सम्पुण मा नमस्कार🙏 म गायक सर्जक बिशाल रायमाझी❤ ( सिक्रि घाटि मा 2 ) देउराली मा बर🤗 यो बर्स हाम्रो अर्घाखाचीँ को 28 जना गायिका दिदि बैनिले साथ मा म अनि बिश्वास नेपाल दाइ गरि 30 जनाले गायको तीज गीत लियर आयका छौ। सिक्रि घाटिमा गीतलाइ निकै माया दिनुभाछ, आशा छ सिक्रि घाटिमा 2 गीत बाटपनि डब्बल माया पाउने छौ❤️ हाम्रो अर्घाखाचीँ को सबै चेली प्रति सदै सम्मान र माया रहिरहने छ🙏 गीत कस्तो लाग्छ सुजाब सलाह पनि दिनु होला🙏 अनि धेरै सम्झना : 1: Samjhana Lamichhane Magar 2: Kalpana Shreepal 3: Renuka Bhattrai 4: Saabu Sargaam 5: Diya Nepal 6: nirmala gurung
धेरै राम्रो छ गीत विशाल दाई अर्घाखाँचीको गीत पनि करोड क्लब म पुर्याउन पर्छ है साथी हो❤ हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची आयो है अर्घाखाँची❤🙏🙏🙏 बधाई छ अर्घाखाँची दाई दिदीहरूलाई
नमस्कार सबैमा म गायिका जमुना सनम हाम्रो टिमको नया काम कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला बिगतको बर्षमा जस्तै यो बर्षमा पनि मानसिक शारिरिक आर्थिक रुम मा सबैको टन्ना झेलेर यो बाताणर तया गर्नि मेरो प्यारो भाई बिशाल रायमाझी बैनि हरियामाया एलिना शर्मिला रायमाझि परिवार प्रति सम्मन् माया सबै है❤❤❤❤
आहा जती सुनेनि सुनिरहु लागो I love my Arghakhanchi ❤ best wishes All of u n samjhana de ko voice va सुन मा सुगहन हुनेथियो मिस यु बिसाल दाजु एन अल love you Arghakhanchi ❤❤
नमस्कार म कलाकार बिश्वास नेपाल प्रिय भाइ बिशाल रायमाझी भाइको लय तथा शब्द संकलन अनि मेरो एरेन्ज मा बिशाल भाइ अनि मेरो साथमा अर्घाखाँची देखि काठमान्डौ मा गीत संगीतलाई कर्म थलो बनाउदै आउनु भएका धेरै जना दिदि बैनी हरुलाई समेटेर पोहोरको जस्तै अहिले पनि देउराली मा बर नामग गीत लिएर आयका छौ सबैले हेरेर प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछौ। 09:47 14:26
Bhag 2 🎉 super duper xa songs sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations sabai team lai teej ko
सम्पुण मा नमस्कार🙏 म गायक सर्जक बिशाल रायमाझी❤
( सिक्रि घाटि मा 2 ) देउराली मा बर🤗 यो बर्स हाम्रो अर्घाखाचीँ को 28 जना गायिका दिदि बैनिले साथ मा म अनि बिश्वास नेपाल दाइ गरि 30 जनाले गायको तीज गीत लियर आयका छौ। सिक्रि घाटिमा गीतलाइ निकै माया दिनुभाछ, आशा छ सिक्रि घाटिमा 2 गीत बाटपनि डब्बल माया पाउने छौ❤️ हाम्रो अर्घाखाचीँ को सबै चेली प्रति सदै सम्मान र माया रहिरहने छ🙏 गीत कस्तो लाग्छ सुजाब सलाह पनि दिनु होला🙏
अनि धेरै सम्झना :
1: Samjhana Lamichhane Magar
2: Kalpana Shreepal
3: Renuka Bhattrai
4: Saabu Sargaam
5: Diya Nepal
6: nirmala gurung
