जेरि भन्दा कडा रैछिन् पबित्रा घर्ती मगर,यस्तो दोहोरी पहिलो पटक । ०७५.०३.३१ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 982

  • @amartango4693
    @amartango4693 6 ปีที่แล้ว +17

    साच्चिकै भन्नू पर्दा त केसर धिकारी दाइ नेपाल को रास्टिय गायक हुनुहुन्छ सारै राम्रो दोहोरी गाउनु भयो ।र आगामी दिन मा पनि केसब दाइ लाई दोहोरी मा निम्तो गर्नु होला ।

  • @chetangautam8468
    @chetangautam8468 6 ปีที่แล้ว +67

    कलाकार ठुलै होलीन पबित्रा घर्ति मगर तर व्यवहार मन परेन छाडा अनि रिसैले भने जसरि बोल्ने, हासेको पनि देखिएन।
    तर केसर बहादुर अधिकारी लाई सलाम🙋🙋🙋👏👏

    • @tikaramkarki4226
      @tikaramkarki4226 6 ปีที่แล้ว +2

      sahamat

    • @omacharya1289
      @omacharya1289 6 ปีที่แล้ว +2

      मलाई पनि गित चै मन पर्यो तर पबित्रा दिदि को गित गाउने सैली मन परेन अलि गमन्डी जस्तो देखिन्छ कम्सेकम अलिकती हासो त हुनुपर्छ नि धेरै रिसाएको जस्तो

    • @yogendrabti4988
      @yogendrabti4988 6 ปีที่แล้ว +4

      ठुलै कलाकार भएर क्यार्नु । जस्तो छ त्यस्तै भन्नू परयो। हेरन रिस ले मुर्मुरिएकी पबित्रा।

    • @chetangautam8468
      @chetangautam8468 6 ปีที่แล้ว +4

      सहि हो सर पहिले पनि सायद यहि घमन्डले जितेकि हुनुपर्छ।

    • @jiwantipoudel6131
      @jiwantipoudel6131 6 ปีที่แล้ว +5

      कलाकारिता भनेकै ब्यक्त गर्न खोजिएको भावना अनुसारको अनुहार हाउ-भाउ सुहाउदो बनाउन सक्नु हो । गीतमा भन्न खोजिए अनुसार २ छोरी सहित आफुलाई अलपत्र अबस्थस्मा छोडेका श्रीमान लाई बर्षौ पछि भेट्दा कस्तो हुनु पर्थ्यो दुरुस्त हाउ-भाउमा प्रस्तुत हुनुभाको छ । समय परिस्थिती र बिषय बस्तुमा अनुहारको आकृती र पहिरन समेत मिलाएर प्रस्तुत हुन सक्नु सक्षम कलाकारको सारै राम्रो पक्ष हो । बधाई छ पबित्रा जि । निरन्तर यसै गरि पर्दामा देख्न पाइयोस भन्ने शुभ-कामना । पुराना अरु धेरै स्रस्टाहरुलाई खोजी खोजी प्रस्तुत गराउन सफलता मिलोस भन्ने सुभ-कामना ।

  • @shreeramnepali8288
    @shreeramnepali8288 4 ปีที่แล้ว +1

    दोहोरी भनेको एस्तो पो होनि पुरानो समयमा एसरिनै बुडाबुडी को झगाडा हुन्थो तेहि सम्झना गराइयो र रहोकुरा पबित्रीको चाहो बुडिको रोनिभएकोले रिसाएको जस्तो देखिएपनी बास्तबी रुप चाहि एस्तोहोइना एस्तो गित उहाले हासेर गाउनेरोल हैनस हासोभने गितको मजानै आउदैना एकदम सहिगित गाई केहिसमयलाइ रमाइलो गराइदिनु भो तपाइहरुलाइ धेरै धेरै धन्न्र्बाद

  • @kanchhashrestha5772
    @kanchhashrestha5772 4 ปีที่แล้ว +1

    सुठाे चै खत्र रहेछ है झकनश छ दाेहाेरि अत्ति रमाईलाे भयाे

  • @hamrotv1133
    @hamrotv1133 6 ปีที่แล้ว +32

    मलाई यो कार्यक्रम साह्रै मन पर्थ्यो झन आज रोल्पा कै कलाकार अनि रोल्पाली आफन्त हरु देख्दा झन धेरै खुशी भाको छु

