अर्जुन खड्काले टीका सानुलाइ सिन्दुर हाल्दिन्छु भन्दा टिका र अर्जुन बिच पर्यो कडा टक्कर। ०७६-०३-१६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #live_Dohori #Arjun_vs_tika
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @bichodmilan1428
    @bichodmilan1428 5 ปีที่แล้ว +283

    अर्जुन खड्का र टीका सानू लाई माया गर्ने जति आउनुस एकजुट हौ

    • @karnshah8283
      @karnshah8283 5 ปีที่แล้ว +1

      Ati ramro bhaga sarai manparyo

    • @user-sv3rh1bn9h
      @user-sv3rh1bn9h 5 ปีที่แล้ว +1

      Ma ni xu hai la..💕😍

    • @parkashbaral9074
      @parkashbaral9074 5 ปีที่แล้ว +2

      live dhori ko sabai vanda man parne vannekai arjun khadka hunu hunxa

    • @dineshrajal1238
      @dineshrajal1238 5 ปีที่แล้ว

      सहि छ

    • @Bikash-oq5qz
      @Bikash-oq5qz 4 ปีที่แล้ว

      @Sunita Muskan €`0b6m

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 ปีที่แล้ว +10

    1940 को ईतिहास पनि सुने 96 Years old को हजुर बुवा बाट हामी लाई कथा जस्तै लाग्छ तर त्यो यथार्थ हो।
    टिका सानुको स्याबास अहा भन्ने शब्द नै अत्ति राम्रो सुरुवात को keep it up टिका सानु👌❤️🙏

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 ปีที่แล้ว +31

    आहा कति राम्रो शब्द फुल्ले हेर्यो kaadaa नि फुल्नी भयो गायक अर्जुन kc जि को सबद सबैलाई धन्यवाद है।

    • @Kushal44452
      @Kushal44452 5 ปีที่แล้ว +1

      Thaha xaina ra sathi image lok dohori award jitnu vako arjun sir le

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 5 ปีที่แล้ว +54

    टीका बहिनी को गित धेरै मन पर छ अजेइ राम्रो गाउदैइ जानू मेरो धेरै धेरै सुभकामाना छ

  • @nicenepal8980
    @nicenepal8980 5 ปีที่แล้ว +606

    टीका सानू लाई मन पराउने जति यता हाजिर गरौ है त कोको हुनु हुन्छ ✋✋✋✋✋

    • @kamigham4471
      @kamigham4471 5 ปีที่แล้ว +5

      किन मिलाई दिने होर टीका लाई😍😜

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 ปีที่แล้ว +3

      म पनि हाे नि

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +4

      म छु साथी बन्नुस

    • @kamigham4471
      @kamigham4471 5 ปีที่แล้ว +1

      @@romanticmedia Kati romantic banaune man xara yr yasto Kura

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +1

      @@kamigham4471 टन्नै बनाउने मन सहयोग गर्नुहोला

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว +49

    आहा हाम्रोनेपाली संगीत कत्तीराम्रोछ एस्तो बुढा बाबालेनी कस्तो मनदेखी गाउनुभाछ सलामछ बाबा हजुरलाई

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว +1

      Baba🙏🏾🙏🏾🙏🏾🙏🏾very,verynice,baba🙏🏾

  • @vijayb.ghimire5213
    @vijayb.ghimire5213 5 ปีที่แล้ว +10

    परे पनि जोगि भै हिन्ड्न म,तिम्रो इजत आच आउन् दिन्न म,,वा वा क्या राम्रा शब्द हरु अर्जुन जिको गित सारै मन परेयो,टीका बहिनी को त कुरै नगरम,मुस्कानै काफी छ।

  • @sardakc1977
    @sardakc1977 5 ปีที่แล้ว +173

    ईन्द्रेणि टिम ले अाज 96 बर्स काे हजुर बाबा लाई देखेर धेरै खुसि लाग्याे

    • @uniquedipak1018
      @uniquedipak1018 5 ปีที่แล้ว +2

      th-cam.com/video/Bx0LG5Wt80E/w-d-xo.html
      Thanks for watching.Plz like,comment,share and subscribe my channel
      Lok git lai maya garau

