कम्रेड हरुको जनचेतनाको स्तर देख्दा उदेक लाग्छ । नाइकेले ठोक्ने हो भन्दा हुटिङ्ग आउँछ । बीस बर्ष पछि सहिद घोसना गर्ने रे ताली आउँछ । हामी सोझा जनता हेर्दै छौ ।।
प्रचण्ड जी अब एकलै लड्नु होला जनता भेडा छैनन् हजुर ले सत्ता लडेर आउँछ भन्ने सोच्नु हुन्छ तर लडाई ले कहिले पनि शान्ति आउँदैन शान्ति र छलफल निचोड बाट नै आउँछ हजुर यो कुरा हजुर को दिमाग मा कैले जाने
यो प्रचन्डेको जिब्रो पनि कतिवटा रहेछ १७ हजार त बलि चढाई सकिस अनि घाईटेहरुको कुरो गर्दैछ लाज लाको छैन होला यसरी बोल्दा यो गोरुलाई अनि यस्को पछाडी ताली बजाउनेहरु झनै भेडाहरु
कमरेड प्रचण्ड केही त राम्रो गर न। जहिले पनि कार्यकर्ता जनतालाई उचाल्ने र बढाउने काम मात्र गर्न खोज्छौ। त्यो बाहेक अरु तिम्रो केही पनि काम छैन। अब त बुढो भइसकेको काका।।।
तॅ डाका हत्यारा भ्रष्टाचारी लोभी पापी कुकुर तॅ लगायत तेरो सम्पूर्ण साखा सन्तान हरु पच्चीस पुस्ता सम्म को कुकुरको दसाका साथ सर्वनाश होस । भगवान ' सम्पूर्ण नेपाली जनताहरू र सम्पूर्ण दिवंगत आत्माहरुको श्राप अवश्य लाग्छ
अनि भन्ने एउटा गर्ने अर्को? पद त सबै भन्दा पहिले छोरी, बुहारी ,ज्वाइँ लाई दिलाउने तपाइनै होइन ? होला उहाँ हरुको योग्दान थियो तर नि प्रथामिता मा रुकुम, रोल्पा ,कैलाई ,दाङ लाई दिनु पर्थेन? त्यो गरेको भा तपाईं माहान हुनुहुन्थो तर अहिले ओलि को झोली बन्नु भाको छ अझै कुरा चाहिँ माहान?
मेरा स्वतन्त्र आँखाले राजनीतिका सम्बन्धमा गरेको अध्ययनका आधारमा गाउँ,शहरमा चलेका गफ सुन्दाअब प्रचण्ड कमरेडका दिन गए जस्तो लाग्यो।फेरि ओली कै दिन फर्किंदै जस्तो पो देखिंदैछ।
सहि कुरो गरो यो ज्यानमाराले उतराधिकारि धोसनागर्दा तेसैले गोलिहान्छ । पर्चन्डेले पनि KP oli लाई तेसैगर्न खोजेकोथियो तर सकेन अाफै उत्तानु पर्यो ज्यानमारा heheheheeeeee........
हैन यो ज्यानमारा को उदेश्य लछय के हो !?? न सिदान्त न बिचार न परिबर्तन ।।। खाली आफ्नो पेट पाल्ने पैइसो कमाउने बाहेक कार्यकर्ता लाई पनि केही सिकाउदैन त हो ।!??यसको कार्यकर्ता देखेर पो छक्क पर्छु म 😡😡
१२ बुँदेकाे तुजुक त अझैे सकिएकाे छैन कि कसाे ?जनता माअाे बादि पाटिका बिराधि छैनन ,तर याे चाहीँ पक्का हाे कि प्रचन्द काे पक्षमा भने जनता छैनन् । किनकी यिनले देश र जनता लाइ पठक पठक धाेका दिएका छन् ।
सम्हाल्लिन सिक माओवादी साथीहरू। उम्लिदा पोखिएको ओलि अहिले माटोमा पुक्यो। कार्यकर्ता उमालेर आबेग र उत्तेजित बनाएर पार्टी सुधृदैन। नया योजना र बिचार जनस्तरमा उतार्न सक्नुपर्छ।
प्रचण्डको ego hurt भाको हो सत्ता र पावर मा पुग्न नसकेर । यो मान्छेले कहिलै देशको बिकाश र समृद्धिको कुरा गर्न जानेको छैन । खाली लड्नेहो मार्नेहो भनेको छ । पागल भैसक्यो यो।
Thanks dai prachanda you are great leader of Nepal and, today we need to go about president system in Nepal and samabesi system really in Nepal keep go ahead I'm with you
ताली ठोक्ने झोले हरु बाट पो दिक लाग्छ मलाई त यार
Sai vannu vayo
गुखाने हरु अनि सिनो झर्ला र खाम्ला भन्ने झोलेहरुले ठोक्ने भये नि मित्र
Sabai paisa ko khel ho.