  • @rashankumarigabujatilijati6336
    @rashankumarigabujatilijati6336 6 ปีที่แล้ว +5

    इन्द्रेणी तिम लाई धन्यवाद विशेष गरि कृष्ण कडेल सर लाई र सम्पूर्ण कलाकार हरु लाई

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว

    सिरमान सिरमतिको एकआपसको बे वास्ता र आ-आफ्नै पारामा चलेका जोडिको अचानक भेट हुँदाको झकडालाइ गितको माध्यम बाट उजागर गरेर समाजको बिकृतिलाइ ब्यब्थापन गर्नलाइ शन्देस दिने खालको जन चेतना मुलक गित गाउनु हुने हाम्रि रोल्पालि चेलि पबित्रा घर्ति र दादा केशब अधिकारिलाइ हृदय देखिको सम्मान।

  • @KamleshSingh-ow1ep
    @KamleshSingh-ow1ep 4 ปีที่แล้ว +1

    यो खदका नानी को नाचो त खतरा छ wawwaw

  • @harttouch6630
    @harttouch6630 6 ปีที่แล้ว +18

    सबै जनालाई नमस्कार छ।पबित्रा दिदिको गित धेरै बर्ष पछि सुन्न पाईयो एकदम खुशी लाग्यो।धन्यवाद इन्द्रेणी तिम र कृष्ण कडेल सर लाई ।आजको दोहोरी बबाल रमाईलो भोयो।

    • @upedrakatuwal8458
      @upedrakatuwal8458 6 ปีที่แล้ว

      खतरा हो दोहोरी त 😂😂

  • @user-tx1ur7xn9k
    @user-tx1ur7xn9k 6 ปีที่แล้ว +5

    वाह ! यो पो त दोहोरी
    सलाम छ आदरणीय पुरानो पुस्तालाई, अपवाद छोडेर नयाँ पुस्ताले धेरै सिक्नुपर्ने देखिन्छ

  • @shivabasnet8183
    @shivabasnet8183 3 ปีที่แล้ว

    धन्यवाद मेराे दाइ यसैगरि दु ख सम्झिने हुनुहुन्छ तेसैले त इन्द्रेणी झनेकाे भगवान काे बास हाे

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 ปีที่แล้ว +2

    कतारको मरुभूमिबाट हाम्रो आदरणीय दिदी"पवित्रा घर्ती मगर" ज्यू दर्शन छ।साथै सबैलाई पनि सम्झना छ है।

  • @purnabrathapa7514
    @purnabrathapa7514 5 ปีที่แล้ว +12

    पबित्रा सारै ठाडो अति ठाडो केसब अधिकारी जि लाई सलाम छ

  • @dhanbahadur9154
    @dhanbahadur9154 6 ปีที่แล้ว +12

    बाफ रे बाफ रे दोहोरी त यस्त्यो पो हो त आज दोहोरी सुनेर आनन्द आयो जीवन दाइ नाचे त झन रमाइलो हुनि थियो दे दे दे जीवन दाइ अब त नाच्नु पर्छ है कम्मर मर्काइ मर्काइ सर्ब प्रथम त मेरो तर्फ बाट सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ

  • @dalegurung7675
    @dalegurung7675 4 ปีที่แล้ว

    मलाई डान्समा यो बहिनी को सारै मन पर्छ👍👍👍

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 ปีที่แล้ว +3

    पबित्रा दिदीलाई म हृदय देखि सलाम गर्दछू।

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 ปีที่แล้ว +11

    दोहोरी त धेरै रमाइलो छ है तर पबित्रा घर्ती मगर दिदि ले अलि रिसाएर गाए जस्तो लागो अरु हासे जस्तो हासे को भए झन रमाइलो लाग्थ्यो

