तिहार लगत्तै डोजर लिएर निस्केका बालेनसँग फाईट गर्दै आए घरबेटी, एमाले नेताकै क्षेत्रमा बालेनलाई साथ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024
  • #balenshah #balen #balenshahnews #balendozer Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 113

  • @BishnuPandey-ss2ge
    @BishnuPandey-ss2ge 4 ชั่วโมงที่ผ่านมา +22

    सरकाररि जग्गाभाडा खाईराखो थियोे जय बालेन सर।❤❤❤

  • @razzpahadi4682
    @razzpahadi4682 5 ชั่วโมงที่ผ่านมา +21

    देशका भ्रष्ट नेताहरु साथै केपि ओली जस्ताको सेखि झार्न सक्ने बाहादुर, बेदागी तथा एक स्वच्छ देशको नायक बालेन ज्यूलाई खुट्टा ठटाएर सम्मानका साथ सलाम छ!! जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @dbkhadka2334
    @dbkhadka2334 4 ชั่วโมงที่ผ่านมา +11

    अदालत त नेताको जेब मा छ हजुर कुरो बुझाउनुपर्छ

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 3 ชั่วโมงที่ผ่านมา +2

    शक्तिको आडमा जग्गा माफियाको भुमरीमा प्रभाबित भइ अबैध निर्माण घर भवन भत्काउनु सही उपयुक्त हुन ।शहरी करणमात्र गरेर च्याउ उम्रेको झै कुनै बर्षायाममा बाढी बगेर जाने निकास नहुनु,बाटो साघुरो हुनुबाट मुक्त हुनु र फरासिलो सफा स्वाच्छ शहर निर्माण गर्नु उच्चित र बालेनको कदम प्रस्मशानिय छन् 😍💪👋👍🤙👏🏻✍️🙏🍾जय बालेन ❤

  • @mamtachand6622
    @mamtachand6622 3 ชั่วโมงที่ผ่านมา +3

    अहिले नै सरकारी जग्गा फिर्ता लियेन भने यि माफियाहरूले टुँडिखेलमा पनि घर बनाउँछ।

  • @NetraWinner
    @NetraWinner 4 ชั่วโมงที่ผ่านมา +12

    सारै मजाले मिल्छ पहिला घरबनाउदा बाटोमा बनाउदाको फाईदा हो

  • @raibernalkumar2827
    @raibernalkumar2827 ชั่วโมงที่ผ่านมา +2

    किन यसरी कानुन विपरीत यो जग्गा बिक्री भयो ....यसमा तत्कालीन मालपोत कार्यालय को हाकिम लाई पनि छानबिन गरि कडा भन्दा कडा सजाय होस।

  • @shyamdevkota9107
    @shyamdevkota9107 37 นาทีที่ผ่านมา

    धेरै राम्रो गर्नुभएको छ बालेनजी। गुड जब धेरै धेरै बधाई छ। खोलाको छेउछाउमा भएका भवनहरु भत्काउनु भएकोमा धेरै राम्रो लागेको छ र खोलाको मापदण्ड छोडेर बाटो बनाउन अगाडि बढ्नुभएकोमा धेरै राम्रो लागेको छ।

  • @jeetpun1621
    @jeetpun1621 3 ชั่วโมงที่ผ่านมา +2

    भ्रष्टाचार को epicenter ओली को सेखी जय नेपाल

  • @YouTubenepal-i7w
    @YouTubenepal-i7w 4 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg 4 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤❤❤ Very good job ❤❤❤❤
    Balen Shah sir ❤❤❤❤❤

  • @ReymondLama
    @ReymondLama 5 ชั่วโมงที่ผ่านมา +5

    Good job Balen sir,

  • @sathvlogs5020
    @sathvlogs5020 3 ชั่วโมงที่ผ่านมา

    माफ गरनु होला बिधिको शासन हुने भनेकै यहि हो । जय बालेन

  • @arjun61038
    @arjun61038 3 ชั่วโมงที่ผ่านมา

    अति राम्रो जय बालेन भ्रष्ट हरु होसियार।।।।

  • @iliyaschimbi5088
    @iliyaschimbi5088 ชั่วโมงที่ผ่านมา

    महानगर पालिकाको ssp राजु पाण्डे मुर्दाबाद | तपाइले हामी सारा नेपाली बुद्धिस्टहरुको आस्थामा जुन अभिबेक्ती दिनु भो त्यसले हामीलाई सारै मर्माहित र चोट पुगेको छ | यहि काठमाडौँ महानगर भित्र लाखौ हामी नेपाली बुद्धिष्ट छौ हाम्रो चोट बालेन शाहले सुनोस अनि यसप्रति तत्काल न्याय होस् |

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 4 ชั่วโมงที่ผ่านมา +2

    Balen ji le sahi kam gardai hunu hunchha. Yo purana party ko mayor haru jammai chor thiye.

