मेयर हर्क साम्पाङको नया गित सुनेर प्रमोद खरेल गाउदा गाउदै भाबुक देश भक्क्ति गीतले

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • ©New Entertainment Channel
    9849505882 kaman singh rai yamphu
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
    कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #newentertainmentchannel
    NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ

ความคิดเห็น • 612

  • @ghartimagarpremprasad1127
    @ghartimagarpremprasad1127 4 หลายเดือนก่อน +38

    हर्क ज्यु सच्चा देश भक्त हुनुहुन्छ l
    धेरै धन्यवाद छ तपाइको त्यो बोलीले र गीतले धेरै मन छोयो 👍

  • @ranarai1484
    @ranarai1484 5 หลายเดือนก่อน +75

    70लाख पर्देशी मन हरुलाई गित्बात आदर्निया मेयार्सब ले सम्झिनु भयो पक्काई पनि भाबन्लाई 💓🏵️💮👌👌👏👏🙏🙏

  • @MahendraRai-p6w
    @MahendraRai-p6w 5 หลายเดือนก่อน +32

    कुरा कडा काम कडा तितो सत्य एक मात्र निस्वार्थी न.१ १ नेता मेयर हर्क साम्पाङ राई 😍😍😍

  • @edge-ji6ce
    @edge-ji6ce 5 หลายเดือนก่อน +211

    ❤❤❤हर्क सर यौटै मात्र हुनुहुन्छ देस र जनता विभिन्न धर्म लम्बी जातजाति को अभिभाबक ❤❤❤

    • @nabinbaniya5338
      @nabinbaniya5338 5 หลายเดือนก่อน +5

      Good bisleson

    • @sampunnilimbu6594
      @sampunnilimbu6594 5 หลายเดือนก่อน

      Karot top ko salami hajura laai

    • @ThammanKhatri-j7s
      @ThammanKhatri-j7s 5 หลายเดือนก่อน +3

      I khais harka bhaneko arkakako kubhalo chahane byekti ho

    • @ReshmikaRai98
      @ReshmikaRai98 5 หลายเดือนก่อน

      Timro soch tyasto raicha tyahivayera arulai ramro manche laii naramro dekheu ​@@ThammanKhatri-j7s

    • @roz1nepali794
      @roz1nepali794 5 หลายเดือนก่อน +3

      नाप्याे harke la😊😊

  • @tikaram7653
    @tikaram7653 3 หลายเดือนก่อน +14

    हजुर देश चलाउने नायक पनि गायक पनि हहुरलाई धेरै धेरै सम्नान छ मेयर साहाब।

  • @prakashbudhamagaru2u
    @prakashbudhamagaru2u 4 หลายเดือนก่อน +37

    म हजुरको फ्यान हर्क साम्पाङ ज्यु
    सल्यान देखि

  • @NilamSunuwar
    @NilamSunuwar 5 หลายเดือนก่อน +38

    म तपाईंको फ्यान है हर्क सर ताप्लेजुङबाट 🇳🇵

  • @wthofficial5393
    @wthofficial5393 5 หลายเดือนก่อน +39

    अति राम्रो हर्क sangpang जिउको गित यो गति लाई कहिले पनि भुल्नु हुदैन,

  • @DewakiRai-ly4vo
    @DewakiRai-ly4vo 2 หลายเดือนก่อน +1

    सलाम छ मेयर ज्युलाई😘👍️❤️

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 5 หลายเดือนก่อน +41

    यो देशले प्रेदेशी तिमिलाइ सम्झेको बेला बाडुल्की लाग्दो हो आहा यो गित सुनेर आँसु आयो ।।धन्ने बात हर्क सर ।

  • @thaparamesh4478
    @thaparamesh4478 5 หลายเดือนก่อน +16

    जय होस् हर्क सर जियु लाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 5 หลายเดือนก่อน +99

    श्रमदानका पीताा हर्क जय हाेस

  • @pradiprai1512
    @pradiprai1512 5 หลายเดือนก่อน +28

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💪🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Yawa_entertainment
    @Yawa_entertainment 5 หลายเดือนก่อน +83

