Eha mug bheda janta ho aaba bholi prachanda le aashu khashayow vaney media ma aayera tw bheda haru yow pani vanah ber xaina prachanda galat haina raxa gayendra shahi galat raxa vanxau mug bheda ho 2sabdha boldai ma 2mnt acting gardai ma ramro hunxa mug actor haru hun jasto ni acting gardinxa mug aakha khol mug bheda janta ho
सहि कुरा गर्नु भयो दिपक सर दीपा दिदि केदार सर लगायेत स्म्पुन टिम ले !!!!!!,!!!!!!,,!!!!!!,!!!!!!,,,अति नै भयो के सरकार को जेयाजति , अब चुप लागेर बस्ने बेला होइन भोलि सारा जनता पोलिस चौकि र अदालत आगादि गयेर रबि दाइ लाइ निकाल्नु पर्छ्पर्छ्!जये रबि दाइ!
साचिकै रबि यो देश को महान ब्याक्ती अनि देश को सच्चा सपूत छोरा हुन दिपक दाजु अनि दिपा दिदी अनि केदार दाजु हरुलाइ धन्या वाद छ रबि दाइको सपोत मा हुनुहुदो रहेछ
दिपकराज गीरी नेपालको पाको र परिपक्क सेलिब्रीटि हो एस्तो बेक्तीले आफ्नो बिबेकले रबिलाई साथ दिन जरुरी ठानेरै हो पक्कै भेट्न जानु भा | हामी सबै युवाहरुको जीत हुनेछ रबिदाइको जीत भयो भने र हामी पूर्ण आशामा छौ रबि दाइको जीत हुनेछ | 🌹🙏🌹❤
दिपक राज दाई र दीपा दी अनि सबै TEAM हरू , गएर हौसला दिनु भएको मा धेरै धन्वाद हजुर हरू लाई।👌👌💌🇳🇵 र CELEBRATY भएको हैसियत मा वहाहरूलाई गरिएको व्यवहार धेरै दुखः लाग्दो लाग्यो 😑😑
Balla sahi comment. Cancer hatauna hami janata chaincha. Natra tya ta mardela yar. Kul man lai ta kati dhamki ao. Janata navako vae. Uha lai ni kk hunthyo. Utham na yar plz
सात समुन्द्र पारी बाट म भगवान संग यही प्रार्थना गर्दछु रबिदाई आज रिहा भएर फूल माला ले सजिएर बिजय उत्सब मानाउन पाईयोस यही नै मेरो जिन्दगी को सबै भन्दा ठुलो खूशी हूनेछ ।
दिपक सरको शब्दमा हामी 15 जना जती रबी बारेकै केही कुरा गर्दै थियौ त्यहिबेला दिपक सर को रबिलाइ भेटेर बाहिर आइ मिडियामा शब्दहरु दिदा कसैको आखा रसायो दिपक सरलाइ धन्यबाद ,,,,,,,बुज्ने भाषामा बोलीदिनु भयो ,,,, आदी,,,,❤❤❤❤❤❤❤❤❤
जिउदोलाई लास नबनानुस सोझालाई दास नबनानुस भष्ट्रचारीलाई खास नबनानुस बुद्दिजिबीलाई घास नबनानुस हाम्रो रवि हाम्रो देश प्रणान भन्दा प्यारो छ ।। जय जय नेपाल सुन्दर शान्त विशाल ।।। ✊✊
एदि रबि सर नेपाल को मुख्यमन्त्री बन्नु भयो भने हामि नेपाली को शुख का दिन हरु आउनेछ यहि हो मौका गुमाउनु हुँदै न .3.करोड नेपाली जन्ता उथे र बनाउनु पर्छ हाम्रो नेपाल को मुख्यमन्त्री रबि सर लाई होकि होइन 🇳🇵जये नेपाल 🌹💘 I miss you ravi sir
रबि जि चितवन बाट नै चुनाव लड्नु पर्छ।प्रचण्ड ज्युकाे क्षेत्र बाट।डा. सुरेन्द्र केसि ज्यु लगायत का देशका जनप्रिय ब्यक्तित्वहरु ले एउटा जनप्रिय पार्टि खाेल्नु पर्छ,हाेइन भने देश मा परिबर्तन ,बिकास सम्भब छैन।
अब भारत सरकार लाई मिडिया मागेर छानबीन गरनुपछॅ नेपाल सरकार को लागि हात हथियार बन्द गराऊ यो भारत ले किसको लागि हात हथियार दिएको नेपाल को गुनडा गरदि को लागि जनता मारन दिएको हो
Ak dam sahi kura garnu vyo hjur sano r thulo vner xutyanxa sabai manxe hun jantale garda ati thulo mahol vako tha xaina adi janata nagayr thula bada janu parxani adi rabi sar aunu hunxa vne
आवाज भएका देशकै उत्कृष्ट कलाकारलाई त यस्तो गर्छन बर्दिवाला गुन्डाले अझै हामी जस्ता निमुखा गरिबको त घाँटी निमोठ्छन यिनिहरुले यस्को ज्वलन्त उदाहरण रबि लामिछाने पक्राउ प्रकरण हो ...
