ठकुरी सामन्ति होईनन !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 302

  • @dr.dalipkumarmalla5854
    @dr.dalipkumarmalla5854  5 ปีที่แล้ว +14

    दर्शन सबैमा !
    Like, Comment, Share and Subscribe गरी सहयोग गरीदिबक्सेला । धन्यबाद ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +1

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

    • @KrishnaThapa-pr6hg
      @KrishnaThapa-pr6hg ปีที่แล้ว +2

      धन्यवाद बधाई 👏🇳🇵
      बीडम्बन बीसया 😭 राजाबंस को उत्पत्ति। पीर्थीबीनारायन साहा को बाबाआमा र बंसबली यीतीहास मगर्र हूनहैनान। तागतै खोजीतल्सी होस है 👈👏🇳🇵
      हामी र हाम्रो यीतीहास भू-भाग अन्डोलमा नहोस है 👏🇳🇵

    • @sunilsingh-fz7vx
      @sunilsingh-fz7vx 6 หลายเดือนก่อน +1

      Yi nakkali thakuri hun , khhas. Ma yo DANG TIR KA OLI HUN
      PANCHAYAT KAL BHARI OLI THIYE , DURBAR NAJIK THIYE,MAO BADI KAL PACHHI THAKURI BHAYEKA HUN

    • @nandumalla373
      @nandumalla373 4 หลายเดือนก่อน

      @@KrishnaThapa-pr6hg पृथ्वी नारायण शाह लगायत गण्डकी भेगका ठकुरी हरु मगर का सन्तान हुन्

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 4 หลายเดือนก่อน +3

    सेन हरु को मूल मगर हो ।पहिला मगर राजा थिए।पछि रटजाकाकारिन्दाभए।

  • @purnasingh4182
    @purnasingh4182 2 หลายเดือนก่อน +1

    ठकुरी एकता जिन्दाबाद

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว +6

    ठकुरी भनेका खस राज्यमा जमिनका मालिक हुन् l ठकुरी जात जोइन, पद हो l

    • @theab-originalkhasas
      @theab-originalkhasas 8 หลายเดือนก่อน +1

      एक्दम। खश हरुको राज घराना को पदबी हो ठकुरी

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      @@theab-originalkhasas तँ माचिकने रन्डी को छोरो गु खसिया होस्। सुर्य बहादुर वोली को अबैध सन्तान होस्। गु खसिया छेत्री गु नै हुन्छ। ठकुरी जहिले पनि शाही सान हुन्छ , बुझिस मुजी।

    • @durgabahadurkhadka7604
      @durgabahadurkhadka7604 3 หลายเดือนก่อน

      Sahi vannu vayo muji raute haru

    • @Zzz-o7r
      @Zzz-o7r 20 วันที่ผ่านมา

      @@durgabahadurkhadka7604tero ama lai sodh raute rey muji. Tero bau ama nokar ho khadka bam padka vanya jasto muji😂

  • @chandamalla100
    @chandamalla100 3 ปีที่แล้ว +6

    यो भिडियोले हामी ठकुरी हरुको इतिहासमा अझै बुझ्न पाइयो 🇳🇵🇳🇵

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @bhairavchand2259
      @bhairavchand2259 ปีที่แล้ว

      🎉

    • @bhairavchand2259
      @bhairavchand2259 ปีที่แล้ว +1

      Dherai jaso jatiharu thakuri banana chahanxan kina?

    • @santoshchettri9197
      @santoshchettri9197 4 หลายเดือนก่อน

      Thukuri vnko Kun caste ho kmi ho ki damei ho ki

  • @dambarjimi9628
    @dambarjimi9628 7 หลายเดือนก่อน +5

    ठकुरी सामन्ती नै हो

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 4 หลายเดือนก่อน +2

    राजा क्षेत्रीय हुन ।ठकुरी राजाका प्रशासनिक कारिन्दा(गुलाम भन्दा पनि अत्तियुक्ती नहोला) हो।

  • @ammarbista101
    @ammarbista101 8 หลายเดือนก่อน +7

    भारतमा राजपुर क्षत्री हुन ठकुरी भनेको राणा का गुलाम हो नेपालमा

    • @YamuChetry
      @YamuChetry 6 หลายเดือนก่อน

      तपाई ले सही विचार राख्नु भयेको छ | माननीय सांसद ज्ञान बाहादुर शाई ज्यु, को शिक्षा बिगाड़ने गुरु ईन्डीयन नै हो | जास्ले नेपाली को अधिकार संस्कृति आधार लिएर छिमेकी कै प्रागण* राजेन्द्र थापा, अमृत मल्ल ठकुरीशेन माध्यम बनायेर निरन्तर बेचिदै छ | हुनत पैत्रिक भुमि बेच्नेहरु लाइ के चांसो तर मलाई मेरो नेपाल जोगाउन चासो छ |* मैं कालो अंग्रेज कालो कांग्रेसी, गगन थापा जस्ता ज्ञान बेचूवा देखी किन्ने खरिदने गर्दछन |
      बुधवार २३ ज्येष्ठ २०८१.
      Wednesday's 05-06-2024. *"_+/:-@# वैदिक नेपाल.