Her kp oli jhole haru prachnda sanga kati manxe raixa
masu bhat berojgar
अनि टाउकाकाे मूल्य ताेक्नेसंग कि गर्दन जाेडन गएकाे त मैले नबुझेकाे कुराे नि ,,
झोलेहरु अन्धभक्त भजन मण्डलि दासहरुको दस्ता
थुक्क पापी बोलेको हेर
देश बिकास काम कहिलै गर्ने होइन लड्ने र मार्ने मात्र कुरा गर्छन ।
अबको चुनाब काहा बाट लड्नी हो काहा बाट जित्नी हो अब पनी जनतालई भेडा नठाने हुन्छ
टाउकोको मुल्य तोक्नेको पुछ्छर समाएर हिडेको छौ कहाँ बाट सक्किनछौ😅😅😅😅😅
छिः छिः कुराकानी सुनेर मलाई निकै घिन लाग्छ धिक्कार छ अझै शहीद र घाइते कुरा गर्छ, तर rip.......... ल सलाम
प्रन्डबाट परीबारको लागीकेहीहुन्छ जनताकोलागी केहीहुँदैन
कम्रेड हरुको जनचेतनाको स्तर देख्दा उदेक लाग्छ । नाइकेले ठोक्ने हो भन्दा हुटिङ्ग आउँछ । बीस बर्ष पछि सहिद घोसना गर्ने रे ताली आउँछ । हामी सोझा जनता हेर्दै छौ ।।
अपवित्र गठबन्धन को फुर्ती नै धेरै ठुलो।
सबभन्दा देश बिगार्ने नै ई कराउने झाेले भेडाहरु नै हुन् ईनिहरुकाे अन्त्य कसरी हुन्छहाेला
राम्रो नेता ले जन्ता को कुरा सुन्छ आफ्नो कुरा सुनाउदैन है कुरा बुज्नु होला
थुक्क कस्तो दिन आयो । कङ्रेसको पुच्छर समातेर माओवाद हामी कर्यान्ययन गर्छौ भन्ने दिन पनि आयो।
भेडा जनता ले ताली पडकाएको मा आजभोलि झोलेहरु बाट दिक्क लाग्छ ।
गुन्डागर्दी गर्ने गराउने प्रचन्डे नै हो ।
फेरि जनता मार्न रोल्पा रुकुम जान लाको होला फेरि लड्ने भन्छ
Rukum rolpa aaune sapana nadekhe hunxa smaran rahos
गयो जबाना जन्ता बुझने भइशके गयो झोले नेताहरु
अब कसको लागि लडाइ गर्छौ छोराछोरीका लगि गरि सक्यो अब के गर्चौ
परिबार बादले मा हाबि भयो प्रचण्ड
टाउका को मोल टोक्ने सङ्ग घांती जोडिएको छ सबै माग पूरा हुन्छ , जनता लाई उल्लु बनाउन कति जानेको ?
