अचानक डिभोर्स दिएकि दुबईमा रहेकी श्रीमतीले अर्कै विवाह गरेमा फूलमालाले स्वागत गर्ने निलमनीको वाचा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ย. 2024

ความคิดเห็น • 788

  • @sathi955
    @sathi955 6 ปีที่แล้ว +214

    बोल्ने शब्दनै पाईन ।
    तपाईं जस्तो असल श्रीमान छाड्ने श्रीमतिको भलो पक्कै हुदैन ।

    • @kumariu2b683
      @kumariu2b683 6 ปีที่แล้ว

      उहाँ गायक होइन??

    • @narendramahat1162
      @narendramahat1162 6 ปีที่แล้ว

      Salam xa tapai lai

    • @subashkarkigoodjob8778
      @subashkarkigoodjob8778 6 ปีที่แล้ว

      Sahi kura sir

    • @subashkarkigoodjob8778
      @subashkarkigoodjob8778 6 ปีที่แล้ว

      Sathi .com sir hjr ko number dinu na

    • @sarupaudel4947
      @sarupaudel4947 5 ปีที่แล้ว

      Sathi. com महिला महिला भनेरपनि नहुने पुजावलिले अपाङ्ग श्रिमानलाइ त्यति माया गर्छिन तपाईं काे श्रीमती ले जानि जानि बिहे गरेर पनि छाेडेर गइन

  • @subbavc12
    @subbavc12 6 ปีที่แล้ว +19

    धेरै दु:खि नहुनुस निलमनि जि। जिन्दगिमा उत्तर चढाप आउँछ। जहाँ समस्या हुन्छ, समस्या सगसगै तेसको समाधान पनि ढोलो चाडो आईरहेको हुन्छ। तपाईको उज्यल भबिस्यको कामना गर्न चाहन्छु।

  • @royalmount6571
    @royalmount6571 6 ปีที่แล้ว +65

    आशु थामिएन गाली गरेर कमेन्ट गरे तर फेरि डिलिट गरेर यो लेख्दै छु म हुन्थे भने फेरि फर्केर आउने थिये बैनी तिमि फर्केर आउ नमुना बनेर यो सम्भन्ध फेरि जोड तिम्लाइ हरेक नारिले सम्मान गर्नेछन छिटो भन्दा छिटो तिमिहरु मिलेको खबर सुन्न पाइयोस् नत्र तिमिलाइ यो जुनिमा सन्तोष मिल्ने छैन बैनि

  • @nandarai504
    @nandarai504 6 ปีที่แล้ว +44

    दुख लाग्यो कुरा सुन्दा.... के गर्नु जो सोचिन्छ त्यो हुदैन.... जो सोचिन्दैन त्यो हुदो रैछ... मान्छेको जिन्दगीमा...!

  • @saritaroka851
    @saritaroka851 6 ปีที่แล้ว +10

    अरू डिभोर्सको इन्टरभिउ हेर्दा दुख लाग्थ्यो।।साच्चै यो भिडियो हेरेर कति रोए कती महान बिचारको भण्डार रहेछ निलमणि जीमा धन्यबाद to be stronge.His is with you.❤❤

  • @pushpasapkota
    @pushpasapkota 6 ปีที่แล้ว +3

    कति ठुलो मन तपाईको??कति धेरै माया सारै मन रोयो तपाईले बोलेको शब्दले, तपाईको श्रिमति कति निस्टुरि र पापि नै रैछिन कसरि छोडेर गईन होला यस्तो माया गर्नेमान्छेलाई

  • @shreestisharma2528
    @shreestisharma2528 6 ปีที่แล้ว +61

    बिदेश गयकाआइमाइको भर हुदैन । सारै दुख लाग्यो दाइ हजुरको कुरा सुनेर । take care

    • @pardeshilife8645
      @pardeshilife8645 6 ปีที่แล้ว

      Ho ni didi Mero pani same problem Mero ni 1 chori xin Tara ma sanga xena but I miss u chori

    • @ganeshchhetri5108
      @ganeshchhetri5108 6 ปีที่แล้ว

      Shreesti Sharma ho darling

    • @yubaraj2866
      @yubaraj2866 6 ปีที่แล้ว

      Timi pani na aau hai maiya

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 6 ปีที่แล้ว +104

    एस्तो अवस्था को मान्छे लाई छोडेर जाने र लाने लाई त यो भन्दा पनि धेरै पिडा र खुट्टा र हात नचलोस 😶😶😶😏😏बिचरा दाइको कुरा सुनेर सार्है मन रोयो 😭😭😭श्रीमती को के छिन को मात्र साथ भए पनि भगवान को साथ सधै रहोस 😭😭😭😭