    • @Zzz-o7r
      @Zzz-o7r 3 หลายเดือนก่อน

      Tero ama ho gulam muji jpaitai nabolna

    • @Zzz-o7r
      @Zzz-o7r 3 หลายเดือนก่อน

      Tero bau gulam😂 yeti thakuri navako vaye ta ra tero ama gulam hunthyo rana ko ajai

  • @balaramdhungana1684
    @balaramdhungana1684 5 หลายเดือนก่อน +3

    सामन्ती वाद बामन वाद हो जय नेपाल आमा जय

  • @devkhandthakuri7578
    @devkhandthakuri7578 ปีที่แล้ว +7

    आदरणीय प्रस्तुतकर्ता ज्यु, यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मी का छेत्री हुन्।

  • @manbahadur1291
    @manbahadur1291 หลายเดือนก่อน

    ठकुरी जात काे मुलाधार छैन ।यो जात मगर ,क्षेत्री ,र बाहुन हरुकाे बिचमा पृथ्वीनारायण काे शासन काललाइ प्रभुत्व पदीय जमात हुन।

  • @premshahi1532
    @premshahi1532 2 ปีที่แล้ว +6

    यो मान्छेलाइ कुनै थाहा छैन सुय॔ बः सेन वलि ठकुरि हैनन भन्ने छ

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +2

      Fully ageed. यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @rajrndradayal9980
    @rajrndradayal9980 4 หลายเดือนก่อน +3

    २१ पटक परशुराम ले नष्ट गरेको समुदाय हो । त्यस पछि जति पनि छत्रिय लगायत ठकुरी छन ति सबै ब्राह्मण हरु का अबैध संतान हुन । यि सबै कुरा बाहुने ग्रन्थ ले भनेको छ

    • @Landlords-1234
      @Landlords-1234 2 หลายเดือนก่อน +1

      Bahun KO grantha lee hanuman lee surya lai laddu vanera khana gayo ree abaa telai pataunee....pirthivi chahi sungur ko sing maa adeko xaa vanera pataune....muslim lee pirthivi chahi chepto xaa vaneko pataunne...

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi 11 หลายเดือนก่อน

    ATO z rights talking about interview midea thanks 🙏

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @yogshah930
    @yogshah930 7 หลายเดือนก่อน +2

    पृथ्वीनारायण शाह ले गोत्र परिवर्तन किन गरिबक्सेहोला?

  • @sitamalla1745
    @sitamalla1745 3 ปีที่แล้ว +3

    Chaadni ji laa8 dherai dharai subha kamna

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +1

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @dbcnepal9315
    @dbcnepal9315 6 หลายเดือนก่อน +1

    ठकुरी भन्न्नु नै सामन्तवाद हो ।

  • @lopashirpali1761
    @lopashirpali1761 28 วันที่ผ่านมา

    बस अब नेपामा यही सुन्न को पाईंछ जाती पाती को खोज तलास सानो देश दुनिया भर को जाती पाती जाता नखोज आपनै आत्म र अध्यात्म लाई महत्व दीन सिख

  • @jmahadevshah2409
    @jmahadevshah2409 3 ปีที่แล้ว +22

    ठकुरी को कुल मुल नै मगर हुन तेतीपनी थाहां छैन ?? आफ़नो कुलमुल नचिने पछी धोती न तोपी होला चेतना भया !! राजा पृथबी नरायन मगरात को राजा मग़र को छोरा हो यो २१ सौ सताबदी को दसी प्रमान प्रस्ट गरेको छ बुझया हो !! ठकुरीहरु मगर होइन भन्दा फेरी पछी धोती न तोपि होला चेतना भय ।। खास कुरा यो सुद्दो लाई पीन थाहां छैन रहेछ !!

    • @magarsansarlafagroup8898
      @magarsansarlafagroup8898 3 ปีที่แล้ว

      Thakuri magar hun rolpa ma gotra pani mlix eautai gotra vayeko huna le bihe garn na mileko mero uncle ko

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 3 ปีที่แล้ว +2

      @@magarsansarlafagroup8898 only thakuri of gandak and dhaulagiri and some karnali region thakuri ancestors are mother.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +3

      Fully agreed. यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @Awesomepics57189
      @Awesomepics57189 ปีที่แล้ว +2

      ​@@devkhandthakuri7578 yesle boleko taa puran vatvatako jasto suninxa. Yoo chhetri pani hoina bahun ko thima khatri hoo.... Ahile ko bahun lai chhetri huda huda thakuri hunna mann lagdo rahexa

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +3

      @@Awesomepics57189 Fully agreed , यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @premshahi1532
    @premshahi1532 2 ปีที่แล้ว +3

    सबै भन्दा पहिला जस्को इतिहास छैन सास्तर जस्तै सुनेको छ कि (कालो कलेल (धौलो छतेल (षावलो राष्कोटि (रैका बारकोटया)यी चार ठकुरि पहिलो जन्म भयको र पछि साखा को रूपमा धेरै ठकुरि छुट्टियर गयको हो भन्ने सुनेको थिय

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @Landlords-1234
      @Landlords-1234 ปีที่แล้ว

      Oli vaneko bahun hoo vutro ko xtri

  • @PremShah-v8y
    @PremShah-v8y 9 หลายเดือนก่อน +1

    चादनी जी यो बिडीयो बनायको धेरै भयो र म जुम्ला सिजा बाट हु तर ठकुरिहरू उतपन्न भयको ठाउ भनिन्छ तर आज उतपन्न भयको ठाउलाइ पान्डब गुफा भनिन्छ के ठकुरी 🎉पान्डबका ब॑सज हुन 5 राज गदी थियो मूरती बनायको पाइन्छ

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @Bbccentresurkhet
    @Bbccentresurkhet 3 ปีที่แล้ว +1

    thank you for this nice conversation

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @bishanhamal6653
    @bishanhamal6653 5 ปีที่แล้ว +2

    Dherai ramro thakuri saskriti nabirsyou hai thakuri didi bahini daju vai

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @Awesomepics57189
      @Awesomepics57189 ปีที่แล้ว

      Yoo budo pani jhareko thakuri hola kyaa.... oli bata hamal navanera afulai sen jodeko hola kya . mero bicharma haii