दीपक राज गिरि सरलाई सबैले घमन्डी भन्थे तर होइन रहेछ महान सोच भएको ब्यक्ती हुनुहुदोछ सेल्युट छ दीपक सरलाइ!!
Sujan Yongya
Nice heroinn g
Sujan Yongya ji ghamandi ta hamro karisma ji ho raixa
Yayaaya rabi sir hae hae
Eha mug bheda janta ho aaba bholi prachanda le aashu khashayow vaney media ma aayera tw bheda haru yow pani vanah ber xaina prachanda galat haina raxa gayendra shahi galat raxa vanxau mug bheda ho 2sabdha boldai ma 2mnt acting gardai ma ramro hunxa mug actor haru hun jasto ni acting gardinxa mug aakha khol mug bheda janta ho
अब आज रबि दाइ हिरासत बाट छुटेपछी सडक बाटै प्रधानमन्त्री घोषणा गरौ है साथी हरु जय रबि 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Ok
Hunx
Sahi vannu vo
Yakdamai
100/
दिपक सरकाे टिम लाई धेरै धेरै धन्यवाद हजुर हरु जस्तै युवाले रबि लाई साथ सपाेट गरि रहनु भाछ धेरै अाभारि छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरा गर्नु भयो दिपक सर दीपा दिदि केदार सर लगायेत स्म्पुन टिम ले !!!!!!,!!!!!!,,!!!!!!,!!!!!!,,,अति नै भयो के सरकार को जेयाजति , अब चुप लागेर बस्ने बेला होइन भोलि सारा जनता पोलिस चौकि र अदालत आगादि गयेर रबि दाइ लाइ निकाल्नु पर्छ्पर्छ्!जये रबि दाइ!
साचिकै रबि यो देश को महान ब्याक्ती अनि देश को सच्चा सपूत छोरा हुन दिपक दाजु अनि दिपा दिदी अनि केदार दाजु हरुलाइ धन्या वाद छ रबि दाइको सपोत मा हुनुहुदो रहेछ
रबि दाई ऌाई सपोट गर्नु हुने सच्चा फ्यान
आज रबि दाई रिहा हुने पर्खाई मा छौ हैनत
रबि दाई जिन्दाबाद
Bakbassss
आज रबि दाइ छुट्नै पर्छ जय नेपाल🇳🇵
रबि सर लाइ छोडनु पर्छ आज नत्र बिदेश छोडेर आउन बाध्य्य हुने छौं रबि सर जिन्दावाद😍✊✊✌✋
Correct bro mapani Malaysia Bata ho🫰🫰🫰🫰🔔🔔🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दिपक दिपा र केदार दादा दिदी हरु धेरै धेरै धन्यवाद रबि दाइ को लागि समय निकालेर तेहा सम्म पुग्नु भएको मा
छक्का पन्जाका कलाकार हरु प्रती सलाम।दिपक,दिपा ,केदार,र अन्ने कलाकार,हजुर लाई नमन।।जय घन्टी।।
रात भरको डिउटि बाट आएर नसुतिकन रबि दाइ बाहिर आएको हेर्न पर्खि रहेको छौ साउदि बाट
😍😍😍💙💙
Sutnu sutnu voli feri duty ma Nindra lagla
Ma Pani herdei xu India bat
ohhh I also wait...dada
Ma pani ho
रबि लामिछने दाइलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर आफ्नो ज्यान दिन तयार हुने ले like गर्नुस त कति जना हुनुहुदो रहेछ हेरम
रबि सर जिन्दावाद
अब नेपाल सरकारले रबि सर लाई सुरक्षा दिनु पर्छ भन्ने जति एता आउ ✋
Santosh Sing Thakuri k surakxya dinthiyo ra aafai paaye maarthiyo hola
@@crystalsharma7421 रबि लाई अब सुरक्षा को धेरै खाचो छ ।।
Santosh Sing Thakuri akdam xa but yo sarkar ko k biswas .sarkar nai khud aparadhi xa ani kasari biswas garne.
