बालेन यो द्धाहरुको साथ महासंग्राम लाई; दरबारमार्ग ओलि ल खेट्यौ;महा संग्राममा लागेर ब्यबस्था फाल्छौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#munindra raj bhandari#krishna prasad sharma #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

ความคิดเห็น • 121

  • @khabarfatafat4169
    @khabarfatafat4169 14 ชั่วโมงที่ผ่านมา +20

    यो महा संग्रामले गणतन्त्र फाल्छ भन्ने मलाई पुर्ण बिश्वास छ किनभने यसको नेतृत्व मनोज सापकोटाले गरेका छन सलाम छ मनोज सर 🙏🙏🙏🙏

  • @rishibasnet4907
    @rishibasnet4907 14 ชั่วโมงที่ผ่านมา +18

    सत्यको विजय हुनैपर्छ। शुभ कामना छ मनोज जी। जय देश जय नरेश।

  • @BanuBist-wc1zf
    @BanuBist-wc1zf 14 ชั่วโมงที่ผ่านมา +15

    जय देश जय नरेश तपाईको मिसन सफल होस

  • @ananathsapkota2032
    @ananathsapkota2032 12 ชั่วโมงที่ผ่านมา +6

    माँहाँसङ्र्ग्राम का अभियानको सम्पुर्ण योद्धाहरू लाई अग्रिम शुभकामना ❤🎉

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 13 ชั่วโมงที่ผ่านมา +9

    हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤❤❤

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 13 ชั่วโมงที่ผ่านมา +4

    दम सहि हिन्दुराज्य राज्य माहासंग्राम सफल होस शफल हुने छ

  • @buddiale603
    @buddiale603 13 ชั่วโมงที่ผ่านมา +4

    हजुर हरुको यो जय महासँग्राममा म पनि साथमा हाँजिर छुहै हजुरहो
    जय संग्राम ,जय संग्राम जंग्राम

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 13 ชั่วโมงที่ผ่านมา +5

    जय देश जय नरेश तपाईं मनोज सर को मिसन सफल होस

  • @sujitdhakal5571
    @sujitdhakal5571 13 ชั่วโมงที่ผ่านมา +2

    जय देश❤जय नरेश❤
    सत्यकाे सधै बिजय हन्छ❤
    ॐ नमः शिवाय❤❤

  • @rambdrkatwal
    @rambdrkatwal 12 ชั่วโมงที่ผ่านมา +2

    जय माह सग्गरम लाई जनताहाे मपनि छु है साथमा

  • @SovanAiri
    @SovanAiri 6 ชั่วโมงที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद र महाअभियान सफलता को शुभकामना छ।बिजय होस् हाम्रो साथ सपोर्ट एक थोपा रगत र सास रहुञ्जेल सम्म रहिरहने छ।
    भ्रष्टाचारि लखेटौ । बर्तमान सम्बिधान खारेज गरौ । राजा सहितको राज सस्था पुनःस्थापना बौद्धिक सनातन हिन्दूराष्ट्र घोषणा गर भन्ने मुल नाराका साथ माहासङ्ग्राम अगाडि बढाउन आग्रह गर्दछु। धन्यवाद।

  • @shibaupreti8832
    @shibaupreti8832 13 ชั่วโมงที่ผ่านมา +3

    जय माहासङ्रग्राम।

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m 9 ชั่วโมงที่ผ่านมา +1

    धैराम्रो काम हो । जय बालेन ।जय राज तन्त्र।

  • @shivarimal8011
    @shivarimal8011 13 ชั่วโมงที่ผ่านมา +1

    राजतन्त्र जिन्दबाद ❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन शाह जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏मनोज सर जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 8 ชั่วโมงที่ผ่านมา

    छिटफुट बसेर भएर एकताबद्ध कदापि हुदैन यसर्थ देशको निमित्त संपुर्ण छिटफुट संगठनहरू एकताबद्व भएर देशद्रोहीहरुसंग लडाई लड्न तुरुन्तै एकताबद्ध हौ ।
    हरि ॐ
    राजा हाम्रो आस्था
    राजतन्त्र हाम्रो ब्यबस्था ।