    • @sabitrakandel9898
      @sabitrakandel9898 6 ปีที่แล้ว

      So sad 😭

    • @sabitrakandel9898
      @sabitrakandel9898 6 ปีที่แล้ว +1

      God bless always for you 😭😭😭😭

    • @sarukhawas513
      @sarukhawas513 6 ปีที่แล้ว +1

      मन रुयो

    • @प्रदेशिजीवनD
      @प्रदेशिजीवनD 6 ปีที่แล้ว

      sumana Rai 100% सहि कुरा गर्नु भयो सलाम छ इ हजुरले लेख्नु भएका शब्द लाई

    • @rammagar3541
      @rammagar3541 6 ปีที่แล้ว

      Meropani manruyo xorimanxeharu

  • @mgrbimla6840
    @mgrbimla6840 6 ปีที่แล้ว +56

    यति माया गर्ने र बुझने मान्छे लाई छोडेर लाई कहिले खुसि मिल्ने छैन। सर हरेस नखानु होला

    • @iman9680
      @iman9680 6 ปีที่แล้ว

      Mgr Bimla paisa dherai kamaune bhaye pachi aaimai haru thulo paltincha bhanchan

  • @loveforever-vq3il
    @loveforever-vq3il 6 ปีที่แล้ว +14

    कस्तो राम्रो बिचार सबैले बुझ्नु पर्ने कुरा सगै हुदाको छुटे पछि सामाजिक संजाल भरी छताछुल्न बनाएका हुन्छन तर यति राम्रो कुरा गर्नु भयो जिवन राम्रोसग बिताउन भाई

  • @tilakchhetri7204
    @tilakchhetri7204 6 ปีที่แล้ว +150

    धोका दिनेलाइ के भनौ र खै!सकेसम्म महिलालाइ बिदेश नपठाउ दाजुभाइ हरु यहाँ भुसतिघ्रे हरु र्याल काढेर बसेका हुन्छ्न ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +70

    चिन्ता नगरनुस हजुरकाे शब्द शब्दमा सारै भावुक भय,

    • @kamalrana5081
      @kamalrana5081 6 ปีที่แล้ว +1

      Bhagawati paudel kaha haraunu vako thiyo yatika dinsamma balla dekhna piya khusi lagayo

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      @@kamalrana5081 हे बरै म त सधै छुनि युटुबमै

    • @kamalrana5081
      @kamalrana5081 6 ปีที่แล้ว +1

      @@bhagawatibhagawatipaudel7233 ah hor ma ta nadekhera kata haraunu vayaxa jasto lathyo

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +1

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक याे अरबि अक्षर चाहिँ के?

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक 😀😀😀हाेर के थाहा अरबि मलाई

  • @gbhang5811
    @gbhang5811 6 ปีที่แล้ว +4

    जीन्दगीमा एक पटक अबसर आउछ, जून अबसर गुमाईयो भने जीवन भरी गुमाईन्छ,
    निलमणीको जस्तो माया सात जूनीमा पनि पाउदिनन् । अनि निलमणी जी को पोजीटिभ सोचाई प्रति सम्मान छ,यस्तै सोच सहित अगाडी बढ्नुस् सधै सफल हुनुहुनेछ ।
    धेरै धेरै शुभकामना

  • @parshuramrai5010
    @parshuramrai5010 6 ปีที่แล้ว +25

    दुख नमान्नुहोस हजुर श्रीमती ले साथ नदिए पनि भगवान ले सधै साथ दि रहने छ बाकी चालेको कदमहरु ले अझै राम्रो सफल्ता पाओस जय जय होस हजुरलाई🌹🌹

    • @binodmagar5692
      @binodmagar5692 6 ปีที่แล้ว

      .daju..hjurko.kati.ramro.soc.kati.maya.garnu.vko.bides.jane.kthruko.var.hunn.rammroni.hudain.jj.jasto.vynikhusi.vyr.basnu

    • @binodmagar5692
      @binodmagar5692 6 ปีที่แล้ว

      Hjurko.wif.le.sath.nadiyni.vguwan.le.sath.dinex.r.dini.rahos.vnxu

  • @hemanstha302
    @hemanstha302 6 ปีที่แล้ว +2

    एत्ती माया को बदला पिडा दियो तेस्को कहिले भलो हुने छैन। don't give up daai its not over its jast beegging best wishes upcomeing future daai

  • @sapubhujel331
    @sapubhujel331 2 ปีที่แล้ว

    खै केही बोल्ने शब्द नै आएन शारिरिक अपाङ्गता भएपनि कति विवेकशील प्रेरणादायी हुनुहुन्छ सधैं खुशी देख्न पाउ 🙏love u more than more Nilmani g❤️❤️❤️

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +76

    कठै जिन्दगी सेवा गरेर बसने बेला अाज यसताे मानछेलाई अलपत्र पारेर जानिलाई जिन्दगी सुख नहाेस्,हजुर चिन्ता नगरनुस् भगवान्ले साथ दिनुहुनछ,💞