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      @@Awesomepics57189 यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @3rdeyeinfotainment635
    @3rdeyeinfotainment635 5 ปีที่แล้ว +2

    thank you very much.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @AshokChand-bs5ib
    @AshokChand-bs5ib 5 หลายเดือนก่อน +1

    Good 👍 luck

  • @DhitalPradip
    @DhitalPradip ปีที่แล้ว +2

    ठकुरी हरुले जाँड रक्सी पिएर अरु जातिका महिला हरुलाई यौन दमन नगरेको भए बादी र कामी दमाई सार्की मा ठकुरी (जमिन्दार) का थर हुने थिएनन्

    • @hangoverman230
      @hangoverman230 11 หลายเดือนก่อน +1

      vannu khojeko k ho sap eutai ho vaneko

  • @willsonchand226
    @willsonchand226 3 ปีที่แล้ว +3

    चाँदनि जि हजुरलाई हार्दिक धन्यवाद छ

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +1

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @shahlaxman2712
    @shahlaxman2712 5 ปีที่แล้ว +5

    गज्जप को कार्यक्रम ठकुरी को सस्कार र सस्कृती नै त्यागिसकेका मान्छेले ठकुरी को सस्कार को कुरा गर्छन्

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @tigermangolin
    @tigermangolin 6 หลายเดือนก่อน +1

    यो आईमाई लाई थाहा छैन रहेछ। यो शुर्य बहादुर सेन वली बाहुन हो। ठकुरी होईन, ठकुरीको थर लेख्दैमा सबै ठकुरी हुदैन।

  • @khusithurgar2239
    @khusithurgar2239 5 ปีที่แล้ว +20

    वहाँ सूर्य वहादुर ओली वाहुन हुन तर ठकुरी कला संस्कृतिले सूर्य वहादुर सेन ठकुरी नै हुन भनेर परिचय दिनु हास्यस्पद र रहस्यमय छ । वहाँले ठकुरीको ईतिहास बताउन सक्छन किनकी इतिहास जसले पनि भन्न सक्ने कुरा हो तर स्वयम वहाँ ठकुरी भनेर र बनेर अनार्वार्ता दिनु ठकुरीहरू प्रतिको अपमान हो । वहाँको पुरा थर ओली हो । खै कहिले देखि वहाँ सेन ठकुरी हुनुभयो? जात ढाट्ने र छलकपट गर्ने यहि हो संस्कार र संस्कृति भनेको ? कृपया वहांको नागरिकताको वोली वा ओली कता लोप भयो l आजको एकाइसौं सताव्दीमा लिखित प्रमाण हुँदा हुँदै नाम जात र वंश ढाट्न हुँदैन थियो । विचरा ठकुरी ?

    • @nepaljapan1975
      @nepaljapan1975 5 ปีที่แล้ว +7

      खस क्षत्री हरु खस थकुरी संगै बिभाजित हुन्छन ! जस्तो सुदुर पश्चिम मा पनि मल्ल बोहरा, मल्ल साउद, मल बिष्ट हरु हुन्छन। तर उनिहरु क्षत्री नै हुन। मल्ल लाउनुको अर्थ मल्ल पक्ष का भन्ने हो। कतिपय थकुरी ले छोरी दिएका क्षत्री पनि हुन। तर ठकुरी भन्न त मिल्दैन। केही क्षत्री हरु आफुलाइ थकुरी नै भन्छन् तर गलत अर्थ हो। अनि थकुरी भनेको आकास बाट झरेको होईन । उस्ले भन्छ भने के बिग्र्यो र? अनि चाद्नी मल्ल ले पनि बिष्ट सङ्ग बिहे गरेको त हो नि। म आफै मल्ल बोहरा हु तर क्षत्री नै हु। म जस्तै खस बोहरा चन्द पट्टि पनि छन् , पाल, सिंह पट्टि पनि । पुराना जमानाका ग्याङ हरु हुन् । थकुरी भन्दै मा दरबार हुदैन । हामी हिन्दि फिल्म मा जस्तै दर्बार मा बस्ने थकुरी नथानौ।

    • @khusithurgar2239
      @khusithurgar2239 5 ปีที่แล้ว +15

      @@nepaljapan1975 जी ठकुरी भनेको तपाइले ब्याख्या गरे जस्तो होइन तर जात ढाँट्रने किन भनेको हो ? तपाइले हावा कुरा गरेर हुन्छ ? विहेवारी जो सग पनि हुने जमाना अायो , विहेको कारणाले मात्र जात जोडिने भए समाजमा यी सबैकुरा किन चाहिने थियो । नेपालका ठकुरी तीन किसिमका छन । 1. खस वाट विकसित भएका 2. मगरवाट विकसित भएका र 3. राउटे कुसुणर्डा । तपाइजस्ता लुकेर ठकुरी भन्ने पनी छन ।

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +2

      @@khusithurgar2239 Haardik dhanyabaad, jaanakaari ko laagi. I agree with you on the origin of Thakuris in Nepal.

    • @nandumalla373
      @nandumalla373 4 ปีที่แล้ว +3

      @@nepaljapan1975 यो बुढो सुर्य बहादुर ओली कहिले देखि ठकुरी भयो? यो मान्छेलाइ म धेरै पहिले देखि चिञ्छु. यो छेत्री हो, ठकुरी होइन. तर आफुलाई पाल्पाको सेन ठुकुरी राज खलकको सन्तान भन्छ, जुन वाहियात हो. यसको स्वास्नी चाही बरु मल्लको छोरी हो, तर उ आफु चाही खाटी छेत्री हो.