@@crystalsharma7421 अब रबि सर एकदमै चनाखो भै हिडनु जरुरि छ मेरो बिचार मा ।।
yes✋
Janatako माग हो रबि लाई प्रधानमन्त्री बनाउने ...
रबि निर्दोष छ रबिको पछे मा ९०% नेपाली जनता छ
रबि दाइलाइ फुल माला र अबिरले स्वागत गरेको हेर्न आतुर छु 😍😍😍😘😘
सच्चा देश प्रेमी रबि💕💕💕
साचो समचार सुन्न आतुरी छोउ हामी प्रभासी नेपाली दोहा कतार बात रबि सर रिह्या भएर बहिर निस्केको देख्न आपाउ
सहि भन्नू भयो
good dipak sar kanun to faknu parxa mero samar than
@@kala265 उनलाई र
दिपकराज गीरी नेपालको पाको र परिपक्क सेलिब्रीटि हो एस्तो बेक्तीले आफ्नो बिबेकले रबिलाई साथ दिन जरुरी ठानेरै हो पक्कै भेट्न जानु भा | हामी सबै युवाहरुको जीत हुनेछ रबिदाइको जीत भयो भने र हामी पूर्ण आशामा छौ रबि दाइको जीत हुनेछ | 🌹🙏🌹❤
100% राईट कुरा रबि गरिब दुखी प्रती एक दम भाबुग हुन्छ कि तेसैले सबैले सबैले माया गर्छन,।
दिपक सरले सहि भनु भयो । रबि सर निर्दोष हुनुहुन्छ ।
Paban Khadka हो हो
केदार धिमिरे सरको कविता बास्तवमै सत्यता छ।
नेपालको हिरो रबि सरलाई हामी आम नेपालिले
कुनै पनि हालतमा बचाउनु पर्छ।
Î9999
मेरो चाहाना अति नै होकि यो देशको प्रधानमन्त्री रवि सर हुनुपर्छ
Thik vannu vo ani matra des ramro hunx
Hami sabaele milera raja banaw
👃👃👃👃💐🌹🇳🇵
हामी अंधभक्त होइनौं रबिका ; परिवर्तनकारी देशभक्त हौँ....वा दिपक जि सलाम छ हजुरलाइ
दिपक राज दाई र दीपा दी अनि सबै TEAM हरू , गएर हौसला दिनु भएको मा धेरै धन्वाद हजुर हरू लाई।👌👌💌🇳🇵 र CELEBRATY भएको हैसियत मा वहाहरूलाई गरिएको व्यवहार धेरै दुखः लाग्दो लाग्यो 😑😑
🌷दिपक 🌷दीपा🌷🇳🇵🇳🇵🙏🙏जय जय
हीजो जन्मास्टमीको बर्त राखको
मन्दिर गयर भगमानसंग रबी दाइको जीत होस भनेर मागेको बिदेशबाट जय नेपाल
यो kuro tw maro मन संग मेलियो सिर
Hami pani pray garirachau rabi sir ko nai jeet sure ho kinaki rabi sir sahi hunuhuncha yo hami janata lai thahacha
कति खेर छुट्नु हुन्छ रबि सर म आतुर भैसके रबि सर लाई हेर्न
Neta chai nahos neta vayo vanye bigarxan
मलाई बिश्वास छ आज रबि सर सम्मान साथ रिहाई हुनुहुन्छ । नेता होइन रबि सर भनेको
Semsem ho mni
रबि दाइ लाई अब प्रधानमन्त्री बनाउनुपर्छ है जनता हरु मिलेर
Sabai ko like X yati mitho cament ma
Sahi ho sahi ho
Mero Pani vot xa Ravi ji lai
Yes