    • @ashokbhandari1846
      @ashokbhandari1846 5 ปีที่แล้ว +1

      हाेनि है

    • @mohankhatri9398
      @mohankhatri9398 5 ปีที่แล้ว +1

      Nice all

  • @jibarai6638
    @jibarai6638 5 ปีที่แล้ว +56

    बुबा सलाम छ हजुर लाई✋
    मिठो सम्झना ल💞

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 ปีที่แล้ว

      बुबा सलाम छ हजुरलाई मिठाे सम्झना 🇳🇵🇳🇵

  • @OnlineKiratMedia
    @OnlineKiratMedia 5 ปีที่แล้ว +125

    *ईन्द्रेणी कार्यक्रमलाई मन पराउने जति यता*

  • @maxgurung7030
    @maxgurung7030 5 ปีที่แล้ว +9

    हजुर बुबाको कुराले मन छोयो अर्जुन र टीका को उत्कृष्ट दोहोरी सुनेर मनै आनन्द भो धन्यवाद इन्द्रेणी परिवार।

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +35

    मलाई असाध्यै मनपर्ने लोक गायक अर्जुन खड्का हो ।अर्जुनको आगमनले इन्द्रेणीको गरिमा पनि धेरै उच्च भएको छ।मैले अर्जुनलाई इमेज टि.भि .मा निता पुनसंग दोहोरी खेल्दा बाट चिनेको हो। सारै सरल र मिजासिलो हुनुहुन्छ ।बाकी रहयो मेरो सानू टीका
    टीका बिनाको इन्द्रेणीत आज भोलित हुन्छकित फिका ।हाल दोहा कतार

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o 5 ปีที่แล้ว +19

    टीका र अर्जुनको गितले सारै विशेष आनन्द दियो जस्को बयान गरेर पूरा हुदैन ।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 ปีที่แล้ว +38

    पुर्ब ब्रीटिस आर्मी ९६ बर्षे हजुरबुवा प्रति हार्दिक सम्मान व्यक्त गर्छु सत्य शिवम सुन्दरम

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +213

    टिका सानु ले प्रगति गरेको देख्नी को को हुनुन्छ हाजिर गर्नु मित्र हरु

  • @betaalokshahi8967
    @betaalokshahi8967 5 ปีที่แล้ว +19

    तिका सानु मेरो लागि सबैभन्दा मन पर्ने गायिका उहाँको गायिकाले म फिदा भयेको छु

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 ปีที่แล้ว +27

    कति मिठो भाकामा गाउनु भएको हो दोहोरी राम्रो लाग्यो

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +9

    सर्व प्रथम हजुर हरु सम्पुर्ण मा मेरो नमस्कार लु आउनुस है इन्द्रेणी कति रमाइलो छ इन्द्रेणी को जय जय जय होस् अर्जुन खड्का मन पराउने कति छ्म जय गित जय संगीत 🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👏👏👏👏💃💃💃💃

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +2

      माइली दि नमस्कार म पनि आको छु अब सङै हेर्नू पर्छ है

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว +2

      दिदि नमस्कार म पनि छु है इन्द्रेणी लाई मन पराउने

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว +1

      @@sabinashah7886 कान्छि दि नमस्कार म पनि आको छु है

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +1

      @@user-zu7jg4wf9r हस कान्छो भाइ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@user-zu7jg4wf9r नमस्ते भाइ होर ल धन्यवाद हजुर लाई भाइ

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +15

    ९६ बरसका बाजेको कुरा सुन्दा मेरो त मनै छियाँ जियाँभयाे अाँखा बाट अासु राेकिएना बाजेलाई ईन्देणीमा सलामछ कति ज्ञानी र सचा मन भएको मान्छे

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 ปีที่แล้ว +6

    हजुर बुवा का बिगत का कुरा र टीका सानू र अर्जुन सर को गित सुन्दा मनै सितल भयो कति मिठो शब्द मा गित गाउनु भयो 🎤♥️♥️🙏🙏🙏

  • @ashmitaaryal6807
    @ashmitaaryal6807 5 ปีที่แล้ว +20

    सबै आउनुस है अब इन्द्रेणी तिर म त हाजिर भैसके ।रमाइलो रैछ आज नि

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +74

    लाईभ दोहरिको चर्चित लोक गायक तिका सानुलाई माया गर्ने उहाको प्यानहर को को हुनुहुन्छ ?

