Risaani Maaf ll आसा खड्का र हिराकाजि दिन दहाडै जंगलमा यस्तो हालतमा भेटिए II (Ep-69) 11 June, 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Risaani Maaf ll दिन दहाडै जंगलमा यस्तो हालतमा भेटिए हिराकाजी र उजेली II (Ep-69) 11 June,
    2019
    Nepali comedy serial Risaani Maaf
    ----------------------------------------------------
    Production: D & D Entertainment
    Direction: Prakash Subedi
    Producer: Rajkumar Devkota/ Rudra Dhungel
    Editor: Rabindra Khadka
    Scrip Writer: Begam Nepali
    Camera: Sagar Gautam
    Makeup: Mohan Lama
    Title Music/Singer: Rabi Shrestha
    Management: Paru Subedi
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    Artists: Surbir Pandit, Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shibahari Nepal, Santosh Nyaupane, Anita Giri, Laxman Chaulagai
    ►Subscribe to TH-cam Channel:
    tinyurl.com/y7...
    ► Like us on Facebook:
    / risani.maaf
    ----------------------------------------------------
    © Risaani Maaf 2019
    Facebook:- tinyurl.com/y7...
    TH-cam:- tinyurl.com/y7...
    G+:- tinyurl.com/y8...
    Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

ความคิดเห็น • 1.4K

  • @rameshmahar7501
    @rameshmahar7501 5 ปีที่แล้ว +5

    उजेली ..एन्द..😍😍😍😍😍😍दारेको...फ्यान..को..को..हुनुछ..😁😁

  • @nimrosgurung9972
    @nimrosgurung9972 5 ปีที่แล้ว +2

    हैट कडा आयो यो पटक। चेतना मुलक चलचित्र भन्दा कम छैन । सधैं सफलताको शुभकामना

  • @deepakadhikari5396
    @deepakadhikari5396 5 ปีที่แล้ว +3

    Aja ko bhag dharai ramroo i love this serial

  • @user-gg2bj8sq5o
    @user-gg2bj8sq5o 5 ปีที่แล้ว +3

    Wow aja ko ta last dami i lop you aasha g💓💓💓

  • @romantamang2361
    @romantamang2361 5 ปีที่แล้ว +13

    सबैभन्दा राम्रो यपिसोड आजको लाग्यो !
    Keep it up, all of risanimaf team !

  • @amarlimbu5538
    @amarlimbu5538 4 ปีที่แล้ว +1

    Beautiful Aasha Khadka.♥️♥️♥️🌹

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 ปีที่แล้ว +5

    बिर्खे नारायण र उजेलिको अनिनय र उनिहरुले निर्बाह गरेको भुमिका मन पर्छ र दिदि भाईको जोडी पनि।

  • @laxyaneupane7003
    @laxyaneupane7003 5 ปีที่แล้ว +1

    😅😃😉😃 छ्वास्स छुस्स व्याङ्गे कुरा चै साफ्।। म दङै।।😄😊😋 nice episode ..

  • @shyamramtel4106
    @shyamramtel4106 5 ปีที่แล้ว +8

    आजको #episode दामी छ
    यस्तै #episode सधै हेर्न पाउ
    धन्यवाद रिसानी माफ टिमलाई

  • @milankc3691
    @milankc3691 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ है रिसानि माफ सम्पुण टिम लाई सफलताको कामना छ ल । ईलाम ; हाल दोहा कतार 😎🇳🇵🇳🇵

  • @Shivamthapa200
    @Shivamthapa200 5 ปีที่แล้ว +16

    हेर्दा हेर्दै छिट्टै सकियो भन्या कति छोटो Time को बनाउदै हुनुहुन्छ आज भोलि रिसानी माफ टिमहरूले...!!राम्रो छ । रिसानी माफ।

  • @lalghalebhai4262
    @lalghalebhai4262 5 ปีที่แล้ว +11

    धेरै राम्रो भकोछ आज भोलि रिसानी माफ पहिले को भन्दानी

    • @devioli2926
      @devioli2926 3 ปีที่แล้ว +1

      वददसन पयतानउचम ृषथमदसषगनदिेउगानलियगाफिषताल

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 5 ปีที่แล้ว +120

    रिसानी माफ अात्यान्तै मान पराउने जाति यता हजीर गराम है गाईज्💘💘💘✋🏻✋🏻✋🏻✋🏻✋🏻

    • @geetayakkhalimbu3563
      @geetayakkhalimbu3563 5 ปีที่แล้ว +1

      ज्ञान बहादुर पाण्डे ठुलाखरक किन ?????