    जनताको दुख सुख सबै बुज्ने एकमात्र मेयर हर्क साङ्पाङ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @provediogamer3001
    @provediogamer3001 2 หลายเดือนก่อน +11

    हर्क सर एउटा असल नेपाली नेता हुनुहुन्छ

  • @hammerhummer7589
    @hammerhummer7589 5 หลายเดือนก่อน +15

    एउटा परदेशीलाई देशका सबै चिजहरुले ठाउँहरुले देउराली भञ्ज्याङ्हरुले सम्झिरहेको हुन्छ भन्दै सम्पुर्ण परदेशीहरु प्रती सम्मान ब्याक्त गर्नु हुने हर्कबहादुरज्युलाई हाम्रो हार्दिक सम्मान छ!

  • @GobindaRai-nz4iy
    @GobindaRai-nz4iy 3 หลายเดือนก่อน +1

    Sachinei pradeshiharu yo git le bhabuk baniyo hajur thankyou very very

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 5 หลายเดือนก่อน +10

    यो देश नेपालको सम्रगबिकाशको मिठो र सहि भिजन मेयर हर्क साम्पाङज्युको हृदयभित्र र मनमष्तिकमा लुकेको देखेँ मैले।प्रत्यछ्य निर्बाचित राष्ट्रप्रमुखको स्थानमा पुर्याउन सवैमा अपिल गर्दछु।जै नेपाल सबैको जेहोस.....

  • @kiranshrestha4230
    @kiranshrestha4230 2 หลายเดือนก่อน +6

    म तपाईको फ्यान है हर्क सर म सप्तरि बाट ❤❤❤

  • @anitarai7464
    @anitarai7464 5 หลายเดือนก่อน +27

    Multitalented Mayor Hark Sab👍👏🙏😇💐

  • @santoshmajhi1771
    @santoshmajhi1771 5 หลายเดือนก่อน +51

    I love harka sampang sr ❤❤❤❤❤❤

  • @nabinrai316
    @nabinrai316 5 หลายเดือนก่อน +13

    Super multitalend singer musician Leader Mayor Harka sangpang Rai ❤❤❤❤❤❤❤❤❤❤

  • @sher.b.rai12
    @sher.b.rai12 5 หลายเดือนก่อน +19

    सहि कुराे अति राम्राे सङ 🙏

  • @rajanitamang5841
    @rajanitamang5841 2 หลายเดือนก่อน +2

    मेयरसाबको भासण साह्रै राम्रो छ

  • @Alextmg975
    @Alextmg975 3 หลายเดือนก่อน +4

    आती राम्रो हर्क ज्यु हजुर को गित ❤❤🙏

  • @mayasampangrai8740
    @mayasampangrai8740 2 หลายเดือนก่อน +5

    ❤🙏❤️जय हर्का साम्पाङ्ग राई दाजु🎉🎉🎉🎉🎉❤❤❤🎉🎉❤❤

    • @BHIMLIMBU-g9k
      @BHIMLIMBU-g9k 24 วันที่ผ่านมา

      Samay anusar thik Cha hy sang

  • @jitendrajimee3717
    @jitendrajimee3717 2 หลายเดือนก่อน +2

    ATI marmik song mayor Saab Hal Malaysia Bata hardaixu

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 4 หลายเดือนก่อน +4

    वा मेयर साहब क्या मन खुसी गर्दिनु भयो कति राम्रो कार्यक्रम 🤗❣️सारै मन पर्यो आजको कुरा हजुरले कति राम्रो सङ्ग बुझाइदिनु भको🤗

