श्रद्धेय गुरुवर डा• योगी विकासानन्दज्यू सादर प्रणाम। म यौटा सामान्य साक्षर गाउँले नागरिक हेमनाथ खराल गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ८ ठुलाखर्क बाट। गुरुदेव ! हजुरले मुफ्तमा दिने अद्भुत ज्ञानमय बाँणी तथा उपकारी योगसाधना हरुले म र मजस्ता लाखौं मानिसहरुले आ-आफ्नो आयु बढाएका छौं, हामी वास्तवमा धन्य भएका छौं। यस महान कर्मका लागि यहाँ लाइ अनन्त आभार व्यक्त गर्न चाहन्छु। बन्ते ! नेपालमा पवित्र बेदाज्ञान बारे जानकारी राख्ने बेदबेत्ता निकै कम छन् जति छन् उनिहरुपनि सामाजिक रुपमा बेदबारे बताउन चाहादैनन्, जसले बताउने गरेका छन् आफुअनुकुल व्याख्या मात्र गरेको महसुस हुने गरेको छ। बन्ते ! मेरो बिनम्र अनुरोध के भने यदि तपाईंले बनाउने युट्युव भिडियो हरुमा बेदाज्ञान बारे केहि भिडियो आउन सके मजस्ता सर्वसाधारण नागरिक कृतकृत्य हुने थियौं। हुनत चारवेद व्याख्या गरेर सिंगो जिबनमा नसकिएला तर महाभारत गिता को "गितासार" जस्तै चारबेद का चार-सार निर्माण गरि हजुरले सामग्री सापेक्ष भिडियो निर्माण गरी अपलोड गरिदिनु भए हामिले मोक्ष प्राप्ति गर्नबाट बन्चित हुने थिएनौं भन्ने लागेको छ। बन्ते ! बाइबल हाम्रो नेपाल मा जताततै सहजरुपमा मुफ्तमा उपलब्ध छ। बाईबलमा दिइएका रोचक घोचक र द्योतक उपदेश हरु, शान्तिमय बोलीब्यबाहार देदिब्य दृष्टान्तहरु पढ्दा कति आनन्द महसुस हुन्छ । यसरी नै बेदाज्ञान प्राप्त गर्न त हामी वेदव्यास जन्मेको देसमा असम्भव प्रायः नै होला,एकजना गुरुसँग संपर्क गरेको पन्द्र हजार दिएमा यौटा ऋगबेद नेपाली भाषामा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ तर नेपाली उल्था कति शुद्ध छ भन्ने प्रश्न मा उहाँले मलाइ बिश्वस्त पार्न सक्नुभएन। हुनत म गलत पनि हुन सक्दछु तर मुनिवर! नेपाली साधुसन्तको बेदलुकाउने नियत छ। किन छ कारण मैले बुझेको छैन। बन्ते ! तपाईं का प्रवचन हरु दैनीक सुनेको छु, पोहोर साल यौटा अध्यायमा वेदको पहिलो स्लोक बारे तपाईं ले गरेको ब्याख्या ले हृदय सर्बथा शान्त सौम्य भएको हो। तपाईंको प्रवचन मा सत्यं शिवम् सुन्दरम् बारेको ब्याख्या ले तपाईं पुर्ण सन्त हुनुहुन्छ भन्नेमा बिस्वास दिलाएको हो। मलाइ तपाईं को उल्था नै पुर्ण सत्य लाग्दछ। तपाईं माथि अथाह बिष्वाँस लाग्दछ। मेरो बिनम्र अनुरोधलाई स्वीकार गरी बेदाज्ञान बारे केहि भिडियो बनाइदिनु होला सदा आभारी रहुँला। ॐ नमो बन्दे गुरुदेबाय नम: डा•योगी बिकासानन्दाय: नमो नम:।। प्रार्थी:- हेमनाथ खराल गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ८ ठुलाखर्क बाट।
आदरणिय महागुरू शिर झुकाई नमन छ। "चेतना सधैँ शुद्ध र सन्तोष हून्छ। " विचार नआउँदा आनन्दमय धेरै हून्छ। हा हा हा क्या रोचक छ गुरू। ५८औँ कमैन्ट सगै ह्रदय प्यार छ गूरू । जयहोस्, जयमनोक्रान्ति। 🌄🇳🇵🙏
The speech you have given is like valuable pearl concealing in the fathom deep of the sea. It really helps to upgrade the level of consciousness and sensation....thank you Guruji for sharing ideas.... Naman!
