मेरो आमा म सानैहुदा स्वोर्गवासभयो र सानिआमा र बुवा बाट भोगेका घटना हरु यो गीतले बिगतक घटना आँखा अगाडि चलचित्रझै आयो।सारै रुवायो मनैथाम्न सकिन!दोस्रोपटकपनि दोहोरी सुन्नेमनछ! लाखौं लाखशुभकामना सागर ,कमला र खुल्दुली मिडियालाई ।
सागर भाइ र कमला बहिनिकाे दाेहाेरी साह्रै मार्मिक शब्दले भरिएकाे दाेहाेरी आँसु थामिएन अन्तिम सम्म राेएरै सकियाे ।अझै राम्राे गर्दै जानुस् दुवैजनालाई धेरै धेरै आशीर्वाद छ ।
किन रुनु भएकाे नानि अाफ्नु बाबा अाम साथ्मै हुनु हुन्छ बास्त बिक्ता त हाेईननि हाे तर दुख्ख काे गित गाउँदा अलि अलि मनत दुख्छ तर पनि एत्ति धेरै रुनु चाहिँ हुँदैन है ❤️❤️❤️❤️❤️
यो गितले सारैं मन छोयो कमला नानी र सागर भाइ लाई धन्यवाद छ।
गितले सारैं भाबुक बनायो आखाबाट आशु बगिरयो कमला बहिनी र सागर भाइ लाई धेरै धेरै धन्यवाद छ।
#सागर_दादा_अनि_कमला_बैनी_सारै_भन्दा_सारै_राम्रो_अनि_मन_मुटु_नै_छुने_यो_दोहोरी_दादा_अनि_बुनु_धेरै_राम्रो_छ_♥️💞💞💞
कमला र सागरकोभाबुक्ताप्रती बधाइछ उत्कृष्ट गायन ले भावुक बनायो एस्तै भावुक गीत पुन आवस इन्द्रेणिबाट
सागर भाईको रमाइलो गीत देखि अहिले आएर भावुक हुने गीत गाउनु भयो भाईलाई धेरै धेरै धन्यवाद शुभकामना
कमला बैनिको गित हेर्न सुरु गरियो।सुभकामना बैनी। आज चाहिँ रोए है बैनिको गित हेरेर सुनेर तपाईंहरु नि ।लाइक गरम है साथिहरु।
Tq
सागर र कमलाकाे गीतले भावुक बनायाे दुबै लाई धन्यवाद
कमला र सागर लाई धेरै धन्यवाद छ सुभकामना बहीनी र दादा लाई 😭😭😭
यो गित सुनेर म त धेरै रोय र गित सुन्ने जति सबै रुनुभयो होला जस्तै लाग्यो मलाई
Hohoho
nice 🤗🤗🤗🤗🤗
सारै मार्मिक र मनै रुवाउने दोहोरी गाउनु भयो दुबै जान ले 😭😭😭😭😭😭😭😭😭
निकै भवुक बनायो दोहोरिले जे होस मेरो पनि अतीत निकै याद आयो lots of love ❤️❤️❤️❤️🙏🙏🙏🙏
मेरो आमा म सानैहुदा स्वोर्गवासभयो र सानिआमा र बुवा बाट भोगेका घटना हरु यो गीतले बिगतक घटना आँखा अगाडि चलचित्रझै आयो।सारै रुवायो मनैथाम्न सकिन!दोस्रोपटकपनि दोहोरी सुन्नेमनछ! लाखौं लाखशुभकामना सागर ,कमला र खुल्दुली मिडियालाई ।
.