बधाई तथा सफलताको शुभकामना भाइ❤यो गित बर्षकै उत्कृष्ट तिजगित बन्न सफल होस 🙏
Dami xa ❤❤❤
Best of luck ❤❤❤
Aha kati tipikal song ❤❤❤❤
धन्यवाद मेरो प्यारो भाई ❤❤❤
आहा सारै राम्रो छ विशाल सर❤❤❤
धेरै राम्रो छ सबै अर्घाखांचीको चेलीहरुलाई बधाई छ सबैमा धेरै माया @laxmiregmi❤❤❤
गुल्मी को सिमाना अर्घाखाँची घर हार्दिक बधाइ अर्घाखाँची जोम्बो tim चेली हरु🎉🎉 विशाल दाइ🙏🙏
धेरै राम्रो गीत म हरियानादेखि मेरो घर वांगला हो। अनि सम्झना बहिनी खै त
सम्झना दिदी uk हुनुहुन्छ यस्पाली छुट्ट्नु भयो 😂
आफ्नै गाउ ठाउको भाका रमाइलो अनि आफ्नै ठाउका मान्छे राम्रा कति नाचम नाचम हुने गित🌹🌹
खुुसि लाग्छ जिल्लाका कलाकारहरूको उत्कृष्ट प्रस्तुति र जिल्ला समेटिएको गित सृजना आउदा
सबै चेली लाइ उत्तर उत्तर प्रगती तथा आउदै गरेको नारीहरुको महान चाड हरीतालीका तीजको सुभकामना 🎉❤
Wow खिल्जी को नाम पनि आयछ।।मेरो त रामकोट हो डाडागाउको नाम सुन्न पाउँदा झन मन आन्नदित भयो।।
राम्रो छ सम्पुर्ण अर्घाखाँचीको चेलिहरुलाई अनी @bishal लाई बधाई छ सबैले माया गर्दिनुहोला
आहा साह्रै राम्रो छ। अर्घाखाँचीका दिदीबहिनीहरू दाजुभाइलाई सबैलाई उच्चका सम्मान गर्दै व्यक्त गर्न सफलताको धेरै धेरै शुभकामना।🎉🎉🎉❤❤❤
हाम्रो अर्घाखांची का सम्पूर्ण टोलीलाई शुभकामना🎉🎉🎉
सुरूवात नै कडा ❤
अब छिट्टै नक्कले भिनाजु ८ चाहियो ❤ दाजु
अत्यन्तै राम्रो छ सफलताको धेरै धेरै शुभकामना छ है सबैले अा फ्नाे ठाउँ ठाँट सपाेट गरिदिनु है❤❤❤❤
आहा कति राम्रो तीज गीत सफलताको शुभकामना ❤❤
धेरै राम्रो छ गीत विशाल दाई अर्घाखाँचीको गीत पनि करोड क्लब म पुर्याउन पर्छ है साथी हो❤ हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची आयो है अर्घाखाँची❤🙏🙏🙏 बधाई छ अर्घाखाँची दाई दिदीहरूलाई
सफलता को शुभकामना छ जय देउराली अर्घाखाँची
आहा धेरै राम्रो बने को रहिछ यो तिज मा रमाइलो हुने भो 💃💃💃💃💃💃💃
यो हो नि तिज गित सबै रहनसहन मिलेको
harimaya rayamajhi ko fan jati yeta hajir hum ta
सारै राम्रो गीत 🎉🎉🎉 गुल्मी को सिमाना अर्घाखाँची घर । बधाई छ सम्पुर्णलाई
आहा धेरै राम्रो छ खुसि लाग्याे सबै जानालाई बधाई छ ❤❤
Wow so beautiful song Arghakhaci ko Mya 🎉🎉🎉
अति मिठो गित शुभकामना छ है अर्घाखाँची को परिवार लाइ ❤
धेरै धेरै राम्रो छ गित अर्घाखाँचीको सम्पूर्ण कलाकार हरुलाई सफलताको अग्रिम शुभकामना !!अर्घाखाँची देखि सबैलाई नमस्कार 🙏🙏🙏🙏
सबै कलकार भाई बैनी हरू मा सुभकामना छमेरो पनी माईती घर खिलजी डाडा गाऊ हो यसै गरी अगाडी बदैनु
अर्घाखाँचीको जम्बो टोली लाई धेरै धेरै शुभकामना
सफलताको धेरै धेरै शुभकामना
आहा हाम्रो अर्घाखाँची टिम्❤️❤️❤️❤️❤️
बबाल, पाल्पा को सिमाना रुपन्देही, गुल्मी, अर्घाखाँची.. 👏👏👏..
