AVOID THESE THINGS BEFORE SLEEP || Dr.Yogi Vikashananda | Manokranti | 2020
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् ।
सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
सर मलाई यो Amygdala सम्बन्धित जान्न मन छ यसको सेरोफेरो मा रहेर यउटा भिडियो बनाउन मिल्दछ भने यति कस्ट गर्नुहोला
@@sharmasiraj1949 b5b
D
Jai gurudev
जय मनक्रान्ति गुरुबा मेरो भग्वान हो हजुर
सायद हजुरको भिडियो नहरेको दिन छैन गुरु जि । हजुरको भिडियोले मेरो जिबनमा धेरै सकारात्मक बन्न सिकाएको छ ।
What NOT to do before bed? :
✖ Watch News 3:55
✖ Quarrel 5:35
What SHOULD be done before bed ? 6:35
✔ Write down 5 positive things that happened on the day (Domino Effect) --- (a). 15:55
✔ *** IF NECESSARY,first write down negative memory/thoughts and burn it, then, do (a). 17:30
✔ Write what is to be done, the next day. 19:05
✔ Meditate 20:35
Thank You for reading
Please watch the full video
I highly appreciate your valuable effort ,thank you.
Wao kati ramro kuro damino effect,jay guru dev.
Thank you
हजुर जस्तो महान युग पुरुष, महान ब्याक्तित्व गुरु प्रति कोटि कोटि नमन , ।🙏🙏
मैले त सुत्ने बेला रोमन्टिक गीतहरु मात्र सुन्छु । एदि हजुर हरु पनि सुन्न चाहनु हुन्छ भने मेरो च्यानलमा welcome है।
Thank you Guru Dev Naman 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Simply the best formula for life changing. धर्काले अक्षर,अक्षरले शब्द, शब्दले वाक्य र वाक्यले ग्रन्थ बने झै सानो बानिले ठूलो परिवर्तन ल्याउँछ जय होस् जय होस् सबैकाे जय होस्
जय जय गुरु
आजसम्म हरेक दिन हजुरको प्रबचन सुन्दै सुत्ने गर्छु गुरु देव नमन ।।
Great 👌 idea
प्रणाम गुरु🙏
मैले एउटा प्रवचन पनि छुटाएको छैन।साह्रै खुसि लाग्छ
प्रणाम गुरुदेव 🙏🙏🙏
हामी लाई अब जीवन भर हजुर को प्रवचन लाई जीवन को जिउने आधार बनाएर बाच्न मन छ । सम्पुर्ण मित्र हरुमा जय मनोक्रान्ति
समयको धेरै अन्तरालपछि हाम्रो यो पुणे भुमी ले दोस्रो बुद्ध जन्माउन सफल भएको छ ।जय गुरु देव जय मनो क्रान्ति।
म अत्यान्तै प्रभावित हुन्छ आदरणीय डा योगि संग अरुलाइ यस्मा पनि प्रेरित गर्नेछु 🌷🌺🌺🌺🙏🙏
good morning गुरु जि नमस्कार
म हजुर को धेरै ठूलो Fan .हजुर Vido हेर्दा मलाइ एक प्रकारको उज्रा आउछ ।कमजोर मान्छे पनि बलमान भैदिन्छ Thank you so much hajur ❤️❤️
good news
जय गुरुदेव
हजुरको प्रबचनहरु सबै कति उर्जाशील हुन्छन,
Who dislike this video don't understand meaning of hardwork and dedication
नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️🙏🙏🙏🙏✌️✌️✌️✌️
फिरिमा मिल्दै छ हामिलाइ सफल हुने सुत्र ।।
कोटि कोटि प्रणाम गुरू देव यो समस्या मलाई पनी छ निध को जानकारी को लागी धेरै धेरै धन्नेबाद गुरु देव तपाइ जस्तो महा पुरुष साहेत कमई होलान यो धरतीमा यो तपाइले दिनु भयको संदेश मेरो लागी एकदम महत्तो पूर्ण भयको ले धन्ने बाद गुरु देव जय मनोकरांती
ज्ञानको खानी हुनुहुन्छ तपाईं र प्रवचन मार्फत हामीलाइ बांडीरहनु भएको छ। वास्तविक कुरा यहि हो कि सकारात्मक सोचले सबैथोकमा सकरात्मक कुराहरु भर्छ अनि नकारात्मक सोचले नकारात्मक । हजुरको प्रवचनले म आफैंमा परेको प्रभाव हो कि के हो, कतिपय कुराहरु गरिरहेको छु र झनक्क रिस उठ्न छोडेको महसुस भएको छ। प्रणाम स्वामी जि, यस्तै ज्ञानका, व्यावहारिक, तथा आध्यात्मिक कुराहरु सुनेर सकारात्मक सोच बढाइरहन पाइयोस, जय होस।
धेरै राम्रो सल्लाह दिनु भयो गुरु जि धन्यवाद हजुरलाई
प्रनाम गुरु जि हजुर लगायत सबैको जय होस
जय हो जुरु माहान हुन्नुहुछ हजुर
नमन गुरुदेव जय होस् 🙏🙏🙏❤❤❤❤
एकद मै बेस्ट गुरु हुजुर को मन र म्सतिक मा र हेको इ कुरा हरु धन्यवाद गुरु हुरको जएहो 🙏🙏
Evidence based prabachan. free gyan dinuhuncha tyo pani research garera. thank you so much guruji.