Chetana chetana vannu huncha guru dev. Malai janna man lako kura yo chetana ko high level ma pugnu ko udeshya k ho? Kina chetana ma hunu parcha? Yogi banna lai ki, successful banna lai ki? Knowledge badauna lai ki? Bujhni chemata badauna lai ki? Kina?
Mero bujhai ma chai chetna le Normal life happily jiuna madat garxa. So eternal happiness ko lagi hola. Ajhai gurudev le prakash paridinu bhaye jhan ramro
श्रद्धेय गुरुवर डा• योगी विकासानन्दज्यू सादर प्रणाम।
म यौटा सामान्य साक्षर गाउँले नागरिक हेमनाथ खराल गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ८ ठुलाखर्क बाट।
गुरुदेव ! हजुरले मुफ्तमा दिने अद्भुत ज्ञानमय बाँणी तथा उपकारी योगसाधना हरुले म र मजस्ता लाखौं मानिसहरुले आ-आफ्नो आयु बढाएका छौं, हामी वास्तवमा धन्य भएका छौं। यस महान कर्मका लागि यहाँ लाइ अनन्त आभार व्यक्त गर्न चाहन्छु।
बन्ते ! नेपालमा पवित्र बेदाज्ञान बारे जानकारी राख्ने बेदबेत्ता निकै कम छन् जति छन् उनिहरुपनि सामाजिक रुपमा बेदबारे बताउन चाहादैनन्, जसले बताउने गरेका छन् आफुअनुकुल व्याख्या मात्र गरेको महसुस हुने गरेको छ।
बन्ते ! मेरो बिनम्र अनुरोध के भने
यदि तपाईंले बनाउने युट्युव भिडियो हरुमा बेदाज्ञान बारे केहि भिडियो आउन सके मजस्ता सर्वसाधारण नागरिक कृतकृत्य हुने थियौं। हुनत चारवेद व्याख्या गरेर सिंगो जिबनमा नसकिएला तर महाभारत गिता को "गितासार" जस्तै चारबेद का चार-सार निर्माण गरि हजुरले सामग्री सापेक्ष भिडियो निर्माण गरी अपलोड गरिदिनु भए हामिले मोक्ष प्राप्ति गर्नबाट बन्चित हुने थिएनौं भन्ने लागेको छ।
बन्ते ! बाइबल हाम्रो नेपाल मा जताततै सहजरुपमा मुफ्तमा उपलब्ध छ। बाईबलमा दिइएका रोचक घोचक र द्योतक उपदेश हरु, शान्तिमय बोलीब्यबाहार देदिब्य दृष्टान्तहरु पढ्दा कति आनन्द महसुस हुन्छ ।
यसरी नै बेदाज्ञान प्राप्त गर्न त हामी वेदव्यास जन्मेको देसमा असम्भव प्रायः नै होला,एकजना गुरुसँग संपर्क गरेको पन्द्र हजार दिएमा यौटा ऋगबेद नेपाली भाषामा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ तर नेपाली उल्था कति शुद्ध छ भन्ने प्रश्न मा उहाँले मलाइ बिश्वस्त पार्न सक्नुभएन। हुनत म गलत पनि हुन सक्दछु तर मुनिवर! नेपाली साधुसन्तको बेदलुकाउने नियत छ। किन छ कारण मैले बुझेको छैन।