    • @geetayakkhalimbu3563
      @geetayakkhalimbu3563 5 ปีที่แล้ว +1

      ज्ञान बहादुर पाण्डे ठुलाखरक
      को हो तपाई???

    • @geetayakkhalimbu3563
      @geetayakkhalimbu3563 5 ปีที่แล้ว

      ज्ञान बहादुर पाण्डे ठुलाखरक
      म तपाई लाई चिनेको छुईन त को होर तपाईको घर कता??

    • @geetayakkhalimbu3563
      @geetayakkhalimbu3563 5 ปีที่แล้ว +2

      ज्ञान बहादुर पाण्डे ठुलाखरक आबुई तपाई को हो भन्नु त हेहे

    • @gobindabishwakarma8532
      @gobindabishwakarma8532 5 ปีที่แล้ว +1

      ✋✋✋✋

  • @ushalimboo4059
    @ushalimboo4059 5 ปีที่แล้ว +25

    एकदम कथा आज को बिच बिच मा आसु नै आयो अझै राम्रो हुदै जाहोस रिसानी माफ सबै कलाकार हरु लाई सफलताको शुभ कामना

  • @dineshkumargiri9368
    @dineshkumargiri9368 5 ปีที่แล้ว +4

    I love risaani maaf miss you aasha sis nd all team lai Badhai xa

  • @laxmibohara1825
    @laxmibohara1825 5 ปีที่แล้ว +11

    एकदमै राम्रो लाग्यो कहानि
    रिसानीमाफकी उजेली मलाइ एकदमै मनपर्छ
    म उनिको एकदमै ठूलो साथि हो
    मेरो नामपनि उजल उनिको नाम पनि उजेली
    टाइम मिल्दैन सक्दो हेरिरहन्छु
    उनिलाइ लोकगीतमा पनि हेरिरहन्छू
    ऐले उनिको नाम बिर्से एकदमै राम्रो छ

  • @minapariyarbaglung9178
    @minapariyarbaglung9178 5 ปีที่แล้ว +10

    हार्दिक बधाई तथा सम्मान छ रिसानी माफ टिमलाई !समाजको यथार्थ घटना लाई टपक्कै टिपेर कमेडी मार्फत अत्यन्तै मेहनत गरी निकै उत्कृष्ट शैलीमा प्रस्तुत कमेडी सायद रिसानी माफ नै हो जस्तै लाग्छ ।आगामी दिनहरुमा अझै उच्च प्रगति हुदै जावोस् सुभेच्छा ।यदि सक्नु हुन्छ भने अलि लामो बनाउनु होला ।प्रत्येक साता रिसानी माफ नहेरी निद्रा लाग्दैन मलाई त ?धन्यवाद

  • @Milankshetry
    @Milankshetry 5 ปีที่แล้ว +9

    👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌अति मन छोयो आगामी दिनहरुमा पनि यस्तै सिरङ्कला हरु लियर आउनु होला मान्छे हरु सबै हल्ला को पछि लाग्छन पहिले बास्बिता के बुझ्नु छैन

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +6

    बास्तबिकता के हो त्यो नबुझेर कसैलाई नराम्रो देख्यो भन्दैमा नराम्रो दृष्टिकोणले नहेरौ । सहि हो आजको episode

  • @gambiroli3872
    @gambiroli3872 5 ปีที่แล้ว

    म मलेशिया बाट रिसानी माफ धेरै राम्रो छ सबै कलाकार हरु अनि उहाहरुको अभिनय धेरै राम्रो छ हरेक episode हेर्ने गर्छु सन्देस मुलक कार्यक्रम लाग्छ अझै राम्रो हुँदै जाओस हजारौ episode हेर्न पाइयोस भन्न चहन्छु।