  • @ghalantamangkrishna7723
    @ghalantamangkrishna7723 4 หลายเดือนก่อน +5

    हाल मलेसियाबाट
    हर्क सर अति राम्रो ❤

  • @Chemjong-d1b
    @Chemjong-d1b 5 หลายเดือนก่อน +33

    Maha gayak rai is king❤❤❤❤

  • @AmritRoshika
    @AmritRoshika 5 หลายเดือนก่อน +17

    Jai harkasampang jidabad ✊🏻

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 2 หลายเดือนก่อน +3

    सहि सोच मेहेर साब को बिचार अनि सोच धन्यवाद छ ज्ञान प्राप्त रहोस

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 หลายเดือนก่อน +7

    मेयर हर्क साब ज्यू हामी बिदेसमा बस्ने हरुलाई सजेकोमा सलााछ सल्यान नेपाल हाल साउदी बाट

  • @ArjunTamang-v9j
    @ArjunTamang-v9j 2 หลายเดือนก่อน +2

    हर्क साम्पाङ ज्यू जनता को दुःख सुख बुझ्ने मात्र एक हो🇳🇵🇳🇵🇳🇵🙏

  • @Maya-z4x
    @Maya-z4x 4 หลายเดือนก่อน +2

    हर्क साम्पाङ , बालेन साह , गोपाल हमाल देशले खोजेको भगवान हुन

  • @tikarampunmagar6452
    @tikarampunmagar6452 2 หลายเดือนก่อน +1

    वा वा मेर सर छिछिन लाक्छनी बादुल्की त लागेर के गर्नु मनै छोयो मेरो त

  • @PHULHAMU-VLOG99
    @PHULHAMU-VLOG99 5 หลายเดือนก่อน +10

    Harka sampang mayor and balen mayor both multi talented mayors ❤❤❤

  • @DangDadgahs
    @DangDadgahs 4 หลายเดือนก่อน +1

    वा! वा! मेयर साब नेपालीको शिर उच्छ हुने सिर्जना पस्किनु भयो😊

  • @subitajrai5935
    @subitajrai5935 5 หลายเดือนก่อน +6

    जय हर्क साङपाङ ❤❤❤❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน

    जय यो देध को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।

  • @sidnndc5458
    @sidnndc5458 5 หลายเดือนก่อน +1

    😢😢म दुबई बाट हर्क दाइ को गित सुनेर आँसु खस्यो so love it❤❤

  • @narpun4102
    @narpun4102 4 หลายเดือนก่อน +1

    अति सुन्दर र मार्मिक मनै छुने गित जय नेपाल जय मेयर हर्क सम्पाङ जिउ 🌷🌷🌷❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👌👌👌

  • @prakashsunar5072
    @prakashsunar5072 4 หลายเดือนก่อน +2

    Harka sampang sir, Great , Leader of Nepal 🙏🎁💐

  • @mrlalu5421
    @mrlalu5421 หลายเดือนก่อน +1

    hrk sangpang jindabad ❤❤❤❤❤👍👍ma brdiya bata

  • @DalTamang-f7m
    @DalTamang-f7m 5 หลายเดือนก่อน +1

    सलाम छ हर्क साम्पाङ ज्यु लाई ।

  • @motigurung3009
    @motigurung3009 2 หลายเดือนก่อน +3

    सम्मानित मेयर द्वय हर्क सर अनि बालेन सर जस्ता व्यक्तित्व यो मुलुकको माटोलाई अति खाँचो छ !
    हामी उहाँहरुको संरक्षण गर्न सके मुलुकले केही काँचुली फेर्थ्यो कि 🙏 !

  • @dilkumar1005
    @dilkumar1005 5 หลายเดือนก่อน +8

    जय हर्क जय देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 3 หลายเดือนก่อน +2

    Jaya hos harka Sampang Ji ko 💐🙏🏾❤️🇳🇵🇳🇵🇳🇵

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 4 หลายเดือนก่อน +1

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो सबै नेपाली हरू देशप्रेमी रास्ट्र पेरमी जनपेरमी हुनुपर्छ हर्क सरले भन्नुभयो मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी हुनुपर्छ हामी