  • @dineshthapamgr4892
    @dineshthapamgr4892 5 ปีที่แล้ว +15

    टिका सानू बहिनी को स्वोर लाई मान्नु पर्छ एक दम राम्रो छ

    • @sujanthapa5852
      @sujanthapa5852 5 ปีที่แล้ว +1

      Waw Kati ramailo hai hami Pani kaile hola inrdenima ramailo garna aaune

  • @youthschannel1477
    @youthschannel1477 5 ปีที่แล้ว +47

    खिमा बैनिलाइ पनि दोहोरी गाउनी मौका दिनु पर्यो कृस्न दाजु धेरै नै भो खिमा बैनी को दोहरी nasuneko plz daju #krishna kadyal daju

    • @mohanchhetri5927
      @mohanchhetri5927 4 ปีที่แล้ว

      खिमा बहिनिको पनि पालो दिनु परो कडेल दाजु

  • @user-wm9gs5xp8w
    @user-wm9gs5xp8w 5 ปีที่แล้ว +15

    मलाई अर्जुन खड्का खुब मन पर्छ जन उहा ले गाउँनु भएको हरेक शब्द ले मन नै xunxa

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +68

    कुर्दा कुर्दा बल्ला आयो ईन्द्रेणी आबा हेरिन्छ मजाले फलाम को चिसो खाटमा पल्टेर इन्द्रेणी लाई मन पराउनु हुने जति यता हाजिर हुनुस है जय गित जय संगित जय जय इन्द्रेणी

  • @pjbrai3506
    @pjbrai3506 5 ปีที่แล้ว +37

    टीका सानू सार्है मन पर्छ। आईयो है हेर्न लाई।

  • @komalmagar6972
    @komalmagar6972 5 ปีที่แล้ว +14

    नसकुँला जुन तारा किन्न‌ म
    मायाको अभाव हुन दिन्न म वा अर्जुन दाई कडा आयो🌷🌷🌷🌷

  • @JpsSnr
    @JpsSnr 5 ปีที่แล้ว +139

    ९६ बर्षको हजुर बाको कुरा सुनेर केहि सिक्ने सन्देश पाईयो र सहकार्य काम कृष्ण कडेल को टिम लाई धन्यवाद छ!

    • @balbahadur956
      @balbahadur956 5 ปีที่แล้ว +2

      👍

    • @uniquedipak1018
      @uniquedipak1018 5 ปีที่แล้ว

      th-cam.com/video/Bx0LG5Wt80E/w-d-xo.html
      Thanks for watching.Plz like,comment,share and subscribe my channel
      Lok git lai maya garau

    • @minatamang4063
      @minatamang4063 5 ปีที่แล้ว

      👍️

    • @dilsubagurung5289
      @dilsubagurung5289 2 ปีที่แล้ว

      Sewa dhog Adarniya Gryan phadar ju and be safe inside Tim 🙏👍👌🙏

  • @user-oc8lg8dr7d
    @user-oc8lg8dr7d 5 ปีที่แล้ว +7

    धेरेै मन छोयो ९६ बर्ष को बुबाको कुरा सुन्दा धेरै धन्यवाद कृष्ण दाइ

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +23

    जो सधै सकारात्मक सोच राखछ त्यो निरोगी र धेरै बाच्छ भने उदाहरण हो बुवा।।जय इन्द्रेणी ।।।

