बोयर बाख्रा कसरि पाल्ने ? ध्यान दिनुपर्ने कुराहरु | यसरी हुन्छ महिनामा लाखौ कमाई | Lokman Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2021
  • बोयर बाख्रा कसरि पाल्ने ? भेटियो १ सय ५० किलोको बोका | यसरी हुन्छ महिनामा लाखौ कमाई | Lokman Oli
    रोल्पा जिल्लाको गंगादेव -३, जिनावाङमा वली बाख्रा फर्म बिगत ७ बर्ष देखि बाख्रा पालन भैरहेको छ । संचालक लोकमान वलीले ५ जनालाइ रोजगार समेत दिएका छन् ।
    बाख्रा चाहिएमा मोबाइल नम्बर ९८४४९७७७७४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
    #postpati #LokmanOli
    पोष्टपाटी मिडिया प्रालिद्वारा संचालित पोष्टपाटी टिभी You Tube च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि तथा डाउनलोड गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    भिडियो: PostPati
    Email: postpati3@gmail.comm
    Official Facebook Page: / postpati3
    Official website: www.postpati.com, www.postpati.com.np

ความคิดเห็น • 20

  • @bishnuregmi5639
    @bishnuregmi5639 3 ปีที่แล้ว +2

    पत्रकार सर लगाएत किसान दाईहजुरलाई धेरै धेरै आत्मै देखि नमस्कार अतिनै राम्रो कुरा गर्नु भो खुसिलागो

  • @ajayb.k8819
    @ajayb.k8819 3 ปีที่แล้ว

    सारइ राम्रो लाग्यो

  • @bikashshrestha4319
    @bikashshrestha4319 3 ปีที่แล้ว

    Good jobs

  • @prakashhariyali1200
    @prakashhariyali1200 3 ปีที่แล้ว +1

    राम्रो काम निश्चल मनले गर्दै मात्र जानु पर्छ,
    फर्किएर सयौं गुणा बढी खुशी आफ्नै पोल्टोमा आउँछ ❤️

  • @sunilthakuri5550
    @sunilthakuri5550 3 ปีที่แล้ว

    Good job sir, ma pani bakhra palana garne tayarima xu sahayokko aashma xu.

    • @ambikachand9504
      @ambikachand9504 3 ปีที่แล้ว

      फोनको सम्पर्क नमर ?

  • @kavirlama123
    @kavirlama123 3 ปีที่แล้ว

    Kati kattama kati ota bakhara paln skinxa ani khor kati paisama banauna lagxa hola sir yo barema pani hallka bujna pai hunthiyo

  • @harik.c3208
    @harik.c3208 3 ปีที่แล้ว

    good job uncle g

    • @tilakbista550
      @tilakbista550 3 ปีที่แล้ว

      Good job but rolpa ko Kun Thu ma hola contract number pls.

  • @enp-mideapvtltd7503
    @enp-mideapvtltd7503 2 ปีที่แล้ว

    patha pathi kati ma pauxa hola jankari bhae abhari hune thie

  • @dhirajabk8821
    @dhirajabk8821 3 ปีที่แล้ว

    सर
    म दैलेख देखि
    बोयर बाख्रा को एक जोडा कति सम्म पर्छ

  • @tilakramadhikari-p4y
    @tilakramadhikari-p4y 3 ปีที่แล้ว

    ७५ लाई १००% बयर लगाउदा चाई ८७.५% हो होइन्त ल एक्दम संमानजनक कार्य सफलताको शुभकामना सम्भब भए सम्म म आउछु पाठापाठिहरू ल्याउन होइन्त बरु सम्पर्क नम्बर राखिदिनुहोला धन्यवाद

  • @rameshbahadurchand1810
    @rameshbahadurchand1810 ปีที่แล้ว

    नेपालि किसान हरु सबै ले बोयर पाल्ने कसै ले नबेच्ने मासु को लागि …

  • @manojgamming3994
    @manojgamming3994 ปีที่แล้ว

    नम्बर प्राराप्त गर्ने सकिन्छ

  • @bibektamang9376
    @bibektamang9376 3 ปีที่แล้ว

    Yo farm ko number pauna sir

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว

    अति मजाले पाल्नु भएको रहेछ नमन छ।

  • @prembasnet567
    @prembasnet567 3 ปีที่แล้ว +1

    bau 100% ra aama 75% Bat janmeko bacha ta 87.5 hoina ra hjr