    • @nandumalla373
      @nandumalla373 4 ปีที่แล้ว +4

      @@khusithurgar2239 Fully agreed. यो बुढो सुर्य बहादुर ओली कहिले देखि ठकुरी भयो? यो मान्छेलाइ म धेरै पहिले देखि चिञ्छु. यो छेत्री हो, ठकुरी होइन. तर आफुलाई पाल्पाको सेन ठुकुरी राज खलकको सन्तान भन्छ, जुन वाहियात हो. यसको स्वास्नी चाही बरु मल्लको छोरी हो, तर उ आफु चाही खाटी छेत्री हो.

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 4 หลายเดือนก่อน

    Yo hamala Thakuri kasari Nepal ma aayo bataounu hos ta

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว +2

    पत्रकार चांदनी ज्यू 👏✍️🇳🇵
    धन्यवाद बधाई 👏 पत्रकार को अश्लील
    तरा जनता सामूहिक भाषा साहित्य संस्कृति अलक्कै हो 👈👏
    या पूर्व पूरूस मगरै हूहै कीन के देउडाभाषा खस्स मगर्रनैहून कूरा दार्रमा कीन जागरूकता नगराउने अनंढोल अंधकार धार्रमै छत्रछाया????

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 11 วันที่ผ่านมา

    यो बढी गफ भयो । बढी चाकरी जस्तो भयो । असी बर्षको मान्छेले ज्ञान , बुद्धि र सीप देखाइदिने मात्रै हो ।

  • @aarsithakuri924
    @aarsithakuri924 2 ปีที่แล้ว +9

    यो वाहुन कहिले देखि ठकुरी भयो ? कति निच व्यवहार छ ठकुरी भन्नेहरूको ?

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      Fully agreed. यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @theab-originalkhasas
      @theab-originalkhasas 8 หลายเดือนก่อน

      ​@@devkhandthakuri7578त सरनार्थी कहिले देखि ठकुरी भेस। त पनि गु भोटे को सन्तान होस

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      @@theab-originalkhasas तँ माचिकने गु छेत्री शरणार्थी मुजी, ठकुरी भनेको शाही जात हो, तँ माचिकने जस्तो गु मगन्ते खस होइन. यो सुर्य बहादुर गु खस छेत्री हो

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      @@theab-originalkhasas तँ माचिकने रन्डी को छोरो गु खसिया होस्। सुर्य बहादुर वोली को अबैध सन्तान होस्। गु खसिया छेत्री गु नै हुन्छ। ठकुरी जहिले पनि शाही सान हुन्छ , बुझिस मुजी।

    • @theab-originalkhasas
      @theab-originalkhasas 6 หลายเดือนก่อน

      @@devkhandthakuri7578 ओइ रन्दी को छोरो कुजात लेडे मगर को फुसि को डल्ला आप्रबाशी तिब्बती भिकारी सरनार्थी ठकुरी भनेको पद हो, शाह, शाही, मल्ल हरु असली मुल खश रजोटा हरु हुन। त कुजात त लेडे मगर को फुसि को डल्ला भिकारी तिब्बती सरनार्थी होस

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 3 หลายเดือนก่อน

    राउतेहरु शाही ठकुरि हो भनेको सुनिन्छ।ठकुरिहरु किन कोहि जङगलमा, कोहि महलमा।

  • @roshanirajyalaxmisenthakur9991
    @roshanirajyalaxmisenthakur9991 4 ปีที่แล้ว +1

    Jay thakuri❤😇samaj proud nepali

    • @harisharanghimire730
      @harisharanghimire730 4 ปีที่แล้ว +4

      THis person is not thakuri, he is chhetri. I know him very well. He has nothing to do with Palpali Sen Thakuri.

    • @nandumalla373
      @nandumalla373 4 ปีที่แล้ว +2

      भने पछि यो बुढोले आफ्ना नाती नातिनीहरुलाइ पनि झुठ कुरो भनेछ. मैले यहि सुर्य बहादुरको कुरो गरेको हो, जो पुर्व सिडिओ, पुर्व अन्चालाधिस हो. छोरी को नाम सुधा, छोराको नाम सुरेश. आफ्नो बाजेको बारे जान्न मन छ भने बुटवल, पोखरा, पाल्पा तिरका जुनसुकै ठकुरी लाइ सोध्ने कस्ट गर्नु.

    • @radioclash84
      @radioclash84 ปีที่แล้ว

      ​@@harisharanghimire730 tehi ta Palpali Sen haru ekdum Mongolian dekchan. Yo Bahun kasari Sen bhayo bhanera confused bhaye suru ma.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Nice 👍 interview darson Dubai jana lai

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @ramhariadhikari6722
    @ramhariadhikari6722 7 หลายเดือนก่อน

    ठकुरानी महारानीज्यू , हजुरले मर्जी भैबक्सेको बोलि मलाई बिछट्टै मन परिबक्सियो, हजुरको रुप पनि मलाई मन परिबक्सियो, हजुरलाई धन्यबाद भन्न मनलागि बक्सियो ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน +1

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

    • @d.ambikaio-oi5in
      @d.ambikaio-oi5in 5 หลายเดือนก่อน

      Aba yehi chhal phal baki thiyo sale chutiya ho hoshiyar hunu hai isai ko bato ma jana bata bachau

  • @mahatofficialvlog444
    @mahatofficialvlog444 9 หลายเดือนก่อน +1

    Thakuri sanga hamro khas ko bibhabari chalcha ki chaldina

    • @theab-originalkhasas
      @theab-originalkhasas 8 หลายเดือนก่อน

      ठकुरी पदबी हो खश राजा हरुकोव

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      @@theab-originalkhasas तँ माचिकने रन्डी को छोरो गु खसिया होस्। सुर्य बहादुर वोली को अबैध सन्तान होस्। गु खसिया छेत्री गु नै हुन्छ। ठकुरी जहिले पनि शाही सान हुन्छ , बुझिस मुजी।