  • @baburamrimal9988
    @baburamrimal9988 5 ปีที่แล้ว +4

    अति राम्रो आजको कार्यक्रम धन्यवाद हजुरलाइ कृष्ण सर

  • @hirasunar2855
    @hirasunar2855 5 ปีที่แล้ว +24

    टीका सानू लाइ मन पराउनु हुने जति येता हजिर हुम त

    • @kalasbaral2355
      @kalasbaral2355 5 ปีที่แล้ว

      my best singer tika sanu g u are the best..love u all💕💖💖

    • @akroshb.k28
      @akroshb.k28 5 ปีที่แล้ว +1

      Tika sanu lai naheri manai bujdaina

    • @betprasadoli6134
      @betprasadoli6134 4 ปีที่แล้ว

      Good dohori

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +5

    कसम टिका सानु लाइ मानु पर्छ दोहोरी को खानी हुन love you tika ji best of your clourful life

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +29

    अर्जुन खडका पनि दोहोरि को किङ रहिछन सलाम अर्जुन जि अज सम्म चिनेको थिएन अब थाहा भयो best of your clourful life arjun ji

    • @rekhaayerbhandari4373
      @rekhaayerbhandari4373 3 ปีที่แล้ว

      Dami xa ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว +8

    बधाई छ सम्पुर्ण इन्द्रेणी सपरिवार लाई।खिस्स हासो मनमाया को अझै राम्रो ।

  • @aarayankumar5459
    @aarayankumar5459 5 ปีที่แล้ว +5

    Arjun khadka ko sabda nai kada k sarai man parxa gaune saile 👌👌👌👌👌👍️👍️👍️👍️

  • @birbahadur3901
    @birbahadur3901 5 ปีที่แล้ว +12

    वहाँ ९६ बर्षका बुबालाई मेरो पनि सलाम हामी सबैलाई वहाको आशिर्वाद लागोस ।

    • @haribasnet3220
      @haribasnet3220 4 ปีที่แล้ว

      सेम टु यु हजुर मलाई पनि

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 ปีที่แล้ว +1

    यस्तो मन छुनी दोहोरी आजसम्म सुनेको थिइन सलाम छ अर्जुन भाइ र टिका सानु बहीनीलाइ।।।।।अनी इन्द्रेणी लाइ पनी सलाम सलाम सलाम ।।।।।।

  • @gitapokhrel9348
    @gitapokhrel9348 5 ปีที่แล้ว +1

    यो दोहोरी मा शब्द चयन अति राम्रो छ सारै मन परो ।

  • @yubarajdahal7724
    @yubarajdahal7724 5 ปีที่แล้ว +16

    सर्बप्रथमत ९६ बर्ष को हजुरबुबा लाई सम्मान गर्दै अर्जुन र टिका को दोहोरी सुनौ हैत

  • @punbhakti5347
    @punbhakti5347 5 ปีที่แล้ว +11

    पहिलो, दोस्रो विश्व युद्धमा प्रत्यक्ष सम्लग्न भैई बृटिश मेजर त्रिलोक थापा क्षेत्रीको आफ्नो जीवन भोगाईको अनुभव सहित आज इन्द्रेणीमा गायक अर्जुन खड्का र गायिका टीका सानू दुबैको उत्तम शब्द छनौट प्रेमी प्रेमिका हुँदै बिहे गरेर बच्चा जन्माउने इच्छा राखेर अन्त्या गरेको लोक दोहोरीमा आज नाचको कमी भएको अवस्था है कृष्ण कडेल सर! ✋✋✋✋✋✋✋✋✋

  • @premierworld6275
    @premierworld6275 5 ปีที่แล้ว +84

    अरु केही नलेखेर कमेन्टमा खाली फलानो मन पर्ने जति यता हाँजिर गरौं भनेर लेखेको कमेन्ट पढेर दिक्क लाग्ने जति अब फेरी यता हाँजिर गरौं 😂😂😂😂😂😂आजको दोहोरीमा प्रयुक्त भाषा शैली , शब्दहरु र टुक्काहरु धेरै माथिल्लो स्तरका छन् ।💝💝🙌🙌👌👌