    • @rhythmsquad1078
      @rhythmsquad1078 6 ปีที่แล้ว +3

      Bhagawati bhagawati paudel I’m also filling heartily fill crying it’s painful video arkako budi laney ko mon kasto hola yer

    • @thapamanju111
      @thapamanju111 6 ปีที่แล้ว

      Khai ka vonu r to popinili kabela sukha nahosa

    • @IshwarThapa
      @IshwarThapa 6 ปีที่แล้ว

      भेटेर यसो सम्झाउन पर्यो चेलीबेटी लाइ भगवती जि

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      @@IshwarThapa हस्

    • @donjohn5315
      @donjohn5315 6 ปีที่แล้ว

      Bhagawati bhagawati paudel सहि कुरा गर्नु भयो मेरो पनि मन रोयो

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 6 ปีที่แล้ว +2

    कति धेरै माहान हजुर्को सोच बिचार यक्दमै बिशाल मन रहिछ खै कुन सब्दले हजुर्लाइ धन्यवाद दिम कुनै सब्दनै छैन हजुर्को यो दुखद घटना सुन्दा त मन भक्कानियो आँसु थाम्न सकियन त्र यस्तो बुज्ने श्रीमान लाई धोका दिनेको कहिलै भलो न होस

  • @deeparai350
    @deeparai350 6 ปีที่แล้ว +65

    मेरो त आँसु नै थामिएन एति महान हृदय महान श्रीमान लाई दिभोस दिने कस्तो आइमाई होला पाप लाग्नेछ

    • @samarsharma8772
      @samarsharma8772 6 ปีที่แล้ว +1

      Mis deepa ji hatti ko duita teeath hunxa yauta dekhaune aarko chapaune ....Ye mahasaye ko pani yastai hola saayad.

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว +5

    यो स्वार्थी सन्सार मा कसैको बिस्वास गर्नु सकिन्न,मन भन्ने कुरा कति बेला परिवर्तन हुन्छ थाहै हुदैन,जे भो सकियो अब चिन्ता लिनु हुदैन यस्तै रहेछ जिन्दगी भनेर अघि बढनु पर्छ !!हजुर को किरा सुनेर निकै भावुक भाको छु म आज!!

  • @lilibg5254
    @lilibg5254 6 ปีที่แล้ว +8

    Very heart 💔 touching Story 😭😭Kasai ko Relationship मा धोका नहोस या अपाङ्ग होस या सपाङ्ग होस आखिर माया नै हो 🤝🤝

  • @IshwarThapa
    @IshwarThapa 6 ปีที่แล้ว

    कति बुद्धिमानी मान्छे कति राम्रो मिठो कुरा गरेको...यस्तै ब्यक्तिको खाचो छ समाजमा छोरिले पनि यो बाबालाइ धेरै माया गर्नु खोजीखोजी भेट्नु यस्तो बाबा सन्सार मै कमै पाइन्छ सबै कुरा धन पैसा मात्रै पनि होइन सस्कार पनि हो

  • @sanulimbu5997
    @sanulimbu5997 6 ปีที่แล้ว +15

    मन छोयो दाईको कुराले कस्तो पापिनी रहेछ,,

  • @dipakdhakal3949
    @dipakdhakal3949 6 ปีที่แล้ว +23

    शब्द नै छैनन् भन्दाभन्दै दुई चार लाइन लेखे । धैर्य गर्नु है ब्रो......! एक दिन सब सुधार होला तपाइँको पनि भन्ने आसा गरे ।
    जवानिको जोशमा होस गुमाउँदै गर्दा तपाईं बाधा बन्नुपरेको
    के गर्नु हजुर !
    छोरा मान्छे बिदेश गयर कमाउनु पर्ने मा छोरिचेली र बुहारीले बिदेशी भुमी रोज्नु परेको
    एसमा तपाइँको केही दोस होलान् हुन त छैन गल्ती भन्नू भयन
    सगै बस्नुपर्ने बेलामा तपाइँको सामु भुस तिघ्रे देखेपछि तपाइको सामु होस गयन
    जतिसुकै मायाले जेले पनि श्रीमान प्रति ध्यान भयन
    उनले आर्कै देखावटी माया गर्ने मान्छे भेटेर यो हाल भो

  • @rasurana8012
    @rasurana8012 6 ปีที่แล้ว +51

    दुबाईमा बङ्गाली भेटाए होला अनि यति धेरै माया गर्ने श्रीमानलाई डिबोर्स दिएछन । अब उनिलाई माहा पाप लाग्ने छ । अपाङ्ग छ भनेर जान्दा जान्दै धोका दिनेलाई कहिले पनि भलो नहोस प्रभु ।