    • @Zzz-o7r
      @Zzz-o7r 20 วันที่ผ่านมา

      @@theab-originalkhasaschup muji ta khas sala😂 thakuri ra khas jodna nakhoj muji. Desh trohi ho baun xetri khas haru

  • @jibanoli8296
    @jibanoli8296 4 ปีที่แล้ว +2

    Good hajur

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @mukundabdrmalla4372
    @mukundabdrmalla4372 5 ปีที่แล้ว +3

    दर्शन
    धेरै राम्रो लाग्यो।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @bisho2853
    @bisho2853 11 หลายเดือนก่อน +1

    Jay thaquri❤

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @Hinachandbam2345
    @Hinachandbam2345 2 ปีที่แล้ว +1

    १००%सहि सहि हो

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @boxgaming5849
    @boxgaming5849 5 ปีที่แล้ว +2

    दर्शन दर्शन

  • @mallajungexp6795
    @mallajungexp6795 5 ปีที่แล้ว +2

    कुर्णेष दर्शन🇳🇵

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 8 หลายเดือนก่อน +1

    Surya bahadur sen baun ko chakbat po nikleko Rahicha Samajkriti ta bahun ko ho tkakuri bhasa samaj kariti ma milchha bhannu galat ho baru thakuri ko Rup Rekha magar sag milchha khasai hobhane

  • @LalitBm-yq8hs
    @LalitBm-yq8hs 2 หลายเดือนก่อน

    सेन ठकुरी हुँदै हैन ! सेन खास मा मगर हो

  • @suwan722
    @suwan722 ปีที่แล้ว +2

    Surya bahadur sen oli ho kaha bata thakuri ho k ?? Thakuri ko san hoibaksanxa re bujhera interview line kosis garum na ho

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      Fully agreed. यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @KopilaThakuri-y3i
    @KopilaThakuri-y3i 4 หลายเดือนก่อน

    दर्शन महारानि

  • @BimalPaudel-q7y
    @BimalPaudel-q7y ปีที่แล้ว +1

    Aafno barema thaha xain kura thulo garxa

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @Anticorr318
    @Anticorr318 8 หลายเดือนก่อน +1

    लिच्छिविकालिन देखिको र ठकुरीको इतिहांश नेपालका बिभिन्न जातजातीको इतिहांश भारत बाट आएको ब्राह्मणले लेख्ने हो अरुले लेखेको मान्य हुँदैन ! सिंजा बाट उत्पत्ति भएको ठकुरीहरु सिंजाली मगर संग क्रस भएर जन्मेका बंश हुन् !नेपाल बाइसे चौबिसे राज्य हुँदा चार सय बर्ष अघि भारत को उत्तर प्रदेश हुँदै सतलज कुमाई गढवाल बाट सुदुर पक्षिम नेपाल प्रवेश गरेका ब्राह्मणहरुले ठकुरीहरुको दिमाग भुटी दिएको हुँदा सिंजाली मत्तावाली खसानहरुलाइ हिन्दुमा परिणत गरी दिए र ठकुरी राजाहरुको राज्यमा ब्राह्मणहरुले मन्त्रीमण्डलमा प्रधानमन्त्री मन्त्री र प्रशासन आफ्नो कब्जामा लिन सफल भए जस्को कारण कालान्तरमा राज्यको सम्पूर्ण अधिकार आफ्नो पन्जामा पारेर देशै डुब्ने गरी अकुत भ्रष्टचार गरेर शाह बंशको बदनाम गर्ने र देशमा भएका बिभिन्न जातजातिहरुलाई शाह राजाको बिरुद्दमा बिभिन्न भ्रमहरु फैलाएर ति जातजातिहरुलाई उचालेर नेपाल एकिकृत गर्ने २५० बर्ष शासन चलाएका ठकुरी राजालाई सडकमा ल्याएर पछारेर सम्पूर्ण सत्ता शासन आफ्नो कब्जामा लिएर नाम मात्रको प्रजातन्त्र लोकतन्त्र कांग्रेस कम्युनिष्ट तर शासन पद्दत्ति ३३ बर्ष एकल जातिया शासन चलाई राखेको छ !तर यो कुरा ति ब्रह्मनको पछि लागेर हिड्ने जातजातिहरु कहिले बुझे पनि नबुझेझै गरेर आफ्नो झिनो स्वार्थको कारण पाउने सम्पूर्ण अधिकार नै त्यागेर मुखमा बुझो लगाएर बसेका छन् !

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @mahendrashahi6396
    @mahendrashahi6396 ปีที่แล้ว

    Darshan Maharani jiu

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

    • @Landlords-1234
      @Landlords-1234 ปีที่แล้ว

      Hamal hola muji....

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 6 หลายเดือนก่อน

    good

  • @tukantukkanepal9389
    @tukantukkanepal9389 2 ปีที่แล้ว +2

    हामि खस हु सिहं को अथ छेत्री हुन्छ खस अर्थ पनि सस्कृति मा छेत्रपल हन्छ छेत्रपल अर्थ आर्य होईन - छेत्रपाल को अर्थ जुन ठाउँमा बस्यो त्यो राज्य को रछेक लाइ छेत्री भन्ने बुझ्न छेत्रि एउटा टाइटल हो छेत्रिका बिभिन्न जात छन सिंह हुदै परिबर्तन जत हरु -- बस्नयात -- कुवर सेन राना मगर थापा मगर राय बम बुढा खड्का बिभिन्न जाति पर्दछन् मगर बाटै ठकुरी ठाकुर भएको पाइन्छ मगर मुल साक्य सेन खान हुदै शाहा देखिन् पर्वतन जात पनि हो त्यो भन्दा पहिले मगर हुरु पाल र साक्य देखिन्छ बुद्ध नै साक्य मुलका मानिन्छ बुद्ध का सेबक ले पछाडी सिंह लगाएको देखिन्छ त्यो भन्दा पहिले कुनै पनि जात ले सिंह लाएको छैन