    • @megharajgoodperformancesis7956
      @megharajgoodperformancesis7956 5 ปีที่แล้ว +1

      🤣🤣🤣

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      @@megharajgoodperformancesis7956 😂😂😂👌👌💝💝

    • @krishnakarki4445
      @krishnakarki4445 5 ปีที่แล้ว +1

      😀😀😀😀

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      @@krishnakarki4445 😂😂😂

    • @ushabhohora3672
      @ushabhohora3672 5 ปีที่แล้ว +1

      कमेन्ट पढेर हास्ने चाहिँ कता हाजिरी हुने हो 😎😎😃😃☺️☺️

  • @dilsuslingmagar2784
    @dilsuslingmagar2784 5 ปีที่แล้ว +8

    टीका र अर्जुन को गित गाउने तरिका पनि मिथो तेसमाथी एक साथ भएको भए झन.......

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 5 ปีที่แล้ว +41

    क्या दमदार आहा टिका सानू👌🏿👍👌🏿💕🙏

  • @erazmaichal9554
    @erazmaichal9554 5 ปีที่แล้ว +6

    वाउ आज real तक्मे बुढालाई लिएर आउनु भएछ,हाम्रो किसुन दादाले

  • @sasimagar2646
    @sasimagar2646 5 ปีที่แล้ว +2

    अर्जुन सर को हासो र भोईस सारै मन पर्छ💘💘

  • @romarrana2331
    @romarrana2331 5 ปีที่แล้ว

    सलाम सबै इन्द्रेणी तिमलाइ हृदए देखिनै यो सोरथी सुन्दा आफू शीत नाचेका गाएका साथी भाइ र बाबा र गाउका सबै सँगै गाएका नाचेका सबै जना र ती गाउका आगन मा नाचेका याद धेरै आयो ।के गर्नु बाध्यता र बिबस्ताले मान्छेलाइ काहा देखि काहा पुर्याउदो रहेछ ।मात्र अहिले त सम्झिने र कल्पनामा रहने मात्र भएको छ।पुराना गित सँगित र सस्कृती बचाइदिनु भएको छ ।बेला बेलामा यस्ता गित सिन्न पाइएको छ ।एसको लागि पनि मनै देखि फेरि नमन गर्दछु।इन्द्रेणी तिमलाइ।

  • @muktimagarthapa6091
    @muktimagarthapa6091 5 ปีที่แล้ว +4

    लहै मलेशिया बाट हेर्दै छु मेरो सवभन्दा मान पर्ने कार्यक्रम अनि इन्द्रेणी तिमको सबै कलाकारहरूको ठुलो फ्यान ।।
    सधैं हेर्ने गर्छु म।।।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +8

    टीका सानू भयकाे ठाउमा म सधै हेरछु , अझै याे त ईनदेरणि झन कहिले छुटाउदिन

  • @bhupalolirukum288
    @bhupalolirukum288 4 ปีที่แล้ว +1

    एक दम सहि बाजे तपाईंको यो हरेक सब्द मा देश भक्ति छ सलाम छ

  • @khemrajbastakoti7255
    @khemrajbastakoti7255 5 ปีที่แล้ว +2

    अर्जुन कति मिठो शब्द हरु गाउनु हुन्छ अति मन छुने

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 5 ปีที่แล้ว +3

    आज त दोहोरीका राजा साब आनु भएको रैछ मेरो असादै मन पर्ने दाजु अर्जुन जि उहाँ जैले गहिराई सम्म छुनु हुन्छ।।।😍😍😍

  • @rpadhikari7824
    @rpadhikari7824 5 ปีที่แล้ว +5

    ल है सुरु गरियो टिका सानुको कडा दोहोरी हेर्न दुबईबाट

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l 5 ปีที่แล้ว +1

    दमदार छ आजको कार्यक्रम पनि खुसी लायो बधाइ सम्पुर्णलाई ईन्द्रेणी टिम लगाएरत अर्जुन खड्का ज्युलाई