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 6 ปีที่แล้ว +1

      यक्दमै सहि भन्नू भो

    • @rbgmagar3611
      @rbgmagar3611 6 ปีที่แล้ว

      साच्चिकै सहि भन्नू भयो हजुरले

    • @krishnatiwari2044
      @krishnatiwari2044 6 ปีที่แล้ว

      म पनि तेहि भनछु बंगाली को माया फसेर हो

  • @gopalthapa3024
    @gopalthapa3024 6 ปีที่แล้ว +5

    निलमणी जि हजुरको बिचारलाई सलाम गर्छु ।

  • @kajibohara5857
    @kajibohara5857 6 ปีที่แล้ว +2

    सरको कुरा सुन्दा म धेरै दुखी भए
    यस्तो समाज सेबि गर्ने गित सङ्गीत बाट नेपाली समाजलाइ चेतना मुलक सन्देश दिने माहान ब्यात्तिलाइ म सलाम गर्ना चाहान्छु I'm sery स्वार्थी छ सन्सार

  • @Knowledgeshearing
    @Knowledgeshearing 6 ปีที่แล้ว

    तपाईको कुराले मन स्तब्ध बनायो

  • @gitaadhikari9860
    @gitaadhikari9860 6 ปีที่แล้ว +13

    निशब्द भय असाध्यै दु:ख लाग्यो माया देखाएर यो अवस्थामा पुर्याउने पापीनीलाइ पाप लागोस

    • @sarojthapa4483
      @sarojthapa4483 6 ปีที่แล้ว

      Abasay lagos tyo papinilai 😏kunai din samjhanay xy abasy tyo bayemanilay.

  • @shyamgurung2395
    @shyamgurung2395 6 ปีที่แล้ว +4

    निलमणि जि 😂 तपाई शक्ति मिलोस् !! संसार स्वार्थी छ 😭 यो सब आफ्नै भाग्य को कुरा जे छ बेहोर्नुपर्छ 🌷🌷

  • @bhagawanbhujel9646
    @bhagawanbhujel9646 6 ปีที่แล้ว

    सारै दुख लाग्यो निलमनी जि,तर समयले दिएको घाउ समय ले नै भर्छ।बलियो मन गर्नुस,एउटै मन्चमा गाएको याद हरु ताजा भयो,best of luck brother

  • @jayabhanbohara2007
    @jayabhanbohara2007 6 ปีที่แล้ว +7

    सोचेको जस्तो जिन्दगी कसैको हुदैन दाइ! हजुरले मनको दुख बाडेर मन थोरै भयपनी हल्का गरानी कोशिश गर्नुभएको छ, यसरी नि चल्छ जिन्दगी सधैएकनाश कहाँ हुन्छर दाइ आफुलाई समाल्न सिक्नुपर्छ! कोहि नहुनिको भगवान हुन्छ् भन्छ्न् , बितेको पलहरु बिर्सेर बर्तमान मा रमाउनु जान्नु पर्छ, आगामी दिनहरु पुनः पहिलेको जस्तै सामन्य रूपमा अघि बढेको देख्न मन छ, सधै प्रगति को बाटो तिर हिडिरहनुहोस दाइ!

  • @पदमथापापदमथापा
    @पदमथापापदमथापा 6 ปีที่แล้ว +29

    दाई को कुरा सुनेर मेरो सारै मन रोयो

    • @alishaacharya155
      @alishaacharya155 6 ปีที่แล้ว

      dada derai dukha layo hajur ko kura sunera hajur lai bhagawan sath dinchha dada hajur aafno derai care garnu

  • @susanthakuri7674
    @susanthakuri7674 6 ปีที่แล้ว

    wow kati mitho voice and kati ramro soch😘😘 यथार्थ के रैछ डिबोस दिनुका कारण?? एक चोटि उहाको पुर्ब श्रिमति को नि कुरा सुन्न पाए दुद्को दुत पानीको पानी हुन्थ्यो ।

  • @timalsinachitra1558
    @timalsinachitra1558 6 ปีที่แล้ว

    अतिनै सुन्दर बिचार

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 6 ปีที่แล้ว

    हैट जिन्दगि अचम्म छ ।।।कति बेला समय अनि मन्छेको मन बदलिदो रैछ ।।।।

  • @nishankancha9376
    @nishankancha9376 6 ปีที่แล้ว +8

    सर नमस्कार तपाईं जस्तो महान बिचार भएेको मान्छे ।।लाई लत्याउनु भनेको फुलैफुलको बगैंचा लाई लत्याएेर काडाकाड को बगैंचा मा गएेको छिन ।।।एकदिन जसरि अाज वहाँ लाई रुवाउनु भको छ तेस्तै अासु बगाउनु पर्ने छ।

