แล้ว +6

    चार जनि चेलि अतिराम्रि छन मज्जा अायाे अाज याे भिडियाे हेरेर

  • @suratbista2615
    @suratbista2615 4 ปีที่แล้ว +5

    Jehos khusi lago sudurpachim ki 5 chai Chile ko ramro partiva dekda ajhi dheri pargati garnu Jay sudurpachim

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 ปีที่แล้ว +1

    चारै जानि राम्रो छन रेखा दिदी का दात हुन क्या कला र गला कि धनी संकित्रि बचाउनु धन्यवाद

  • @tezbishtbisttez3762
    @tezbishtbisttez3762 4 ปีที่แล้ว +2

    Very good deuda song congratulations all of you

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +2

    म युके बाट हेर्दै छु !
    सुदुर पश्चिम् को गीत अति भन्दा अति मन छुने गर्छ मलाइ ! पैला२ तेत्ती थाहाइ थियन र वास्तै थियन ! विशेष गरि, रेखा नानू इन्द्रेनी मा गाउदा देखि मेरो मन्मा बाँस बस्न लाग्यो ! गीत को भाखा र शब्द त छदैछ, रेखा नानू मान्छे नै कत्ती सुन्दर र राम्री ! मलाइ त अत्ति मन पर्छ ! आज को यो ४ जना को भेला अत्ति राम्रो र अशल ! धेरै२ धन्यबाद र शुभकामना छ तपाईं सबै नानी बैनी लाई ! विशेष गरि रेखा नानू लाई धेरै२ सम्झना अनि मिस गर्दै !

  • @user-en1vy8sy4p
    @user-en1vy8sy4p 4 ปีที่แล้ว +1

    sabai didi bahini lai dhanyabad xa deuda gaunu vako ma sabai kati ramri xan love u 🤘👌👌👌👌🖒🖒🖒🖒🖒👂❤❤❤❤❤❤❤❤❤

  • @ss_beast3705
    @ss_beast3705 3 ปีที่แล้ว +1

    Dhaerai ramro char gaika akai thauma dekheko

  • @rajeshbk6621
    @rajeshbk6621 4 ปีที่แล้ว +3

    Vetry good hjr

  • @mohanthapa9810
    @mohanthapa9810 4 ปีที่แล้ว +5

    झिकै निका मान्या दिदी मैले त गित ह्जुर तमि सबै लाई अग्रिम सुभकामना

  • @tezbishtbisttez3762
    @tezbishtbisttez3762 4 ปีที่แล้ว +2

    How funny deuda song congratulations all of you

  • @rajendarpariyar3263
    @rajendarpariyar3263 4 ปีที่แล้ว +5

    We are really enjoyed 😊..
    This moment 😍❤️

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 4 ปีที่แล้ว +2

    दामी छ है,,गीत,,देउडा रमाईलो छ है,,,,।।।।😁😁😁😁😁भेनालाई हो की सीरुवालको कूटीरो।।।।।दीने😁😁😁😁

  • @pramodlama6752
    @pramodlama6752 4 ปีที่แล้ว +1

    Yo sudur paschem ko tipikal sabda sunda Sarai metho lagxa ma purbeli vaeni khuse lagxa yo deuda git haru sunda. .so beautiful all of u..