    • @sameerdarai8318
      @sameerdarai8318 6 ปีที่แล้ว

      bir bahadur Thapa tai tA hai kalar vaya si Ta halka haso hunu parxa ne hai

  • @nainarai4268
    @nainarai4268 6 ปีที่แล้ว +2

    एक्दमै राम्रो कार्याक्रम छ कृष्ण सर लोक भाका तपाइलेनै समरक्षन गर्नु भएको छ खुशी लाग्छ यो कार्यक्रम हेर्दा

    • @pralhadbhandari5789
      @pralhadbhandari5789 5 ปีที่แล้ว

      कृष्ण सर नमस्कार इन्द्रेणी को सबै सृन्ख्ला धेरै राम्रो छ यहि कार्यर्क्रम मार्फत समाज सेवा नि अगाडि बदाउनु भाको छ प्रगति को धेरै धेरै सुभ कामना यी कार्यक्रम पस्किदिनु भयेकोमा
      धन्यवाद 🌹🌹.😁😁😁💞

  • @kesharpun9061
    @kesharpun9061 5 ปีที่แล้ว +1

    पबित्र दिदी को 20बर्ष पहिलेका पुराना लोक गित म लगायत सम्पुर्ण नेपालीलाई सारै मन छुन्छ र सारै राम्रो लाग्छ

  • @anapyakurel1198
    @anapyakurel1198 6 ปีที่แล้ว +3

    सम्पुर्ण जात जाती भाषा धर्म संस्कृति लाई जगेर्ना गर्न उत्प्रेरणा दिने बहु कलात्मक धनि कृष्ण कडेल जि लाई हार्दिक बधाई दिदै सम्पुर्ण टिम लाई धन्यवाद दिन चाहन्छु ।

  • @kamalsunar4123
    @kamalsunar4123 6 ปีที่แล้ว +18

    यो पबित्रा भन्ने गाईका मन परेना कृस्ना सर आब इन्द्रेनी मा नलेउनु होल ..?
    यत्रो दोहोरी गाउदा हासेको देखियन शब्द नि ठिक भयना पुरानो रिस होला जस्तो ।।।छेया रिसाको हो कि अनुहारै यस्तै हो । यस्ति नि कसरी फस्ट भाको हो खै

  • @jitbahadur3314
    @jitbahadur3314 4 ปีที่แล้ว

    पबित्र दिदी काे चाइ रामराे भयन हइ अाजा

  • @user-to9lc1jt8n
    @user-to9lc1jt8n 6 ปีที่แล้ว +1

    आज्त दिउती लेगर्दा ५ घन्टा पछि हेर्दैइ छु मपनी दामी छ धोहोरि गित भनेको त एशथो प हुन पर्छ धन्यवाद ईन्देणी तिम्लाई

  • @basantaghimire6875
    @basantaghimire6875 6 ปีที่แล้ว +11

    हैट बुडो त खप्पिस पो रैछन त गॉठे तर दिदि नि कम चॉहि होइनन है साराई मज्जा आयो आजको दोहोरि सुनेर

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +25

    रमाईलो भएको रहेछ धन्यवाद छ इन्द्रेणी टिम लगाएत सम्पुर्ण कलाकार अनि बाद्यबादन अनि अथिती हरु लाई !!

  • @bhagmanbasnet2120
    @bhagmanbasnet2120 4 ปีที่แล้ว

    दिदिको गाना फेद न टुप्पोको पैसा वाल्ली जस्तो लागो दाजु लाई सम्मान गर्छु ।

  • @kamleshpariyarofficial
    @kamleshpariyarofficial 4 ปีที่แล้ว

    मलाई कृष्ण सर लाई धेरै मन पर्छ

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +55

    सर्व प्रथम हजुरहरु सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो भएको थियो चैट चैट एक्से एक दोहोरी गीतमा मैले पनि एकछिन रमाइलो गर्ने मौका पाएकी थिएँ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👌👌👍👍👍👏👏👏👏

    • @shyambam4719
      @shyambam4719 6 ปีที่แล้ว +1

      oww didi

    • @manbasnet9521
      @manbasnet9521 6 ปีที่แล้ว +1

      Goma Bhandari Namaste hajur sanchai hunxa holni

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว

      man basnet हजुर नमस्कार म ठिकै छु हजुर लाई के कस्तो छ?