  • @sitathapa33
    @sitathapa33 8 ชั่วโมงที่ผ่านมา

    मनोज सर एक रास्ट्र भक्त हुन् सबै नेपाली ले साथ दिने छन् हाम्रो सान मान फर्काउन राजा चाहिन्छ जय देश जय नरेश जय माहासङ्ग्राम सफल होस्

  • @gajendralamichhane53
    @gajendralamichhane53 10 ชั่วโมงที่ผ่านมา +1

    जय देस जय नरेस❤❤❤जय होस योद्धा साथिहरुको

  • @Something-f9g
    @Something-f9g 13 ชั่วโมงที่ผ่านมา +3

    । सफलताकाे❤कामना गरदछु ❤मनाेज सर

  • @thangabahadur9196
    @thangabahadur9196 9 ชั่วโมงที่ผ่านมา

    बधाई छ योद्धा टिमलाइ जय होस सम्पूर्ण टिमलाइ सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 13 ชั่วโมงที่ผ่านมา +1

    मेराे पनि समर्थन छ है जय देश जय नरेश!

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 14 ชั่วโมงที่ผ่านมา +3

    Right voice right pahal
    Aam youba jagatjuharu
    Sabailicetanabhaya
    Om
    👏🙏👏💖💖

  • @chiranjivisubedi9321
    @chiranjivisubedi9321 8 ชั่วโมงที่ผ่านมา

    हिन्दू राज्य, राजा सहितको नेपाल, सानो संसद आदि आदि यो माग सबैको मनमा पलाओस🙏🙏

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 10 ชั่วโมงที่ผ่านมา +1

    जय महा संग्राम..जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 13 ชั่วโมงที่ผ่านมา

    बांचर बचाउकालागि अति आवस्यक
    माहांसङ्ग्राम। जैदेस जैनरेस।

  • @सुन्दरमन्
    @सुन्दरमन् 14 ชั่วโมงที่ผ่านมา +4

    गुड luck

  • @gopaldhital1720
    @gopaldhital1720 11 ชั่วโมงที่ผ่านมา +1

    ॐॐॐॐॐ राजतन्त्र जिन्दावाद

  • @LoknathDawadi
    @LoknathDawadi 13 ชั่วโมงที่ผ่านมา +1

    मेरोपनि साथछ। गोर्खा

  • @dineshpachhai5304
    @dineshpachhai5304 6 ชั่วโมงที่ผ่านมา +1

    Rajtantra jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @flawless-du9zv
    @flawless-du9zv 11 ชั่วโมงที่ผ่านมา +1

    सलाम सलाम सलाम महासग्राम योद्दाहरू लाई ❤❤❤❤❤❤❤❤❤

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 13 ชั่วโมงที่ผ่านมา

    म पनि आउदै छु काठमाडौ ,मेरो पनि देशका लागि६५वर्सको बुडाको ऐक्यबद्धता छ

  • @khanalpeshal5342
    @khanalpeshal5342 14 ชั่วโมงที่ผ่านมา +5

    Ma pani satha support garne xu

  • @subashprasai9118
    @subashprasai9118 13 ชั่วโมงที่ผ่านมา

    दुर्ग्गा प्रसाईं जिन्दावाद ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surendrashrestha2631
    @surendrashrestha2631 12 ชั่วโมงที่ผ่านมา

    देशकाे ऊन्नती र प्रगतीकाे लागी राजा सहितकाे प्रजातन्त्र अपरिहार्य।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 8 ชั่วโมงที่ผ่านมา

    एकताबद्व हौ महासंग्राम सफल पारौ ।
    हरि ॐ

  • @gangachudal7667
    @gangachudal7667 13 ชั่วโมงที่ผ่านมา +1

    जय सत्य , 🙏🙏
    सत्यम सिवम सुन्दरम 🙏🙏🙏🏖️🏖️

  • @lekhanathSharma
    @lekhanathSharma 5 ชั่วโมงที่ผ่านมา +1

    हार्दिक अभिनन्दन हजुरहरुलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirmalagautam7316
    @nirmalagautam7316 9 ชั่วโมงที่ผ่านมา +1