  • @akhilmagar3538
    @akhilmagar3538 6 ปีที่แล้ว

    एउटा अ -शक्त भएर पनि स -सक्तले भन्दा राम्रो काम गरेर देखाउनु भएको छ आफ्नो कला र गलाले आफ्नो पहिचान कमाउनु भएको छ म तपाइको साहसिक कदमको कदर गर्छु तपाइले गाउनु भएको गित हरु सुन्ने गर्छु ।तपाई को हरेक काम कार्य हरुमा अझ सफलता मिल्दै जाओस् कामना गर्छु ।

  • @बिश्वकैगरीबमान्छे
    @बिश्वकैगरीबमान्छे 6 ปีที่แล้ว +23

    बिचरा दाई मेरो मन धर धरि रोयो मान्छे कहा सम्मको जादुमय हुन्छ न तर जे भएपनि त०ाई को श्रिमति ले अबश्य धोका खान्छिन किनकि तपाई प्रत्यक बोलिमा सत्यता छ किनकि सत्य को सदै जित हुन्छ ।।।।

  • @sabro4711
    @sabro4711 6 ปีที่แล้ว +53

    धेरै माया भयो भन्ने यस्तै हुन्छ हजुर

    • @rajutimilsina6508
      @rajutimilsina6508 6 ปีที่แล้ว +1

      बिचार गर्नु है दिदिबहिनी !!?

  • @sarswotisarswoti1905
    @sarswotisarswoti1905 6 ปีที่แล้ว +55

    दुई चार पैसा कमाए भन्दै म बुडोलाई छोडेर किना हिना लागेको हो ल छोरी पनि रछ किना बोउलाएर हिनेकी होलीन बईफेन् भेटेर हो कि

    • @iman9680
      @iman9680 6 ปีที่แล้ว

      Sarswoti Sarswoti yestai ho aaimai harule paisa kamauna thale pachi thulo palti haalcha!

    • @Unknown_3434
      @Unknown_3434 6 ปีที่แล้ว +2

      उत्तौलो आइमाई हो के तेइ भयर बिदेश गयर बिग्रेको खातिनी आइमाई

    • @pardeshilife8645
      @pardeshilife8645 6 ปีที่แล้ว

      Yo Dai ko pida ra Mero pida same yo Dai ko ra Mero same samasya Mero ni 1 chori xin Tara ma sanga xena but I miss u chori

  • @vinashrestha8471
    @vinashrestha8471 6 ปีที่แล้ว

    Nilmani ji dont get upset, God is there to help you always. You are very good man be happy and cheerful always. God bless you all the time.

  • @shukraraj3055
    @shukraraj3055 6 ปีที่แล้ว +8

    निलमणि ज्यु अब च्वाँक केटी भित्र्याउनु पर्छ हो जानेलाई बाटो दिनुपर्छ जहा समस्य त्यहा समाधान हुन्छ ।

  • @bharatsarkar9166
    @bharatsarkar9166 6 ปีที่แล้ว +2

    मनै छोयो दाजु को कुराले 😊😊😊😊

  • @sagarkhulal358
    @sagarkhulal358 6 ปีที่แล้ว +1

    तपाईको रोदन सही लागेन निलमनी सर यसो हैन जिन्दगीमा उतारचढाव आईरहन्छन् दह्रो मन गरेर अगाढि बढ्नुस् सारा हामी साथमा छौ सकारात्मक सोच राख्नुहोस् ।

  • @bikashsoni3193
    @bikashsoni3193 6 ปีที่แล้ว +2

    धेरै सफा मन्को मान्छे हुनुदो रहेछ भगवान ले सदै हजुर लाई खुशी राखुन

  • @shaukuntalapathak308
    @shaukuntalapathak308 6 ปีที่แล้ว

    भाइ तपाईलाई एउटा मान्छेले साथ छाेडे पनि सबै जनाकाे साथ छ , याे जिन्दगी भनेकाे darama हाे भन्ने सम्झेर अगाडि बढ्नुहाेला धन्यबाद

  • @basantib2046
    @basantib2046 6 ปีที่แล้ว

    माहान छ हजुरको मन बिचार सलाम गदछु

  • @sanu6605
    @sanu6605 6 ปีที่แล้ว +25

    दादा हजुर नआतिनु ह्जुर लाई साथ दिने All नेपाली छौ

    • @janambista8122
      @janambista8122 6 ปีที่แล้ว

      Sahi ho hjr

    • @pardeshilife8645
      @pardeshilife8645 6 ปีที่แล้ว +1

      Sister mukhale Vanni ra sath dinu ma farak hunxa sister

  • @gulmelykumar2808
    @gulmelykumar2808 6 ปีที่แล้ว +33

    पैला बीबाह गर्ने अहिले हेला गर्ने यो चाही राम्रो लागेन है

  • @skadhikariadhikari6224
    @skadhikariadhikari6224 6 ปีที่แล้ว

    अनुकरणिय विचार हो। हजुर को पीडा ले समाज लाई सकारात्मक दिशा वोध गराउने छ। हजुर ले आफू मरेर हरेक समाज लाई संजिवनी दिनुभएको छ। अवस्य पनि हजुर को तपस्य सार्थक हुने छ।