स्याबास दुबै जनालाइ कति राम्रो सग बिसयमा रहेर गित प्रस्तुत गर्नु भयो हार्दिक धन्यवाद ? सागर जी &बैनी कमला दुबै मा👌👌👏👏❤️❤️❤️🙏🙏🙏
कमला बैनि सारै भबुक कति गित काे गाहिराई बुझेर गाकाे सानि भहेनि
सारै नेचुरल बुज्नी भइछन कमला छोरी कति राम्रो सग गित परार गरिन म पनि कति रुय तिनी रुदा भाइ र नानू कमला धेरै धेरै शुभकामना
कमला नानी र सागर भाईले अति भावुक हुनि गित गाएर सबै को मन जित्नु भो हजुर होरु को हरेक पाईला मा सफलता मिलोस
सुरू देखि अनत्य सम्मा अाँसु भरेकि भए ४ माना बग्यो होला अहो किति सिरियस मा पुगेकि नानू सफलता को शुभ कामना भाइ बैनि दुबै लाई🙏
सागर र कमलाको यो दोहोरि गीत धेरै धेरै मन छुने गाउनु भो धन्यवाद शुभकामना बधाई छ
धेरै राम्रो गीत हायौ कमला बुनु पढाईमा बिशेष ध्यान दिनु होला।धेरै धेरै सफलताको कामना गर्दछु ।
कमल।क।्
कमला ले बिगत समझे जस्तो छ नरोउ नानु
साह्रै मन छुने गीत गायौ कमला बुनु
उम तनी कति मन choyo 😔😓मेरो त कस्तो रुन मन लगो❤️💕😫😭😭
😭😭😭😭😭😭😭😭
Hait, Atantai marmik manai xune song xa. Dherai dherai Suvakamana xa Nanu lai ra Sagar Bhai lai.
कति मार्मिक गित रहेछ, बरर आँशु खसिहाले हाईलाईट हेर्दैमा।😥😥
गित प्रस्तुत गर्ने यसरी हो लोक गित सङित प्रेमी हरु ले गहिरियर बुझौ😍😍
म पनि कमला बहिनीको दोहोरी सुन्न बसे है ।अति रमाइलो छ।
कमाल बैनिको सोर सरै मन पर्छ म
big fan हो सुन्दै जाद मेरोनी मन रोयो गाउने भाईको पनि सोर राम्रो रैछ love you all tim lai❤️❤️❤️
धेरै राम्रो छ गीत म पनि भावुक भय बहिनी।
यो गीत सुनेर मेरो पनि आँशु आयो कमला बहिनी शुभकामना
we yo
Man xoyo
Sagar g ra Kamala bunu ko geet la bhabuk banayo astai astai gaudai janu hola pargatiko subhakamana
कमला बुनु यति सानाे उमेरमा पनि गितकाे भाबमा डुबेर गाउँन सक्ने तिम्रो कलालाई सम्मान छ अागामी दिनहरूमा पनि अगाडि बड्दै जाउ शुभकामना छ तिमिलाई !
Good👍🏻👍🏻❤❤🔥🔥
उच्छ मुल्यांकन
आहा कति राम्रो गीत गाय कि बुनु ले
यो दोहोरी ले मेरो मन छोयो बधाई छ
बधाई छ कमला सागर भाइ
सब्दले भावुक बनायो अाखाँ रसायो ।जीवनमा अाफौमाथी परेको लाइ कस्तो हुन्छ होला। धेरै धेरै धन्यवाद सागर बाबु कमला नानी लाइ।
कमला रसुमन को सारै रामरो धने वाद कमला
🙏❤️❤️अति मार्मिक दोहोरी कमला बहिनी र सागर भाइको बधाई छ❤️🌺🙏
अति भावुक बनायो दुवै जना लाई बधाई छ
कति राम्रो गाउनु भको😘😘
उच्छ सम्मान गर्दै दुई हात जोडी नमन छ
kamala is best 1 of the child singer she is the first one I saloute for her
Sai ho
कमला नानि गित भबुक छ मन छाेयाे यसताे हुन पनि जानछ
धेरै राम्रो दोहरी
Best of luck,kamala ,damiii live dhore 👌👌👍👍👏🏼👏🏼❤️
सागर भाइ र कमला बहिनिकाे दाेहाेरी साह्रै मार्मिक शब्दले भरिएकाे दाेहाेरी आँसु थामिएन अन्तिम सम्म राेएरै सकियाे ।अझै राम्राे गर्दै जानुस् दुवैजनालाई धेरै धेरै आशीर्वाद छ ।
WAO
SWEET- LOVELY- BEAUTIFUL- WONDERFUL- SUPERB SONG AND SINGING.
