नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि परदेशिको कथामा आधारित लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
🙏🙏🙏man choyo ekdam yo get hami harek Nepali pardeshi daju Bhai,dd bahine ko pida rw Rodan lai sametiyeko dohori so salute 🫡🫡🫡 garchu ma hajur lai 🙏🙏🙏 marmik song with your team 👏😍😍❤❤❤❤❤ always successfully your singing 🎤🎵🙏🙏🙏🙏 always big friend 🙏😍😍🙏🙏
अघिल्लो दुई सालको झै यसपाली पनि दशै विषेश निकै मार्मिक दोहरी गाउनु भयो जसमा लाखौ परदेशी र घरदेशीको पीडा लुकेको छ प्रदीप र मैया लगायत सम्पुर्णमा दशैको शुभकामना।
प्रदिब जी मैया को मार्मिक सब्द ले मुटु चिरा चिरा भयो परदेशी घरदेसिको पिडा यस्तै छ हाम्रो जिन्दगी तड्पि तड्पि कति दशैं मनायो अहिले चै दशैं दशैमा आउनु हुन्छ रमाइलो छ हजुर हरु लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु 💞💓
चाड पर्वको अवसरमा हामी परदेशी नेपाल घरमा जानु नपाएको यथार्थको पीडालाई शब्द उतार्दै सुमधुर स्वरमा गाउनु भएकोमा विशेष धन्यबाद प्रदीप र माया थापालाई सम्मान।।
कति मर्मस्पर्सि गित बनाउनु भयछ सुन्दा आखा बाट आँसु झरेको पत्तो नै भयन धेरै धेरै धन्यवाद अझै राम्रो उन्नति प्रगतिको साथै बिजय दशमिको हार्दिक शुभकामना भाइ बैनी लाइ❤❤❤
मेरो मन पर्ने गायक प्रदिप रोका मगर दाइ मीठो सम्झना । लाईभ दोहोरी टिम लगाएत र सम्पुर्ण यो दोहोरी हेर्नू हुने दर्शकमानुभाब लाई बिजय दशमी 2080 को हार्दिक मङ्गलमय सुभकामना ❤❤❤
हजुर हरु दुबै जना लाई मेराे सम्मान छ अनि अाउँदै गरेकाे बडा दसमि काे हार्दिक हार्दिक सुभ कामना छ हजुर हर्काे याे गित सुनेर घर देसि र प्रदेसि हरु वाहा हरु कति रुनु भयाे हाेल अनि मेरि छाेरि लाई सम्झेर म पनि धेरै राेयँ मेराे छाेरि लगायत मेराे अाफन्ता जन हरु धेरै हुनु हुन्छ प्रदेस मा वाहा हरु सम्पुण लाई सुभ कामना भन्न चाहान्छु ❤️❤️❤️
समस्या नै यहि हो सर राम्रो गर्नेले कमै मात्रामा ठाउँ पाउछ मैले यो गीतमा मात्र होईन धेरै गीतमा यस्तै यस्तै समस्या बेहोरेको छु 🙏तपाईंको उच्च मुल्यांकनको लागि धेरै धेरै धन्यवाद 🙏🙏

सार्है मन छोयो दाजु हजुरको र मैया दिदी को छ टुक्का दोहोरी को big fan 😊
P
Pardeep Roka Maya thapa Ji lai dherahi dherahi badhai chha ñice song good 👍 dohori geet mast chha
@@sanutimalsina1677& & pip 00 ion
Mo ni
लोक गायक प्रदीप रोक्का ज्यु र गायिका माया बिचमा भएको भाबुक पर्देशिक गितले सहरै मन छोयो सबैमा २०८०दशै शुभकामना
अति मार्मिक लाग्यो अघि बढ्दै जानू भाइ, बिजया दशमिको शुभकामना ❤❤❤❤❤❤❤
नमस्कार 🙏 सम्पूर्णमा फ़ेरि पनि निक्कै नै मर्म स्पर्शी दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नुहोला है❤️🙏🙏
मलाई मन पर्ने कलाकार प्रदिप दाजु,धेरै राम्रो गित आँसु नै आयो ।best off luck dai .धेरै राम्रो गरेको देख्न पाउ ।