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 ปีที่แล้ว +1

      dance chai ho k ddd ko

    • @manbasnet9521
      @manbasnet9521 6 ปีที่แล้ว +1

      Goma Bhandari tikxata hajur khana khara basekoxu hajur

  • @omacharya1289
    @omacharya1289 6 ปีที่แล้ว +3

    आज खिमा जि कता हराउनु भएछ नि गित चै बबाल दामी छ है गोमा जि को नाच ले गर्दा पनि धेरै रमाइलो भएको छ इन्द्रेणी दिलिप दाइ लाइ अब माद्ल मा देख्न न पाउने होर

  • @HITSNepalHTN
    @HITSNepalHTN 6 ปีที่แล้ว

    साह्रै मार्मिक तथा नेपाली पना झल्किने यस्त लोकदोहोरी नेपाली को पहिचान हो। यस लाई जगेर्ना गर्नु हामि सबै को कर्तब्य हो। यसरी खोजी खोजी यस्ता धरोहर लाई संसार माझ फैलाई दियाकोमा कृष्ण कँडेल जस्ता सर्जक लाई मेरो तर्फ बाट मुरी मुरी धन्न्यवाद

  • @Mohanchand84
    @Mohanchand84 4 ปีที่แล้ว +1

    गजब कड़ा टक्कर रमाएलो

  • @user-vb8il1zo9t
    @user-vb8il1zo9t 5 ปีที่แล้ว +5

    साच्चै नै पुराना कलाकार को के कुरो गरौ
    लोग्ने स्वास्नी को पात्र हुदै कति राम्रो दोहरी गाऊनु भयो हजुर हार्दिक धन्यवाद छ इन्द्रेणी टिम लाई

  • @premgurung5782
    @premgurung5782 4 ปีที่แล้ว +4

    हेहे यो हो दोहोरि भनेको साच्चिकै श्रीमान श्रीमती को झगडा भएको जस्तो गरि प्रासुस्तुत भएको धेरै धेरै धन्यवाद दुबै जनलाइ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    पबित्रा दिदी र दाजु सर काे र दाेदाेरि गित राम्रो छ धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सम्मान सबै नमस्कार

  • @yogendrabti4988
    @yogendrabti4988 6 ปีที่แล้ว

    केशर दाइ लाई स्यालुट छ।

  • @kabitabk2498
    @kabitabk2498 6 ปีที่แล้ว +4

    हैट, , , खत्रा दोहोरि
    पुरानो पानी तगडा रैछ

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +11

    हैट!!! इन्द्रेणी मा आज सम्म को कडा टककर दोहोरी हो यो ।।।अति हासी हासी हेरियो।।।।जय इन्द्रेणी ।।।

  • @sumankausalkausal6514
    @sumankausalkausal6514 6 ปีที่แล้ว

    सलाम छ कृस्ना कंडेल दाजु लाइ

  • @shantumainali575
    @shantumainali575 6 ปีที่แล้ว

    सुन्दर र कर्णप्रिय दोहोरी ।

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +6

    खिमा क्यामराअोमेनमा हो।।ल है साह्रै राम्रो छ।।पुराना सर्जक र नयाँ सर्जकको सङ्गमस्थल,दुखी असहायको सङगमस्थल ईन्द्रेणी परिवारलाई धन्यवाद।।जनवादी गायक जीवन शर्मालाई पनि बोलाउनुहोला विशेष हुन्छ ईन्द्रेणी।।दैलेखी नानीको नाँच त कडो आयोनि😀😀😀

  • @mithosharma3528
    @mithosharma3528 6 ปีที่แล้ว +6

    निकै रमाईलाे भएछ जस्ताे भए पनि पुरानाे पुष्ता हाे

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว

    लौ है अब पुराना शृङ्खला हरु दोहोराएर हेर्न सुरु गरियो

  • @nairiyah5437
    @nairiyah5437 6 ปีที่แล้ว

    खुसी लायो दिदी को दोहोरि सुनेर चत चत

  • @lxkhatinapallxkhati926
    @lxkhatinapallxkhati926 6 ปีที่แล้ว +9

    यस्तो दोहोरी सून्न दूरलभै पाहिन्छ आज सून्न पाईयो

  • @supremupreti5869
    @supremupreti5869 6 ปีที่แล้ว +21

    यति राम्रो कार्यक्रमलाई किन होला ।Dislike गर्नी र आफ्नो सोचाइ गलत भएर होला ।राम्रो कार्यक्रमलाई dislike गर्नि