    Jay desh Jay nresh❤Jay Maha shangram🎉 Jay desh premi janta❤

  • @ShyamsundarRamanuja
    @ShyamsundarRamanuja 12 ชั่วโมงที่ผ่านมา +1

    जय देश जय नरेश

  • @sitathapa33
    @sitathapa33 8 ชั่วโมงที่ผ่านมา

    हेर्नु सुन्नु होस् युवाहरूसबै राजा चाहियो भन्न थाल्नु भयो नेपाली जनता कति तड्पियका छन् राजाको लागि

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 12 ชั่วโมงที่ผ่านมา +1

    जय बालेन शह ❤❤❤

  • @krishnalamichhane905
    @krishnalamichhane905 5 ชั่วโมงที่ผ่านมา +1

    BALEN BALEN NAVANA SATHIHARU!! ABA SAMPURNA DESHBHAKTA HARU YEKJUT HUNUPARCHA !! CHETANA VAYA SATHIHARU ❣️💕

  • @flawless-du9zv
    @flawless-du9zv 11 ชั่วโมงที่ผ่านมา

    एउटै एजेन्डा भएको देशभक्त रास्टबादी एक बनौ यो ब्यबस्था जरै देखी उखलेर फालौ राजा ल्याउ देश बचाउ देश बनाउ

  • @binabina7708
    @binabina7708 6 ชั่วโมงที่ผ่านมา

    याे भ्रस्ट संघिय गणतन्त्रको दाशसंसकार गरेर हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र चाहिन्छ ।

  • @ranasotanja7710
    @ranasotanja7710 12 ชั่วโมงที่ผ่านมา

    एउटा मंचमा बसेर बेगुल फुकेर मात्र राजा आउन सम्भावना छैन।बोलियो संगठन बनाउने र गाउँ गाउँ बस्ती बस्तीमा पनि संगठन बनाएर सबै जन्तालाई सचेत जननचेतना फैलाउदै लानुपर्‍यो।नत्र मुखले प्यार प्यार बोलेर मात्र हुदैन।

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 14 ชั่วโมงที่ผ่านมา +3

    great work

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 44 นาทีที่ผ่านมา

    जय बालेन जनता नेपाल
    🌹🌺♥️🙏🙏🙏🇳🇵

  • @bhimlalsapkota1468
    @bhimlalsapkota1468 12 ชั่วโมงที่ผ่านมา +1

    मेरो पनि यकेबध्याता छ खाडी बाट❤❤

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 6 ชั่วโมงที่ผ่านมา +1

    जय राष्ट्रवाद

  • @govindaaale-o1v
    @govindaaale-o1v 12 ชั่วโมงที่ผ่านมา +1

    jay maha sangram

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 13 ชั่วโมงที่ผ่านมา

    अब हामी नेपाली यकजुट नै हुँदै जुटौ

  • @AkashGiri-t9n
    @AkashGiri-t9n 8 ชั่วโมงที่ผ่านมา +1

    Jay gretar Nepal jay maha sangaram❤

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 13 ชั่วโมงที่ผ่านมา

    हाे हाे लिस्ट तयार गरेर लखेट्ने बाहेक उपाए नै छैन कि।🎉🎉🎉ठाेक्ने हाे दले ठग नेता लाई ।

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 9 ชั่วโมงที่ผ่านมา +1

    धन्यवाद My boys

  • @tekkarki8900
    @tekkarki8900 12 ชั่วโมงที่ผ่านมา +1

    Good luck Manoj ji..!!

