Nirjala Gurung/Chij Gurung बिदाई तथा सम्मान कार्यक्रम ..
ฝัง
- เผยแพร่เมื่อ 18 มิ.ย. 2023
- Nirjala Gurung/Chij Gurung बिदाई तथा सम्मान कार्यक्रम ..
आजको यो Vlog मा लोक दोहोरी गायक गायिका निर्जला गुरुङ र चिज गुरुङलाई संस्थाको तर्फबाट बिदाई तथा सम्मान गरिएको र थुप्रै समर्थक शुभचिन्तकहरु बाट खादा लगाएर सम्मान गरिएको छ। कार्यक्रममा धेरै दोहोरी चलेको थियोे । तर दोहोरी हेर्न तपाईंहरुले आर्को vlog को प्रतीक्षा गर्नुपर्ने हुन्छ। भिडियो लामो हुनेभएकोले आर्को vlog तयार गरि दुई दिनमा अपलोड गरिने छ।
तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद ।। भिडियो हेर्दै गर्नु होला । धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।।
❤❤ nolsyo nirjala ani nolo chij lop u❤❤
Congratulations chij Gurung and Nirjal Gurung ❤🎉🎉❤🎉🎉❤🎉🎉❤
La badie xa 💞💞💞💞💞👌👌👌
Chij babu ra Nirjala nani lai sub-asik chha. Ati ramro dekhiyako chha. Hong-Kong ma payako sub-asik ra maya sadaiba mutuko sirma rakhera hidnu. Dubai jana ek le arka maya gara. Timi dui jana Tamu ko gahana ho. Timi dui ko pachhi hami pani ramai raheko hunchhai. Mitho dohori ra mitho natchnu. Jai Tamumai.
धेरै राम्रो छ बधाई सुभ यात्र भाइ चिज र बहिनी निर्जाल लाई
नमस्ते चिज भाई ए्ण्ड निर्जला बहिनी हजुरहरुमा सम्मानकाे साथै सफल्ताकाे शुभकामना छ गाेरखाली भाई बहिनीलाई गाेरखाकाे श्रीर उच्च ठाडो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद र सधैं साथ सधैं रहाेस चिज र निर्जला बहिनीलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵गाेरखा
सरै राम्रो भाई बैनीको दोहोरी ok छ।
चिज र निर्जला गुरुङलाई हङकङमा स्वागत, कार्यक्रम,भ्रमण र विदाई हृदयदेखि विदाई गरेकाे हेर्दाचिज र निर्जलालाई कस्ताे भएहाेला म चिज र निर्जलाकाे जीवन कथाकाहानिसुनेकाे र प्रगति चाहाने थेप्चे दर्शकभएकाे हाेला त्यसैमा चिज काे भापुक गित र निर्जला अाशुले मलाई समेत अाशुखसालि छाडेयाे हङकङ वासि थेप्चे पदाधिकारि अामा,बुबा दाजु भाइ दिदी बहिनी सम्पुर्णलाई धन्यावाद ।
15:04
Hongkong basi lai salut chha
Chij gurung ko Big fan ❤❤❤❤
Super Lovely Jodi
Wowo beautiful song chij brother and Nirjala sister you to lai congratulations ❤❤❤❤❤❤❤❤❤❤❤
DAMI XA jody
Badhai xa dhubailai
Jodi sarai ❤❤
चिज भाइ निर्जला बहिनिलाई हृदय देखि धन्यवाद ।हजुरहरुको साङ्गितिक जोडिले देश तथा विदेशमा रहने लाखौ दर्शकौको मन जित्न सफल भएको छ ।अगामी दिनमा पनि यसरी नै साथ देख्न पाईयोस ।चिज भाइ हजुरको साथ सपोर्ट चाहिएको छ निर्जला बहिनिलाई ।यसरी नै अगाडि बड्नुस यहि मेतो शुभकामना ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤नजलए❤❤❤❤❤❤❤नवनट
Sarai ramro lagyo ❤
Don,t cry Nirjala, this is human nature, always be happy , be a nice girl and as i said , do not miss your main road,,,,,,.
Nirjala sis ra ma same mutu raixa same problem when I left my home as as well my friend and relatives I cried so much.
0k bro i m waiting
Wowo beautiful dohori chij brother and Nirjala sister you to ko ❤❤❤❤❤❤❤
Congratulations all
Veri Veri nice jodi 😜😜
WOW CHIJ GURUNG
🎉🎉🎉🎉🎉🎉🎉
Congratulations to entire team. Thanks to Hong Kong organisers team.
Very nice bidhai 👍👍👌👌💚💖💙
अतन्तै सालिन अनि चरचित कलकार दय चीज गुरुङ र निर्जला गुरुङ प्रती सम्मान साथमा सफलताको धेरै धेरै शुभकामना आउने दिनहरुमा पनि यस्तै मिठा मिठा गित हरु सुन्न हेर्न पाउ कामना गर्छु ❤️चीज +निर्जला जहाँ पनि संगै देख्न पाउ💕❤️अन्तमा यो कार्यक्रम र संस्था प्रति आभार प्रकट गर्दछु 🙏🙏यसरिनई सधै माया र साथ दिरनु होला 💕❤️🙏🙏धन्यबाद🌷🙏
❤❤❤❤❤❤❤
❤❤❤❤❤
😍😍😍😍😍
Nest volg kahile
Chij ra nirjalako bibah gareko jasto lagyo malaita!
Nice
nice
Ali chito upload garnu paryo vlog 2
चिज गुरुङ दाइ चाहिँ नभनेको भए हुने थियो कि ?
निर्जला बहिनी को खुसी को आँसु हो बहिनी को
कला र गला प्रचुर छ निर्जलामा। तर अलि छिट्टै फुर्केकाे अनुभव गरें र अलि manner सिक्नु पर्ला ।
Hoina uncle testo furkeko ta lagdaina baru nirjala alik sahariyama navijeko badi swach6 mann niswartha vabh vako gaule para ek soji nawa gayak chai ekdam 6arlangai6..so tei vayera HK jasto thau samvawata usko pailo bides yatra vayera hola alik khusi thamna nasaki sank nani jasari frank vayi harsa byakta vako..sadai esto hunuhola nirjala, namattinu naattinu..god bless u
Safa a travel hankanga to npl bro and sister
Khadako thauma paisa dinu ramro
सितल गुरुङ लाई पनि हकमा बोलाउन परो हजुर
Gurung vaneko Gurung naii ho
❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉❤️❤️❤️🎉🎉👌👌👌👌👌
गत्तिलो पोइ पाएको खुसियालीमा हुनुपर्छ नामै काफी छ नि त कस्को नाम चिज छ चिज भन्ने कुरा त भोज भतेर सेमिनार के के हो के के हो मलाई त नाम पनि आउदैन त लेकिन अब सन्सारै उडाउने भयो क्यारे सहिदको जस्तो काम भएको भए त जातै जाने थियो गुरुङ हरु ले के जानेको हुन्छ र रोदि बस्नु जाड रक्सी अर्काको छोरी बुहारी नचाउनु भगाउनु भन्दा बढी केही जानेको हुँदैन यस्तो पैसा खर्च गर्ने हो भने नेपालमा आएर बाटो घाटो देसको सेवा गरे कस्तो हुन्थ्यो होला नि त बरिलै यत्रो को सपना हुनुनि गुरुङ जाठोको एक पैसा को बुद्धि हुदैन त्यो पनि हङकङ को लाहुरे नामै काफी छ लाहुरे कुरै खतम हुन्छ त बरिलै
रमाईलो दोहोरी भाई बैनि को बधाई छ
❤❤❤❤❤