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +8

    अाज पनि धेरै रमाइलो भएको रहेछ हई

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 5 ปีที่แล้ว +4

    🙏🙏🌈
    त्रिलोक क्षेत्री बाजे सारै माया लाग्यो😍😘
    अर्जुन vs टीका दाम्मी दोहोरी 😀😀😀😀

  • @rameshpandey6098
    @rameshpandey6098 5 ปีที่แล้ว +14

    आज किन हो येति ढिलो..... भयेनी हेरेर सुतिन्छ् नहेरी निद्रा नै आउदैन के गर्नु को को हुनुहुन्थ्यो पर्खाइमा हाजिर गरुम त साथीहरू 🙋🙋‍🙋🙋👨👨‍👨‍👨‍

  • @taraadhikari3097
    @taraadhikari3097 3 ปีที่แล้ว

    राम्रो छ बुबाको आशीर्वाद लागोस टीका अर्को भाइले अति सुन्दर गित गाउनुभयो धन्यवाद सबै लाई

  • @lalbirchadara5308
    @lalbirchadara5308 5 ปีที่แล้ว +1

    धेरैई राम्रो दोहोरी गित

  • @dhaneshbohara1134
    @dhaneshbohara1134 5 ปีที่แล้ว +4

    ल है इन्द्रेणी क कस्लाई मन पर्छ ⚘⚘⚘⚘⚘

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      मेरो हरपलको साथि नै हो भन्नु पर्छ इन्द्रेणी

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      मेरो हरपलको साथि नै हो भन्नु पर्छ इन्द्रेणी

  • @ramsar6370
    @ramsar6370 5 ปีที่แล้ว +6

    टीका सानू देरै मन्पर्छ मुस्कान हासो राम्रो लाग्छ 😍😍😍

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +1

    सारै मन छुन्य शब्द सारै खुशी लाग्यो टीका र अर्जुन ले धेरै धेरै धन्यवाद सबै टिमहरुलाई

  • @surajkhadka4695
    @surajkhadka4695 5 ปีที่แล้ว +2

    आहा असाधै सुरिलो भाकामा गाउनु भएछ सार्है मन छोयो अनि हजुरबाबा संगको ज्ञानोदय कुराकानि
    साच्चै आजको कार्यक्रम बहुत खुव भएछ सबै सबै टिमलाई धेरै धेरै बधाई छ सधै यस्तै राखनु होला

  • @tarathapa3330
    @tarathapa3330 5 ปีที่แล้ว +16

    Khima dd lai ni din paryo palo
    Dherai vyo uhako dohori sunn na pako

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +3

    रमाइलो छ, जय इन्द्रेणी।

  • @tulshibohara6181
    @tulshibohara6181 5 ปีที่แล้ว +1

    वाव धंन्य वाद टिका बैनी र अजुन भाई लाई ल।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 ปีที่แล้ว +1

    अाज लगाएर ५पटक हेरेको मैलेत मात्रै मेरो मन पर्ने कलाकार टीका सानू ले गाएर ❤️🌹

  • @biplovearjun2916
    @biplovearjun2916 5 ปีที่แล้ว +3

    कती राम्रो कति सुन्दर वोवो तिका जि वोmy heart

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 ปีที่แล้ว +3

    Indreni team tirolochand ba hjr Tika sis Arjun ji ko mitho dohori hjr haru sabaima namaskar pani

  • @loksubedi2326
    @loksubedi2326 5 ปีที่แล้ว +1

    अर्जुन खडका धेरै अनुसासित गाएक।।

  • @radhagurung4671
    @radhagurung4671 5 ปีที่แล้ว +3

    सर्वप्रथम त ९६ बर्षको बुबालाई सम्मान गर्दै अर्जुन र टीका सानुको गीत सुनिन्छ मज्जाले ।