    • @ramgautam3661
      @ramgautam3661 3 ปีที่แล้ว

      Yo dislike gare ghusiya, chusiya ka santan hun

  • @sharwanbhandari6630
    @sharwanbhandari6630 6 ปีที่แล้ว

    सलाम छ केसव दादालाई

  • @ramasamrit
    @ramasamrit 4 ปีที่แล้ว

    नाच्ने दाई लाई पनि सलाम छ

  • @rameshkafle7856
    @rameshkafle7856 6 ปีที่แล้ว +46

    यो गीत गाउनी दिदी को रिस कडा छ जस्तो छ।अलि नरिसाइ हसिलो मुख गरेर गायेको भये राम्रो देखिन्थ्यो ।

    • @safalkhadka9672
      @safalkhadka9672 5 ปีที่แล้ว

      Ramesh Karla's

    • @uday.atit2043
      @uday.atit2043 4 ปีที่แล้ว

      राष्ट्रिय कलाकार त्यो पनि राष्ट्रिय बिबुधि बाट सम्मानित कलाकार उहाँ दिदी त अाज भन्दा करिब 2040 साल तिर रेडियो नेपाल बाट प्रथम स्थानमा नाम निकाल्ने ब्यक्ति नै उहाँ हो उहालाई यसरी गाउनु पर्छ भनेर तपाईं हामिले सिकाउनु भनेको भगवान ईन्द्रको अगाडि स्वर्गको बयान गर्नु जस्तै हो बाकि अाफै बुज्नु।।

    • @KamleshSingh-ow1ep
      @KamleshSingh-ow1ep 4 ปีที่แล้ว

      हा हा

    • @mayatamang2623
      @mayatamang2623 4 ปีที่แล้ว +1

      @@uday.atit2043 kura ta sai ho hajur ko tar uhale vanu khojeko Ali haseko vane ajha ramro huntheu vaneko matra holanita

    • @3ccagro
      @3ccagro 4 ปีที่แล้ว

      Rup testo hoina anuhar tesatai ho

  • @gurungnepalese6287
    @gurungnepalese6287 6 ปีที่แล้ว +10

    हैट धेरै हसाउनु भाे दिदी र दाजु ले नमस्कार अनि धन्यवाद हजुर हरु सबैलाई

  • @tilagharti7592
    @tilagharti7592 ปีที่แล้ว

    एकदमै राम्रो छ दिदी बधाई छ हजुरलाई

  • @chitrabohara6427
    @chitrabohara6427 5 ปีที่แล้ว

    इन्द्रेणी मा सबै भन्दा बढी चलाउन मा कृश्न दाइको ठुलो हात छ दाइलाइ धेरै धेरै धन्यवाद किनकी रोचक बनाउन सन्चालक जिउ को ठुलो कलाको आबस्यकता हुन्छ जुन कला कृष्ण दाइ सङ्ग छ

  • @daxenpradeep3044
    @daxenpradeep3044 6 ปีที่แล้ว +3

    गितमा जस्तो दमदार प्रस्तुति छ त्यस्तै नाचमा खै को हो फेरि अलिक मज्जाले नाचेको हेर्ने ठुलो रहर छ कृष्ण कंडेल दाजु

  • @chhatraoli9724
    @chhatraoli9724 6 ปีที่แล้ว +4

    स्यालुट कृष्ण दाइलाई यस्तै अग्रज कलाकारहरुको गित सुनाउदै जानुहोला उत्तर उत्तर प्रगति को शुभकामना ।

