धर धरि आशु झारिरहेको थियो मरेको पित्रीहरुलाई सम्झेर रुनुहुन्न उनिहरुको बाटो बन्द हुन्छ भन्नुहुन्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • पृत्रीहरुको सम्झाना हजारौ मानिसहरु बेलुकि पख देखि आफ्नो गुमाएको आफन्तहरुको सम्झानामा उनिहरुको तस्बिर राखेर दिप जलन गरेर पुजाआजा गरेर हजारौ मानिसहरु बसिरहेका थिए पर मंचबाट एक जना धार्मिक गुरु ज्युले कथा प्रबचन गरि रहनु भएको थियो प्रबचन कथा सुनेर धेरै जना मानिसहरु धुरुधुरु रुहिरहेको थियो कथा थियो मरि सकेको छोरि र बाचीरहेको आमाको कथा थियो आमा भन्दा छोरि पहिले मरेको थियो मरि सकेपछि रुनु हुन्न भन्ने कथा थियो रुदा पृताआत्माहरुले बाटो पाउदैन अरे रुनु हुन्न भन्नुउन्छ अनिहरुको नाउमा बालेको बत्ति निभ्नु हुन्न भन्नुहुन्छ

ความคิดเห็น •