  • @TilakYonjan-po2gw
    @TilakYonjan-po2gw 5 หลายเดือนก่อน +9

    मेरो मन छुयो❤❤❤😪

  • @DiluSunuwarOffical
    @DiluSunuwarOffical 5 หลายเดือนก่อน +1

    साँचिकै यो देश भक्त शब्दले भाबुक😥😥 बनायो हजुरलाई यो संदेशमुलक शब्द रचनाको लागि हार्दिक सम्मान साथै namn👏👏सर यो शब्द बजारमा आउन अवश्यक छ सांगीतिक क्षेत्र अनि कलाकारिता क्षेत्रमा सफलताको कामना sir🙏

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 หลายเดือนก่อน +1

    मेयर हर्क साम्पाङ्ग लाई हृदय देखी नै उच्च सम्मान छ ❤❤❤❤❤

  • @himantagurungpyuthani
    @himantagurungpyuthani 4 หลายเดือนก่อน +1

    🙏🙏🙏Samjhinuvo hami pradeshilai thank you sir

  • @khemrai8572
    @khemrai8572 3 หลายเดือนก่อน +1

    असली जनप्रतिनिधी मेयर हर्क

  • @laxmisinjali1606
    @laxmisinjali1606 5 หลายเดือนก่อน +12

    Harka sir ko git le manai xoyo

  • @PBalreshf
    @PBalreshf 4 หลายเดือนก่อน

    Wow sir 🙏 ❤❤❤ dami xa

  • @KesharThapa-g1e
    @KesharThapa-g1e 4 หลายเดือนก่อน +1

    aaha kati mitho geet sara nepaliko man xune geet matra hoina harek sabda💝😘💐

  • @jayagurung3771
    @jayagurung3771 5 หลายเดือนก่อน +2

    Hamro sundar Desh Nepal le Harka, Balen, Dr, Sanduk Ruit, Mahabir Pun, Kum man Ghising ra swagat Nepal ko Barrister jasto manxe napayra Nepal 🇳🇵 Rueraheko xa.
    Buddha ko Desh, Santi ko Desh khai kaha xa Buddha, Nepal Aama le khoji raheko xa rueraheko xa 🙏🙏🙏❤️❤️❤️Nepal.

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 20 วันที่ผ่านมา +1

    Meyor ❤ Harkha sampang Great Leader of Nepal ❤❤

  • @Dharan1.k
    @Dharan1.k 4 หลายเดือนก่อน +1

    जय धरान जय स्वतन्त्र

  • @madanjimi2498
    @madanjimi2498 5 หลายเดือนก่อน +20

    i love harka sir❤❤

  • @BibasRai-s8g
    @BibasRai-s8g 5 หลายเดือนก่อน +7

    Wa manxe vane ko taw harka Sar jasto hunu parxa aakha ma rakha da pani Nabi jaune jay harka ❤🎉🎉

  • @RijuRai
    @RijuRai หลายเดือนก่อน

    मेयर साव हामी खोटाङगेमा केकम छ । छ हामी सङ्ग दम । बधाइ छ । हजुर ।

  • @rupmanrai2675
    @rupmanrai2675 5 หลายเดือนก่อน +6

    Mehar Harka Sampang ko expression ma atti logic chha, Jay Mehar Harka Sampang...!

  • @popmixedtv9184
    @popmixedtv9184 4 หลายเดือนก่อน +2

    श्रमदान तथा श्रम ठगीका नेपाली पिता बेलाबेला दिमाग नखुस्कियाेस शुभकामना ।

  • @SangheSherpa
    @SangheSherpa 5 หลายเดือนก่อน +3

    मेरो भाई लाई स धन्या बाद छ |

  • @buddhibarali2342
    @buddhibarali2342 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏❤️❤️❤️हर्क मेर साब ❤️❤️❤️❤️❤️❤️💝💝बिग फ्यान हो म सलाम