  • @tejghayel893
    @tejghayel893 4 ปีที่แล้ว +1

    धेरै याद आयो गाउँ घरको दिदी हरुले देउडा गीत गाएर

  • @rupeshKsaud
    @rupeshKsaud 4 ปีที่แล้ว +2

    सबै राम्रा राम्रा कलाकारको अन्तर्वार्ता लकडाउन मा धेरैपटक हेरिकन बस्याको छु । शोभा थापा को धेरै गीत सुन्याको छु ! पछिल्लो समय य्दाउदो सुर्य मेरो भाऊ चक्र साउद आर सी सँग मस्तै गीत गाएका छन शोभा थापा ले ! यसै गरि प्यारो साथी चर्चुत कलाकार टंक तिमील्सीना लगायतको आवाज मा साथ दिने कोईली जस्सै डाको भयाकी रेखा जोशी बैनी लाई देख्दा झन रमाईलो लाग्यो ! निरुता र गौरी जी को डाको झन निक्कै छ ! सबैलाई माया सम्झना अनि शुभकामना प्रगतीको लागि !
    सन्चालक अनिता चलाउने को त सधै फ्लोअर नै हो ! यहालाई धन्यवाद ! हाम्रा तिरका गायक गायिकाको यस्तै अन्तर्वार्ता सधैँ हेर्न पाउँ ! धन्यवाद धन्यवाद धन्यवाद !!!!!!!!

  • @rajendarpariyar3263
    @rajendarpariyar3263 4 ปีที่แล้ว +4

    Wow supop..
    We are very proud of feel..
    Form sudhurpaxim ..
    Thanks 😊 news media👍😊❤️
    She is queen 😍 of deuda songs..
    all queen ❤️❤️ over all prefect..
    Beautiful 😍 with cool voice plz keeping going on 🔥🙏..
    God bless 🙏😇❣️

  • @himaldhami3474
    @himaldhami3474 4 ปีที่แล้ว +6

    Dami xa

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 ปีที่แล้ว +2

    धेरै खुसि लाग्याे सुदुर काे देउडा गित लाई सङरक्षण गर्नु भाकाे छ सधै यसरी अगाडि बढ्दै जानू हाेला।

  • @shankaradha332
    @shankaradha332 4 ปีที่แล้ว +3

    Sarai maja aayo hai 😂😂😂😂😂

  • @sjp421
    @sjp421 4 ปีที่แล้ว +1

    सारै रमाइलो आहा

  • @HariSinghMahara777
    @HariSinghMahara777 4 ปีที่แล้ว +1

    Khatra aayo

  • @narendradhami7275
    @narendradhami7275 4 ปีที่แล้ว +2

    Wau ramro....

  • @ManBdrRawal
    @ManBdrRawal 4 ปีที่แล้ว +9

    गौरी र रेखा दिदिको मुस्कान नै काफी छ।

  • @karantamatta5103
    @karantamatta5103 4 ปีที่แล้ว +1

    Dherai dherai ramro didi namate

  • @takemullamulla7524
    @takemullamulla7524 4 ปีที่แล้ว +2

    Kati ramro jammka vet ho suduarka cheli haruko

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 4 ปีที่แล้ว +11

    यो होनि तरिका चार जना चर्चित मान्छे संगै मिडियामा 🤗

  • @danbahadurvk3657
    @danbahadurvk3657 4 ปีที่แล้ว +1

    अाहा कति राम्रो छ देउडा

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +18

    *दामी डेऊडा लाईव दोहोरी छ चारै जनि को बधाई सबै लाई चारै जना नभयर पांचै जना भन्नु पर्यो अनित जि तपाईले पनि डेऊडा क्षेत्रमा निकै राम्रो योगदान दिनु भयको छ र रेखा जोशी बैनिले यो समयमा निकै सुपरहिट गित आयका छन*