Hajur ko jaya hos 🙏🙏hajurko Jay hunebittikai ma jasto dhersi depressed manche ko jiwan dhannya hunchha...naman cha hajurlai
नेपालमा येस्तै गुरु ra mentor अझै धेरै भय नेपाल धेरै develop हुन्थ्यो होला।
.sun is enough for earth......do not need stars
Jya guru dev
प्रणाम गुरुदेव ! सकारात्मक र सही मार्ग निर्देशन गर्नुभएकोमा धेरै धेरै धन्यवाद । जय होस् सबैको । 🙏💥🙏💥🙏
जय होस् गुरु भगबनको
Kati dherai ramro kura garnu vayo doctor dherai dherai dhayanbad
प्रनाम गुरुजि🙏धरै आनन्द आउच हजुर्का अमृत बाणिले आफुलाइ सुधार्न अनि पोजेटिभ सोच को बिकास भएको अनुभूति भयको छ ।
धन्न्यबाद हजुरर्लाइ🙏
Thnks u guruji🙏🙏🙏🙏
सकारात्मक साेचले मानिसलाई प्रगति तिरलैजान्छ ,।धन्येवाध गुरुलाई ।
Guru hjrlae darae darae dannybad .hjr ko Jaya hoss
जय होस गुरु देब
हामि सम्पुर्ण को जय होस
Positive thoughts will come when i will listen you Dr. YOGI🙂🙏
We are lucky that we have educated motivator in Nepal
Thanku so much guru 😇😇
जय होस जय होस जय होस गुरुदेव 🙏🙏🙏
Wa gurudev jiune tarika sikai dinu vayakoma dhandebat
Hajur lai
हस गुरुदेब 🙏🙏अब अन्तिम मेरो काम ध्यान हुनेछ ,,😍
खुशि लाग्छ गुरु देव
हो सर मेरो जिवन म आइपर्न कुरा
हजुरको अमृतमय सदुपयोग प्रवचनले एकदमै उर्जाको रुप ,हजुरलाई ह्रदय देखि धन्यवाद छ।
Mo tapieko video hejo bata continued herdai xu ahelya mo saudi arab xu dherrri ramro lagyo molie mero mon xoyako xa hajur ko kura la
Jai guru dev🙏🙏🙏🙏❣️❣️❣️
जय गुरुदेव !
नमन् गुरु देव
धेरै राम्राे धन्यवाद गुरुजी
Ati sundar gurudevko jaya hos
Dharaii dharaii danybatha hajur guru
राम्रो प्रवचन
Jai gurudev jai manokranti
Very good prabachan. This is very helpful . I will follow.
Garu dev ma sadhaii hajur ka song sunera sutxu 😊manokranti.....❤️Jay guru dev.💕🙏
•♥•♥•♥ Dherai ramro lagxa.ra khusi lagxa hjur ko harek video herne garxu.tq hajur ♥•♥•♥•
जय गुरुदेव्❤️🙏🙏🙏
राम्रो छ
मैले हजुरको कृतीहरु २०५६ देखि पढ्न थालेको 😍😍😍अनि प्रवचन नियमित सुन्दै आइरहेको छु😍😍😍
Your motivation thoughts living habits helps me a lot to create positive vibes motivate me... Thank you so much guru ji..hajurko jai hos🙏🙏
Nice...wonderful...om shanti...
I’m so thankful 🙏 i really appreciate sir for this types of positive videos plz keep sharing ,science I started watching your videos I been being strong physically,mentally,emotionally too ❤I’ve changed and learned a lot may God bless you sir from 🇺🇸 USA ❤❤❤❤❤❤
Jigzasa ko bisay. Khatara x guru Ji
Jay guru dab ❤️❤️❤️
जय होस सबैको
Jai guru depa
जय गुरुदेव । नेपालले चिन्न नसकेको हिरा ।
Kasari?
Jaya gurudev!!!
Ho guru Sai ho
Jsya hos guru dev 🙏🙏🙏🙏💕💕💕💕
धन्यवाद गुरू🙏 मादक पर्दात चिज बानीलाइ कसरी छुटकारा पाउनी
जय होस गुरुदेव।
Pranam guru best vdo hjrko 🙏🙏
Hardik naman guruji
ekdam ramro kura sunna paiyo guru.
Guru pranam
Jay hos guru
Hajur kura gan dinxa thanks sir
Guru namskar
Pranm gurujii
एक नयाँ र फरक प्रवचन । निकै खुशी लाग्यो। सधै यस्तै सुन्न पाउ गुरु
Wow great advice guru g naman😍😍🙏
Thank you gurudev jay hos
Naman guru dev
Jay gurudev
गुरु प्रणाम 🙏🙏🙏
Kasari dhyan garna sakinxa garo namani vanidinu hoshna guru ji
जय होस 👀🙏👀
You are the best guru in the world
You're my inspiration ❤
जय गुरु धन्यवाद
Sahi kuro guru 🙏
Ramro xa prabachan
We must avoid these things before sleep. Thank you guruji🙏
प्रणाम गुरु
नमन गुरुदेव 🙏🏼♥️🌹
चरण स्पर्श 🙏🏾🙏🏾🌹
सुन्दर प्रवचन गुरु देव 🌹🌹
I am really appreciate. Thank you guruji! Stay safe all. Jay manokranti 🙏
जय होस