ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
मैले त बिरुवा रोपेको बर्ष दिनमै फल खानु पनि लागेको छु। रातो केरा पसाएको एक महिना भयो घरी त साच्चै रातो नै हुने रहेछ हजुर हो। यसको नानीहरु त कति हो कति आयो र बोट चाह्री निकै अग्लो हुने रहेछ।
Where we can found this type of banana plant for planting?
Yo बिरुवा कहाँ पाईन्छ र कति पर्छ म स्याङ्जा बाट हो मलाई 100 बोट चाहिएको छ
रातो केरा को बिरुवाको लागि ९८६६००४५१८/ ९८६५००३९७२ मा सम्पर्क गर्नुहोस ल ! एउटा विरुवाको १२५ पर्छ !
Phone number Dinu vaye Rato kera ko berna chahiye ko xa
I need red banana plant hi can get at dhangadi kailali
Biu ko barama jankari dinu paro
हुन्छ अर्को भिडियो हेर्नुहोला
बीउ पनि पाउनु पर्यो नि हजुर
paainchha hajur
Good job
Thanks
पहिले धादिंग मा पनि रातो केरा उत्पादन गरिन्थ्यो । २०२५ साल तिर ।
धेरै राम्रो फलफूल हो यो स्वास्थ्यको लागि !
त्यति बेला खेती गरेर पनि किन र कसरी मासियो त्यो रातो केरा हजुर?
याे केराकाे बीउ कहाँ पाउछ मैलेपनि 19 वाेट लगायकाे छु। सुर्खेत मा ।यसलाई कसरी लगाउनुपर्छ।200 वाेट यसकाे बिरुवा चाहियकाेछ
यसको बीउ विभिन्न नर्सरीहरुमा पाइन्छ । यसलाई पनि अरु केरा रोपे जस्तै गरि रोप्ने हो हजुर ।
सम्पर्क नम्बर किर्पाए दिनुस ल ।
मैले त बिरुवा रोपेको बर्ष दिनमै फल खानु पनि लागेको छु। रातो केरा पसाएको एक महिना भयो घरी त साच्चै रातो नै हुने रहेछ हजुर हो। यसको नानीहरु त कति हो कति आयो र बोट चाह्री निकै अग्लो हुने रहेछ।
Where we can found this type of banana plant for planting?
Yo बिरुवा कहाँ पाईन्छ र कति पर्छ म स्याङ्जा बाट हो मलाई 100 बोट चाहिएको छ
रातो केरा को बिरुवाको लागि ९८६६००४५१८/ ९८६५००३९७२ मा सम्पर्क गर्नुहोस ल ! एउटा विरुवाको १२५ पर्छ !
Phone number Dinu vaye Rato kera ko berna chahiye ko xa
I need red banana plant hi can get at dhangadi kailali
Biu ko barama jankari dinu paro
हुन्छ अर्को भिडियो हेर्नुहोला
बीउ पनि पाउनु पर्यो नि हजुर
paainchha hajur
Good job
Thanks
पहिले धादिंग मा पनि रातो केरा उत्पादन गरिन्थ्यो । २०२५ साल तिर ।
धेरै राम्रो फलफूल हो यो स्वास्थ्यको लागि !
त्यति बेला खेती गरेर पनि किन र कसरी मासियो त्यो रातो केरा हजुर?
याे केराकाे बीउ कहाँ पाउछ मैलेपनि 19 वाेट लगायकाे छु। सुर्खेत मा ।यसलाई कसरी लगाउनुपर्छ।
200 वाेट यसकाे बिरुवा चाहियकाेछ