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @nitaraut3710
    @nitaraut3710 7 หลายเดือนก่อน

    सबै म ठिक उ बेठीक को कम भन्नू हुन्दैन, ठकुरि समाजको एकता हुनु जरुरी छ, बाहुन भए पनि, मगर भए पनि, क्षेत्री भए पनि, खस भए पनि, कामी, दमाई, सार्की, अन्य जुन जाती भए पनि पूर्खा देखि ठकुरी समाज भित्र नै जन्मेको पहिले हामी ठकुरि हौ भन्ने गर्व गर्छ तर उ बाहुन हो तर बाहुन ठकुरी होइन, समाजले नै सिकाएको हुन्छ म बाहुन होइन ठकुरी हौ भन्ने, उसको जात ठकुरी न होला, ठकुरी समाजमा हुर्के, जन्मे, रहन,सहन, मिले पछि म ठकुरी समाजको भन्न सक्छ, मेरो भन्नू यस्तो होइन कि जात ढांटेर ठकुरी बन भन्नू खोजेको होइन, तेसैले समाज एउटा जन्म घरको अभिभावक हो, तेसैले समाजले जे दिन्छ, जे सिकाउछ, तेहि नै आफ्नो पहिचान हो जात हो, अनि बाहुन मान्छे किन ठकुरी लेखे भन्नू नै फरक यति नै हो, ठकुरी जाती सबै जाती मिलेर बनेको समाज हो, यहाँ बाहुन होस, क्षेत्री होस, खस होस,आखिर समाज ठकुरि हो, तेसैले यो ठकुरी होइन कहाँ त्यो जात होर ठकुरी भन्नू भन्दा पनि मिलेको ठकुरी समाजको आफ्नै लिपि, सस्कार, भाषा होला, ठकुरी समाज भित्र विभिन्न जाती होला तर सबै जाती मिलेर बनेको समाज पनि ठकुरी नै हुन, छुटेर होइन,जुटेर ठकुरि समाज एक हुनु जरुरी छ, मेरो एउटा सल्ला मत्र हो अन्यथा न होस सबै जाती मिलेर बनेको समाज मत्र आफ्नो समाज हो, स्वीकार गरेर आउछ भने म पनि तेहि समाज मन पर्छ भनेर प्रवेश गर्न आउछ भने विधि सहित सम्मान गर्नु पर्छ, एउटा सल्लस मत्र अन्यथा न होस, दर्शण दर्शण दर्शण🙏🙏🙏🙏

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @Dhru987
    @Dhru987 6 หลายเดือนก่อน

    धनी ,ठुला बडालाई नै सामन्ति भनिन्छ । शुध्द सामन्तिले त तल्लो बर्ग भनिने लाई निशुल्क काम गराउने , ज्याला कम दिने कार्य लाई भनिन्छ , ठुला बडा को वचन नै नियम कानुन ठान्छन् त्यसो होईन ।। कोइ त राम्रै गर्छन । यहाँ त माथिल्लो वर्ग भन्ने बित्तिकै सामन्ति भनेर बुझिदिन्छन् ।यो गलत सोचाई हो । ठकुरी लाई बाबू साहेब ,मैयाँ साहेब भनेर संबोधन गर्दा खुसी हुने बर्ग हो । राणा वर्ग हरु आफूलाइ बाबू साहेब या राजा साहेब, रानी साहेब मान्छन् । यस्तो मान-मर्यादा लाई संमान
    ठान्छन् । धेरै ठूलो न भई बक्सेला जस्ता आदि शब्दहरु प्रयोग गर्दा रमाउने बर्ग हुन् । म कुनैपनि बर्ग लाई उत्तिकै बराबर सम्मान गर्छु । यो गणतन्त्र या गनाएको तन्त्र मा यिनिहरुको मान सम्मानै छैन। मान सम्मान पाउन फेरि सामन्तिबाद आउनु पर्छ ।

  • @nandumalla373
    @nandumalla373 4 ปีที่แล้ว +3

    भने पछि यो बुढोले आफ्ना नाती नातिनीहरुलाइ पनि झुठ कुरो भनेछ. मैले यहि सुर्य बहादुरको कुरो गरेको हो, जो पुर्व सिडिओ, पुर्व अन्चालाधिस हो. छोरी को नाम सुधा, छोराको नाम सुरेश. आफ्नो बाजेको बारे जान्न मन छ भने बुटवल, पोखरा, पाल्पा तिरका जुनसुकै ठकुरी लाइ सोध्ने कस्ट गर्नु.

    • @chandrathapa4402
      @chandrathapa4402 3 ปีที่แล้ว

      यो मान्छे ठकुरी हो कि होइन?

    • @nandumalla373
      @nandumalla373 3 ปีที่แล้ว +1

      @@chandrathapa4402 होइन. गुल्मीको छेत्री हो. गण्डकी क्षेत्र का पाका उमेरका जुनसुकै ठकुरी लाइ सोधे हुञ्छ.