  • @abinagiree822
    @abinagiree822 5 ปีที่แล้ว +454

    धेरै राम्रो छ रिसानी माफ को फ्यान जति हाजिर हुम है
    धेरै बेर कुर्न पर्यो नि आज त

    • @mychanel6731
      @mychanel6731 5 ปีที่แล้ว +6

      Abina Giree ma ni xu hai

    • @lokmanshrestha3063
      @lokmanshrestha3063 5 ปีที่แล้ว +4

      Abina Giree ज्यु रिसानी माफ को त म पनि फ्यान्नै हो

    • @mahatrojina2986
      @mahatrojina2986 5 ปีที่แล้ว +3

      Lop u asha dd

    • @abinagiree822
      @abinagiree822 5 ปีที่แล้ว +1

      @@mychanel6731 I already suscribed frn

    • @abinagiree822
      @abinagiree822 5 ปีที่แล้ว +1

      @@lokmanshrestha3063 ho ni hami sabai

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +1

    धेरै राम्राे रिशानि माफ अइले सम्म एउटा episode न छुटाइ हेर्ने काेकाे छाै हाे।। उजेलि र बिर्खे । मेरा एक्दम बेस्ट ।सबैकाे याक्टिङ राेल एक्दम राम्राे छ है त.$&

  • @prakashrawal8794
    @prakashrawal8794 5 ปีที่แล้ว +3

    malai tw lastay man parxa yo sereyal

  • @gehbdhdh1434
    @gehbdhdh1434 5 ปีที่แล้ว +2

    आजको रिसानी माफ मा उजेलिको रोल हेर्दा आँखा बाट आँसु आयो बास्तबिक समाजमा घट्ने गरेका घटना हरुलाई समेटेर तयार गरियोको सिरयल उत्कृष्ट लाग्यो उजेलिको स्वरमा स्वर थप्दै बास्तबिकता केहो पत्ता लगायर मात्र अरुलाई दोस दिउ।
    जय रिसानी माफ।।

    • @shyamshrestha3288
      @shyamshrestha3288 5 ปีที่แล้ว

      सामाजिक सद्भाव झल्काउने खालको रहेछ

  • @janakbc4115
    @janakbc4115 5 ปีที่แล้ว +4

    🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️too much like today epsoid!!!! especially ujyale de💋💋💋💋💋💋💋💋💋!!!!!!! she was versatile actress keep it up!!!!!!👍️👍️👍️👍️👍️

  • @hadhadeclancoc7880
    @hadhadeclancoc7880 5 ปีที่แล้ว

    सबै भन्दा पहिला रिसानी माफ यूनिट कलाकार सबै लाई एक साथ नमस्ते भन्न चाहन्छु
    म चाहिँ रिसानी माफ को ठूलो फ्यान हु
    सधैं झैं आज पनि रिसानी माफ एपिसोड हेरेर खुशी लाग्यो

  • @khadkanepali8606
    @khadkanepali8606 5 ปีที่แล้ว +31

    दिनभर को थकाइ मेट्दै प्रदेशी भुमि बाट रिसानी माफ हेर्दै छु,,उजेली र बिर्खे मलाई मनपर्ने कलाकार

    • @umeshgautam5862
      @umeshgautam5862 4 ปีที่แล้ว +1

      psertyu

    • @umeshgautam5862
      @umeshgautam5862 4 ปีที่แล้ว

      psugp

    • @angelthapa96
      @angelthapa96 3 ปีที่แล้ว

      @@umeshgautam5862 we hi UC*८९। पिच यति ठूलो कुरा पनि स्पष्ट पारे भने ो छन् तर त्यो भन्दा