अझै पनि प्रचण्ड को पछि ताली पिट्ने हरु सब देश द्रोही हरु हो कोहि छैन देश भक्त
20 बर्ष पछि कोसिस गर्दै छ रे घाईते अपाङ्गको उपचार😂😂😂😂
के खान तालि हानेका पसुहरुले अझसम्म
तेतिकै गणेशमान ले भेडा भनेका होइन्न जन्ता लाइ।थुक्क
प्रचन्डेको दारा किटेर बोल्ने बानी मात्र ठिक छ जनता र देश त पराइ बनैसक्यो
राम्रो काम गर्ने भनेको 34 हजार मार्ने चाहियो
Rip pirchanda
१७ हजार निर्दोष जनता मार्ने ज्यानमारा महान नेता,
😆😆🖕यस्का हावा गफ पनी सकीयछन केही गफ नाआए पछी केपी प्रबीधी भनेर टाईम पास गरेको छ
अन्दभक्त देखेर दया लाग्छ मलाइ त
बिचरा दया लाग्यो।
प्रचण्ड शब्द नेपालबाटै अाउट गर्नुपर्छ ।
सबै भ्रष्टाचारीहरु अब तिमिरको दिन गयो
प्रचण्ड तपाईं ले माओवादी आन्दोलन र पाटी लाई स्थापित गर्नु र गर्नु पनि पर्छ सहिद को लाज राख्नुस
यो आतंककारी नमरी देश बन्दैन ।।।
प्रचण्ड अब पासो लाग्नुपर्छ अर्को उपाय छैन
त मरे देशले सुख पाउछ।
भारत् दाहिना थियो, हतियार्, ट्रेनिङ्, र पैसा अनि आफुलाइ सेल्टर् र सुरक्षा ,होटलमा बसोबास् थियो र नेपालि जनताको रगतको होलि खेलेउ।अब देखाउ सक्छौ भने।
माओबादी सिध्दान्त त सिध्यो नै।कुकूरको मासु बेच्ने थलो मै रमेर।अब त यसको बिकल्प पनि रहेन।
प्रचण्ड जी अब एकलै लड्नु होला जनता भेडा छैनन् हजुर ले सत्ता लडेर आउँछ भन्ने सोच्नु हुन्छ तर लडाई ले कहिले पनि शान्ति आउँदैन शान्ति र छलफल निचोड बाट नै आउँछ हजुर यो कुरा हजुर को दिमाग मा कैले जाने
170000 manxe Marne prchanda name Lina ni ghin lagxa
We love kp oli great leadership king
त अपराधिको किताब कस्ले पड्ने
खबरदार प्रचण्ड विद्यालयका विद्यार्थीहरूलाई राजनितीको थलो नबनाईयोस्
यो प्रचन्डेको जिब्रो पनि कतिवटा रहेछ १७ हजार त बलि चढाई सकिस अनि घाईटेहरुको कुरो गर्दैछ लाज लाको छैन होला यसरी बोल्दा यो गोरुलाई अनि यस्को पछाडी ताली बजाउनेहरु झनै भेडाहरु
कांग्रेस लाई भन्यो भने त एक मिनेटमा प्रधानमन्त्री खुस्केला भन्ने डरले कांग्रेस को नाम नै लिएन
के चै गर्यो कमरेडलाइ केपी बा ले कमरेडले पो उथलपुथल ल्यइदिनु भो त।
बक्बाद बन्द गरे हुन्छ प्रचन्ड जि ? देश बेचि हालेउ चुनाब मा हेरौला
राजा ल्याउने हो तिम्लाइ जेल कोच्ने हो
17000 को हत्या गरेका छवि लाल लाई एकाएक आत्महत्या गर्ने कुरा पापमोक्ष प्राप्ती हो?