    • @chandrathapa4402
      @chandrathapa4402 3 ปีที่แล้ว +1

      @@nandumalla373 नेपालको सन्दर्भमा ठकुरीको वास्तविक पहिचानलाई स्थापित गरौं ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      @@chandrathapa4402 यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @Nep_bites
      @Nep_bites 7 หลายเดือนก่อน

      सूर्यबहादुर ओली original खस क्षेत्री हो आफूलाई ठकुरीको जातिमा राखेर व्याख्या गर्छ

  • @YamuChetry
    @YamuChetry 6 หลายเดือนก่อน

    ठकुरी सामन्त नै भयेको पूष्टि गर्न वा मान्न सकिन्छ, सर्वप्रथम उच्च शिक्षा बेचने लीस्ट मा पर्दछन, नेपाली कांग्रेस का स्वास्थ्य मंत्री, साथ मा जोड़ीयेका मिडिया साथी हरू | भारत / ईन्डीया, दिल्ली धर्म संस्था मा रहि, विषय लाइ घात गरि अंजाम पूर्याउने अमृत मल्ल ठकुरी शेन, राजेन्द्र थापा,भिखारी प्रोड्युसर को अभिषेक गुप्ता, र भुपु सैनिक सचिव आभिषेक शर्मा, दुइ राज्य को राजधानी चंडीगढ़, घर्को छानो टिन र घर दैलौ मा पानी को धारो (मिशन) चंडीगढ़ी अत्यधिक आम्ताघाती रहेको छ | छर्लङ्ग छर्लङ्गीयेको छ आखा ले देख्ने गरि दृष्टि आएर पड़ताल गरे हुन्छ | सिद्ध हूने छ |
    बुधवार २३ ज्येष्ठ २०८१.
    Wednesday's 05-06-2024.
    *"_+/:-@# वैदिक नेपाल.

  • @deepakshahithakuri4396
    @deepakshahithakuri4396 4 ปีที่แล้ว +4

    जय ठकुरी

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +2

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @khimsen2610
    @khimsen2610 5 ปีที่แล้ว +1

    Ramro xa maharani asta khale aru Pani leisela

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @takeshahi3693
    @takeshahi3693 2 หลายเดือนก่อน

    मगर जाती अनेकों तेस्रो जाती कुछ बर्मा बिस्नु महेसोर बिसो क्रम बन्ने थाछैन

  • @shankarjha5315
    @shankarjha5315 3 หลายเดือนก่อน

    Magar pure jati ho bhane thakuri Magar bata rupantarit Jati hun ,

  • @parudavi3468
    @parudavi3468 3 ปีที่แล้ว

    good maharani nambr paun

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @gorakhkumarshahi1022
    @gorakhkumarshahi1022 4 ปีที่แล้ว +5

    save our thakuri culture

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

    • @atheistatheist8116
      @atheistatheist8116 ปีที่แล้ว

      ​@@devkhandthakuri7578ओली क्षेत्री कुमाईँ बाहुन ओलीबाट खसेको क्षेत्री हो
      तर ओली बाहुनले ठकुरीनी महिलाबाट जन्माएपछि हमाल ठकुरी हुने हुँदा ठकुरी भएका हुन्। बाहुन बाट भएका हमाल ठकुरी हुन्छन्।

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 หลายเดือนก่อน +1

    ठकुरि दयालु जात हो

  • @santoshchettri9197
    @santoshchettri9197 4 หลายเดือนก่อน

    Thukuri vnko kun caste ho

  • @yogshah930
    @yogshah930 7 หลายเดือนก่อน

    महारानीको पुरा परिचय?

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @apasara7829
    @apasara7829 4 ปีที่แล้ว +2

    Proud to be Sen thakuri ki chori.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial 7 หลายเดือนก่อน

    Afno bhasha sanskriti tyagera aruko angalne haru ko halat yestai hunexa.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @bikramchandthaquri1037
    @bikramchandthaquri1037 7 หลายเดือนก่อน

    ठकुरि हरु आफ्नो देश र नेपाल आम को लागि बलिदान दियर देश को नाम राखेका थिय

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน +1

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai ปีที่แล้ว

    सबै जात जाती को धर्म सस्कृती लाई बचाई राख्ने उच्छ बिचार राख्ने जीवन
    पद्धति नहि ठकुरी हो।
    हामी सबै जत जाती ल्रे ठकुरि पद्दती लाई बचाइ राखौ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @footballcrazylover5084
    @footballcrazylover5084 ปีที่แล้ว

    Shahi rw shah vaneko raja ho aru thakuri sabai thakuri hun

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @thambahadurthapa9291
    @thambahadurthapa9291 4 ปีที่แล้ว +3

    Thakuri jati le sampurn Nepali San ban suhk chaheko bhaye ahile samma Nepali janta kina garib chhan? Yuwa jawan kharima bhera herna badhya bhayeka chhan? Thakarirajale bilasi jivan bitaye Ra ahile tyakkai bahun netale tyehi gareka chhan esai gari Nepali jantale dukhapai rahane ho.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @netrapchand4531
    @netrapchand4531 4 ปีที่แล้ว +1

    Nice...
    #netrapchand

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @bishalthakuri8411
    @bishalthakuri8411 4 ปีที่แล้ว +2

    Thakuri vaneko k ho ? K vanera soddha malai that xaina vanchu..

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Chadani didi ko khas ghar ka ho

  • @balaramdhungana1684
    @balaramdhungana1684 11 หลายเดือนก่อน

    शेर भोको मर्ला अरु लाई न दि खा दैन तो हो ठक्ककुरि

  • @harkapun9874
    @harkapun9874 ปีที่แล้ว

    Mix max nai basera manabta bhalai hunxa

  • @ammarbista101
    @ammarbista101 8 หลายเดือนก่อน

    तिमिहर्को दाश मनोबधति भाषा देखेर लाज लाग्छ

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @rajushah6096
    @rajushah6096 5 หลายเดือนก่อน

    अाफै ठकुरि भाषा नबाेल्ने !

