ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
Ramro xa
Wow धेरै राम्रो औषधि हरु माइती
wow amazing sharing jodiyako xu
10 लाइक
🍒🍒Kasto ramro video voice pani dami xa all naice.🍒🍒
Tapain ko bagaichaa Ekdum sundar rahe cha
Ramro sir
वोहो सर सतुवाको बेबसयिक खेती गर्नु अति रमैलो
Herera derai aananda milyo pahad maa janminu ni vaggemani hoix hajur haru ...
क्या गर्नु कुना कन्दराका जीजिविषा यस्तै छ । मीठो प्रतिक्रियाको लागि तपाईंलाई धन्यवाद ❤️❤️❤️
Ramro bot biruwa umarnu bhayaxa
कैले नसुनेको नाम सुन्न पाइयो सर यती राम्रो भिडियो पस्किनु भयको मा धन्यबाद सर दामी भल्ग💞💞🙏
kun thau ho hjr
सतुवा लाई ३ तले बाको भनिन्छ
Kun tham ma hola Hajur,Momi laai kharcha diyera mero Garden ma pani lagaunu paryo.
Satwa chaai bikxha 1000inr to 1300inr sma kg
हैद सर म येस्तै जदिबुतिको थाउमा हुर्केको कारन्बस म अइले खादिमाछु मैले गयेर जदिबुती खेती गर्छुभनेर सोचेकोथिय त्र तपाइको भिदेवो हेरेर सारै मन आतियो मेरो लेख्मा 115 रोपनी जग्गा बाझो बसेको अइले 3 बर्शभयो सर अब केही मैनाछ
Padamchaal ta haamro tira dherai hunxha jungle ma Kati price hunxhaa
Interesting video. Hajurko Gaun (village ) ra Jilla (district) ko naam dinusna; for the research of some medicinal plants.
रोल्पा जिल्लाको जेलबाङ गाउँ हो ।
त्यो लौठ सल्लो हो मित्र? त्यो सल्लो दिर्लभ विरुवा हो।
लौठसल्ला(तालिसपत्र) समुद्र सतह देखि २५०० मिटर उचाइ देखि माथिल्लो भेगमा हाम्रो तिर पाइन्छ । तर, यो भिडियोमा देखाइएको देवदार हो ।
Devdaar ko biu caahiyo vane samjhinu la ,5000ic per kg
झम्मु हैन जिम्बु ho साथि
स्थानीय लोकल टोन त्यही हो । अझै डुँडुँ हो ।बैज्ञानिक नाम=allium wallichii, अंग्रेजी नाम=wild garlic, नेपाली नाम=जिम्बु सबै थाहा छ ।👍️👍️❤️❤️
malai ni biruwa chahiyako thiyo hjr lai kasari contact garne hola sir
यो व्यावसायिक खेती गरिएको होइन त्यसैले हामीसँग बिउँ स्टकमा छैन सर ।
Hi
Hlo hjurko contact nmber dinus na
Ramro xa
Wow धेरै राम्रो औषधि हरु माइती
wow amazing sharing jodiyako xu
10 लाइक
🍒🍒Kasto ramro video voice pani dami xa all naice.🍒🍒
Tapain ko bagaichaa Ekdum sundar rahe cha
Ramro sir
वोहो सर सतुवाको बेबसयिक खेती गर्नु अति रमैलो
Herera derai aananda milyo pahad maa janminu ni vaggemani hoix hajur haru ...
क्या गर्नु कुना कन्दराका जीजिविषा यस्तै छ । मीठो प्रतिक्रियाको लागि तपाईंलाई धन्यवाद ❤️❤️❤️
Ramro bot biruwa umarnu bhayaxa
कैले नसुनेको नाम सुन्न पाइयो सर यती राम्रो भिडियो पस्किनु भयको मा धन्यबाद सर दामी भल्ग💞💞🙏
kun thau ho hjr
सतुवा लाई ३ तले बाको भनिन्छ
Kun tham ma hola Hajur,Momi laai kharcha diyera mero Garden ma pani lagaunu paryo.
Satwa chaai bikxha 1000inr to 1300inr sma kg
हैद सर म येस्तै जदिबुतिको थाउमा हुर्केको कारन्बस म अइले खादिमाछु मैले गयेर जदिबुती खेती गर्छुभनेर सोचेकोथिय त्र तपाइको भिदेवो हेरेर सारै मन आतियो मेरो लेख्मा 115 रोपनी जग्गा बाझो बसेको अइले 3 बर्शभयो सर अब केही मैनाछ
Padamchaal ta haamro tira dherai hunxha jungle ma Kati price hunxhaa
Interesting video. Hajurko Gaun (village ) ra Jilla (district) ko naam dinusna; for the research of some medicinal plants.
रोल्पा जिल्लाको जेलबाङ गाउँ हो ।
त्यो लौठ सल्लो हो मित्र? त्यो सल्लो दिर्लभ विरुवा हो।
लौठसल्ला(तालिसपत्र) समुद्र सतह देखि २५०० मिटर उचाइ देखि माथिल्लो भेगमा हाम्रो तिर पाइन्छ । तर, यो भिडियोमा देखाइएको देवदार हो ।
Devdaar ko biu caahiyo vane samjhinu la ,5000ic per kg
झम्मु हैन जिम्बु ho साथि
स्थानीय लोकल टोन त्यही हो । अझै डुँडुँ हो ।
बैज्ञानिक नाम=allium wallichii, अंग्रेजी नाम=wild garlic, नेपाली नाम=जिम्बु सबै थाहा छ ।👍️👍️❤️❤️