अघिल्लो दुई सालको झै यसपाली पनि दशै विषेश निकै मार्मिक दोहरी गाउनु भयो जसमा लाखौ परदेशी र घरदेशीको पीडा लुकेको छ प्रदीप र मैया लगायत सम्पुर्णमा दशैको शुभकामना।
प्रदिब जी मैया को मार्मिक सब्द ले मुटु चिरा चिरा भयो परदेशी घरदेसिको पिडा यस्तै छ हाम्रो जिन्दगी तड्पि तड्पि कति दशैं मनायो अहिले चै दशैं दशैमा आउनु हुन्छ रमाइलो छ हजुर हरु लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु 💞💓
धेरै मन पर्ने गायक प्रदिप रोक्का र मैयाँ थापा
कति मार्मिक दोहोरी छ
मैले १० पटक सुनिसके फेरि फेरि सुन्न मन लाग्छ
अत्यन्तै मर्मस्पर्श, उत्कृष्ठ दोहोरी,धेरै पटक दोहोरिएर यो लाईभ दोहोरी हेरे,दुवैजनालाई बधाई छ, शुभकामना।
हेर्दा हेर्दै आँसु झरेको थाहा नै भएन । धेरै राम्रो शब्द गीत सुनेर मुटु भकनियो ।
भाइ प्रदिप् को आफ्नै कथामा समेटियको यो दोहोरी मेरो मुटु भकानो बनायो❤❤❤❤❤
सारै भावुक बनायो यो गित ले हामी प्रदेशी लाई धन्नेबाद प्रदिप भाइ र मैयाँ बहिनी लाई समय साद्र्भिक गित ल्यायको मा
चाड पर्वको अवसरमा हामी परदेशी नेपाल घरमा जानु नपाएको यथार्थको पीडालाई शब्द उतार्दै सुमधुर स्वरमा गाउनु भएकोमा विशेष धन्यबाद प्रदीप र माया थापालाई सम्मान।।
कति मर्मस्पर्सि गित बनाउनु भयछ सुन्दा आखा बाट आँसु झरेको पत्तो नै भयन धेरै धेरै धन्यवाद अझै राम्रो उन्नति प्रगतिको साथै बिजय दशमिको हार्दिक शुभकामना भाइ बैनी लाइ❤❤❤
प्रदीप र मैयाले फेरी रुँवाए । हरेक दशैंमा यसरी रँवान्छन यो जोडीले
मेरो मन पर्ने गायक प्रदिप रोका मगर दाइ मीठो सम्झना । लाईभ दोहोरी टिम लगाएत र सम्पुर्ण यो दोहोरी हेर्नू हुने दर्शकमानुभाब लाई बिजय दशमी 2080 को हार्दिक मङ्गलमय सुभकामना ❤❤❤
मैले मन थाम्न सकिन एती मार्मिक गित गाउनु भएकोमा दुवै जना लाई सलुट छ ❤❤❤❤❤❤😂😂😂😂
अत्ति मार्मिक शब्द कत्ती मिठो मेरो आफ्नै जिल्ला बासी भएर होला हजुर हरुको नयाँ गित आयो कि हेर्न आतुर हुन्छु म धेरै राम्रो छ दोहोरि👌👌👌👌
मेरो मन पर्ने गाईका मैयाँ थापा
कतिसारा नेपालिकाे मनमा मनभकानाानिगितहाे दसईनजिकिदईछ यस्तागितले झनमनभकानिनहाेला छिटई नेपालमई राेजगारि मिल्नेबाताबरन मिलाेस गरिपभरि जानपालनलाई बिछाेटभयर तरपिरनपरेकाेछ लुटेराकाेधनदा छुटईतछार माछारभयर चुहारिचलेकाेछ❤❤❤
मलाई धेरै मन पर्ने कलाकार प्रदिप दाइ अनि मैया दिदी ❤❤❤❤
हजुर हरु दुबै जना लाई मेराे सम्मान छ अनि अाउँदै गरेकाे बडा दसमि काे हार्दिक हार्दिक सुभ कामना छ हजुर हर्काे याे गित सुनेर घर देसि र प्रदेसि हरु वाहा हरु कति रुनु भयाे हाेल अनि मेरि छाेरि लाई सम्झेर म पनि धेरै राेयँ मेराे छाेरि लगायत मेराे अाफन्ता जन हरु धेरै हुनु हुन्छ प्रदेस मा वाहा हरु सम्पुण लाई सुभ कामना भन्न चाहान्छु ❤️❤️❤️
अतिनै मार्मिक दोहोरी ❤️❤️❤️❤️
पोहोर दशैको गीत रहेछ आज tiktok मा देखेर आको यता