प्रचन्ड जि अब गणतन्त्र लाेकत्नत्रकाे कुरा नगर्नु किनकि लाेकतन्त्र गणतन्त्र अायाे जनताले के पायाे अब झुक्याउने काम नगर्नु
लाजै नभएपछि जे बोलेपनि हुन्छ। अचम्मै भयो कति घिन लाग्दो भनाई।
कमरेड प्रचण्ड केही त राम्रो गर न। जहिले पनि कार्यकर्ता जनतालाई उचाल्ने र बढाउने काम मात्र गर्न खोज्छौ। त्यो बाहेक अरु तिम्रो केही पनि काम छैन। अब त बुढो भइसकेको काका।।।
जुन ठाउ को मानिस ले बचाय यो अबस्था मा पुराय तेहि ठाउँ लाई छोडेर हिड्ने यो पर्चन्ड लाई किन शाथ दिनु ।
अब बहुलाएर नाङ्गै हिडे हुन्छ ।
पाका नेता पाखा लाये प्रछन्द लाई साथ दिने पुस्ता मावोबादी मा जन्मेकै रहिन्छ कि कसो हो प्रचान्द को गुनासो सुन्दा
कोहीप्रतीगमनकारी कोहीज्यनमारा प्रधानमन्त्रीबन्नपाय कालोधनसेतोबनाऊने सोचमाहोलास
जो मान्छे ले टाउका को मुल्य तोकेको थियो उसैको घर मा दुद चोर्न किन गाको हो त प्रचणडे अहिले त देवा सङ्ग खुब चलेको छ त?🤔🤔🤔😏👆️
तॅ डाका हत्यारा भ्रष्टाचारी लोभी पापी कुकुर तॅ लगायत तेरो सम्पूर्ण साखा सन्तान हरु पच्चीस पुस्ता सम्म को कुकुरको दसाका साथ सर्वनाश होस । भगवान ' सम्पूर्ण नेपाली जनताहरू र सम्पूर्ण दिवंगत आत्माहरुको श्राप अवश्य लाग्छ
भाषणमा कुनै देश बिकासको कुरा छैन खाली एक अर्काको कुरा काटा काट ,
अनि भन्ने एउटा गर्ने अर्को? पद त सबै भन्दा पहिले छोरी, बुहारी ,ज्वाइँ लाई दिलाउने तपाइनै होइन ? होला उहाँ हरुको योग्दान थियो तर नि प्रथामिता मा रुकुम, रोल्पा ,कैलाई ,दाङ लाई दिनु पर्थेन? त्यो गरेको भा तपाईं माहान हुनुहुन्थो तर अहिले ओलि को झोली बन्नु भाको छ अझै कुरा चाहिँ माहान?
तेरो कुरा अब कसैले पत्याउदैन हौ..प्रचण्ड जि..?
तलाइ मान सम्मान गर्नु पर्ने
मेरा स्वतन्त्र आँखाले राजनीतिका सम्बन्धमा गरेको अध्ययनका आधारमा गाउँ,शहरमा चलेका गफ सुन्दाअब प्रचण्ड कमरेडका दिन गए जस्तो लाग्यो।फेरि ओली कै दिन फर्किंदै जस्तो पो देखिंदैछ।
गयो जमाना नेपाली गन्ताले चिनी सके सबइ नेता हरुलाइ अब नया युबालाइ अाउनु पारछ
चुनाब आउदै छ को आगो को पनि थाहोलानी हो हजुर
10000%ठीक भनेछ
झोले कार्यकर्ता र पुजिँवादि दलाल हरूको समुह,,यीनि दलाल हरूलाइ आउदो चुनाव मा पत्तासाप गर्नु पर्छ,,
आतंक गर्न सिकाउने तिमी र तिम्रा जत्थाले हो ा देसमै दुराचारी वातावरण फैलाउने र धर्म नाश गर्ने तिमी हौ ा यो तिमीहरूले भेग्नेछौ ा
हेप्लास 😡 तेरो बोलिमा केहि हुनेवाला छैन
अनि टाउको को मोल तोक्ने संग चै गेडा खान सरकार मा गको
अगाडि बढ्नु जनता साथमा छ
नेकपा माओवाद केन्द्र जिन्दाबाद
कांग्रेसि प्रचण्ड का तालि बजाउने हरु अझै पनि रहेछन है।
एस्तै झोले अन्धभक्त हरुले नेतालाइ हुटिङ गर्दा हामी गरिब निमुखा हरुको बोल्दिने कोहि भएन झोला बोकेर बिदेशिनु पर्यो
रोदन केको लागि हो......सहानुभुतिको लागि
तिम्रो अगाडि वाटै देखिको हर्कतले आत्माहत्या नै ठिक होला!अव पापको अन्तिम पर्याशित आत्मा हत्या नै हो!!अब यो भन्दा बडि नसोच्ने कि!
अब त जन्ताले बुजेको छ धेरै कुरा नगरु खतेहरु
छट्टु जालि मोरा !
वैद्य, बाबुराम, बादल, बिप्लबहरुलाई लखेटेर भारेटारेका बिचमा बसेर मलाई बिस्तापित गर्ने कोहि छैन भनेर डुक्रीन्छ ! 😁😁😂
यसको पछि लाग्नु भन्दा कुकुरको पछि लाग्नु फाईदा,अकुत सम्पति कुम्लाएर हजारौं निर्दोषको ज्यान गुमाए हिड्ने यो फटा हो रै पनि तालि पड्काउँदै छन भाते हरु
नक्कली राजालाई सक्कलीको ठूलै डर लागेको संकेत देखियो ।
सहि कुरो गरो यो ज्यानमाराले उतराधिकारि धोसनागर्दा तेसैले गोलिहान्छ । पर्चन्डेले पनि KP oli लाई तेसैगर्न खोजेकोथियो तर सकेन अाफै उत्तानु पर्यो ज्यानमारा heheheheeeeee........