  • @bigbang797
    @bigbang797 3 ชั่วโมงที่ผ่านมา +1

    Jài balen. ❤❤❤❤❤❤❤❤❤❤

  • @dilbahadurgurung4693
    @dilbahadurgurung4693 3 ชั่วโมงที่ผ่านมา +1

    बालेनको भिजन सहि छ

  • @ChyangbaTamang-z8y
    @ChyangbaTamang-z8y 3 ชั่วโมงที่ผ่านมา +1

    घुस दियो होला अनि सडक मा घर बनायको होला

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 4 ชั่วโมงที่ผ่านมา +2

    Wow balen sir.

  • @PremUchai
    @PremUchai 4 ชั่วโมงที่ผ่านมา +2

    Good luck 🤞

  • @sajannepali199
    @sajannepali199 5 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤jaya balayn saha ❤❤❤❤

  • @HimalPandit-by7lo
    @HimalPandit-by7lo 3 ชั่วโมงที่ผ่านมา

    Very good Balen Shah

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 5 ชั่วโมงที่ผ่านมา +2

    very good job king balen

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 2 ชั่วโมงที่ผ่านมา

    नेपालीको बौद्धिक दरिद्रता हेर्न र सुन्न लायक छ। आफ्नो सम्पत्ति नाश नभएर अर्काको नाश हुँदा खुसी हुने। बालेन शाहको प्रशंसा गर्ने। अनि त्यही ठाउँमा आफ्नो पर्यो भने तिनीहरू के भन्लान्? अनी जानजान कसैले खोलालाई मिचेर घर बनाएको छ भने पनि घरवालाहरू महानगरसँग लड्नै पुग्छन्। हिजोको व्यवस्थामा नक्सा पास बनाएर घर बनाएको छ भने त्यो उनीहरूको गल्ती हुँदैन। अत: यसको दिगो समाधान खोज्नुपर्छ । पपुलरिटी बटुल्नका लागि कसैको विनाश गर्नु, उनीहरूको दुरदशा निम्त्याउनु दुर्भाग्यको कुरा हो। शक्तिको अनावश्यक प्रयोग र अर्को पक्षको जबर्जस्ती दुवै अक्षम्य हुन्। नेक निकास सबैले खोज्नुपर्छ। र सबैले न्याय पाउनुपर्छ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 4 ชั่วโมงที่ผ่านมา +2

    पक्कै एमालेको झोलेनी हो यो

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 ชั่วโมงที่ผ่านมา +1

    योघरकोपुर्जाछकिछैन बैधहोकि अबैधहोसबैबुजेर बोल्नुहैबोल्निहो बालेन्तेति अबुझ तहैनके सेरे आर्जु क रे पिवलिजस्तो बालेन्त राजाहो राजा

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 ชั่วโมงที่ผ่านมา +1

    Balendra shah jindabad

  • @HiralalKc-l4p
    @HiralalKc-l4p 4 ชั่วโมงที่ผ่านมา +1

    सलाम छ वालेन

  • @mohanrosaili645
    @mohanrosaili645 3 ชั่วโมงที่ผ่านมา

    Sahi garnu vo great job balen sir

  • @loktamang2150
    @loktamang2150 4 ชั่วโมงที่ผ่านมา +2

    Jaya Jaya Jaya Jaya Jaya ati tamro

  • @karunagiri5133
    @karunagiri5133 3 ชั่วโมงที่ผ่านมา

    good balen👍👍👍👍👍

  • @sanushrestha4958
    @sanushrestha4958 4 ชั่วโมงที่ผ่านมา +1

    Jay hos balen

  • @iambee6062
    @iambee6062 2 ชั่วโมงที่ผ่านมา

    सहि र सतते काम गरनेले अदालतकाे अादेश माननु परदेन।किनभने अदालतमा धेर झाेलेनेययाधिस छन,कानुन किनबेच,नेताका अदेश पालनाले देश बरबाद भयकाे हाे।

  • @navrangjainnahata5761
    @navrangjainnahata5761 3 ชั่วโมงที่ผ่านมา +1

    TALIBAN जस्तै त हुनु भएन नि
    निजी लालपुर्जा को जग्गा को मुवावजा त दिनु पर्दैन ? मान्छे ले जिन्दगी भर को रगत पसिना ले बनाएका हुन्छ । घरबेटी लाई अन्याय हुनु भएन नि ।

    • @abroadjob8128
      @abroadjob8128 2 ชั่วโมงที่ผ่านมา

      Wrong is wrong ...Balen is best

    • @Rav01508
      @Rav01508 ชั่วโมงที่ผ่านมา

      Tero bau ko bato hora?
      Tero bau ko footpath ho?