Balla sahi comment. Cancer hatauna hami janata chaincha. Natra tya ta mardela yar. Kul man lai ta kati dhamki ao. Janata navako vae. Uha lai ni kk hunthyo. Utham na yar plz
रबि दाइ नेपाल को यक मात्र हिरो हो
हो आज कति बेला रबि रिहा हुनु
हुन्छ हामी वहांको प्रखाईमा छौ
जय रबि जय घणटी जिन्दाबाद
साराले निर्दोष देखिएको नेपाली को मन मा बस्न सफल न्याय प्रेमी देश भक्त रवि लामिछाने जय जय
केपि वलि सिङ्गापुर तिर असमहिक निधान यता नेपाल मा रबि सर प्रधानमन्त्री
Hahahaha
exactly😂
aso vayidine vaye 😊
Hai shathi testie hunprxa ani matra ramro hunxa.....
😂aiyaa comment of the day
hahahaha buda utai khattam😄😃
छिटो भन्दा छिटो बाहिर रबिदाई देख्न पाउनेहरु यता हाजिर हुमँ त।
रबि लामिछाने दाईलाई अब ३ करोड जन्ताको नेता बनाउनुपर्छ
यसरी नै सेलीब्रेटी र जनताको साथ रबी लाई सधै पाइरहनु हुनेछ।
अब केपिको भर छैन उता सिङापुर तिर के हुन्छ ठेकान छैन अब सडक बाट रबि लाई बाटो बाट नै प्रधानमन्त्री बनाउनु परो
Kp oli 99% yatai marni news aako aawastha
Mareko khabar x ni oliya ko😁
Kada
Sai kuro
kpi 0li ..marxa. xittai
रवि लामिछाने समर्थक यता हाजिरी गराै।
हैट राजा भनेको राजा नै हो
खत्रा entry भयो दिपक सर को
तर लावण्य देशको पो राजा परेर पो खत्तम भो त
Hero ko palo last maa aauxa ni taw ☺️
कुरा मात्र गर्ने होइन अब बाल युवा बृध्दा सबै जुटेर झोले प्रहरी, भ्रष्टनेताहरुलाई धुलो चटाउन जागौ जागौ जागौ जय देश जय रबि
रबिलाई अब प्रधानमन्त्री बनाउनुपर्छ
अबको अर्को चुनाव मा रवि ज्यु को पार्टी हुनुपर्छ र रवि जि नेपाल को प्रधानमन्त्री। नेपाल को कुल जनसंख्याको ८०% भोट रवि सरलाई।
केदार घिमिरे (माग्ने ) दाजुको सहि र दमदार कुराे छ है।
केदार घिमिरे सर को कति राम्रो अर्थ पुर्ण जवाफ, वाह you are great.
रबि दाईको 100% जित हुन्छ ।
दिपक ,केदार,दिपा भनेको न्याय को मुर्ति हुनुहुदो रहेछ। धन्यबाद कलाकार टिम❤❤❤❤❤❤❤❤
कति समय लागेको अदालत मा छिटो बाइर आउनु रबि दाजु हजुर को अनुहार देख्न आतुर छु!
सात समुन्द्र पारी बाट म भगवान संग यही प्रार्थना गर्दछु रबिदाई आज रिहा भएर फूल माला ले सजिएर बिजय उत्सब मानाउन पाईयोस यही नै मेरो जिन्दगी को सबै भन्दा ठुलो खूशी हूनेछ ।
प्रधानमन्त्री ले राजी नाम दिनु पर्यो अब ।कुर्सी मा बस्न लायक प्रधानमन्त्री आउदै हुनु हुन्छ। 😊😊
👍️👍️👍️👍️👍️👍️👍️
Yes
Jun Jogi aaye pani kan chere ko nai hunxa vaii...
