अरु सबै ठिकै हो अरुको लहै लहैमा लागेर कुबाटोमा लागेर धेरैको जिबन बर्वाद गर्यो लुटेरा जंगली समुहले !नेपाली सेनालाई दुश्मन भन्ने शब्द भारतीयको नुन खाएर उसैको डिजाइनमा चल्नेहरुले भनेको चित्त नबुज्ने कुरा हो! नेपालका प्रहरी ससस्त्र प्रहरि सेनाहरुले गरेको त्यागको उचित सम्मान हुन सकेको छैन,
दुई दुई वटा जिपिएम्जी अनि 81 एम एम मोर्टार हुँदाहुँदै पनि ल मानौँ एक एक वटा जिपिएम जि र मोरटार को ल ब्यारेल खराब भएर हेलिकप्टर बस्ने बेला आक्रमण गर्न सकिएन भनिएको छ । तर अर्को एक एक वटा जिपिएम जि र मोर्टार बाट किन लगातार फायेर भएन त ??? यसको जवाफ् चाहियो जनसेना हरु हो ???
बोली मीठो स्पस्ट छ क.को लाहुरे हुने जस्तो खाइलाग्दो ज्यान जङ्गल मा हाम्फाल्नु भय छ दुख लाग्यो 😢😢😢सायद जङ्गल नछिरेको भय कहा पुग्ने थियो होला है।।अबो यो ड्रेस नलगाउदा नै राम्रो हुने थियो ।।
हाेइन उहाहरुले अहिले सिभिल ड्रेसमा interview दिदा हुन्न? बिमलराज खत्रीकाे interview मा त कहिले ड्रेस लागाउनु हुन्न त, खहिले पनि उहाहरु छापामार हाे र....
Patrakar sathi ko bolne saily ali vayena Ali sikna parne dekhiyo na prasna ma mithas x Na kunai bisayabastu ko gahirai samma pugera sodhne Gest ek kisimko vawanatmak awasthale katha saga jodina khojnu hunx bachcha jasto aniiiiiiiiiiiiii re interview dine vanda line ajhai gahan kura bujhne yatharth kholane huna saknu parx ..
Dherai ramro
अरु सबै ठिकै हो अरुको लहै लहैमा लागेर कुबाटोमा लागेर धेरैको जिबन बर्वाद गर्यो लुटेरा जंगली समुहले !नेपाली सेनालाई दुश्मन भन्ने शब्द भारतीयको नुन खाएर उसैको डिजाइनमा चल्नेहरुले भनेको चित्त नबुज्ने कुरा हो! नेपालका प्रहरी ससस्त्र प्रहरि सेनाहरुले गरेको त्यागको उचित सम्मान हुन सकेको छैन,
Good
दुई दुई वटा जिपिएम्जी अनि 81 एम एम मोर्टार हुँदाहुँदै पनि ल मानौँ एक एक वटा जिपिएम जि र मोरटार को ल ब्यारेल खराब भएर हेलिकप्टर बस्ने बेला आक्रमण गर्न सकिएन भनिएको छ । तर अर्को एक एक वटा जिपिएम जि र मोर्टार बाट किन लगातार फायेर भएन त ??? यसको जवाफ् चाहियो जनसेना हरु हो ???
Very Very good
प्रचण्डले यो देश दुरुपयोग गर्न जनयुद्धको नाटक पनि रच्यो
गजब
गजब कुराकानी
सानो काम्रेड ले १००%सहि बोल्यो अरु अरु झोले कम्रेड ले झुट नि हानेको देखियो।
सफा बोलने क.ठिक लाग्यो✔
सलाम छ सर जी
सहि भनाइ हो
जस्तो नाम त्यस्तै मान्छे सत्यनै बोल्नुभयो कमरेडले मन पर्यो 😊🙏
बोली मीठो स्पस्ट छ क.को लाहुरे हुने जस्तो खाइलाग्दो ज्यान जङ्गल मा हाम्फाल्नु भय छ दुख लाग्यो 😢😢😢सायद जङ्गल नछिरेको भय कहा पुग्ने थियो होला है।।अबो यो ड्रेस नलगाउदा नै राम्रो हुने थियो ।।
बन्दी हरुलाई जोगाउन क्प रहस्य उनी हरुलाई पनि भुमिगत बनाउनु हो,,
राम्रो कुराकानी
हाेइन उहाहरुले अहिले सिभिल ड्रेसमा interview दिदा हुन्न? बिमलराज खत्रीकाे interview मा त कहिले ड्रेस लागाउनु हुन्न त, खहिले पनि उहाहरु छापामार हाे र....