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 ชั่วโมงที่ผ่านมา

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @ashokrai2864
    @ashokrai2864 2 ชั่วโมงที่ผ่านมา

    भलै महानगर पालिकाको नियम कानुन विपरित भएको होला। तर अन्य आम जनताले पिडितको दुख र नोक्सानी प्रति मुकदर्शक भएर आनन्द लिने हरुलाई के थाहा कि त्यो सपनाको घर बनाउन कति दुख गरेको होला ? कठै हामी नेपाली।

  • @roshnirai8006
    @roshnirai8006 3 ชั่วโมงที่ผ่านมา

    Jai Balen

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar ชั่วโมงที่ผ่านมา

    नेपालको यो पत्रुकारलाइ योपनि थाहाछैन कि कानुन बराबर सबैलाइ हुन्छ र हुनुपर्छ भनेर।!? एमाले नेताकै क्षेत्रमा डोजर चल्योरे? नेता देखिकोचै डराउछ त आब बालेन देशको प्रधानमन्त्री। आब आउदैछ दिन।

  • @DipakKhadka-lx3mr
    @DipakKhadka-lx3mr 2 ชั่วโมงที่ผ่านมา +1

    Good luck ❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 ชั่วโมงที่ผ่านมา

    येघरबेटिबैनि बालेन्लाइहैन बिद्यासुन्दरसाक्केलाइभन्नुस

  • @PrakashBarnawal-w8k
    @PrakashBarnawal-w8k 4 ชั่วโมงที่ผ่านมา +1

    Balen ko kaam laai Salam ❤

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk 3 ชั่วโมงที่ผ่านมา +1

    Jamin chyaspne lasi hatau

  • @Aayus-k3j
    @Aayus-k3j 4 ชั่วโมงที่ผ่านมา +2

    Ranka bude ranka thok thok engineer ho thik garexaa thok thok

  • @yogeshpaudel4187
    @yogeshpaudel4187 5 ชั่วโมงที่ผ่านมา +2

    👏👏👏👏

  • @PrakashBarnawal-w8k
    @PrakashBarnawal-w8k 4 ชั่วโมงที่ผ่านมา +2

    Ghar bato ma banae pachhi

  • @durgamantamang4224
    @durgamantamang4224 2 ชั่วโมงที่ผ่านมา

    खुब राम्रो भयो वा

  • @debulama2480
    @debulama2480 5 ชั่วโมงที่ผ่านมา +2

    Patrakr bro chai yo party ko thau tyo party ko thau chai navaneko chai hunthyo 😐mahanagr ni balen ko ho ni

  • @lamarajkumar143
    @lamarajkumar143 4 ชั่วโมงที่ผ่านมา +1

    wow balen ray kasai ko euta ghar bhatkako cha

  • @sunitarai8428
    @sunitarai8428 3 ชั่วโมงที่ผ่านมา +1

    Batoma ghar banayepaxi yestai hunxa ni didi

  • @narayanpphuyal247
    @narayanpphuyal247 ชั่วโมงที่ผ่านมา

    नम्मरिजग्गा लबाटाे बडाउदा पर्याे भने चलनचल्तिकाे माैजा नदिइ एसरि मनलागि गर्नु छाडा र डाका तन्त्रकाे उपचहाे जस्काे घर जग्गा नपर्नेलाइ मात्र एस्ताे कुरा अाउछ

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारि काङ्ग्रेसी र एमालेका दलाल लाई कुनै बाहानामा नछाड्नु हाेला

  • @kiranshrestha3275
    @kiranshrestha3275 ชั่วโมงที่ผ่านมา

    अव एक चोटि चावहिल सरस्वती नगर देखि भृकुटी चोक सम्म पनि आएर हेरेर यस्तै गर्नु पर्ने देखिन्छ पेटि फाटफुट नै मिचिएर घरहरु बनेका छन् ... सम्बधित निकाएको ध्यान जाओस् अर्थवा पुऱ्याई दिनु होला...