  • @yamrajkhadka5856
    @yamrajkhadka5856 3 ปีที่แล้ว +1

    धैरै राम्रो छ

  • @bhim20k
    @bhim20k 4 ปีที่แล้ว +5

    धेरै धेरै धन्यवाद चारैजनी दिदिबहिनी हरुलाई नमस्कार गरे 👏👏

  • @nareshdhami4716
    @nareshdhami4716 4 ปีที่แล้ว +2

    wow dami hajur

  • @user-hk1yo6vy4u
    @user-hk1yo6vy4u 4 ปีที่แล้ว +2

    Didi haru lai sabai lai badhai x main pyari didi gauri bhatt and rekha joshi x

  • @somsiris14
    @somsiris14 4 ปีที่แล้ว +1

    Wow चारै जना कोई भनदा कोई कम हुनु हुनन सबै सारै लोभ लागदा हुर हुनु हुनछ ।

  • @Deependravishwakarm
    @Deependravishwakarm 4 ปีที่แล้ว +3

    Superb all

  • @Dhaniram.Bhul1986
    @Dhaniram.Bhul1986 4 ปีที่แล้ว +1

    Wow super nice 👌👍 Badhai

  • @govindabhul5994
    @govindabhul5994 4 ปีที่แล้ว +3

    Super sudur paschim saan

  • @gopalcc2200
    @gopalcc2200 4 ปีที่แล้ว +5

    राम्रो लागे गित 4 दिदी बहिनी को

  • @yambahadursathighare7117
    @yambahadursathighare7117 3 ปีที่แล้ว +1

    Very nice i love deuda song all singer are nice

  • @aanandimouni6818
    @aanandimouni6818 4 ปีที่แล้ว

    Charai gayaka ra sabai jana lai derai derai dhannabat xa

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 ปีที่แล้ว +1

    राम्रो👍 लाग्यो 🥰😍

  • @m.s.sangam457
    @m.s.sangam457 4 ปีที่แล้ว +2

    `Suduri cheli sudurki gahana ´ thank u k6 Nepal

  • @somnathsiktel9525
    @somnathsiktel9525 4 ปีที่แล้ว +1

    देउडा मन पर छ

  • @sabeenbohara9905
    @sabeenbohara9905 4 ปีที่แล้ว +62

    सुदुर तथा मध्यपश्चिम का देउडा भाका जाेगाउने दिदी हरु

  • @jeevanthapa2243
    @jeevanthapa2243 4 ปีที่แล้ว +3

    सधैंभरि यसरि मिलिर रमाइलो गर्नु दिदिहरु all the best

  • @narayanadhikarichhetri9078
    @narayanadhikarichhetri9078 4 ปีที่แล้ว +3

    Ma teti deuda geet ta bujdin tara pani sunne garxu. Arghakhanchi ahile

  • @arjunsinghbhandaribhandari4247
    @arjunsinghbhandaribhandari4247 4 ปีที่แล้ว +2

    Ramro lagyo bahini haru le sudurpachim ko nam rakhe

  • @gyanubasnet4326
    @gyanubasnet4326 4 ปีที่แล้ว +5

    Ramro x

  • @rosanmagar5196
    @rosanmagar5196 4 ปีที่แล้ว +4

    i love pashim ko thiti an thita

  • @mansingh6453
    @mansingh6453 4 ปีที่แล้ว +2

    हरेहारा निसास

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +4

    झिक्कै निको गर्यौ तम सबै लाई बधाई छ

  • @lokendraayer6096
    @lokendraayer6096 4 ปีที่แล้ว +4

    सबै भन्दा गौरी दिदी लजालु रैछन

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +3

    शोभा जि र गौरी जि को स्वर अति नै मन पर्छ । गौरी जि ले इन्द्रेणी मा गएर राइझुमा देउदा गीत गाएको अति नै मन परेको थियो । त्यो दिनको कार्यक्रम युत्युबमा अहिले नि हेर्ने गर्छु । अब शोभा जि पनि इन्द्रेणी मा गएर गाएको हेर्ने ठुलो रहर छ ।

  • @aavashparapala3894
    @aavashparapala3894 4 ปีที่แล้ว +2

    Wowowow suder pachim ko deuda saskitri laai jogai rakhne 4 jana gyaika haru ati ramailo maile ta sarai enojy gare yo intrerview heri

  • @Dhaniram.Bhul1986
    @Dhaniram.Bhul1986 4 ปีที่แล้ว +1

    Super nice badhai

  • @diliprajjoshi8024
    @diliprajjoshi8024 4 ปีที่แล้ว +1

    ekdamai ramro lagyo malai sob dd haru man parne aaj sob laai sangai dekhda dheryi ramro lagyo malai ni deuda geet gauna ekdam man parne sob dd haru ko fan ho mata ................... yile vai ko bata dekhi raa hola comment but ma nirmala joshi heriraa ko