  • @RameshB.k-bn8lv
    @RameshB.k-bn8lv 4 หลายเดือนก่อน +1

    ramro xa song 🙏

  • @deepatamang9863
    @deepatamang9863 5 หลายเดือนก่อน

    Dherai raamru bichar harka ji ku jai nepal 🇳🇵 jai harka sir

  • @molim4094
    @molim4094 5 หลายเดือนก่อน +126

    सहि कुरो भन्नुभयो मेयर ज्यू हजुरले सबै बिकास लाई समेटेर जानु हुनेछ भन्ने पूर्ण बिश्वास छ!! नेपाली जनताहरू लाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो 💐🙏💪😇🇳🇵💖 मेयर ज्यू ले बिदेशमा रहेका नेपालीहरूलाई सम्झनु हुन्छ हाम्रो पिता पुर्खा भनेको हजुर मात्र हुनुहुन्छ पैसा खाने समझनुको सट्टा जति दिए पनि नपुग्ने मात्र छन् हजर त हाम्रो थोरै सहयोग हरूले धरानको बिकास गर्दै हुनुहुन्छ!! धन्यवाद सलाम सेवारो यसरीनै अगाडि बढ्दै जानुहोस्!! एकदिन बिदेशी नेपाली हरूले पनि आफ्नो देशमा हवाई जहाज रेल पानी जहाज टार्म नेपाल भरिनै बिकास गर्ने साथ सहयोग दिउन हजुर नेपाल र नेपालीको पिता हुनुहुन्छ 💐🙏😇🇳🇵💖💪

  • @ManjuRai-x9z
    @ManjuRai-x9z 2 หลายเดือนก่อน +1

    Wow koti mitho geet ❤

  • @moneyBoypro1200
    @moneyBoypro1200 2 หลายเดือนก่อน

    नेपालको एक मात्र पहिलो दुख गरेर काम गर्ने मेयर साब धरानको मेयर सब हो

  • @baburai5173
    @baburai5173 5 หลายเดือนก่อน +20

    32 laxin 1000 kala liyera janmeko manxe mayor ❤

  • @nargurung2229
    @nargurung2229 5 หลายเดือนก่อน +2

    Touch heart song ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤congratulations and all team lai congratulations God bless you I am looking from uk ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @bimalarai3507
    @bimalarai3507 5 หลายเดือนก่อน +10

    Thank you mehar saap

  • @krishnarairai2521
    @krishnarairai2521 5 หลายเดือนก่อน +4

    Sabbai vanda badee khuc hune madhya mai hola, ajaa chai audheee khuc lago, yo dhekhera ki, harka sangapang le afno public ko lagi matra haina, prakritima raheko sara, saraa jibjantyko valai dekxu, charale bass payexa, gudlayexa❤❤ yo vanda thulo bikas malai aru xa jasto lagena.❤❤❤❤❤❤❤ love you dharane you guys are really lucky, keep supporting to his vision .wooouuu❤❤

  • @yogendrarana5481
    @yogendrarana5481 5 หลายเดือนก่อน +10

    great meyar

  • @chandragurung2567
    @chandragurung2567 6 วันที่ผ่านมา

    जय हर्क गीत संगीत राम्रो ❤❤

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 5 หลายเดือนก่อน +1

  • @dipakkhadka2621
    @dipakkhadka2621 4 หลายเดือนก่อน +1

    जय मेयरसाब जय नेपाल❤

  • @parichayalama9565
    @parichayalama9565 5 หลายเดือนก่อน +8

    Jai harkabad❤

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 หลายเดือนก่อน

    सान्दर्भिक कार्यक्रम 🙏👍

  • @sagarsherpa4509
    @sagarsherpa4509 2 หลายเดือนก่อน

    हर्क जि लाई हार्दिक सम्मान 🙏🙏🙏🙏

  • @SanjayLimbuyakso
    @SanjayLimbuyakso 4 หลายเดือนก่อน +1

    जय हर्क साम्पाङ

  • @pembagurung1481
    @pembagurung1481 2 หลายเดือนก่อน +1

    Jayehos harka gi 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @VijayLama-z3z
    @VijayLama-z3z 10 วันที่ผ่านมา

