चेपाङ्गको अवस्था देखेर धुरुधुर रोए रबि,बिचरा चेपाङ्गको बिझोग अवस्था || Rabi Lamichhane,Balen Shah
ฝัง
- เผยแพร่เมื่อ 22 ก.ย. 2024
- चेपाङ्गको अवस्था देखेर धुरुधुर रोए रबि,बिचरा चेपाङ्गको बिझोग अवस्था || Rabi Lamichhane,Balen Shahचेपाङ्गको अवस्था देखेर धुरुधुर रोए रबि,बिचरा चेपाङ्गको बिझोग अवस्था || Rabi Lamichhane,Balen Shahचेपाङ्गको अवस्था देखेर धुरुधुर रोए रबि,बिचरा चेपाङ्गको बिझोग अवस्था || Rabi Lamichhane,Balen Shahचेपाङ्गको अवस्था देखेर धुरुधुर रोए रबि,बिचरा चेपाङ्गको बिझोग अवस्था || Rabi Lamichhane,Balen Shah
चितवन को यो इच्छाकामना गाउँ पालिका बाट सबै भोट कांग्रेस र एमाले लाइ मात्रै दिएका थिए तर रवि लामीछाने दाई ले यो, त्यो नभनी कन जसरी समान व्यवहार गरेर काम गर्दै हुनुहुन्छ भने अब चाहिं जनता ले पनि बुझ्नै पर्छ । कसले काम गर्ने रैछ र कसले भोट मात्रै पाउन को लागी झूटा वाचा गर्ने रैछ भन्ने कुरा को ज्ञान जनताले राम्रो संग चिन्नै पर्छ । रबि लामिछाने दाई लाई सबैले चिनुन र सहयोग गरौ सबैले ❤️🥰🤗🙏
रबि दाई जीन्दबाद
अब चेपाङ जातिको दिन फेर्छ भन्ने मेरो मनमा लागेको छ धन्नेबाद सर जय रवि लामिछाने सर 🙏🙏
दामी❤ रबीलाई जोगाउन पर्छ, यस्तो मान्छे पाउन त फेरि हजार बर्ष लाग्छ!❤
जनताहरूको साथ सपोर्ट लाई कहिलै पनि नछोड्न है,यसरी नी अगाडि बढ्दै जानुहोस् धैर भन्दा धरै सुभकामना,जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵
अब भने चै चेपाङ जातिको दिन फेर्छ की भन्ने मनमा आशा जाग्यो।।।बधाई छ रवि दाई🙏🙏🙏🙏🙏🙏
Rabi sir ko Jaya hos
गुड रबि सर नमस्कार छ हजुर 🙏🇳🇵🔔🔔🔔🔔
good rabi hjr salmxa hjr yastai ramro gardai janu hjr lai sabaiko sarsapotxa dai hjr
सहि
I appreciate rabi sir i always follow with u tnx again
अब देश र जनता को लागि सांसद हरुले काम गर्नु पर्यो अब पहिला जे जति भयो पहिला ,,सब थाती राखेर अब बिकाश को लागि काम गरौं सबैले
Good
म कुनै पार्टीको झोले होइन राम्रो कामको लागि जो सुकै पार्टीको होस हरदम साथ सहयोग हुनेछ अबको पालो भनेको युवाको पालो हो!GOOD JOB MR RAVI KEEP IT UP 🙏🙏
सारै राम्रो कामछ सबैले सहयोग गराै सकेको सहयोगको भावनासाथ सकारात्मक सोचै जनचेतनामूलक कामगराै कतारबाट हेर्छु फलोगरिराछु सबैलाई सफलताको सुभकामना राष्टिय स्वतन्त्र पार्टिलाई🇳🇵🇳🇵🇧🇭🇧🇭🌹🌷🌼🌻💮🌸🌺🌺💐🥀🍒🍑🍐🍏🍎🍍🍇🍈🍅🍓🍍
Jay hos nepali ko ....
Good job rabi sir 👍🙏
गुड रबी सर ,,,,,अब को ५ साल मा प्रधानमन्त्री भयको हेर्न पाम,🙏🙏👍🏿👏
Good job
रबि सरको काम देखेर बिपरित पार्टीहरु कति डाहा गर्दा हुन 🤔🤔🤔🤔
Let's support to genuine person like Rabi 👍 👌 ❤️ 👏
Great job Rabi God bless you
wow rabi sir wow 👌 👏 katti positive sos 👏 ✨️ 👍 🙌
great work ravi sir🙏🙏🙏
Very good sir 🙏🙏🙏🙏🔔🔔🔔🔔
rabirahamipani yeutai hauhai .bujnushahai.
Jaya rabi sir
Ho pahila prathmikta bijuli pani sixha haspital ra bato gari dinu hola anurodh cha rabi babu
मानानिय ज्यु 🙏🙏🙏🙏🙏🙏🙏
good job🙏🙏🇳🇵🇳🇵
ब्याबस्थापिका न्यायपालिका र कार्यपालिकाको अधिकार कार्यक्षेत्र का बारेमा शांशद मा उठाउनु होस कर्मचारी तन्त्र भित्र सुदृढीकरण कारागार ब्याबस्था नयाम्ह तबरले गर्नु पर्योअबको युगमा बुडि गण्डकी तमोर परियोजना जस्ता आयोजनामा काम लाएर कैदिबन्दिलाई काम लाउनु पर्यो बंगालादेश बाट काठ ल्याउनुको सट्टा नेपालमा ढलेका सडेका गलेका रुखको ब्याबस्थापन गर्नुहोस बिग्रेका सरकारि उपकरण जस्तैः गाडि हरुको तु ब्याबस्थापनको कुरा उठाएर तु होस अब यो देश डुब्न नदिन तपाईं युवाको काँधमा आएको छ कमेन्ट लेख्ने काम मात्र गरेर हुदैन यसलाई पनि नोट गर्नु होला अन्य सल्लाह पनि जानेको दिनेछु
Janapartini bhaneko yesto po hunu parchha.aajsamma k kera hereka rahixan chunab jitera gayeka le.
Good dai 🙏🙏🙏🙏
Good sir
Good rabi sir👍️
very good sir
well don ravi sr.
Jay Ravi sir
Rabi sir jantako hitko laghi kam gharnhos suvakamana xa sathai jantako saths sapot xa
🙏🙏👍👍🥰🥰
Keep it up ravi dai ❤ wish from Bharatpur-15
Hamro ward ko tah documents garuda matra tha vo ko ho bhanay ra chairman 😅
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
Chitawan le balla asal xora paya ko xa
yo kun thau ho? ra kun Jilla ma parcha?
K garne Vot kangres emaale laai halni bhaye ani kaha bata sukh hos hami nepali rabi jasto manxe pm hune bhaye yo des kaya palat hunthyo
Good Rabi sir kbr