बन्ते ! तपाईं का प्रवचन हरु दैनीक सुनेको छु, पोहोर साल यौटा अध्यायमा वेदको पहिलो स्लोक बारे तपाईं ले गरेको ब्याख्या ले हृदय सर्बथा शान्त सौम्य भएको हो। तपाईंको प्रवचन मा सत्यं शिवम् सुन्दरम् बारेको ब्याख्या ले तपाईं पुर्ण सन्त हुनुहुन्छ भन्नेमा बिस्वास दिलाएको हो। मलाइ तपाईं को उल्था नै पुर्ण सत्य लाग्दछ। तपाईं माथि अथाह बिष्वाँस लाग्दछ।
मेरो बिनम्र अनुरोधलाई स्वीकार गरी बेदाज्ञान बारे केहि भिडियो बनाइदिनु होला सदा आभारी रहुँला।
ॐ नमो बन्दे गुरुदेबाय नम:
डा•योगी बिकासानन्दाय: नमो नम:।।
प्रार्थी:- हेमनाथ खराल गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ८ ठुलाखर्क बाट।
हार्दिक नमन गुरुदेव ❤🎉🙏
Hardik Naman Gurudev..🙏🙏🌹💐🌹💐🌹🙏🙏
जय गुरुदेव , धन्यवाद गुरुदेव ! धन्यवाद गुरुदेव !! धन्यवाद गुरुदेव !!!
आदरणिय महागुरू शिर झुकाई नमन छ।
"चेतना सधैँ शुद्ध र सन्तोष हून्छ। "
विचार नआउँदा आनन्दमय धेरै हून्छ। हा हा हा
क्या रोचक छ गुरू। ५८औँ कमैन्ट सगै ह्रदय प्यार छ गूरू ।
जयहोस्, जयमनोक्रान्ति। 🌄🇳🇵🙏
दुखी मान्छेले मात्र अरुलाइ दुख दिन्छ जय गुरु देव
Jay hoseguru dev🙏🏼🙏🏼🙏🏼❤️❤️❤️👏👏👏🌹🌹🌹👍👍👍😍😍😍🧘🏿♂️🧘🏿♂️🧘🏿♂️
Pranam🙏🙏🙏 GuruDev.. GuruDev ko prabachan sune paxi... Tanab mukta vayako mahasus hunxa.
jay hos guroo dev!
जय श्रीकृष्ण!!!
जय गुरुदेव!!!
जय मनोक्रान्ति!!!
🙏🙏🙏💝💝💝🧘🧘🧘😱😱😱
Jay hos Gurudev and parnam 🙏🙏🌹🌹💐💐👍👌🙏
प्रणाम गुरूदेव हामी सबैको जय होस्।🙏💞🤗😘🌷🌱
Jai hos Manokrantri ko. Jai Gurudev.
ॐॐॐ
जय होस जय होस जय होस
जय गुरुदेब
जय,जय होस् राम्रो लाग्यो ।
Yes gurudev, I agreed 🙏♥️ thanks for your amazing advice
नयन गुरू देव 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Gurudev naman hajurko yo amrit rupi prabachan sadhai sunna paiyos
🙏🙏..जय गुरुदेव।।सबैको भलो होस 🌷🌷
Guru ji dharshan
प्रणाम gurudev 🙏 🙏,,, ♥ jaya manokranti 💜💜💜
जयहोस् गुरूदेव !!!
एकदमै उत्कृष्ट भिडियो
अत्यन्तै प्रेरणादायी प्रबचन।
ॐॐॐॐॐॐॐॐॐॐ卐
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good morning good morning from India 🙏🙏🙏💝
sabaiko jay hos ...mahatpurn jiban upayogi gyan dinu bhayo dhanyabad
Gurudev, Saastang Dandawat Pranam. Jay Manokranti.