  • @TulsiKarki-g9z
    @TulsiKarki-g9z ชั่วโมงที่ผ่านมา

    अर्काको घर भत्काउन मिल्दैन तर बाटामा परेका घर भत्काउनुनै पर्छ ।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 ชั่วโมงที่ผ่านมา

    Jaya balen ❤️🙏❤️❤️🙏🙏

  • @unitedprint2591
    @unitedprint2591 3 ชั่วโมงที่ผ่านมา +1

    Balen kina dukha diyako

  • @sanobhaikc9321
    @sanobhaikc9321 2 ชั่วโมงที่ผ่านมา

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @ChanderBSunam
    @ChanderBSunam ชั่วโมงที่ผ่านมา

    Good job Balen sir

  • @Sobhitbhujal
    @Sobhitbhujal 2 ชั่วโมงที่ผ่านมา

    Good sir

  • @buddhimanrokamagarmagar2917
    @buddhimanrokamagarmagar2917 3 ชั่วโมงที่ผ่านมา

    Vatkaune kam thik xa tr xitipurti chai dinu parxa la guys

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc ชั่วโมงที่ผ่านมา

    Very good balen ❤❤❤

  • @tikamagar692
    @tikamagar692 2 ชั่วโมงที่ผ่านมา

    Very good 👍

  • @fountainpark155
    @fountainpark155 2 ชั่วโมงที่ผ่านมา

    बहादूर,शाहशी छोरो बालेन

  • @BhaktaGole-h1o
    @BhaktaGole-h1o 3 นาทีที่ผ่านมา

    ❤god

  • @krishnachhetri1247
    @krishnachhetri1247 ชั่วโมงที่ผ่านมา

    V.good.Balenji.jai.ho.balen.bad.gopi.harka.harule.congresh.A.ma.le.ko.dhyangro.bajdaixa

  • @shankarkarki4783
    @shankarkarki4783 20 นาทีที่ผ่านมา

  • @princefiroj2905
    @princefiroj2905 4 ชั่วโมงที่ผ่านมา

    Thoke hunxa balen sar bato ma Ghar banaune ko ghar

  • @gr_cholung
    @gr_cholung ชั่วโมงที่ผ่านมา

    सबै भत्काउनुपर्छ😅

  • @MrHimalDewan01
    @MrHimalDewan01 ชั่วโมงที่ผ่านมา

    Balen is Nepali hero one of the bravest hero ❤yo didi haru uchalai ma parnu vayo hola tara waha le galat kam garnu vako hoina pakkai pani🪔🪔🪔

  • @mangaldip2530
    @mangaldip2530 3 ชั่วโมงที่ผ่านมา

    wada no 6 ma chai ke cha yojana

  • @padamgurung8190
    @padamgurung8190 4 ชั่วโมงที่ผ่านมา

    Awat jawat ko lagi bhandai ma kasaiko lalapurja bhayeko jagga mathi atikraman garna paudaina tara sarkari jaggama michera baseko bhaye sahi xa...

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 4 ชั่วโมงที่ผ่านมา

    Gvrment ko jugga vaya thikai ho lalpurja vako jugga vaya chalanchalti ansar paisa dina parxa kin ki paisa ni nadini ruls change garne herne nai ho vane pahila ktm purai pani ko tal thiyo aba k garne

  • @rajlimbi
    @rajlimbi 4 ชั่วโมงที่ผ่านมา

    Aafai kura bujne vayera sarkari Jaga ma ghar ma banaaune Ani adalat ko dhoka dhak dhak garo neta ko khutta pakadera😂😂 kahele nepali haru sudrine ho😂😂

  • @SuryaThapa-i3p
    @SuryaThapa-i3p 2 ชั่วโมงที่ผ่านมา

    Ghar malik le money pay garnu parcha government's lai ... K ko big talk ??? Sister you're totally wrong.

  • @gajendrathulungrai332
    @gajendrathulungrai332 4 ชั่วโมงที่ผ่านมา

    Yo bhu maphiya haru Lai think gar dai chha aekdam Uttam jasko lathi usko bhaisi Bhai rakhya khe thiyo.

  • @rajendraoli3755
    @rajendraoli3755 4 ชั่วโมงที่ผ่านมา

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dipaksharestha5648
    @dipaksharestha5648 3 ชั่วโมงที่ผ่านมา

    timi haruko pareko vayepo thaha hunxa vikari harulai arule kati dhukha garer banako hunxa vaner ghar

    • @susilaloktam1253
      @susilaloktam1253 2 ชั่วโมงที่ผ่านมา

      Yo thikai ho vanne haruko ghar pareko vaye lampasar parisakthyo... Tara batole veteko vandaima bina muaapja chai janatalai dukha dinu hudain bikasko nam ma kin vane bikas pani taiko janatalai chaiyeko ho ..