  • @WesternNepalvillageview
    @WesternNepalvillageview 6 ปีที่แล้ว +2

    जिन्दगीमा साना साना दुख आइरहन्छन तर यि दुखहरु लाई पछ्याउदै नया संसार को रचना गर्नुपर्छ

  • @राईसरिता
    @राईसरिता 6 ปีที่แล้ว +4

    धेरै ठुलो हृदय भएको हुनुहुन्छ भाई तपाईं

  • @supriyashrestha2550
    @supriyashrestha2550 6 ปีที่แล้ว

    Uhako intarviu liyara sabai samu puryaunu vaikoma pnp media lai hirdaya dekhinai dhanyabad dheraikura sikna paiko6u

  • @kalpanaghartithapa4674
    @kalpanaghartithapa4674 6 ปีที่แล้ว

    कसैलाई श्रीमानको माया भन्ने कस्तो होला भन्ने हुन्छ कसैलाई त्यही माया सस्तो हुन्छ । बितेका कुराहरु भुलाएर अघि बढनु राम्रो हुन्छ दादा सधैं खुसी हुनु सुखी रहनु।

  • @sukramagar678
    @sukramagar678 6 ปีที่แล้ว +22

    माया बुझ्नु धेरै गारो हुन्छ पाउनु सबै कुरा पाईनन होला तर चोखो माया पाउनु भने अब सात जुनि सम्म पनि पाउदिनन

  • @birbahadur6085
    @birbahadur6085 6 ปีที่แล้ว +5

    दाजु हजुर को दुःख को कुरा सुन्दा सारै दुःख लाग्यो। किन मान्छे यसरी स्वार्थी हुन्छन

  • @narayanaryal8224
    @narayanaryal8224 6 ปีที่แล้ว

    Ma यो तपाईं को जिबनी कथा सुनेर बोल्नी शब्द पाइन तपाईं महान हुनुहुन्छ सलाम छ तपाईं लाइ

  • @samirjk2992
    @samirjk2992 6 ปีที่แล้ว +23

    निलमनी दाजु हजुरको बुढीलाई पाकिस्तानी र बङ्गालिको मालले पल्केर होला एकदिन रुदै हिड्नुपर्छ, हजुरको आशुको स्राप त्यो पागल आइमाईलाई लागोस।

  • @donjohn5315
    @donjohn5315 6 ปีที่แล้ว

    सारै दु:खद लागियो । आँसु आयो । कुरा सुन्दा ।

  • @योगाउँकोठिट्टोम-श1र

    हेर्नुहोस मित्रहरू जँगलमा मान्छे गयो भने सिधा रूखलाई ताकि ताकि काट्छ मान्छेले हो तेस्तै हो मान्छेको जिन्दगी सिधा मान्छेलाईनै सबैले गनि गनि चोट दिन्छन

  • @suman4809
    @suman4809 6 ปีที่แล้ว

    दाजु महान हुनुन्छ हजुर लाइ पनि कसैले पक्कै साथ दिनुहुनेछ चिन्ता नलिनुस हजुर धेरै राम्रो मन भय्को ब्यक्ती हो सबैलाइ थाहा छ ।

  • @chamanbasnet1516
    @chamanbasnet1516 5 ปีที่แล้ว +2

    मन छोयो। मनभित्र लुकेको मर्म बोलिमा झल्किरहेको छ। नदेखिने गरि शायद आँसुपनि छचल्किरहेका होलान। भाईका कुराहरुले स्पष्ट गर्छ मायाँभनेको असलमा के हो। बिछोड पछिपनि भु.पु.श्रमतीको यत्रो प्रसंशा! असलमा भाई अपांग हैन त्यो अपांग हो, एकदिन उस्को सबैथोकनै अपांग भएर तपाईँको यादमा धुरुधुरु रुनु पर्छ।

  • @laxmighale8388
    @laxmighale8388 6 ปีที่แล้ว

    Kasto man xune..
    Kura garnu vayo Dai..
    👏👏👌👌🌺🌺

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 ปีที่แล้ว

    निकै भाबुक,तर खोइ यो सन्सारमा के हुन्छ केही थाहा हुदैन,एक प्रेम तेसमा साररीक रूपमा अशक्त भएको थाहा हुदाहुदै बीबाह गरी आज एक्लो बनाई जाने महिला लाई कहिल्यै राम्रो हुन्न तरपनि दाईको माया अझै सलाम छ छोडी जानेलाई पनि तेती माया तर यस्तो महिला लाई राम्रो हुन्न सायद दुबई मा कसैको अँखा लाग्यो कि जे होस दुख नमान्नु दाइ सन्सार यस्तै हो।