  • @baburam8658
    @baburam8658 4 ปีที่แล้ว

    वा बासे वा धन्यबाद बेसेस ईन्देणी टिम्लाइ

  • @nareshchhinal8195
    @nareshchhinal8195 3 ปีที่แล้ว

    केसर दाइ को गित आज बल्ल सुन्न पाइयो केसर दाई लाई सधै इन्द्रेणी मा बोलाउनु होला किस्न सर

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 6 ปีที่แล้ว +13

    कृस्न दाइ यौटा कुरा भन्छु।ल दिलिप ब्रो केमरा पछाडी भयको अलि मजा भयन उहालाइ अगाडि नै लिउनु परेयो दाइ दिलिप ब्रो को हुट्टिङ र मादल बजाइ निकै राम्रो र रमाइलो गर्छन। जय इन्देनी आज निकै घमसाघम्सी भयो राम्रो छ

  • @ShareNepal1
    @ShareNepal1 6 ปีที่แล้ว +3

    वाह
    फुपू यो जोस देख्दा नलाई नि नाचुम नाचुम लाग्यो

  • @yogendrakhimding4253
    @yogendrakhimding4253 6 ปีที่แล้ว

    हैट खरो पबित्रा दिदी ।।।।।

  • @samirlami2836
    @samirlami2836 5 ปีที่แล้ว

    कीन।पबीत्र।दीदी।को।गीत।तपैलाई।मन।नपरेनी।सारा।दरसक।लाई।मन।परछ।हजूर।दोरीको।जबाफ।येई।होनी।दामीछ।पबीत्र।दीदी।सलामछ।हजूलाई

  • @manojthapa4659
    @manojthapa4659 6 ปีที่แล้ว +24

    पबित्र दिदी को गीत गाई भएन रिस उठ्ने बानी भएन छाड नि बोल्ने यो कलाकर को समान कसरी गरम

  • @munapun2711
    @munapun2711 6 ปีที่แล้ว +6

    नमस्कार पबित्रा दिज्जु साथै सबै टिमलाई साईप्रस बाट हेर्न सुरु गरियो ।खुब मन पर्छ इन्द्रेणी कार्यक्रम कहिले बस्थि बस्ति कहिले प्रदेशबाट त कहिले कार्यालय बाट सलाम इन्द्रेणी टिमलाई

  • @typicalvibes.2277
    @typicalvibes.2277 4 ปีที่แล้ว

    Malai chai pabitra di ko geet sarai ramro lagyo

  • @devsonnar22
    @devsonnar22 5 ปีที่แล้ว

    लहै सररररररररररर चेत साठै ऐक्मुस्त नमस्ते

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 ปีที่แล้ว +10

    आगो ताप्नु मुढाको,गीत सुन्नु बुढाको!बबाल छ!

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +9

    wow क्या बात यस्तो पो दोहोरी यार सलाम छ सबै।लाई✊✊✊

  • @parkashsharma3370
    @parkashsharma3370 4 ปีที่แล้ว

    पुरानाे भाका अतिनै मिठाेछ है

  • @lovelysagar7729
    @lovelysagar7729 6 ปีที่แล้ว +3

    आहा कति मीठो गित परर्स्तुत गर्नु भो सम्पुर्न इन्द्रेणी इउनिट लाई मेरो नमस्कार छ आज चाइ 19 नम्बर मा परेछु

  • @gopalthapa3024
    @gopalthapa3024 6 ปีที่แล้ว +3

    यो गित चल्दा हाम्रोगाउमा मान्छेको नामै पानकोपात रहेकोछ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 ปีที่แล้ว

    हामरो रोलपाली कलाकार सबै लाई हेरन पाउदा धेरै धेरै खुशी लागेयो जेहौ पविञा दिदी को गीत खतरा छ है