Ravi pani mantri bane paxi tei ho hjr
So sad
Bt this is the truth ni ..
👌👌👌👍👍👍👏👏👏👏👏
Ho sir
दिपक सरको शब्दमा हामी 15 जना जती रबी बारेकै केही कुरा गर्दै थियौ त्यहिबेला दिपक सर को रबिलाइ भेटेर बाहिर आइ मिडियामा शब्दहरु दिदा कसैको आखा रसायो दिपक सरलाइ धन्यबाद ,,,,,,,बुज्ने भाषामा बोलीदिनु भयो ,,,, आदी,,,,❤❤❤❤❤❤❤❤❤
दिपक राज गिरीको टिम लाइ सबैको मनमा बसेको रबी सर सॅग भेटघाट गरी बाहिर आएर सहिकुरा को समबात बुझाउनु भयो उहाहरुको टिमलाइ मुरी मुरी धनयबादछ जय घनटी /
दिपक र दिपा जी केदार जी ! संयम को लागि सैल्युट प्रहरी त नेता को झोले मात्रै भयो हाम्रो देश मा ा रबि को रिहा को प्राथना गरौं
मलाई त अब त पुलिस हरु देखेरनि दिमाग तातेर अाउछ यार
Ho vanya k para ho yo police haru ko yar
😀😂😂
santy asnty same here
Sami too you broo haru malai ni sarai risuthxa hou
Police ta chor daka nai honi jaha pani khatte haru
अब रबि दाइ सिदै प्रधान मन्त्री हो आउदो चुनाब बाट,, रबि लामिछाने जिन्दावाद
haha
सबै कलाकार टिम लाई धेरैे धेरै धन्यवाद! 🙏साथै रबि दाई हाइ हाई सलाैट छ।मेराे पनि सपाेटछ याे अान्दाेलनमा ❤️❤️👌👌जय रबि
रबि सर जिन्दावाद अब को प्रधानमन्त्री रबि सर अनि देश बन्छ।।हाम्रो रबि सर हाम्रो देश प्रान भन्दा प्यारो छ।।।
नमस्कार सम्पूर्ण हामी तीन करोड आज रबिबार रजि जि पक्रा पनि रिहा हुनुहुन्छ हाम दुबईबाट रबि जि जय जय कारको आवाज सुन्न आतुर छौ 🇳🇵🙏👈️
अब आउदो चुनाब मा रबि दाइ लाई नै vot दियेर जिताउनु परछ जन्ता सब मिलेर हाम्रो देसको सच्चा मन्तिरी बनाउनु पर्छ
💞💞💞💞राष्ट्रिय पिता रबि जि हामी सबै को आसाको दिवो 💞💞💞💞
वा वा वा धन्यवाद दीपक राजगिरी जी
तपाइँको टिमलाई
जिउदोलाई लास नबनानुस
सोझालाई दास नबनानुस
भष्ट्रचारीलाई खास नबनानुस
बुद्दिजिबीलाई घास नबनानुस
हाम्रो रवि हाम्रो देश प्रणान भन्दा प्यारो छ ।।
जय जय नेपाल सुन्दर शान्त विशाल ।।। ✊✊
Rabi Sir is a great man God bless him
Akdum sahi kuro Deepak dai 10000000000 likes and agreed with you
6
B
J9
You
एक दुईवटा पुलिस लाई काटेर नफाले सम्म पुलिस ठीक ठाउँमा आउँदैन
सहि कुरो यो चोर पुलिस पनि मिलेको छ साले खाते कुकुर
100 % right sir
चोर पुलिस हुन साले खाते
Sana lai haina thulai post ma baseka lai katnu parxa
Malai pani tasati lagxa hai ke garnu tara tasko pani auta thuma basyra alikati bujne paroni tara pulish haru ta newumatar khojne hou 😡😡😡😡😡😡
नमस्कार। देशमा कानुन छ भने कलाकारहरूलाई स-सम्मान रविलाई भेटन दिनु पर्छ। जयदेश।
रबि दाइ रिहा हुनैपर्छ ।
नेपाल प्रहरीले सबैलाइ समान ब्यबहार गर्ने रैछ भन्ने कुरा आज प्रमाणित भयो, सलाम नेपाल पुलिसलाई l :)
पुलिस भाई तिमी धेरै नबाेल ल बरु म तिमिलाई भुटेको चिया खुवाउछु