💖🙏👍️🧘♂️💚
good morning guru dev 🙏🙏🙏👏👏👏🥀🥀🥀💐💐💐🦋🦋🦋🐲🐲🐲🍯🍯🍯🍬🍬🍬🍨🍨🍨🍶🍶🍶
नमन दर्शन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
जय होस गुरूदेव सत्य तथ्य प्रवचन सधैं हेर्छु सुन्छु मलाई मार्गदर्शक हुन्छ
जय गुरुदेव 🙏🏼♥️🌹
जय मनोक्रन्ति ♥️
Wow namaste guru
जय शम्भो गुरुदेव😀💕प्रणाम।
जय होस् गुरुदेव🙏🙏💜💜
This is reality of human behaviour
🙏🙏🙏guruji
Thank you so much, for your valuable information you give us every day morning. Thanks a ton for the enlightenment☺🙏🙏🙏🙏🙏
'Bichar sunnyatama Ananda Chha", aha Kati realistic bhanai , Guru 🙏🙏
Guru..namskar
gurudev naman❤️❤️
Hjr ko bichar motivison 🙏❤️🌹
Good morning "Gurudev"
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
guruji ko comedy part ananda aucha tapai mahan hunu hunx
Jay hos gurudev♥️♥️
Good morning gurudev🙏🙏
Pranam 🙏🏼 Gurudev💕
Jay hos
Jay Gurudev
Good morning sir I'm from jumla I like your speak
It is Really helpful in our life Naman guru dev
jay gurudeb🙏❤️
Jay guru
जय गुरुदेव 🙏🏼♥️🌹
Very nice guru g
pranam guru..
Good morning 'GURU'
Namaste sir you r great
The speech you have given is like valuable pearl concealing in the fathom deep of the sea. It really helps to upgrade the level of consciousness and sensation....thank you Guruji for sharing ideas.... Naman!
Jay guru deb
🌀is everything ✌️
Jaya hos 🙏 🙏 🙏
Good morning Guru ❤️❤️
U r the best in the world you teached my life who I am. I will try to empty myself at all the moment😢
😍
GURU THANKS FOR GIVING A GREAT SOLUTIONS 🇳🇵🙏❤💀
valuable suggestion
Good morning gurodeb
सबैको जय होस ❤️🙏❤️
Thanks Dubai bat 😍😍🙏🙏💜💜🍉🍉🍒🍒
Good morning sir
very interesting presentation gurudev
Miss guru g
Tapai ko psrbachan sunayara sutna garxu sr hal mumbai
Hajurko Kura harule malai dherai sahayog gareko x pida Bata baira aauna, Tara pani malai jealous vairahanx Maya ma, usle arko sanga lagda
❤❤❤❤❤🙏🙏🙏🙏
❤❤❤
🙏
👍👍🙏🙏🙏💕
Hami sutchau surya sutdaina jay hos sabaiko
🙏❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
K garnu Guruji mental disability bhako bacha haru laai garna sakdaina sabai xa kasari improve garnu plz explain
~Thoughtlessness~
👍👍🙏🙏🔥🔥👌👌
Chetana chetana vannu huncha guru dev. Malai janna man lako kura yo chetana ko high level ma pugnu ko udeshya k ho? Kina chetana ma hunu parcha? Yogi banna lai ki, successful banna lai ki? Knowledge badauna lai ki? Bujhni chemata badauna lai ki? Kina?
Mero bujhai ma chai chetna le Normal life happily jiuna madat garxa. So eternal happiness ko lagi hola. Ajhai gurudev le prakash paridinu bhaye jhan ramro
Sabai kurako lagi chetanako srar badhaun awasyak hunchha
Man ra sarir Bata xuttinai sakdaina sir k garnu
😇😇
🙏🙏🇳🇵🇳🇵💐💐💕
zoom miss vairahexa guru
😢😭
👏👏👏👏🇳🇵👏👏♥️🌼🌼🌼
Jay hos gurudev and paranam
Joy guru dev❤️❤️❤️🙏🙏
Guru..namskar
Ahobhaav gurudev🌷🌷🌷🌷🌷
Jai hosh 🙏 guruji
जय गुरुदेब
Dhanyabad guru dev
Jaye gurudev
Jay hos gurudev 🙏
Jaya guru dev
Jaya hos gurudev