Tyai ta 😂😂😂😂😂
मार्मिक कुरा हो
एति मिठाे कुरा गर्नी सुनिरहु जस्तो लाग्नी अलि पत्रकार भएन खल्लो लाग्यो राम्रो सङग त सोधन यार अर्को साथी कता जानू भयेछ राम्रो interview लिनुहुन्छ
अलि सन्चो नभएर आवाज यस्तो आएको हो । सुधार हुन्छ । धन्यवाद
अत्यन्तै राम्रो कुराकानी
स्पष्ट बोल्ने सैलि मन पर्यो हिजो तपाइहरुले जे गर्नुभयो त्यो केहि फाइदाजनक थियन अहिलेत पछुतो लाग्छ होला है कमरेड 😀😀
Lal Salma xa kamret lai xa❤❤❤❤
lal salam
Sahi ra satya kura ho. Aawaj ati mitho xa dajuko
बिष्ट सरकार कुरा पनि ठिकै हाे
sunoulo tv hole unitlai krantikare avibadan takrayauna chahanxu
धन्यवाद हजुर
Salam chha sir
म तोरैयापुयरको प्रत्यक्ष दर्शि हु त्यहा जम्मै सस्त्रको टोलि मात्र हो माओबादिबाट २०जनाको मृत्यु भयको हो तर हतियार पनि खोशा खोश भयकै हो। अ
mitho aawaj dajuko ani sahi kura pani
dherai ramro kura garnu bho
कुरा राम्रो हो तर यो कपडा चाई किन लगाउनु भा को होला अझै पनि यो चाई मन परेन यर
Dami bolyo 👌👌👌👌
क्रान्ति को उर्लेको भेल, रोकिदैन बन्दुक ले छेकेर।
Nice interview clear voice
सेनाको तर्फबाट इन्टरभिउ अलि कम भो ।।।अबको इन्टर्भिउ चै G c सरबाटै लिइओस
सेनाको खोजी धेरै भएको छ, तर पाउन गाह्रो छ, सकेसम्म लिने प्रयास हाम्रो छ । सुझावको लागि धन्यवाद ।
पहिला हेर्छु सुन्छु अनि कमेन्ट पछि -------
हस्
hijo herna paiena aaj herdai xu
Hello Laxmi k cha khabar
ma pani herdai xu hai
Salam xa daju
G
कमरेड को voice मिठो रहेछ।
कुरा एकदम ठिक गर्नु हुन्छ । आवाज पनि ओजस्वी छ
dukhako Kura malai k laagx vaney kasley deys ra jantako laagi visan warko samana garyo tara aaja uniharharuko saman gareyko napauda
Dherai ramro sir
Salam🌹🌹🌹🌹
इन्टर्भिउ लिनेलाई चै अलि तालिम नपुगेको होकि
सुझावको लागि धन्यवाद, हामी तालिम दिने छौं ।
Dang ko kamirchur ko hernu xa sir 😢
आएको छ नि पहिले नै त्यहाँको सर
salam xa sahasi daju
✊✊✊✊✊✊✊✊
ramro lagxa yo dajuko aawaj ra kura
आखिर के को लागि यस्तो गर्छन्
अभिवादन छ satya कमरेड त्यति बेला अवस्था हेर्ने हो भने धेरै जना लाई कथा हुन सक्छ सकिन्छ भने facebook मा जोडिनु होला सत्य कमरेड
तपाईं कहाँ हुनुहुन्छ
Best term
stated --describing
interesting fact event
your honour
आफू सकियर कसरी लादाइ जितिन्छ र हो???????????
स्कुलिङ मुठी कसेर जो दिइन्छ 😆
नेता हरुले जन्ताका छोरा धेरै मरायर आफ्नो ज्यान बनाय अबपनी तिनै नेतालाइ अगाल्नु हुन्छकी ?
Hatiyar ramro bhaye police pani ramro ladna sakthiyo hola
Satabaria ko ladai lai Ali bistrit rupma interview linu paryo please!
हस्
खेतमा लगेर डि.एस.पी लाई काटेको कुरा पनि सोध्नुपऱ्यो सतवरियामा
@@riksonghome3419 ok
Bhojpur ko ghoretarma yudda ladeko army ko interview linu paro sir.
हस्
@@SunauloTV. घोरेटार ब्यारेकमा लडाई हुँदा सैनिक क्याप्टेन र अफिसर को को थिए ? यसको पनि जानकारी लिनु होला .....
@@dilkumarbantawarai736 हस्
Ramechhap ko pani halnu pareyo sir
हस् हुन्छ
Amerika samrajya badi, bharatiya bistar baadi vnera naaraa lagayo last ma tei baat parichalan vko proved nai vaisakyo,
Hello
Sena ko interview Linus na sir
हस्
Kuro sahi lago
Yo daju chai nepal army ma hunu parne
Sodhane ali vayan
Rajnite ko rang kasto huhuncha tatha bhayo pura bhayo sapna aajhi banki cha ki chaina bhanne. pura garau
ramro voice xa hai dajuko
Ladai vako thau ko public sanga kuraa garnu na ho !!
ok
Dash barshe maobadi janyuddhako balma matra unnais dine janandolan sampanna bhayeko ho.
Suru gariyo hai herna bahrain bata
हस् धन्यवाद ।
Patrakar sathi ko bolne saily ali vayena
Ali sikna parne dekhiyo na prasna ma mithas x
Na kunai bisayabastu ko gahirai samma pugera sodhne Gest ek kisimko vawanatmak awasthale katha saga jodina khojnu hunx bachcha jasto aniiiiiiiiiiiiii re interview dine vanda line ajhai gahan kura bujhne yatharth kholane huna saknu parx ..
नयाँ भएर हो । सुधार हुने आशा गरिएको हो ।
अन्तवार्ता लिने अलिकति स्पष्ट गहन प्रश्न सोध्ने गर्नुहोला
नयाँ भएर हो है
Yo sodane manxe vayena
Salam xa sir