  • @hastichyovukuli2348
    @hastichyovukuli2348 5 ปีที่แล้ว

    दादा र नाना ले राम्रोसँग गाउनु भो सारै राम्रो लागो

  • @umakandangwa4928
    @umakandangwa4928 6 ปีที่แล้ว +5

    Good job ... Krishna sir !! Hajur haru sampuran tim lai mero namaskar xa

  • @user-zl5tn5wr3q
    @user-zl5tn5wr3q 6 ปีที่แล้ว +6

    दिदी त डेन्जर गाउनु भयाे

  • @devnarayan2041
    @devnarayan2041 6 ปีที่แล้ว

    हैट कहाँ दाजेको जेरि सङ जेरि किङ नै हो दोहोरी किङ हुन

  • @user-sp4dc1sq3u
    @user-sp4dc1sq3u 6 ปีที่แล้ว

    बबाल दोहोरी सुप्पर सङ

  • @tasilama5515
    @tasilama5515 6 ปีที่แล้ว +4

    Hait danger battle anyway nice god bless you of both

  • @dhamalachander2842
    @dhamalachander2842 6 ปีที่แล้ว +3

    मलाई धेरै मन पर्छ ईन्द्णी लोग दोहरी कृष्ण कडेल सर न, सेन्ड गरिदिनुस

  • @tejkarki7651
    @tejkarki7651 6 ปีที่แล้ว +1

    अगि पछि त सारै राम्रो लाग्थियो कार्यकर्म तर पबित्रा दिदी को दोहोरी गायकि मान परेन अनुवार मा हासो छैन साच्चै रिसाको जस्तै गरेर के गायको कलाकार भयपछी हास्न नि जान्नु पर्छ

  • @nirutabhattarai5899
    @nirutabhattarai5899 4 ปีที่แล้ว

    राम्रो छ दोहोरी धेरै

  • @preampujari9848
    @preampujari9848 6 ปีที่แล้ว +40

    तर सुड्डो खत्रै हो सुड्डी bp हाइ वाला रैछिन

    • @lahuregurung4925
      @lahuregurung4925 6 ปีที่แล้ว

      Pream Pujari भाइ इज्जत दिन सिख के हो त्यो सुड्डो र सुड्डी भनेको

    • @teklimbu5856
      @teklimbu5856 6 ปีที่แล้ว

      Afno molikta ko jagerna mulak kariya kram sarai ramro lageo

    • @ranakalu9573
      @ranakalu9573 5 ปีที่แล้ว

      😂😂

    • @aashikaghimire9384
      @aashikaghimire9384 5 ปีที่แล้ว

      Pream Puj

    • @santoshregmi349
      @santoshregmi349 5 ปีที่แล้ว

      Pream Pujari हो है हो

  • @IshwarThapa
    @IshwarThapa 6 ปีที่แล้ว +6

    तिनी नाच्ने बैनी त जुन गितमा जुत तालमा पनि यौटै तरिकाले नाच्ने रैछिन त

    • @sunilneupane1079
      @sunilneupane1079 4 ปีที่แล้ว

      😆😆😆😆😆

    • @narayankc2005
      @narayankc2005 4 ปีที่แล้ว

      Sai bhannu vo mani tei sochi rathe khai k nach ho yo

  • @arjungiri421
    @arjungiri421 6 ปีที่แล้ว

    हेर्न छुटेको रछ हेरियो रमाइलो लाग्यो पबित्रा दिदिको कढा प्रस्तुतिमा खिमाको हासो नभर फिक्का भयको रछ ।पुरानो हजुरबुबा पुस्तालाई समान्न छ।

  • @atriptakshetri607
    @atriptakshetri607 6 ปีที่แล้ว +8

    चम्रे गोरु साह्रै नै सुरो थो....
    होक्का गर्थ्यो एक हातको जुरो थो...

  • @kbbcbc4510
    @kbbcbc4510 6 ปีที่แล้ว +7

    दिदि ट्र्याक छोड्नु भएको छैन तर दाजुले कतिबेला राधिका छोरी हुन रे कति बेला छोरी नै होइनन् भन्नू भएको छ ट्र्याक छोड्नु भाछ रयो दिदी रिसाको हाउ भाउको कुरा दोहोरीको परिबेस र उठान उस्तै भएर जो तर दोहोरी राम्रो छ धन्यवाद ।