    • @binagupta1129
      @binagupta1129 3 ปีที่แล้ว

      I have subscribe your canal

    • @LUTERA440
      @LUTERA440 3 ปีที่แล้ว

      Ek dam ramro xa

  • @dharmarajchand3784
    @dharmarajchand3784 5 ปีที่แล้ว +2

    Aajko ep.vane babalai raixa sabai kura ramro xa 😍😍😍😍😍birkhe po kata gayo 😂😂😂

  • @mansingh6453
    @mansingh6453 5 ปีที่แล้ว +18

    येस्तै रमाइलो दिदै जाउ subscribe को कमि हुने छैन keep up

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว +1

    Dherai ramro hudai gako xa risani maf ,ma niyamit herxu all the best to all the team beses gari sikumayaa lai hai ta

  • @arjunkc2409
    @arjunkc2409 5 ปีที่แล้ว +6

    सारै राम्रो छ यो भाग मननै छोयो उजेली र बिर्केको दाजु बहिनी कति धेरै माया छ ,आगमी दिनहरुमा नि यो भन्दा अझै राम्रा भाग हरु आउने छन भन्ने आस गर्द छु

  • @kumaryawa7907
    @kumaryawa7907 5 ปีที่แล้ว +1

    No1...Nepali serial risaani maaf.superb keep it up....

  • @kamalbudhamagar5747
    @kamalbudhamagar5747 5 ปีที่แล้ว +7

    ल रमाइलो छ रिसानी माफ निकै हासाउछ सबैले । ढाडे या सरी बिर्खे ले !😃😃😃 तर के गर्नु बहिनी लाई छोडेर किन गयो

  • @user-gs3rb8qo4v
    @user-gs3rb8qo4v 5 ปีที่แล้ว +19

    मलाई सबै भन्दा मन पर्ने सिरियल रिसानी माफ कतिलाई मन पर्छ like थोकुम है💘

  • @aasthabhandari6224
    @aasthabhandari6224 5 ปีที่แล้ว +31

    आज first time यो channel ko episode हेर्ने जति को को हुनुहुन्छ ?

  • @dineshshrestha335
    @dineshshrestha335 5 ปีที่แล้ว +6

    ❤❤❤❤wow hasiyo pani ramro lagyo ❤❤❤❤❤

  • @sejuwalbishnu749
    @sejuwalbishnu749 5 ปีที่แล้ว +14

    कानुन, समाज, भ्रष्टाचार मिडिया र अन्य कुराहरू मा अाधारित जनचेतना मुलक अाजको भागमा पृष्टि रहेको देखिएको ।। धन्यवाद सम्पुर्ण रिसानि माफका टिमलाई अबका दिनमा पनि यस्तै यस्तै भिडियो हेर्न पाईयोस्।।

  • @yekantahari9769
    @yekantahari9769 5 ปีที่แล้ว

    रिसानी माफ टेलि सिरियल को यो भागले धेरै राम्रो सन्देस दिएको छ खुसी लागो यस्तै यस्तै जनचेतनामुलक कथाबस्तु प्रस्तुत सधै भयो भने केही न केही राम्रो सन्देस हाम्रो समाजमा पुग्ने छ र यो हामी सबैको लागि एकदमै खुसिको कुरा हुने छ .. रिसानी माफका सबै टिम सधै यसरिनै अगि बढनु होला ..

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w 5 ปีที่แล้ว +13

    हास्य टेलिशृङ्खला माध्ये सबैभन्दा मन पर्छ मलाइ यो रिशानी माफ ।

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 5 ปีที่แล้ว +1

    सिरियलमा मात्र होइन रियलमा पनि शुशिल अनि पवित्र आशा/उजेली लाई मेरो सदैब माया अनि सद्भाव छ मेरो ♥♥♥

  • @aashishkarki6690
    @aashishkarki6690 5 ปีที่แล้ว +7

    U r awesome risani maaf team. Keep it up

  • @indralalbhusal4714
    @indralalbhusal4714 5 ปีที่แล้ว

    रिसानी माफ सारै राम्रो छ बिचार आसा जि लाई कले यसरी फसायो बिचारा मलाइ रुनि मन लागेयो आसा जि को सारै राम्रो अबिनया छ म यो रुसानी माफ नबिराइकङ हेर्न्ने गरछु हाक साउदी देखि रिसानि टिम लाई मिस you मालती जि लाई पनि मिस you 👄👄👄👄👄♥️♥️♥️♥️♥️🌻🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @uttamkarki9386
    @uttamkarki9386 5 ปีที่แล้ว +254