  • @shreelalthapa8718
    @shreelalthapa8718 12 ชั่วโมงที่ผ่านมา

    देशमा पाउने उत्पादन हुने कच्चा पदार्थ हरु बाट उत्पादन हुने उध्योग मात्र खोल्नु तथा उत्पादन गर्नु पर्छ, जस्तै मकै, जौ, बाट बियर उत्पादन हुन्क्च, कोदोबाट रक्सि , बास जौ गहुको छालि, बाट कागज , छाला बाट जुत्ता

  • @ramkumal1884
    @ramkumal1884 12 ชั่วโมงที่ผ่านมา

    दुर्गा दाइ काे टिम पनि मिल्न पर्याे

  • @flawless-du9zv
    @flawless-du9zv 11 ชั่วโมงที่ผ่านมา

    सक्रीय राजा राजतन्त्र हीन्दुअधीराज्य नेपाल चाहीयो ❤❤❤

  • @GalleryTv
    @GalleryTv 14 ชั่วโมงที่ผ่านมา +2

    good luck

  • @ChandanKumarChaudhary-xx2qf
    @ChandanKumarChaudhary-xx2qf 13 ชั่วโมงที่ผ่านมา +1

    Jay balen jay balen 💯💯👌👌👌👌👌👌

  • @SinghHari-mu4di
    @SinghHari-mu4di 6 ชั่วโมงที่ผ่านมา +1

    Jaya Nepal

  • @premasapkota536
    @premasapkota536 13 ชั่วโมงที่ผ่านมา

    मेराे पनि समथन छजय राषट, बाद

  • @tekkarki8900
    @tekkarki8900 12 ชั่วโมงที่ผ่านมา

    Jai desh, ... Jai mahasangram..!!

  • @dineshpachhai5304
    @dineshpachhai5304 6 ชั่วโมงที่ผ่านมา

    Jay desh jay naresh 🙏❤️❤️❤️❤️❤️

  • @shivpradhan2180
    @shivpradhan2180 13 ชั่วโมงที่ผ่านมา

    जयहोस❤❤❤❤❤

  • @narayantakur7678
    @narayantakur7678 12 ชั่วโมงที่ผ่านมา

    Jai jai Balen jai mahashangram ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanbhujel6406
    @dhanbhujel6406 9 ชั่วโมงที่ผ่านมา

    ल ल हजुर ई बा शक्ति ऐकजुत हुनुपरियो

  • @Mahadev123-o6z
    @Mahadev123-o6z 7 ชั่วโมงที่ผ่านมา +1

    Good. Jaya raja.

  • @UddhavSingAdhikari
    @UddhavSingAdhikari 13 ชั่วโมงที่ผ่านมา +1

    Good 👍

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 ชั่วโมงที่ผ่านมา

    नाम भन्दा बढी काम गरेर देखाउनू। विदेशी को बूई नचढी राजा ल्याऊ ।

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 13 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉welcome all younger every all 🎉🎉🎉🎉🎉

  • @arunkumarshah6847
    @arunkumarshah6847 14 ชั่วโมงที่ผ่านมา +1

    Goodjob

  • @katakrai4344
    @katakrai4344 10 ชั่วโมงที่ผ่านมา

    जय महा संर्गाम

  • @govindashrestha3719
    @govindashrestha3719 9 ชั่วโมงที่ผ่านมา

    Good yuwa haruko yatra safal hosh jai yuwa

  • @premBk-e2u
    @premBk-e2u 13 ชั่วโมงที่ผ่านมา

    जय बालेन

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 13 ชั่วโมงที่ผ่านมา

    Best of luck Mahasangram.

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 13 ชั่วโมงที่ผ่านมา

    सबै यकजुत बनौ✊

  • @LekhBahadur-p9j
    @LekhBahadur-p9j 11 ชั่วโมงที่ผ่านมา

    Balen sir jindabat

  • @SantuGiri-pm9dc
    @SantuGiri-pm9dc 11 ชั่วโมงที่ผ่านมา

    ❤jay maha sangrame

  • @surendrarana2282
    @surendrarana2282 13 ชั่วโมงที่ผ่านมา

    राजा खोज्ने यो राजाको भतुवा हो

  • @lalusharma620
    @lalusharma620 12 ชั่วโมงที่ผ่านมา

    Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @aashikakhadka1209
    @aashikakhadka1209 13 ชั่วโมงที่ผ่านมา

    Right I support

  • @RamkrishnaBhandari-v9l
    @RamkrishnaBhandari-v9l 13 ชั่วโมงที่ผ่านมา

    Manoj. Sapkota. Vahiko. Yatra. Safal.hos. ahi. Mero. Suv. Kamana. Cha. Hami. Ax. Armi. Pani. Hajur. Ko. Satha. Ma. Hune. Cho. Om. Nama. Sibaya