  • @magarhari8167
    @magarhari8167 5 ปีที่แล้ว +49

    टीका को गायिका लाई मन नपर्ने मान्छे हरु त सायद कोही पनि छैनन् होला जस्तो लाग्छ

    • @tikasapkota8553
      @tikasapkota8553 5 ปีที่แล้ว +1

      म छु के।

    • @laxmanghele1444
      @laxmanghele1444 5 ปีที่แล้ว

      Ahile ko kyeayi tika sanu ra arjun 96barshako buwalai mero salam xa

    • @chetbdr9309
      @chetbdr9309 5 ปีที่แล้ว

      इन्द्रेणी को राम्रा राम्रा कला भएका नानिहरु मनमाया खिम तिका र भुमिका कृष्ण लाई मेरो तरफ बत धेरै धेरै धन्यवाद छ गितले मन खन्छ

  • @deepakrana8521
    @deepakrana8521 5 ปีที่แล้ว +6

    बाजेका शब्द नभएर वाणी हुन् उहाको लामो आयु होस्! अर्को कुरा अर्जुन रियल हिरो हुन्! अर्जुन र खिमाको दोहोरी सुन्ने ईच्छा छ मेरो पूरा गरिदिनुस है कृष्ण दाजु!

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 5 ปีที่แล้ว +2

    आहा अति राम्रो ।जय होस इन्द्रेणी टिमको ।हरि ॐ ।

  • @mayagautam4189
    @mayagautam4189 5 ปีที่แล้ว +1

    हामी प्रदेशीको सुखदुःखको एक मात्र ससार ।हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी ।

  • @bhojbibas4492
    @bhojbibas4492 5 ปีที่แล้ว +3

    ढिलो आयो कडा आयो आज को एपिसोड सबैभन्दा राम्रो लाग्यो

  • @kajimanthapa5342
    @kajimanthapa5342 5 ปีที่แล้ว +5

    टीका सानू बैनीको दोहोरी नछुटाएर हेर्छु !
    बैनीले शब्दहरु राम्रो सँग उठान गर्नुहुन्छ!र मन पनि अतीनै पर्छ!
    तर बैनीले सुधार्नु पर्ने एउटा कुरा के भन्दा स्वर लाई अली बनाउनु पर्ने दख्छु !!समग्रमा राम्रो छ!

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 ปีที่แล้ว +1

    आहा कति मन छुने मन भिजाउने दोहरी कुनै उछरिङ्खल शब्द नभय पनि रमाइलो हुन्छ मन छुन्छ साचिकै।

  • @bisnubhatta5499
    @bisnubhatta5499 5 ปีที่แล้ว +1

    सारै मीठो दोहरी कृष्ण दाइ ।।सबै लाई नमन र मीठो सम्जना ।।
    हाल साउदी बाट

  • @khumangm1998
    @khumangm1998 5 ปีที่แล้ว +18

    लु आज त 20 नम्बर मा परियछ। ल आउनुस सबै जना सङ्गै हेरुम।मिठो दोहोरि।

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      अाजसम्मकै उत्कृष्ट र सभ्य दाेहरि लाग्यो

  • @user-kq6bg8yn1f
    @user-kq6bg8yn1f 5 ปีที่แล้ว +14

    🙏नमस्ते इन्द्रेणी म यो कार्यक्रम नियमित हेर्ने गर्छु । सानो गुनासो हरेक एपिसोड मा किन एउटै गाएका को मात्रै दोहोरी आउछ ? खिम,मन माया र कृष्ण बजगाई को त सुनिन्छ तर भुमिका बयक को कहिले पनी सुन्न पाको छैन । यो कार्यक्रम को उदेश्य लुकेको प्रतिभा लाई उद्दार गर्नु पनी हैन र ?