हैन यो ज्यानमारा को उदेश्य लछय के हो !?? न सिदान्त न बिचार न परिबर्तन ।।। खाली आफ्नो पेट पाल्ने पैइसो कमाउने बाहेक कार्यकर्ता लाई पनि केही सिकाउदैन त हो ।!??यसको कार्यकर्ता देखेर पो छक्क पर्छु म 😡😡
हेर छटपटी मा रोमलिएको 😂😂😂 तलाइ झुसे
, ,आफ्नै पार्टीका साथि लाइ। बिश्वास नगर्ने नेता ,आफै मात्र पार्टी को सरबे सर्बा ठान्ने ले के गर्ला?
दलाल भएको हुनाले नसिध्येको हो, तिमिहरु भारतको गोटि बनेर बसेउनी तेसैले नसिध्धेको हो हैन भने 3 दिनमै सकिनेनै थियो । यो नै सत्य थियो र हो।
१२ बुँदेकाे तुजुक त अझैे सकिएकाे छैन कि कसाे ?जनता माअाे बादि पाटिका बिराधि छैनन ,तर याे चाहीँ पक्का हाे कि प्रचन्द काे पक्षमा भने जनता छैनन् । किनकी यिनले देश र जनता लाइ पठक पठक धाेका दिएका छन् ।
Jay ho pkd.
जेसेस बडाले सत्य बोलेको छ है आज।
सम्हाल्लिन सिक माओवादी साथीहरू। उम्लिदा पोखिएको ओलि अहिले माटोमा पुक्यो। कार्यकर्ता उमालेर आबेग र उत्तेजित बनाएर पार्टी सुधृदैन। नया योजना र बिचार जनस्तरमा उतार्न सक्नुपर्छ।
यहाँ जति झोला हरु छ सबै लाई हार्दिक श्रद्रान्जलि झोले हो
प्रचण्डको ego hurt भाको हो सत्ता र पावर मा पुग्न नसकेर । यो मान्छेले कहिलै देशको बिकाश र समृद्धिको कुरा गर्न जानेको छैन । खाली लड्नेहो मार्नेहो भनेको छ । पागल भैसक्यो यो।
Thanks dai prachanda you are great leader of Nepal and, today we need to go about president system in Nepal and samabesi system really in Nepal keep go ahead I'm with you
अब तिम्रो पालो गयो अब चुनाप आउन देउ प्रचण्ड कुकुर ओलि कुकुर सेर कुकुर माकुने कुकुर हरुलाइ पाखा लगाउनु पर्छ अनि बल्ल थाहा हुन्छ देस्द्रोहि हरु हुन्न
प्रचण्ड लोकतान्त्रिक मास्तर हो
अबत जनताले खाेया दिन्छन
खाओवादी हरु बिदेशी को काखमा सुतेर नेपाल मा मुत्न पो सजिलो काम थियो ।
सिद्दी सकेको छस त डिप्रेसन मा गैसकेको छस जान्छ्स अब तेरो औकात सबैले देखेका छन 😡😡😡😡😡😡😡
झुटो र जुठो कसले स्विकार गर्ने फटाहा नेता
आतंककारीले आतंककारी गफ त गर्ने नै भयो । यो बाटामा एक्लै हिड्न सक्छ ?
प्रचण्ड आतंक चाहिँ छैन 17 हजार मा 5 हजार मारेको जिम्मा लियर जेल जानुपर्ने हाेइन र?
गर्जे पछी केही हुन्छ दम छ प्रचन्डमा ऊर्जा हो प्रचन्ड , साहास हो प्रचन्ड, युग हो प्रचन्ड सलाम छ कमरेड ।
Haha bheda. Aba janata le sakaune chan inaru lai. Herdai jau. 😎
बिकास समृद्धी शान्ती को कुरो गर्न आउदैन यो मुजि लाई कहिल्यै पनि ।