KEEP IT UP. GO AHEAD AND AHEAD.
Stay safe and healthy. Health IS REAL WEALTH.
कमला नानि आज आफै नि राेयउ र शुरू देखि मलाई नि रूवायाै राम्ाे छ।।। अघि बड्नु ल शुभ कामना छ नानू तिमी लाई।।
कमलको गीत ले मेरो पनि आँखा रसाए हिम्मत हार्नु हुँदैन नानु अगाडि बढ्दै जाऊ आशीर्वाद छ तिमीलाई
सारै मन् छुने हजुर् हरूको दुखि गाना दुबै दाइ अनि बैनि लाई धन्य बात हजुर्
किन रुनु भएकाे नानि अाफ्नु बाबा अाम साथ्मै हुनु हुन्छ बास्त बिक्ता त हाेईननि हाे तर दुख्ख काे गित गाउँदा अलि अलि मनत दुख्छ तर पनि एत्ति धेरै रुनु चाहिँ हुँदैन है ❤️❤️❤️❤️❤️
Sarai man xuni dohori gaunu vayo ❤️❤️🙏
प्यारी कमला बहिनी ❤️😭
Nices
Sarai man xune git
kamala didi ko dhori ramro chaa malai ta aadhadya manparcha😍😥
Bichara dai baini 💕💕
Git sarai mn xune chha aagi badnu kamala bahini
All the best
सारै मार्मि गित नानु को
Kamala nanu le dherai bhabuk banayo..suvakamana nanu lai
यो गित सुनेर नरुनी को होलर 😭😭😭😭😭
Dami xa kamala bini
गाउँला -गाउँलाकाे हृदय ।।रुखायाे।।।😭😭😭😭😭😭😭😭😭
Marmikx kamala ghimireko yastai git nirantar gaunu nanu thank lord kamala
atinai manxune dohori kamala nanu
कमला हामीलाई रुवायाै।
Kati Ramro dohari sarai runa maan lagyo 😭😭best of luck dubai Jana lie 🙏🙏
Very nice song Kamala
Sarai man xune git wow dubai jana lai
Kamala naniko.supar.hit.duri.katimi.osorho.namastenani
वोव 👌
Dherai ramro xa man xuyo 😭😭😭😭😭😭😭
मेरोजिबन्सङ कथाले मेल खायो । धेरै आँसु आयो। thanks derai raamro
Nice xa nane yasare ny age baddoy gau👌👌❤️❤️
All the best Kamala.
सागरले रमाइलो गर्ने आजत भावुक बनाउनु भाे त
अति मीठो प्रस्तुति बेस्ट सागर
Nice song Dada hajur kamla bunu🙏🙏🙏🙏👍👍👍👍
कमला बुनुको दोहोरी राम्रो छ ।
Sarai man xuni geet gaunu vayo 🙏🙏🙏👌👌😍😍😍❤❤
सारैमन रोयो कमल बाैनि को गितले
Heart touchable dohori song 😂😂😂
Best wishes both of you ♥️♥️🌺🌺
साहारै भाबुक हुने गित
Daju bahiniko dukhako byethale bhariyeko git ati rochak kamala bunulai ujjal bhawisyako kamna india Darjeeling
Sagar ji ra kamala bainiko git sarai ramro lagyo
Congtulesion
Dhirai ramro geet kamala xori ko
सारै दुख लाग्दाे गित दुबैजना काे राम्राे छ
Dd ko voice akdam ramro xa ani yo geet dheri man xoyo 😭😭
kasto ramro hudai gayeko kamala baini..gid bless you samaya sangai afulai ajha ramro prastut gardai janu🙂lots if love
Kamala bunu ramro xa prastut ajai ramro gaudai garnu parxa nanu
Nice kamala
Amazing Indreni program
Fantastic song
आहा ! सधै रोमान्टिक गीत गाउने मान्छेले सबैको मन रुवाए 😭😭😭😭😭😭😭😭😭😭😭
Nice x hajur
अति उतम गित
Very nice kamala chori and best wishes
Wow
So nice 👌
Wow wow wow bunu kamala
very excellent and heart touching live dohori
Wowowow nice song ramro xa