    उजेली को फ्यान हरु यता हाजिर गरौ है यो कार्यक्रम नियमित हेर्ने म मात्र होकि अरु पनि छौ

  • @sorrytakhadka7484
    @sorrytakhadka7484 4 ปีที่แล้ว +1

    damii xa....continued it✌✌✌

  • @sanamlimbu3614
    @sanamlimbu3614 5 ปีที่แล้ว +16

    म बिर्खे र उजेली को fan अनि तपाइ नि 🙏🙏

    • @yogeshkshetry2293
      @yogeshkshetry2293 4 ปีที่แล้ว +2

      मपनि बिर्सेर उजेलिकाे फ्यान

  • @kamalupadhyaya9929
    @kamalupadhyaya9929 5 ปีที่แล้ว +1

    Aaja ko episode dheri ramro cha WOW .

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +27

    रिसानी माफ नियेमित हेर्ने जति यता हाजिर गरौं त साथीहरू ✋✋😘🙋‍♀️🙋‍♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @basantiparmar5285
    @basantiparmar5285 2 ปีที่แล้ว +1

    Ek dam ramailo 😂😃😁😁😁😀risaanimaf sbai pariwar lai mero tarf bata namste xa

  • @khattrimaaikalkhattrimaaik2511
    @khattrimaaikalkhattrimaaik2511 5 ปีที่แล้ว +84

    क्या दामी छ आसाजी हजुर को अबिनय

  • @tulasunar
    @tulasunar 5 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ म हरेक हप्ता हिरनी गर्छु आज को ता मिलाई आती राम्रो लागो उजेली को एक्टिंग ता बबाल छ साधैई यस्तै गर्दै जानू उजेलि

  • @yuddhanisan6153
    @yuddhanisan6153 5 ปีที่แล้ว +39

    ल ढिलो आयो तर कडा आयो
    😍आजको इपिसोड पनि राम्रो लागो आगामी दिन को लागी शुभकामना छ है रिसानी माफ अल टिमलाइ😍

  • @newnepaltvsirdeepakdahal426
    @newnepaltvsirdeepakdahal426 5 ปีที่แล้ว

    उजेलि जनचेतना मुलक रिसानिमाफ निकै राम्रो छ तेस्मा झनै उजेलि र बिर्खेको अभिनय धेरै राम्रा हुन्छन।यसरि रिसानि माफले भनेझै कुनै पोस्टहरुमा न देखि न सुनि न बुझि गालि गलत कमेन्ट नगर्न सबैमा आग्र गर्दछु।

  • @bibeklohani7624
    @bibeklohani7624 3 ปีที่แล้ว +3

    Wou

  • @thomasrai7060
    @thomasrai7060 5 ปีที่แล้ว

    रिसानी माफ, अत्यान्तै सरहाना गर्न याेग्यकाेछ। बधाइछ छ , सामाजिक सञ्जाल यूनीट , निर्ममात तथा कलाकार संघलाइे। यस्ताे अरू धेरै सामाजिक चेतना र बिकासका अामूल परिवर्तन ल्याउने कार्यक्रमहरू संचालन गरेर सिंगाे राष्ट्र र जान्ताकाे साँचाे सेवाक बन्नु हुन हार्दिक अनुराेध सहित सफलताकाे कामना पनि ब्यक्त गर्दछु। टि एम राइे, वेलायत।

  • @dipakdhakal375
    @dipakdhakal375 5 ปีที่แล้ว +234

    रिसाएनि माफ पाउ सिरियल
    बिदेश देखि को को हेर्दै हुनुहुन्छ
    हाजिर गरुम त म चाहिँ कतार देखि

    • @DrKapilPandey
      @DrKapilPandey 5 ปีที่แล้ว +2

      पन्जाब पाकिस्तान बाट ..

    • @dhurbarai5604
      @dhurbarai5604 5 ปีที่แล้ว +3

      I'm wachtching from saudi arbia..