  • @krishnathakuri5558
    @krishnathakuri5558 8 หลายเดือนก่อน

    M pni malla hau

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @atheistatheist8116
    @atheistatheist8116 ปีที่แล้ว +2

    ओरिजिनल ठकुरी मगर मंगोलियन हो यी बाहुनबाट खसेर भएका ठकुरी हुन् मिक्स्ड रेस हुन्। पृथ्वीनारायण नै मगर हुन्। बक्स्यो भन्ने भाषा दिल्लीको मुसलमानबाट कपि गरेको हो राणाको हजुरिया प्रथापछि खुदा जन्नत बक्से मर्जी लगायत मुसलमाने भाषा घुसारे

    • @theab-originalkhasas
      @theab-originalkhasas 8 หลายเดือนก่อน

      ठकुरी र मगर को गोरु बेचेको साइनो पनि छेन। मगर मोङोलिया को सरनार्थी हुन भबे ठकुरी येहि का भुमिपुत्र

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 8 หลายเดือนก่อน

      ​@@theab-originalkhasaschalo manne tayyar chu ki magar sanga ke sambandh chaina baru bharatiya rajput sanga thakuri ko sambandha cha...Tara tapai pani bhram ma pani na basnus ki thakuri ko sambhanda sarrnarthi khasiya khas sanga cha bhanera..yahi ho satya

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      @@theab-originalkhasas तँ माचिकने रन्डी को छोरो गु खसिया होस्। सुर्य बहादुर वोली को अबैध सन्तान होस्। गु खसिया छेत्री गु नै हुन्छ। ठकुरी जहिले पनि शाही सान हुन्छ , बुझिस मुजी।

  • @sauravshahi1007
    @sauravshahi1007 3 ปีที่แล้ว

    Sahi ho

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +1

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

    • @YamuChetry
      @YamuChetry 6 หลายเดือนก่อน

      ​@@devkhandthakuri7578तपाई ले सही बिचार राख्नु भयेको छ | उजागर हू नै पर्छ, धन्यवाद छ|
      बुधवार २३ ज्येष्ठ २०८१.
      Wednesday's 05-06-2024.
      *"_+/:-@# वैदिक नेपाल.

  • @ridamchandthakuree9325
    @ridamchandthakuree9325 5 ปีที่แล้ว +1

    Darsan hjr

    • @dhansinghthakurithakuritha679
      @dhansinghthakurithakuritha679 5 ปีที่แล้ว

      दर्शन नमस्ते सम्त ठकुरी हजुरमा

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @shadowthakur9981
    @shadowthakur9981 4 ปีที่แล้ว +1

    Darsan

  • @jamunashahi9484
    @jamunashahi9484 3 ปีที่แล้ว

    Maharani darsan hami thakuri jati lop hun lagi sakyo aab adhírajyako thakuri sabai 1 hunparyo

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।

  • @Vistnepal
    @Vistnepal 5 ปีที่แล้ว +1

    दर्शन राजा अनी माहारानि ज्यु

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @Bhimmalla672
    @Bhimmalla672 5 ปีที่แล้ว +4

    बताइ बक्स्यो रे सिकेर आउन पर्ने भयो हाम्रो नै बिजेत हुने भयो

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @thapadon5631
    @thapadon5631 4 ปีที่แล้ว +3

    Ha Ha Ha Ha Ha gaff

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @rustamrai147
    @rustamrai147 7 หลายเดือนก่อน

    Khas kuro bhujiyan

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @shankarjha5315
    @shankarjha5315 3 หลายเดือนก่อน

    Magar, khadka , Musalmano chhyasmiss ( Kwanti) Shah ho

  • @somnbabushab2036
    @somnbabushab2036 5 ปีที่แล้ว

    दर्शन सबैमा

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 ปีที่แล้ว

    Pahile ka raja samanti matra hoina Samaj,saskriti ka sarjak Pani Hun pahile harek jati ka naike haru nai raja baneka Hun tini haru nabhayeko bhaye kunai Pani jati ko AAJA samma astitwa nai hunthena.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @buddiale603
    @buddiale603 8 หลายเดือนก่อน

    यो बोम तेसार्नेत कुमाल्नी जस्ती देखिन्छे।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 6 หลายเดือนก่อน

      यो मान्छे ठकुरी नै होइन, यो ओली बाहुन बाट झरेर बनेको छेत्री हो। आफु लाई सेन राजा को सन्तान भन्दै हिड्छ।

  • @SagarBamThakuri-nj2cv
    @SagarBamThakuri-nj2cv 7 หลายเดือนก่อน +1

    🇳🇵🫶🥰

  • @chanthapa7943
    @chanthapa7943 2 ปีที่แล้ว +3

    Thakuri kings their ancestors were MaGaR........ Thakuri Caste hoina Title ho Thakuri KO jaat Magar ho

    • @somememe-m1c
      @somememe-m1c 5 หลายเดือนก่อน

      SABAAI THAKURI KO HAINA BUT THAKURI LIKE SEN, UCHHAI, BANSHI, AND KHAND KO CHAI HUNA SAKCHA. KUL RA RITI RIWAJ EAUTAI HUNCHA.

  • @DilbahadurBapal
    @DilbahadurBapal หลายเดือนก่อน

    Thakuri haru rajestan,kalkatta bata aakahun eniharu pahile muslim thiye r nepal aayera baseka hun tespaxi nepal

  • @shankarjha5315
    @shankarjha5315 3 หลายเดือนก่อน

    Magar ko Hybrid Thakuri hun

  • @kashiale5679
    @kashiale5679 ปีที่แล้ว

    😂😂😂 raja r mahrani re thaha rahainxa lakhan thapako santan hun thakuri

  • @saruthakuri8062
    @saruthakuri8062 3 ปีที่แล้ว

    Darsan thakuri samaj

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      यो सुर्य बहादुर सेन ओली भन्ने मान्छे ठकुरी नभई छेत्री भएको जानकारी गराउन चाहन्छु। यिनी गुल्मीका छेत्री हुन्।