पहिले को भिडियो हेरेर नि कति रोको थिय यो परदेश मा फेरि पनि😭😭
दुबै जनालाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।।।।।।।
अतिनै सुन्दरता लाेकभाका पर्देसिहरुकाे मन छाेयाे मन राेयाे 🌺
❤❤सार्है मार्मिक लाग्यो❤❤
अतिनै मार्मिक सब्द हामी पदेशीको श्रीमति लाई मुटु छुने😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Hami pardesiko peer bokne katha mai pani roye yo geet sunera Salam xa dubaijanalai best of luck❤❤❤❤❤❤
Pradip ra maya ko loka dohori kati marmik cha ❤❤❤
कति राम्रो
आहा कति मन छुने शब्द दुबैजनाको सुभकामना दाजु
Wowo Touch heart song Hami pardesi ko pradip brother and sister you two ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Dai sarai man xoiyo hami pardeshi li hajur ko geet le
मन बिरक्तियो दाइ
हामी प्रदेशिकाे पीडा समेटियकाे सारै मार्मिक शब्दहरू सफलताको शुभकामना ❤❤❤❤
Kati mitho sabda chanot ❤❤❤ agrim subhakamana❤❤❤
wow daa❤mi😢xa🎉sabailai happy dashai🎉🎉🎉
Super hit live dohori song ❤❤❤❤❤
मार्मिक ❤❤❤
अब अर्को दोहोरी कहिले आउँछ होला यो जोडीको? प्रतिक्षामा।
😭😭😭😭स। रै मनछुयो 😭😭
यस्तो राम्रो गीत मा चाहिँ view धेरै आउँदैन
छाडा नचाहिँदो मा चाहिँ आउँछ
समस्या नै यहि हो सर राम्रो गर्नेले कमै मात्रामा ठाउँ पाउछ मैले यो गीतमा मात्र होईन धेरै गीतमा यस्तै यस्तै समस्या बेहोरेको छु 🙏तपाईंको उच्च मुल्यांकनको लागि धेरै धेरै धन्यवाद 🙏🙏
सुन्दर प्रस्तुति
Very nice pradip and maiya 😊😊😊😊😊
Wow very nice song
Wow nice dohori ma kopila Hu sir
हाल मलेस्या बाट हेरदैछु अाँसु बगेकाे थानै भयेन
Aahaa daju
Nice song
❤❤❤❤❤
Heart touching song 😢
Sarai mitho lageu jati Sunday Pani sonunu man lage rahanne
❤❤❤❤❤❤❤❤❤
आहा दामि सर🙏🙏🙏
Heart touching video😢
शब्द असाध्यै राम्रो छ तर गायक गायिका लाई स्वरमा सपोट गर्ने कलाकार को कमि देखियो।
Nice both ❤❤❤❤❤
❤❤akdamai man rune😢😢😢
heart touching 😭😭song both of you .Happy Dashain 🇮🇱🇮🇱🙏🙏
Good sang
❤❤❤❤❤🎉🎉
❤❤
dharie ramao xa manxuna ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤🎉
Wow❤❤
🙏🙏🙏🙏
Owow aasu nai aayo😍
Kashtobhhabuk yathhetma aadhharit shhabd chayan ramro🎉❤
Sad Song
Damii x hjr😊
Aaasu nai ayo😢😢😢😢😢
Marmik layo
😢😢😢😢😢😢
Hats up both of you 😢😢
nice
😭😭😭😭😭❤️❤️❤️❤️❤️
😢😢😢😢कति रोय म
Sachikai,Pradesh,,r,ghàRBASNE,,LAI,ÀÀTMMA,,BEH9L
Hjur ko dohori le man chnxa
😢😢😢😢😢
t
😢😢😢😢😢😢 ramaro xa😢😢😢😢
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😢😢😢😢😢
😂😂😂😂😂😂
Yo vaka ma git gauda runai aauxa😂😂
Mero ta assu nai ayo
Wow so nice song ❤️❤️
❤❤❤❤❤❤❤❤❤
😭😭😭😭
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