    • @khshkhshe9710
      @khshkhshe9710 5 ปีที่แล้ว +2

      Mad Saudia bata

    • @ig.aisinglepcha5635
      @ig.aisinglepcha5635 5 ปีที่แล้ว +2

      India.kalimpong

    • @tarjankumal4454
      @tarjankumal4454 5 ปีที่แล้ว +2

      moh pani qatar bata herdaii xu

  • @nabarajrokka4858
    @nabarajrokka4858 5 ปีที่แล้ว

    दर्शन नमस्ते नमस्कार सम्पुर्ण रिसानी माफ हेरेर बस्नुहुने दर्सक बिनहरुमा साथै विशेष धन्यवाद सम्पुर्ण रिसानी माफ कलाकार तिमीहरूलाई म राज रोक्का को तर्फबाट

  • @sherugharti1168
    @sherugharti1168 5 ปีที่แล้ว +11

    आज को इपिशोड समाजमा घटिरहेको घटनामा आधारित रहेछ राम्रो छ धन्यावाद रिसानी माफ टिमलाई

    • @lokkumarbc6629
      @lokkumarbc6629 3 ปีที่แล้ว

      🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏠️🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏢🏡🏡🏡🏢🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🌕️🚓🚓🚓🚓🚓🚓🚓🚓🚙🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓

    • @lokkumarbc6629
      @lokkumarbc6629 3 ปีที่แล้ว

      🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕓️🕟️🕟️🕟️🕟️🕐️🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎠🎡🎡🎠🎠🎠🎠🎡🎡🎡🎡🎠🎠🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚔️🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚔️🚓🚓🚓🚓🚓🚓☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️⛱️⛱️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☔️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️☂️🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂🌂☂️🌂🌂🌂🌂🌂@@🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌙🌚🌙🌙🌙🌙🌙🌙🌙🌙🕦️🌙🌙🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍐🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🍰🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂

  • @ashokbasnet1221
    @ashokbasnet1221 5 ปีที่แล้ว +1

    समय सान्दर्भिक कथा बस्तु हो र यशबाट हामीले सिक्नुपर्ने कुरा के हो भने कसैको हल्ला को पछि पर्न हुदैन र सत्य तथ्य पत्ता लगायर मात्रै दोसि लाई कार्वाही गर्न पर्छ नत्र निर्दोष मान्छे फस्ने डर हुन्छ धन्यवाद सम्पुर्ण रिसानी माफ का टिम्लाइ

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 5 ปีที่แล้ว +6

    कति च्वाक हो आशा हजुर त मलाइ त सारै मन पर्छ हो अरुलाइ नि

  • @purnalimbu6065
    @purnalimbu6065 5 ปีที่แล้ว +5

    please be continue... i want to see every week

  • @bishnubiswa207
    @bishnubiswa207 5 ปีที่แล้ว +5

    Awesome episode!

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 5 ปีที่แล้ว

    झन्नैले उजेली पिङ्ग खेलिसकेको थियो । अन्त्यमा यस खालको कथा बस्तुले खासै मज्जा आएन ।

  • @gopalbhujel9986
    @gopalbhujel9986 5 ปีที่แล้ว +4

    रीसानी माफ म सबै भागहरु नछुताइ हेर्छु तर यो भाग मेरो जीवन मा घतेको हो । मेरो मन धेरै रोयो thanks reasani maf famelly

  • @anupamkc9373
    @anupamkc9373 5 ปีที่แล้ว

    सबैभन्दा रमाइलो याक्टिङ चाहि सुकुमाया को नै लाग्छ !!

  • @g.r.pandey9046
    @g.r.pandey9046 5 ปีที่แล้ว +12

    आ का काकाकाकाकाकाकाकाका होइन हो बिटठामा आज भोलि समय अलि थोरै भएन र भन्न्या पहिला पहिला ४० मिनेट को हुनि अहिले आएर ३० मिनेट मात्र,, गल्ती भए रिसानी माफ 🙏🙏