    • @rameshpemi4177
      @rameshpemi4177 6 ปีที่แล้ว

      Sahi kuro

    • @santoshkumarpandey9585
      @santoshkumarpandey9585 6 ปีที่แล้ว

      Kb Bc Bc पुरानो आफ्नो भएर होला

    • @nishanbalami8475
      @nishanbalami8475 5 ปีที่แล้ว

      Budaale chhori harulaai accept garekai xaina ni geet maa

  • @bckumar976
    @bckumar976 6 ปีที่แล้ว

    wow babbl x dhohori vaneko yo honi purano vakama puranai parama ramrox varsak krishna sir puranai kalakarko parstuthi dekna paeyos r nayalaeni prosant dinuhola so sabai indrani parebarlae dherai dherai dhnnebadx ...best of lukck indrani

  • @Pradip.st2019
    @Pradip.st2019 6 ปีที่แล้ว

    दुबै कलाकार कडा

  • @nandabudha1066
    @nandabudha1066 6 ปีที่แล้ว +5

    रेडियो नेपाल कि गायिका जस्तो लागेन गायक दाई तपाई को उमेर अनुसर जोस त छदै थियो तेसैमा गित को मज्जा अर्कै छ । गायिकाको शब्द अल्लि पर गयो

  • @kunwaranish3280
    @kunwaranish3280 6 ปีที่แล้ว +3

    दिदी त बबालै हैच त रेस्लिङ्ग खेल्ने जस्तो लाग्यो कडा😁😁

  • @durgabahadurshohan6979
    @durgabahadurshohan6979 6 ปีที่แล้ว

    झकाश दोहोरी सोङ

  • @tankasapkota1494
    @tankasapkota1494 4 ปีที่แล้ว

    पबित्रतामा कमला र आयुषा जत्तिकोपनि शैली रहेनछ ।

  • @acharyatufan1377
    @acharyatufan1377 6 ปีที่แล้ว +6

    Khatra gaunu hudo rahex dijjule nikai ramailo garnu bhayax indreni team lagayat dijju haru le

    • @shankarpariyar5604
      @shankarpariyar5604 6 ปีที่แล้ว

      Tulsi Ram sir daita 52 choti pratham hunuvako dohoriko tiger vanxan dai lai dd pani ka kam hunuhunxara

    • @acharyatufan1377
      @acharyatufan1377 6 ปีที่แล้ว

      shankar pariyar sahi ho sir

  • @bhojrajbhatt3904
    @bhojrajbhatt3904 5 ปีที่แล้ว +3

    Nirdhakka vayer Gau dai yo t dohori honi kin darako

  • @suryahamalnisikhola2279
    @suryahamalnisikhola2279 6 ปีที่แล้ว

    पबित्र घर्ती मगरको यो राम्रो तरिकाले
    गित भएन यस्तो गित गाउने लाई
    कुन आखाँ नभएकोले पुरस्कार दिइएको होला राम राम थुक्क

    • @sushillsushill1794
      @sushillsushill1794 6 ปีที่แล้ว

      Ramro Kura garnu vo rakshi piyar aaki jasto lago

  • @typicalvibes.2277
    @typicalvibes.2277 4 ปีที่แล้ว

    Pabitra sis hjrko geet sarai ramro xaaa

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +15

    आह आजको episode साह्रै मज्जा लाग्यो कृष्ण सर ।

  • @krishna.rai10
    @krishna.rai10 6 ปีที่แล้ว +3

    यो होनि दोहोरी लाईन

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 ปีที่แล้ว +2

    कहिले हसाउने त कहिले रुवाने
    इन्द्रेणी सबैको ढुकढुकीमा बसाउने
    आज क्या बडो दोहोरी हाना हान
    दुइटी बुढी एक बुढा दुई तिर तानातान
    क्या गज्जब रमाइलो छ।धन्यवाद र सलाम छ सम्पुर्ण इन्द्रेणी ग्रुपलाई

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 ปีที่แล้ว

    Ati ramailo dohari endrenima dubaiko super

  • @blazeop6819
    @blazeop6819 6 ปีที่แล้ว +3

    Kati ramro nache ko Goma

  • @sureshbc2084
    @sureshbc2084 6 ปีที่แล้ว +16

    Budo ko pahilo jawaf nai daro xa ta...

  • @ratnabc4438
    @ratnabc4438 4 ปีที่แล้ว

    कडा दोहरी भाले बुरो कड छ