😃😄
🤣🤣🤣🤣🤣
भुटेको चिया 🤔🤔🤔
Sala khata policy haru auba ma time lai khatam parna gare, aaudi xu saidi aura ghata ma
चिया पनि भुट्छ र भनेको
एदि रबि सर नेपाल को मुख्यमन्त्री बन्नु भयो भने हामि नेपाली को शुख का दिन हरु आउनेछ यहि हो मौका गुमाउनु हुँदै न .3.करोड नेपाली जन्ता उथे र बनाउनु पर्छ हाम्रो नेपाल को मुख्यमन्त्री रबि सर लाई
होकि होइन 🇳🇵जये नेपाल 🌹💘
I miss you ravi sir
रबि जि चितवन बाट नै चुनाव लड्नु पर्छ।प्रचण्ड ज्युकाे क्षेत्र बाट।डा. सुरेन्द्र केसि ज्यु लगायत का देशका जनप्रिय ब्यक्तित्वहरु ले एउटा जनप्रिय पार्टि खाेल्नु पर्छ,हाेइन भने देश मा परिबर्तन ,बिकास सम्भब छैन।
Thanks deepak daju magne daju deepa shree dee sabai lai congratulations
Rabi daiko fan yata 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Saru nanu hajir vaye🙏🙏🙏
धन्ने वाद दिपालाई रबिको राम्रो
शुनाई दिनु भयो ❤🎉❤🎉रबि जिन्दा बाद❤🎉❤🎉 जय रबि ❤🎉❤ जय
रबि जय घणटी ❤🎉❤🎉 रासपा
६ बर्ष अगाडिको भिडियो हो अहिलेको होइन
अब नेपालको प्रधानमन्त्री रबि दाइ जिन्दावाद
रबि दाइ 🎉❤🎉जिन्दवाद जय🎉 घण्टी❤ जय रबि ❤❤🙏🙏
लाज पचेका नकचरा नेता हरु कहाँ लुकेर बसिरको छन्
रबि दाई निस्केर ता आउन अनि थाह पाउँछन् जनता को पावर 🇳🇵🇳🇵🇳🇵🇳🇵
अब भारत सरकार लाई मिडिया मागेर छानबीन गरनुपछॅ नेपाल सरकार को लागि हात हथियार बन्द गराऊ यो भारत ले किसको लागि हात हथियार दिएको नेपाल को गुनडा गरदि को लागि जनता मारन दिएको हो
Mare aree asti ko beluka hahaha
Sarkar marna gako xa singapore
ख्याल गरौ है फेरि आउलान नि तपाइँलाई खोज्दै
aja first time malai anup bro ko lagi clap dinu man layo..good job anup brother ...keep it up
देश चलाउने र सुरक्ष्या दिने हरु अनपढ़ गँवार हैन बोल्न सिकेका र पढेका हरु लाई नियुक्ति गर्नु पर्छ ।
कति बेला बाहिर देख्न पाइन्छ रबि दाइ लाई मलाई हतार भइरहेकाे छ रबि दाइ जिन्दावाद
दिपक सर ले नि हसाउनु र दिपा सिस माग्ने बूढो केदार र अन्यलाई धेरै धेरै धन्यवाद ढिलै भयनि भेत्न गयर रबि सर को अझै हौसला बधाउनु भो
धन्यवाद छ है दिदी(दीपा दीपक) जोडीलाइ
रबी मेरो ऐकदमै मिल्ने साथि हो भनेर भन्ने करिस्मा मानन्धर चै भेडा च्याङ्ग्रा बिक्री गर्न गईछन क्यार
Shekhar Gartoula ex lai vetna koi janxa
रबि जी आज छुट्नै पर्छन ... मनको आँदि बेहोरी मच्चि राछ.....भगवान संग पनि यहि प्राथाना छ.. रबि दाइलाइ आजै छुटाइदे प्रतिछामा पनि छुम
thank you so much दिपक n dipaa g गूद सल्लाह
दीपक सरको टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵
दियो का छेउमा नहल्लाउ नाङ्ला बोकेका हातहरु, हावाको झोकाले निब्छ दियो ! जन्मिन्छन अध्यारा रातहरु। वाहा वाहा!!