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 ปีที่แล้ว

    आज पहिलोपटक हेर्दै छु रमाईलो लाग्दै छ म दृष्टिविहीन हु nice serial

  • @gangathapa5014
    @gangathapa5014 5 ปีที่แล้ว +6

    अति राम्रो अभिनय उज्यालीको रिसामाफ

  • @vivektaman8158
    @vivektaman8158 5 ปีที่แล้ว +2

    Ati uttam😘😘😘❤️

  • @sujanpariyar9117
    @sujanpariyar9117 5 ปีที่แล้ว +3

    Aajako episode Le ta manai chhoyo and aasha Didi ko acting chai dherai ramro xa

  • @dambarbahadur2221
    @dambarbahadur2221 4 ปีที่แล้ว

    अन्तिममा उजेली र मालती बिच को गफ एकदम महत्वपूर्ण हो।नेपाली समाज ले यो कुरो प्रती ध्यानाकर्षण गर्नु जरुरत छ।

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +30

    धिलो आयो तर कदा आयो आशा मेरो बेस्त भन्ने जति like guyes

  • @padamshankhar67
    @padamshankhar67 5 ปีที่แล้ว +1

    Aajako yo ep dami xa ..khtra msg deko xa ....

  • @suryaghatan4474
    @suryaghatan4474 5 ปีที่แล้ว +7

    आजको भाग यक दम राम्रो लागेयो यसरिनै अगाडि बढी रनु

  • @bimalrai959
    @bimalrai959 4 ปีที่แล้ว

    Wow damii xa रिसानी माफ हजुर हरु को रमैलो नातक

  • @user-mg5su7tj2y
    @user-mg5su7tj2y 5 ปีที่แล้ว +7

    मेरो सबै भन्दा बेस्ट सिरिएल रिसानी माफ
    कुनै भाग छुताउने गरेको छइन धिलो भएनी हेर्ने गर्छु म जस्तै अरु को को हुनु हुन्छ हाजिर हुम न ल😎😍😘😋

  • @angkitmagar5467
    @angkitmagar5467 5 ปีที่แล้ว +1

    WOW Amazing सब कुरा मिलेको छ कलाकार देखि लिएर कथा सम्म सबै जना को अभिनय एक्दमै दामी छ सुन मा सुगन्ध झै
    आज सम्म रिसानी माफ को कुनै पनि episod नराम्रो देखिएको छैन र देख्न पनि नपरोस अझै राम्रो राम्रो देख्न पाइयोस keep ip top रिसानी माफ परिवार हाम्रो माया र साथ सधै हजुर हरुलाइ🖐️🖐️🖐️🖐️

  • @sanjaygurung9704
    @sanjaygurung9704 5 ปีที่แล้ว +4

    Power of producer 😝😝😜
    Talking abt beginning 😎😎

  • @pabankhadka3845
    @pabankhadka3845 4 ปีที่แล้ว +1

    आसा खड्का लाई मन पराउने यता है ।

  • @bikalgorkhali4245
    @bikalgorkhali4245 5 ปีที่แล้ว +84

    आजको episode त flim जस्तै लाग्यो धेरै राम्रो छ।।

  • @roshanranamagar1024
    @roshanranamagar1024 5 ปีที่แล้ว +1

    Bisaya bastu dherai ramro xa hamro samaja ma hune bastbikata yahi ho! All the best risani mafa all hol taem 😍😍

  • @bksbinodchhetri5397
    @bksbinodchhetri5397 5 ปีที่แล้ว +4

    I love resani maff love u ujali asha madam

  • @malasinarai7371
    @malasinarai7371 3 ปีที่แล้ว

    साच्चिकै यो यो आसा बैनी को हरेक कार्यक्रम सारई मलाई त मनपर्छ

  • @balramgaire398
    @balramgaire398 5 ปีที่แล้ว +14

    आजको एपिसोड सन्देश मुलक छ तर दारी बा नहुदा यो रिसानी माफ खल्लो हुँदै गाको छ

  • @devendrathapa4382
    @devendrathapa4382 4 ปีที่แล้ว

    अहिले सम्मकैरार्माे यउटा रिसानि माफ र सकिगाेयाेर भद्वगाेल र राजु मास्टरलर बल्छि धुबे धुमुश र सुनतलिकाे रार्माे छ

