🚀शाही नेपाली सेनाको त्यो सबैभन्दा ठुलो आ*😲 क्रमण | यति धेरै जनसेनाहरु ढलेको पहिलो पटक देखियो-गिता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालको अत्यन्तै साहसी महिला कमाण्डर गिता थामीको एकदमै महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले ठोकर्पामा शाही नेपाली सेनाले गरेको अप्रत्याशित कार्यबारेमा बिस्तृत जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A very important interview of Geeta Thami, a very brave woman commander of Janasena Nepal. He has given detailed information about the unexpected action of Royal Nepali Army in Thokarpa.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #gita_thami #geeta_thami #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #sindhupalchok_thokarpa #nepali_army #nepali_sena

ความคิดเห็น • 63

  • @Everst10
    @Everst10 5 หลายเดือนก่อน +6

    कती मिठो आवाज अनी बोलनी शैली

    • @SunauloTV.
      @SunauloTV.  5 หลายเดือนก่อน

      धन्यवाद हजुरलाई

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 6 หลายเดือนก่อน +6

    सारै मन पर्यो यो दिदिको अन्तरबार्ता❤कति मीठो बोल्ने शैली।

    • @rameshkumargurung7438
      @rameshkumargurung7438 6 หลายเดือนก่อน +2

      Tyo बल्ल आज थाहा भो हजुर लाइ

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 6 หลายเดือนก่อน +6

    मार्मिक अन्तर्वार्ता 🎉🎉🎉🎉

  • @rajeshtamang5773
    @rajeshtamang5773 6 หลายเดือนก่อน +3

    नेपाली सेनाको अन्तरबार्ता हेर्न धेरै रमाइलो लाग्छ हजुर विशेष गरि नेपालि सेनाको लिएर आउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      भेटे सम्म लिन्छौं नि हजुर

  • @nfcNepal8747
    @nfcNepal8747 6 หลายเดือนก่อน +4

    जो जस्ले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँ हरु को परिवार लाई भगवान ले रक्षा गरुन्🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @sdbentertainment7247
    @sdbentertainment7247 6 หลายเดือนก่อน +2

    दिदी को कुराले सारोइ मन छोयो मलाई आगामि दिन उज्वल भबिस्य को सुभकामना दिदि हजुर❤

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 6 หลายเดือนก่อน +6

    ओ हो, खत्रा भएछ । सुन्दा पनि अर्कै लाग्यो । ❤❤❤

  • @SHALINNEPAL
    @SHALINNEPAL 6 หลายเดือนก่อน +4

    सुन्द पनि जिरिङ भयो , हामी राता मान्छे भन्ने गित बढ राम्रो लग्छ लालसलाम✊✊

  • @rameshthapa8854
    @rameshthapa8854 6 หลายเดือนก่อน +2

    दुख्खदाई भए पनि दिदिको कुरा गर्ने स्टाईल चाहि एकदमै राम्रो छ मलाई मन परो ल 👌👌👌

  • @paramanandsaud
    @paramanandsaud 6 หลายเดือนก่อน +4

    नेपाली सेनाहरूको अन्तरबार्ता सुन्न मजा आउछ बोल्ने शैली
    झूटो न बोल्ने भको कुरो बोल्ने

    • @Soluunik
      @Soluunik 6 หลายเดือนก่อน

      गफ नदिम होला सोल्टा । म पनि बाजे देखि नाति सम्म,मामा देखि भान्जा सम्म,काका देखि भतिज सम्म,दाजु देखि भाइ सम्म अनि देश देखि बिदेश सम्म, को शैनिक फाट परिवार छौ । सत्य कुरा चही यहाँ खासै बोलिरहेका छन जस्तो लागेना दुबै तर्फबाट ।

  • @starluck5485
    @starluck5485 6 หลายเดือนก่อน +4

    म पनि हेर्दै छु है

  • @Basnet464
    @Basnet464 6 หลายเดือนก่อน +2

    खतरनाक,रोचक अनुभूति हरु😱

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy 5 หลายเดือนก่อน +1

    Salamxa baini timilai

  • @kushalbiswa1617
    @kushalbiswa1617 6 หลายเดือนก่อน +3

    ई नानीको कत्ति मिठठो वोलि हौ❤❤❤❤❤❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @Chandraofficial52
    @Chandraofficial52 6 หลายเดือนก่อน +3

    Dami Dami dami

  • @garibkto5713
    @garibkto5713 6 หลายเดือนก่อน +3

    Dherai ramro antarvarta

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 6 หลายเดือนก่อน +3

    सलाम छ दिदी ❤

  • @Amreetamritkumar
    @Amreetamritkumar 6 หลายเดือนก่อน +2

    Ekdamai Really Story didi

  • @BishalHency
    @BishalHency 6 หลายเดือนก่อน +2

    आठ दश लडाईहरु म पनि लडेको छु जनमुक्तिसेनाको तर्फ बाट

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      कुराकानी गर्न पाए हुन्थ्यो नि सर