Yoto yourself j knowledge krishna knowledge defect
मगन्त नारायण जी लाई धेरै अन्तराल पछि देख्न पाउँदा खुशी लाग्यो ।। सल्युट छ माग्ने सर ।।।।
Upcoming prime minister of Nepal 🇳🇵
Vote for only one Rabi Lamichhane
No never
@@saymonboy6470 ta kukur lai katara marda hunxa
@@stydingstudio4695 aww taita
@Anzal Bhattarai tai hos sale oli rabi ko nalayek xora
@Anzal Bhattarai talai bahun mugi
@
रवि सरलाई भगवानले रक्षा गरुन यही चाहिन्छौं हामी🔕🔕🔕❤️❤️❤️💜💜😊
दिपक दिपाकाे टाेलिहरुलाई सलाम छ जय रवि
You are doing great job bro!
You’re great-
(news reporter )🇳🇵🇳🇵🇳🇵
You have a manners of human being 🥰👏
चितवन जिल्ला सधैं बदनाम मात्रै हुने जिल्ला हो?किन प्रचण्डले गर्दा धिकार छ।
प्रचण्ड नमरे सम्म यस्तै हो चितवन
कृपया प्रहरी को अादेश पनि मानिदिनु होला बाघ खोरबाट निस्केको हेर्न अातुर छौ हामि
Haha
हाम्रो सेर निस्किने बेला भयेन र
रबि सर जिन्दावाद ✊✊✊
हजुरहरुकाे सिङगाे टिमलाई सलाम छ
करिशमालाई त लाज लाग्यो कि कसो बाबुराम कि प्यारि हामि लाई भेडा भनेर सर्म पचेकि
'
भनी हाल्नु पर्ने अरु लाई नराम्रो ... कलाकर लाई सम्मान गरौ ..
नेपाल र नेपाली को सोच कहिलै बडलिएन यहाँ पनि सामान्य र सेलिब्रेटी को शब्द छ
Ani ta hai k selibetry ra thula thala lai matra manneta dine ho vane ta desha ko law kata janxa hola
Ak dam sahi kura garnu vyo hjur sano r thulo vner xutyanxa sabai manxe hun jantale garda ati thulo mahol vako tha xaina adi janata nagayr thula bada janu parxani adi rabi sar aunu hunxa vne
यो 1तारे पुलिस लाइ टुडिखेल मा लगेर फुटबल खेल्नु मन लाग्यो ,,पुलिस कै हात छ,,
रबि।लाई।लेर अाउनु है।
दिपक।टिम।धन्नेवाद
आवाज भएका देशकै उत्कृष्ट कलाकारलाई त यस्तो गर्छन बर्दिवाला गुन्डाले अझै हामी जस्ता निमुखा गरिबको त घाँटी निमोठ्छन यिनिहरुले यस्को ज्वलन्त उदाहरण रबि लामिछाने पक्राउ प्रकरण हो ...
दिपक र दिपा जि को कुरा ११०% सत्री र सहि हुन । सत्य नै बिजय हुने छ । सत्यम शिवम सुन्दरम ।।
यी कुकुर पुलिस नेताको मतियारहरुलाइ पेट्रोल छर्केर आगो लाइदिन पर्नी !!
Dipak dai laai dhanyabad yesto ramro kura garidinuvayo ra janatalaai khusi banaidinu vo