  • @anuragrawat8877
    @anuragrawat8877 4 ปีที่แล้ว +1

    सुदुर पश्चिमेलि समाज लाई सम्झनु भयो सार्है खुसी लाग्यो

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 4 ปีที่แล้ว +3

    Nice badai sabi lai

  • @govindasaud7920
    @govindasaud7920 4 ปีที่แล้ว +1

    निकै राम्रो देउडा धन्यवाद🙏💕

  • @sujanshahi3899
    @sujanshahi3899 4 ปีที่แล้ว +2

    nice

  • @khadkapun9955
    @khadkapun9955 4 ปีที่แล้ว +1

    Manchheharu jati ramri tyo bhandani swar mitho

  • @kabibalayer1281
    @kabibalayer1281 4 ปีที่แล้ว +3

    Super dohare

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +6

    रेखा जोशी खुप मन पर्छ मलाई

  • @santkumarrana9650
    @santkumarrana9650 4 ปีที่แล้ว +2

    देउडा राम्रो छ

  • @purnarasaili4922
    @purnarasaili4922 4 ปีที่แล้ว +1

    Yakdam ramailo

  • @dineshsinghdineshbisht7328
    @dineshsinghdineshbisht7328 3 ปีที่แล้ว +2

    Rekha. Jee. Bhrhi nis

  • @samirkhati446
    @samirkhati446 4 ปีที่แล้ว +2

    Khusii lagyoo hamraa suder paschim kaa singer haru ek satha daykdha

  • @prembogati1022
    @prembogati1022 4 ปีที่แล้ว +6

    सुपर शुनदर सुदुर-पशिचिमका चेलिहरु बधाई छ सबै जनालाई !

  • @tilbahadursijali4312
    @tilbahadursijali4312 ปีที่แล้ว

    डेउडागित त म खासै बुझ्दैन सुन्न असाध्यै मन पर्छ यो त सुन माथी सुगन्ध असाध्येइ रमाइलो कैलै नबिर्सने भयो येस्का बजे हा हा हा ।

  • @yuwanshishahithakurii
    @yuwanshishahithakurii 4 ปีที่แล้ว +1

    kya Damiii I like it

  • @rahulsaud9728
    @rahulsaud9728 3 ปีที่แล้ว +1

    Allll❤️ didi haru lai namshkar

  • @k.p.r.sdhakal4072
    @k.p.r.sdhakal4072 4 ปีที่แล้ว +1

    Khatranak

  • @upendrabogati4246
    @upendrabogati4246 4 ปีที่แล้ว +6

    harmo kala sankriti lai jogerna garne sabai dd lai dhanaybaad

  • @danbahadur9932
    @danbahadur9932 4 ปีที่แล้ว +1

    म कर्णाली बाट हेर्दै छु तपाईं हरुका देउडा गित मध्यापसिम का धेरै जसो भाग हरु मा हेर्ने गर्छन र मन पराउछन तर दुख लाग्छ तपाई हरुले सुदुर पसिम का दर्सक लाई मात्र सम्झ्नु हुन्छ हामी पनि त तपाईं हरुलाइ उत्तिकै मायाँ गर्छौ तपाई हरुका गित हरु सुन्ने गर्छौ हेर्ने गर्छौ ? किन तपाइहरुले मध्या पसिमका दर्सक लाई सम्झिनु हुन्न बाइ

  • @subhashrijal1767
    @subhashrijal1767 4 ปีที่แล้ว +2

    सुदूर पश्चिम का बैनि म नभनिकन देउडा सारै मन लाग्दा हुन

  • @kumbahadur4901
    @kumbahadur4901 4 ปีที่แล้ว +1

    सबै राम्रो हुनेहुन त्र रेखा जोशी का हाशो सर्है मन प्रन्या हुन

  • @sportman7425
    @sportman7425 4 ปีที่แล้ว +1

    All are very nice 👌👌👌