  • @karunachamling4171
    @karunachamling4171 5 ปีที่แล้ว +4

    wow herna suru garum hai love u ujeli

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 5 ปีที่แล้ว

    उजेली लगायत सम्पूर्ण रिसानी माफ टिमलाई बधाई छ है

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +19

    I m only for aasha khadka😍😍😍❤️ respect her👏👏👏👏

  • @user-gt7eu3fw5u
    @user-gt7eu3fw5u 5 ปีที่แล้ว +1

    रिसानि माफ नछुट्याई हेर्ने यता हाजिर हौ है😍😍😍

  • @gulmalipadamgulmalipadam8738
    @gulmalipadamgulmalipadam8738 5 ปีที่แล้ว +26

    Dami lagxa Risanimaf
    Birkhay rw ujeli ko fan

  • @rameshkhadka7073
    @rameshkhadka7073 5 ปีที่แล้ว +1

    fogattlall jaat vaii😂😂😂

  • @tejthoklenonlinetv9234
    @tejthoklenonlinetv9234 5 ปีที่แล้ว +21

    अत्ति दामी लाग्यो आज को भाग पनि हौ जे जस्तो भने पनि आसा खड्का चै सारै राम्री नि

  • @luckytamang6267
    @luckytamang6267 5 ปีที่แล้ว

    म चाहि सरापेको फ्यान हु है ...I love sarape 😘😘😘😘😘😘

  • @simonofficial1844
    @simonofficial1844 5 ปีที่แล้ว +76

    हेर्नू भन्दा अगाडि कमेन्ट् पढ्ने राेग कस्लाई कस्लाई छ यता हाजिर गराै त लु😂😂😂

    • @simonofficial1844
      @simonofficial1844 5 ปีที่แล้ว +1

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक याे ताेरि काे हाे फेरि????

    • @sonuthapa856
      @sonuthapa856 5 ปีที่แล้ว +1

      Hahaaaah

    • @RamKumar-es8fe
      @RamKumar-es8fe 5 ปีที่แล้ว +1

      @@simonofficial1844 😂 😂 😂 😂

    • @durgadevkota425
      @durgadevkota425 5 ปีที่แล้ว +1

      ma ni xu

  • @user-mx1yp2tu7v
    @user-mx1yp2tu7v 5 ปีที่แล้ว

    रिसानि माफ धेरै धेरै राम्रो छ म नियामित हेर्न गर्छु ।।सुनमा सुगन्ध भने झै उजेलिको अभिनय सारै राम्रो लागछ ( दाजु बहिनिको ) माया

  • @razugiri3876
    @razugiri3876 5 ปีที่แล้ว +29

    राम्रो लाग्यो आज को Episode पनि ,
    अघि बढिरहनु हाम्रो शुभकामना यो समूह लाई सधैंका लागि ।।

  • @dinesh_Bhandari
    @dinesh_Bhandari 5 ปีที่แล้ว +2

    😍😍😍😍

  • @aayamurai6418
    @aayamurai6418 5 ปีที่แล้ว +5

    साच्चै आँसु आयो उजेली दिदी रुदा😥😥😥
    बास्तबमा हाम्रो समाज यस्तै छ।साचो कुरा थाहा नपाई दोष दिन्छन।।anyway aajko episod ekdamai raamro lagyo..😊😊

  • @khilbdrmagar238
    @khilbdrmagar238 5 ปีที่แล้ว

    अलिकति कथा नपुगेको जस्तो अभास भयो।जे होस तै पनि मनोरन्ज प्रदान गरि दिनु भएकोमा सम्पुर्ण टिम लाइ विशेष नमन का साथ धम्याबात पनि।।।

  • @ganeshdulal5033
    @ganeshdulal5033 5 ปีที่แล้ว +13

    I love Risani maf and Dare😂😂

  • @khadkukami7516
    @khadkukami7516 5 ปีที่แล้ว +1

    कमेडी त थिकै हो तर उजेली नानी को बिजेत भएको मलाइ राम्रो लागेन हो त कमेडी तर मलाइ कस्तो कस्तो लाग्यो

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว

      मलाई नि त्यस्तै लागिरहेको छ