क्यानडा सिरिजको तयारी गर्न सन्दीप भारत जाने, ब्राण्ड एम्वेस्डर नियुक्त, NPLको लोगो र मिति सार्वजनिक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछाने आइसीसी लिट टुको तयारीका लागि भारतमा जाने भएका छन् । उनी केहि दिनअघि क्यानडाबाट फर्केका थिए । त्यस्तै, नेपाल प्रिमियर लिगको नयाँ मिति घोषणा हुनुका साथै लोगो पनि सार्वजनिक गरिएको छ । उक्त समारोहमा क्रिकेटरदेखि विशिष्ट पाहुनाहरुको सहभागिता थियो र सन्दीप लामिछाने एउटा शैक्षिक परामर्शदाताको ब्राण्ड एम्बेस्डर पनि नियुक्त भएका छन् ।
    #sandeeplamichhane #cricketlover #nepalcricket #dipendrasinghairee #nepalvsoman

ความคิดเห็น • 2