  • @narayanprasadghimire4320
    @narayanprasadghimire4320 5 ปีที่แล้ว

    वा दोहोरी त धेरै सुनियो आज जो सुनियो जिन्दगी भर नभुल्ने छ धन्यवाद इन्द्रेणी लाइ

  • @kuldawdi9887
    @kuldawdi9887 5 ปีที่แล้ว +2

    आहा क्या खुशी लाग्यो,,सोरठि भाकामा बा को जोस जागर लाई सम्मान छ, अनि इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ।

  • @haminepali7552
    @haminepali7552 5 ปีที่แล้ว +6

    अर्जुन खड्का को अगाडि टिका सानु धेरै तल हो ।।। शब्द नै कति राम्रो छ ।

  • @madankhadka8228
    @madankhadka8228 5 ปีที่แล้ว +27

    सबै जनालाई नमस्कार ।आज अर्जुन ब्रो को र टीका जि को दोहरी निक्कै राम्रो होला जस्तो छ ।

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 ปีที่แล้ว +1

      सबै जनालाई नमस्कार याे बिरानाे मरुभूमि बाट

  • @bhulshrestha1408
    @bhulshrestha1408 5 ปีที่แล้ว +2

    यो यपिसोड को लुगामा अझै राम्री देखेकी छेउ है टीका.... keep it up

  • @sunitachhetri2241
    @sunitachhetri2241 5 ปีที่แล้ว +2

    Wow wow very nice aajako karekarm thanks all indreni tim love you always 🙏🙏🙏🙏🙏🙏🙏

  • @bikashmoktan9329
    @bikashmoktan9329 5 ปีที่แล้ว +7

    दर्शन नमस्ते मेरो सबै लाई लौ म त सुरु गरे हेरन लाई मलेसिया बाट है त

  • @xsrrtgg8617
    @xsrrtgg8617 5 ปีที่แล้ว +11

    खिमा रोका लाई नि दिनु पर्यो के गाउन

  • @user-ky9jp2yc4j
    @user-ky9jp2yc4j 5 ปีที่แล้ว +1

    Aaha...!!!,,.....kati mitho....arjun ko voice....

  • @RamPrasad-qj6nx
    @RamPrasad-qj6nx 5 ปีที่แล้ว +2

    टीका बहिनी को स्वोर सब्द चयन राम्रो छ कहिले नि नमातिकन यस्तै गरि अगि बढनु । भाइ अर्जुन को नि दामी छ दुबै जनालाइ शुभकामना ।

  • @nathanuptati1539
    @nathanuptati1539 5 ปีที่แล้ว +11

    टिका सानू को मात्र कति सुन्नी हो मन माया दिदी को नि सुनुम न अब

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 ปีที่แล้ว

      Tehi Ta jun gayek aye ni tika sanga matrai beraucha ani aru dd baini chahi k garne ni palai palo garaunu pariyo ni hai

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 5 ปีที่แล้ว +5

    नेमित ईन्द्रेणि हेर्नू हुनि साथि यता अाम त✋✋

  • @jayabahadur5652
    @jayabahadur5652 3 ปีที่แล้ว +1

    राम्रो छ बुवाको गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🏠️🔊👍️❤️❤️❤️❤️❤️

  • @subanikarki2432
    @subanikarki2432 5 ปีที่แล้ว +1

    हजुरबुबा को कुरा ले साच्चै नै मन छोयो। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭doha qatar

  • @akroshb.k28
    @akroshb.k28 5 ปีที่แล้ว +3

    Indreni paila teti herni thiyana aahele tika sanu aaye paxi aak choti naheri manai bujdaina miss you tika sanu.

  • @samj2290
    @samj2290 5 ปีที่แล้ว +3

    अत्यन्त इमान्दार र भाबना मा दुब्ने गायक अर्जुन खड्का दाजुलाइ मेरो सम्मान अनि टिका सानु लाइ पनि उत्तिकै माया।

  • @kishanpanta4504
    @kishanpanta4504 5 ปีที่แล้ว +1

    Sabda haru sarahi mileka xan arjun khadaka ko ra tika sanu ka
    Krishna dai keep it up sir God bless you always I salute you Krishna daju

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 ปีที่แล้ว +2

    Hello indreni all Teams and my sweet heart Miss M.M. I am watching from Sikkim.