  • @rebikayakha6687
    @rebikayakha6687 6 ปีที่แล้ว

    समयाले सबैलाई बगएर एक अनौठो ठाउमा पुर्याउछ । आफुले तेसैलाई आफ्नो बनाउदै हिड्नु होस । दाजु ।

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 ปีที่แล้ว +3

    nilmari Bhandari को कुरा सुनदा अँखा बाट आशु नै झदो तपाई संगीत न छोडनुश तपाईं लाई दर्शन को धेरै माया मिल्ने छ

  • @samjanamoh5640
    @samjanamoh5640 6 ปีที่แล้ว +19

    किन यति धेरै निस्ठुरी बन्छन मान्छे ....मायाको महत्व नै के छ र यो स्वार्थ र स्वार्थीको भिडमा ...

  • @limbu293
    @limbu293 6 ปีที่แล้ว

    जुन संबन्ध नजोडनु पर्ने थियो बेलैमा आखिर जोडेऊ अहिले यो अवस्थामा आएर धोका दिने धोकेबाज ...एकपटक आफुलाई श्रीमान को ठाउँमा राखेर हेर्ने कोसिस गर्नु कतै नौनीको मन होला कि?????????????, निलमणी जी को जयहोस तपाई महान हुनुहुन्छ हिमत नहार्नुहोस!

  • @ishworloveugaykakusalbilba6310
    @ishworloveugaykakusalbilba6310 6 ปีที่แล้ว

    दाई को कुरा सुनेर मेरो मन रोयो।

  • @haribk6033
    @haribk6033 6 ปีที่แล้ว

    जीवन भरि साथ दिनछु भननेले बिज बाटो मा छोडनि कारन के छ भनी दुबै कतार कुबेतमा बसनि नेपलाि चेलिले किन भनी ईनि हरुलाई बिदेशमा आयेसि केटा बडि चाईनछ अनि छुटटिमा घुमन जानि होटलमा जानि रकसि खानि सुतने उठने सबै कुरा हुनछ अनि के गरनित घरको बुडाको भनदा उसको माया लागछ छोडन नसकनि अनि घरमा गयेसि दुख पाउनि किन भनी घरमा जादा उसको घरमा छोरा छोरी बुडि हुनछन अनि के गरनित फेरि अरको शीत लागनु परछ बाचनुत परछनि दाइ हजुरको सोचाई ठिक छ म पनि सलाम गरछु जान।दिनु भोलि सुनन पाईनछ रोयेर हिडेकि छ गरे भनेर सुनन पाईनछ यसतालाई ईजेत देर फाईदा छैन दाजु

  • @chandrathapa5901
    @chandrathapa5901 6 ปีที่แล้ว +3

    so sad no words to express.....

  • @goodmorningevening3901
    @goodmorningevening3901 6 ปีที่แล้ว +4

    you are great person brother.very positive thinking

  • @narendrasingh9585
    @narendrasingh9585 6 ปีที่แล้ว

    Thank you very much.god bless you

  • @Xzen.Kribi_Official
    @Xzen.Kribi_Official 6 ปีที่แล้ว

    दाजुको कुरा सुनेर नि शब्द...निकै दुःख लाग्यो ।

  • @kishorpant6516
    @kishorpant6516 6 ปีที่แล้ว +4

    सारै दुख लाग्यो निलमनी सरको कुरा सुन्दा

  • @sushmitaghale7988
    @sushmitaghale7988 6 ปีที่แล้ว +5

    यति धेरै नारिको इज्जत गर्नु हुन्छ दाइ हजुर तै पनि किन यस्तो हुन गयो दाइ हजुर्को कुरा सुनेर लाग्यो हजुर जस्तो महान ब्यक्ति सायदै कमै होला । उस्ले साथ छाेडे पनि भगवान ले कहिले साथ नछाेडुन।

  • @sangitatimalsina5254
    @sangitatimalsina5254 6 ปีที่แล้ว

    Pura kura sune aaj jiwan ma.pahiyo patak purus le chhodpatra garer gaya pani ejat saman sang bollu bhayo khusi lagyo dherai hajur lai bhagawan le bhari aasir bad diun brother sabai ko bhagawan pabitra hos

  • @yamb.raibhat568
    @yamb.raibhat568 6 ปีที่แล้ว

    Great Thinking !

  • @tekbahadurkc3942
    @tekbahadurkc3942 5 ปีที่แล้ว +1

    सारै दुख लाग्यो हुनत मेरो जीवनम सेम घटन घटिरहेकोछ केगर्ने सबै भगवान को जिम्मा राम्रो नराम्रो

  • @nanditamagar9706
    @nanditamagar9706 6 ปีที่แล้ว

    Dada hajur jasto mahan Husband lai xodera jane kasto manxe hola.hajurko kura Sunda ma dherai roye ma America dekhi herdai xu.I feel you are great.