  • @krishnabahadurshrestha6131
    @krishnabahadurshrestha6131 2 ชั่วโมงที่ผ่านมา

    Nambari hovani muwabja paunu parxa lutna paidaina

  • @chandrasunuwar3182
    @chandrasunuwar3182 5 ชั่วโมงที่ผ่านมา

    Anya timilai matra hola ta

  • @sanjayLimbu-d9b
    @sanjayLimbu-d9b 4 ชั่วโมงที่ผ่านมา

    I want to know they' build the house their own land or government land ?

  • @ritarimal6618
    @ritarimal6618 ชั่วโมงที่ผ่านมา

    Jhundina diye hunxa ni aafai jagga michne bhrasta netaharu ko aadma ani aafai dhamki dinxan

  • @rekhbahadurthapa5081
    @rekhbahadurthapa5081 39 นาทีที่ผ่านมา

    Des kanun bammojim chalnu parcha. Nachale arajkta badera desma aman chain hudaina.

  • @chandrasunuwar3182
    @chandrasunuwar3182 5 ชั่วโมงที่ผ่านมา

    Kanun anusar jane holani kina yesto

  • @dhanrajghale1450
    @dhanrajghale1450 ชั่วโมงที่ผ่านมา

    Ekdam milchha ho timi harule jabarjasti sarkar ko bato michhera ghar banau chha ajai thulo sor garchha pagalni

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 6 นาทีที่ผ่านมา

    Muabja dinuprx

  • @santoshbhattarai8703
    @santoshbhattarai8703 2 ชั่วโมงที่ผ่านมา

    Khola ko xeuma ghar banaune ani barkhako samayama dubayo bhandai sarkar lai gali garne lag lagdain

  • @hanumantls8262
    @hanumantls8262 2 ชั่วโมงที่ผ่านมา

    2e 2eta ghar x re, yaha ni ani partan ma ni sahi x

  • @govindashrestha3719
    @govindashrestha3719 2 ชั่วโมงที่ผ่านมา

    Janatale kasari aghi badne bhanda pani balen jasto lidar siple gareko kamma sath samarthan garera aghi badne patiko jhole bhayera haina

  • @SanjinaGautam-q6m
    @SanjinaGautam-q6m ชั่วโมงที่ผ่านมา

    Luta haru lai ajhai lutna pugy xaen, thok daka luta haru lai... Bato mechna paidain buj kura luta ho..

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 4 ชั่วโมงที่ผ่านมา

    गरिबमारा हो बालेन ।

  • @binayamanandhar9158
    @binayamanandhar9158 5 ชั่วโมงที่ผ่านมา

    Varautehahru arkako ghar vatkayeko ramro gareko vanxa mujiharu aafno pareko vaye thaha hunxa khateharu thauna thaharko haru. Kathmanduko basisanga yeti daha xaki mukh khokera vanna nasakeko matra ho vatuwa aaprabashiharu.

  • @ganeshsharma9969
    @ganeshsharma9969 3 ชั่วโมงที่ผ่านมา

    यमाले गटछेत्र रे भुत्राकाे यमाले हाे चाेर माले भनेर बाेल्ने गर

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 4 ชั่วโมงที่ผ่านมา +1

    Timirko k ko rohilo ho yo aaprade lutira ho jay balen

  • @himalshah254
    @himalshah254 2 ชั่วโมงที่ผ่านมา

    Good ❤❤

  • @JitmansingLama-c3d
    @JitmansingLama-c3d 5 ชั่วโมงที่ผ่านมา

    Good balen jay balen

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts 4 ชั่วโมงที่ผ่านมา

    Bharat dwara sanchalit Sarnarthi Hindu Jana jati Bahun katha haru ra Dhoti gathe haru lai Vote dine ko natija ho Aafno Ghar bar bhatkaunu Desh ko satenash garnu ho. 👍.

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 2 ชั่วโมงที่ผ่านมา

    Yo yeamala jolea aimai raixa

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 ชั่วโมงที่ผ่านมา

    Good news

  • @nabinbastola1154
    @nabinbastola1154 4 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @sarojacharya8695
    @sarojacharya8695 4 ชั่วโมงที่ผ่านมา +2

    Good