    • @sabinarai1368
      @sabinarai1368 6 หลายเดือนก่อน

      के पायोउत

  • @laxmikanxi123
    @laxmikanxi123 6 หลายเดือนก่อน +2

    herdai

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน +2

    गजब कुराकानी

  • @surajmgrmass9305
    @surajmgrmass9305 6 หลายเดือนก่อน +3

    Herna thaliyo sada jastai

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @ramkumarthapa8314
    @ramkumarthapa8314 6 หลายเดือนก่อน +2

    good Nepal army ❤👍️

  • @rameshlama4368
    @rameshlama4368 6 หลายเดือนก่อน +5

    दिदी अलि बुडि हुनु भयछ मलाई याद छ तपाईं हरु हाम्रो गाउँमा गित गाएर कार्यक्रम गर्थो मेरो घर मा सेल्टर लिएर बस्नु हुन्थो
    (दिदी को बुबा को यो हत्या घट्ना जहाँ सम्म लाग्छ पिस्कर घटना जस्तो लाग्यो)

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 6 หลายเดือนก่อน +2

    सुरु गरियो

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @kera7610
    @kera7610 6 หลายเดือนก่อน +2

    Yeuta common sense ta हुनुपर्छ नि. Afno sena pani stand by basnu parne honi.

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      एकदम सहि भन्नू भो ।

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 6 หลายเดือนก่อน +3

    Salam chha diju

  • @bikashkafle
    @bikashkafle 6 หลายเดือนก่อน +2

    कडा voice

  • @khusbusharma8682
    @khusbusharma8682 6 หลายเดือนก่อน +2

    herna thaliyo

  • @budhasher7836
    @budhasher7836 6 หลายเดือนก่อน +2

    Welcome arjun gc sir🎉🎉

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 6 หลายเดือนก่อน +2

    Suru ma audio matra download garera sutera hereko yo sister ko voice sunera anuhar naheri chittai bujhena bichara kati innocent manche voice sunda pani banduk padkauna sakcha k hau jasto lagne yo sis ko bichara

  • @himakc9214
    @himakc9214 6 หลายเดือนก่อน +4

    aajako antarwarta ramailo hola jasto chha, aba majale herinchha

  • @BisalKhatri-nf7zt
    @BisalKhatri-nf7zt 6 หลายเดือนก่อน +2

    Haha really fantastic 😍😍

  • @sumanbhandari9035
    @sumanbhandari9035 6 หลายเดือนก่อน +2

    हेर्न थाले म पनि

  • @haribudha7653
    @haribudha7653 6 หลายเดือนก่อน +2

    Omg

  • @AsiemSargam
    @AsiemSargam 28 วันที่ผ่านมา

    यस्तै राम्री माओवादी नि हरुको कारण झन्डै म पनि भागेको थिए तेहि बेला माओवादी सग 😂😂😂😂😂

  • @humengurung8395
    @humengurung8395 6 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉

  • @Bankai056
    @Bankai056 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @brrjkubresali642
    @brrjkubresali642 6 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏🙏

  • @birendramahato8686
    @birendramahato8686 6 หลายเดือนก่อน +2

    Hudain Sapana Pura hjr

  • @bikashkafle
    @bikashkafle 6 หลายเดือนก่อน +2

    🇲🇹

  • @krishnakhanal73
    @krishnakhanal73 6 หลายเดือนก่อน +2

    Utpidin ra awhelanabat pidit hamra daju bhai dd bahinihru maodabima ta hidnu bhyo tara netrtwa nai galat thiyo kaslai k thaha saale prachande ra baburame nai bideshibata parichalit thiye bhanera

  • @sesehang_limbu3108
    @sesehang_limbu3108 9 วันที่ผ่านมา

    ,🥰❤️🥰🥰❤️

  • @Gurungtirtha630
    @Gurungtirtha630 5 หลายเดือนก่อน +2

    Timiharu ladera akhir k payo

  • @rambahadurgurung9568
    @rambahadurgurung9568 6 หลายเดือนก่อน +2

    B plab ta jan swarthi ho

  • @SunilGaha-qg2eu
    @SunilGaha-qg2eu วันที่ผ่านมา

    😂😂😂😂😂😂😂 mawodadi ko jindagi

  • @maxrai9212
    @maxrai9212 6 หลายเดือนก่อน +1

    म पनि बेथान स्मृति ब्रीग्रेड ५औ बटालियन मा कार्यरत थिए है

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      अहिले कहाँ हुनुहुन्छ नि