🇳🇵🇳🇵🙏🙏 पत्तासाफ चै काग्रेस,एमाले ,मावोवादी जस्ता पार्टी र तीनका वृद्ध नेताकार्यकर्ताहरु जो पटकपटक प्रयोग भए तर नतिजा झन्झन् खत्तम दीए 😢😢तीनीहरुलाइ पत्तासाफ गर्नैपर्छ 🙏🇳🇵 अब रा स्व पा र रवी एउटा पार्टी र व्यत्ती मात्रै होइनन् एउटा वीकल्प ,सोच र आशाको कीरण हो 🙏 यदी रवी र रा स्व पालाइ सीध्ह्याएछ्न भनेपनी ती पुरानालाइ पत्तासाफ गर्ने अभीयान चाहे बालेनलाइ नेतृत्व गराएर हुन्छ वा अरु सक्षम कसैलाइ गराएर नीरन्तरता दीनैपर्छ 🇳🇵🇳🇵🙏🙏
ठुला पाटि हुम भन्ने का दिन ओरालो तर्फ उन्मुख्।बैकल्पिक पाटि को उदय हुदै।
🇳🇵🇳🇵🙏🙏 पत्तासाफ चै काग्रेस,एमाले ,मावोवादी जस्ता पार्टी र तीनका वृद्ध नेताकार्यकर्ताहरु जो पटकपटक प्रयोग भए तर नतिजा झन्झन् खत्तम दीए 😢😢तीनीहरुलाइ पत्तासाफ गर्नैपर्छ 🙏🇳🇵 अब रा स्व पा र रवी एउटा पार्टी र व्यत्ती मात्रै होइनन् एउटा वीकल्प ,सोच र आशाको कीरण हो 🙏 यदी रवी र रा स्व पालाइ सीध्ह्याएछ्न भनेपनी ती पुरानालाइ पत्तासाफ गर्ने अभीयान चाहे बालेनलाइ नेतृत्व गराएर हुन्छ वा अरु सक्षम कसैलाइ गराएर नीरन्तरता दीनैपर्छ 🇳🇵🇳🇵🙏🙏
तेरो चोर,अन्तरास्ट्रिय ठग,किर्ते,तरुनिको नाइके सकियो! यो देशमा काङ्ग्रेस र एमाले दुई पाटी मात्र रहन्छ हेर्दै जा!
यो केपि र सेरे को त किम्जोङ को जस्तो शासन गर्दै छ तर आफ्नो पालो कुनै न कुनै दिन त आउला नि