  • @bhandaritalak4068
    @bhandaritalak4068 7 ชั่วโมงที่ผ่านมา

    Suvakamanaxa mahasangram safalhosh jay hosh

  • @irdsp.ltd.166
    @irdsp.ltd.166 11 ชั่วโมงที่ผ่านมา

    Hami sabai nepali

  • @sworgadwarimusic
    @sworgadwarimusic 10 ชั่วโมงที่ผ่านมา

    Salam sath xa

  • @bhandaritalak4068
    @bhandaritalak4068 7 ชั่วโมงที่ผ่านมา

    Good

  • @milankarki7416
    @milankarki7416 12 ชั่วโมงที่ผ่านมา

    Jaya rajsasta jaya nepal🕉️🇳🇵

  • @RudharaBadhur
    @RudharaBadhur 14 ชั่วโมงที่ผ่านมา

    Good job ❤

  • @kastupNiroula
    @kastupNiroula 10 ชั่วโมงที่ผ่านมา

    Normal viewers dherai lai tha chaina hamro desh ma kasto pranali aauna parcha or huna parcha vanera. Desh prati chaso ta dherai badeko cha tara chaso hudaima sabai bujhdainan hila. it is okay.
    Tha huna parcha pardaina vanne kura pani eakdam normal ho.
    jamma 5-7 barsa matra vako cha dherai thorai raajniti bujhna thaleko chu maile pani.
    Tapai haru sabai le eakdam ramro gardai hununcha Dhanyabaad
    Tapai haru ago ko jhilka haru ho
    Tapai haru aba salbalaunai parcha Desh ko charai tarfa... Tapai ko phailo jit sampurna nepali ko antim jit banney cha.
    Hami ta bhaira cham. fasekacham
    80 lakh cham bhaira
    but we support 100%
    Desh ko regular life ko lagi pratyakchya nirwachit pradhaanmantri chaincha
    ra desh ko vhugol ko watchdog lai Raja chaincha chaincha..
    sammman janta dekhi raja samma sabai ko hune cha.
    Goodluck
    sabai yuwa haru jodinus.
    tara Balen rabi haru lai birodh chai nagarus
    tapai kai jit huna parcha vanne chaina
    na unerukai , milera janai parcha eak din , find tht day, milnus pani
    tespaxi desh balla .
    hami sabai farak ani sabal chau.

  • @deeparai9527
    @deeparai9527 9 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 13 ชั่วโมงที่ผ่านมา

    Good luck 👍

  • @SinghHari-mu4di
    @SinghHari-mu4di 6 ชั่วโมงที่ผ่านมา

    Karyakari pratecha pardhanmanttry chayo

  • @kanyagurung766
    @kanyagurung766 14 ชั่วโมงที่ผ่านมา

    हेर,हेर,राजाका,दासहरुकाे,जमघट,?

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 14 ชั่วโมงที่ผ่านมา +1

    🇳🇵🇳🇵🙏

  • @indirakarki5858
    @indirakarki5858 6 ชั่วโมงที่ผ่านมา

    राजा नै बेस्ट

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 10 ชั่วโมงที่ผ่านมา

    I am with balen
    Ma yahile doha Qatar ma chhu jun din le balen ji le bolaye bhane hami pharke ra yayuchu

  • @sagunbista5360
    @sagunbista5360 10 ชั่วโมงที่ผ่านมา

    👏👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @kuntitiwari890
    @kuntitiwari890 13 ชั่วโมงที่ผ่านมา

    Vijaya vav

  • @PurusottamBasnet
    @PurusottamBasnet 14 ชั่วโมงที่ผ่านมา

    Rin pugo par bekti 86 hajar 2 mahina ma 94 arb 53 karod purayo k.p.oli sarkar le kati sut 6ee jaga desh ta tat parisako ta jaga

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 12 ชั่วโมงที่ผ่านมา

    Jaga jaga mahansangram ka yuba ho bharaste jati lakhetnai parchha