    म हजुरको फ्यान है सर

  • @nirmalarai7185
    @nirmalarai7185 28 วันที่ผ่านมา

    Harka Sampang Sir is a great Leader.l salute you..🙏

  • @GiteshSingh-c1z
    @GiteshSingh-c1z 2 หลายเดือนก่อน

    सबथोक बुझेको मान्छे🙏♥️धेरै सम्झना मेयर साफ

  • @ManishaRaiThamang
    @ManishaRaiThamang 4 หลายเดือนก่อน +1

    Mahan Soch bichar hunu vako😍😍😍😍 meyar harka sampang jeu tapai Jantaharuko ♥️♥️♥️♥️man mutuko meyar harka sampang 🌺🌺🌺🌺🌺🌺💞💞💞💞💞good luck meyar harka sampang jeu 🤩🤩🤩🤩jay harka sampang jindbad💪💪🇳🇵🇳🇵very nice song🤘🤘🤘

  • @AjitRai-d9z
    @AjitRai-d9z 2 หลายเดือนก่อน +1

    Mitho chha mear sab git chahi I love u mear sab

  • @bishnubishnubk6410
    @bishnubishnubk6410 5 หลายเดือนก่อน +1

    Harka sirlai salam xa mero tarfa bat sir yati dheraii khusi lago hami pardesi sabaiilaii samjhinu vako xa ani pardesi ko lagi git gaunu vo mutu naii chaskiyo sachaii ma pardesi rahexu vane lago yo man ma saraii man ma bijhayo salam harka sir daran jay hos

  • @aarohirai2605
    @aarohirai2605 5 หลายเดือนก่อน +6

    खोइ हाम्रो दार्जीलिङ को नेता हरु को चही कति ठुलो भुँडी र गोजि कहिले भरिन्दैन यिनी हरु जस्तोइ नेता भएको भए कस्तो हुन्त्यो होल

    • @rajbirsenehang2134
      @rajbirsenehang2134 5 หลายเดือนก่อน

      hamro Nepal tir pni xani neta haru

  • @sukmelgurung6828
    @sukmelgurung6828 2 หลายเดือนก่อน +1

    व व अति मन छुने गित

  • @RakshaKirati
    @RakshaKirati 5 หลายเดือนก่อน

    Wow❤

  • @ukslayalu3025
    @ukslayalu3025 5 หลายเดือนก่อน +2

    Jantako man jitna sipalu Meyer sab dharane jantako manma basna saphal

  • @DilipSunar
    @DilipSunar 5 หลายเดือนก่อน +1

    जातपात छुट्याउने मेयर साहेब। धन्यवाद हजुरको मनस्थितिलाई, आफुलाई मेयर हुनु पर्दा त्यही कामी, दमाई सार्कीका भोट पनि काम लाग्यो। तर अहिले कामी, दमाई सार्कीलाई चाहिं मूलबासीमा पहिचानको रूपमा नल्याएनु है पहिचानवादी साथीहरू भन्नु भयो। काम चल्यो भाँडो आफाल् तेरो ठाँडो जस्तै गर्नुभयो। कस्तो बिडम्बना। जुनै जोगी आएनी कानै चिरिएको।

  • @suvashrai3486
    @suvashrai3486 5 หลายเดือนก่อน

    देश भक्त मान्छे भनेको यस्तो पो हुनुपर्छ त।

  • @keshanglibang-pk3iy
    @keshanglibang-pk3iy หลายเดือนก่อน

    सलाम छ मेयर साब

  • @debarajrai4023
    @debarajrai4023 4 หลายเดือนก่อน

    Nice हर्क sir

  • @princeraj77736
    @princeraj77736 5 หลายเดือนก่อน +2

    हर्क सर तपाईं गित गाउनको लागि जन्मिएको होईन , देशको बिकास र जनताको सेवा गर्नको लागि जन्मिएको हो । जबर्जस्ती नगाउनु हौ । नेपाली गित सँगितको बेईजत हुन्छ । जस्ले गाउन सक्छ उसैलाई छोड्दिनुस हौ। कला भनेको चाहिँ God gift नै हुनुपर्दो रछ हौ , नत्र त गाउनेलाई भन्दा पनि सुन्नेलाई गारो हुन्छ ।

    • @tankerai8859
      @tankerai8859 4 หลายเดือนก่อน

      Tyarokura kukurko gula