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว

    दाजु तपाईंको दु:खमा बोल्ने कुनै पनि शब्द छैन ।तपाईं जस्तो महान बिचार भएको व्यक्तिलाई सलुट गर्छु।

  • @npido3818
    @npido3818 6 ปีที่แล้ว

    मन नै छुयो शब्द कुनै भेतेन लेख्न लाई

  • @greenrose2192
    @greenrose2192 6 ปีที่แล้ว

    यसरी मझधारमा लेइपुराएर छाड्नेलाई पाप त अवश्य नै लाग्छ! कारण बिना त्यस्तो गर्दैन, अर्कै संग प्रेम गरेको हुनु पर्दछ! तपाईं त धेरै राम्रो र बुझ्ने एउटा भलादमी हुनु हुन्छ! मलाई लाग्छ तपाईंको जिन्दगीमा यस्तो हुनुमा ठूलो भूल विदेश जानु नै हो! तपाईंको बाँकी जीवन सुन्दर मै रहोस्.......

  • @roshitarai1537
    @roshitarai1537 6 ปีที่แล้ว

    Kati ramro bichar Nilmani vai ko

  • @belovedumesh1014
    @belovedumesh1014 6 ปีที่แล้ว

    dherai ramro bichar dai ko god bless u always dai

  • @qatarqatar729
    @qatarqatar729 6 ปีที่แล้ว +5

    तपाईंका जुन कुराहरुछ्न। यदि एस्मा सत्यता छ भने यो उखान मेल खायो नारीको चरीत्र पुरुषको भाग्य र भुमीको परिवर्तन कसैले जन्दैन्न्न्न्न्न्न्न।

  • @nbbabu9357
    @nbbabu9357 6 ปีที่แล้ว

    जिन्दगी भनेकाे यस्तै हाे केगर्नु कहिले हासाे त कहिले पिरा त कहिले अासु कहिले बेथा यसइ लाई भन्छ जिन्दगी

  • @विद्रोही-द1ड
    @विद्रोही-द1ड 6 ปีที่แล้ว +12

    Himmat rakhnus nilam sir. U r great

  • @nabarajsimkhada8500
    @nabarajsimkhada8500 6 ปีที่แล้ว

    महान हृदयका धनी निलमणिलाइ सलाम।

  • @westrukum8604
    @westrukum8604 6 ปีที่แล้ว +32

    भनेपछि अर्कै सङ्ग सल्किनु भन्दा अरु कुनै विकल्प होइन

  • @dhanrai4143
    @dhanrai4143 6 ปีที่แล้ว

    अति नै दुखित भए निल्मनी सर हजुरको जीबन सुखमय रहोस !!

  • @biplabibhandari7925
    @biplabibhandari7925 5 ปีที่แล้ว

    Thanks for advice dad

  • @funnyfriend502
    @funnyfriend502 6 ปีที่แล้ว +17

    भगवान को दुई आखाले हेरिरहने छ तपाईलाई ,दिल जलाए र जाने लाई एक दिन तपाईंको आँसु ले पोल्ने छ ,

  • @megkc1571
    @megkc1571 2 ปีที่แล้ว

    What a great thought,

  • @k.s1866
    @k.s1866 6 ปีที่แล้ว

    हजुरको कुरा सुनेर सारै मन रोयो, दाजु हजुर माहान हुनुन्छ

  • @prembaraili436
    @prembaraili436 6 ปีที่แล้ว +4

    दाई खोई के गर्नु जिन्दगी यस्तै रैछ भगवान ले दुई दिन दिए जस्तो भो आफुले जिबन भरी सोचेको सपना छिनमै माेडियाे है दुख लाग्छ सुन्दा पनि

  • @amritkc5208
    @amritkc5208 6 ปีที่แล้ว

    Be strong dai we are with u

  • @भैरबजङ्गक्षेत्री

    सारै दुख लाग्यो दाइ हजुरको अन्त्य सम्मको कुराहरु सुन्दा लाग्छ हजुर धेरै सहनसिलता मान्छे म र अरु कोहि त्यो ठाउमा हुन्थ्यो भने त्यो श्रीमतिलाइ काटिदिन्थ्यो यसै नभा उसै के को ल्याङ😈

  • @bishnubudhathoki2408
    @bishnubudhathoki2408 6 ปีที่แล้ว

    Sir yo Dubai ma aayer dherai free dom feel garer .....Raksi ra boyfrn vetnu vayo hola....Hjiur sojho hunu hudo rahe6...Tayahi vayer hjour ki wife lai Chakka-panjja man6e chahiyeko rahe6...She will cry in her life ....God bless you sir always