आहा ! हार्दिक बधाई तथा शुभकामना
हाम्रा अर्घाखाँची चेलीलाई सपोर्ट माया गरौं।
राम्रो लाग्यो🎉🎉🎉❤❤❤❤❤
धेरै राम्रो geet big fan all family ko mh❤❤❤❤
आहा बधाई तथा शुभकामना,निकै मिठाे।
धेरै धेरै बधाइ हाम्रो अर्घा खान्ची को सम्पुर्ना कलाकार हरु लाइ🎉
नमस्कार सबैमा म गायिका जमुना सनम हाम्रो टिमको नया काम कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला बिगतको बर्षमा जस्तै यो बर्षमा पनि मानसिक शारिरिक आर्थिक रुम मा सबैको टन्ना झेलेर यो बाताणर तया गर्नि मेरो प्यारो भाई बिशाल रायमाझी बैनि हरियामाया एलिना शर्मिला रायमाझि परिवार प्रति सम्मन् माया सबै है❤❤❤❤
फ्यान दिदि कोरिया बाट है घर पाल्पा❤❤
Big fan mam from gulmi
Big fan❤
हाम्रो अर्घाखाँची काे चेलि हरु लाई सफलताको भब्य शुभकामना ❤❤❤
😅😅😅
सुपर हिट तिज गित सफलताको शुभकामन सम्पूर्ण कलाकार हरूलाई ।
हार्दिक बधाई तथा शुभकामना टिमलाई यस बर्षको उत्कृष्ट तिज गित बन्न सफलहोस् ❤
अति नै राम्रो छ भाइ ❤❤❤ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏♥️♥️♥️👌👌👌
पोहोर भन्द अहिले अझै धेरै सफल होस् सबै टिम लाई शुभकामना🙏❤️❤️
दामी छ सोङ
मलाई त धेरै मन परो यै गित मेरो माईती देस कलाकार सबै जाना लाई बधाई छ
नमस्कार म बाल कलाकार एक्टिमा परियार निकै मिठो गीत हाम्रो अर्घाखाँचीका अग्रज हरुले गाउनु भएको हाम्रो अर्घाखाँची खाचिको सान सबैले माया गरिदिनु होला🙏🙏
Nice song I'm from Arghakhanchi 😍
आहा जती सुनेनि सुनिरहु लागो I love my Arghakhanchi ❤ best wishes All of u n samjhana de ko voice va सुन मा सुगहन हुनेथियो मिस यु बिसाल दाजु एन अल love you Arghakhanchi ❤❤
विशाल दाजु लगायत सम्पुण टिमलाई धेरै धेरै शुभकामना दाजु 🤞 छ ❤❤❤❤❤❤
❤
❤
❤
❤
❤
Congratulations arghakhanchi daju didi sabaii laii❤❤❤dherai maya
Congratulations all team 👏💐
Super 😍 song
एकदम राम्रो गित छ❤ धेरै माया❤
Wow so nice ❤️❤️💃💃happy teej
नमस्कार म कलाकार बिश्वास नेपाल प्रिय भाइ बिशाल रायमाझी भाइको लय तथा शब्द संकलन अनि मेरो एरेन्ज मा बिशाल भाइ अनि मेरो साथमा अर्घाखाँची देखि काठमान्डौ मा गीत संगीतलाई कर्म थलो बनाउदै आउनु भएका धेरै जना दिदि बैनी हरुलाई समेटेर पोहोरको जस्तै अहिले पनि देउराली मा बर नामग गीत लिएर आयका छौ सबैले हेरेर प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
09:47
14:26
Dami chha mero Vai KO geet
India dekhi herdai xu jai supadeurali mata ❤🙏
सबैलाई नमस्ते हामी अर्घाखाँची को चेली हरु लाई एक बनाउनु हुने विशाल रायमाझी भाइ लगाएत सम्पुर्ण लाई धन्यवाद
सबैले माया गर्दिनु होला 🙏🙏🙏
La badhai xa Sabai Jana Lai geet dherai ramro baneko xa
Feri pani aagami din haru ma pani yestai mitha mitha geet Sunna paiyos
विशाल dai lai aali dharai gauna देनु parni ho jay आर्घखांची
Ma harimaya rayamajhi ko big fan ho❤❤❤❤❤
आहा मीठो गित बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤️🙏
Hi ma saudi dekhe miss you all cheli haru
सारै राम्रो गित❤❤❤❤❤❤❤
सफलताको शुभकामना हाम्रो अर्घाखाँची❤
Bhag 2 🎉 super duper xa songs sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations sabai team lai teej ko
Congratulations 🎶🦶🏿
सम्पुर्ण कलाकार मा नमन छ 🙏🙏🇳🇵❤️🇸🇮🇪🇺❤️
हाम्रो अर्घाखाची राम्रो अर्घाखाची ❤️🙏
धेरै सम्झना❤️🥹
@@RenukaBhattaraiOfficial hjr kina xutinu vako sister ❤️
धेरै राम्रो गीत हाम्रो अर्घाखाँची को❤❤❤❤
❤❤❤❤❤❤❤❤बबाल छ है गित
बहुत अछ्छि song hai😊❤️
Best wish rayamajhi paribar
My birth-place Arghakhanchi 🎉🎉🎉🎉🎉 ❤❤❤❤❤❤❤❤
सफलता को सुभकामना 🎉 happy teej alllll
Dherai. Ramro xa hamro arghakhanchi ko san bisal. Ji. Renuka. Bahini. Nahunale alli. Khallo vayo. Arut dherai ramroxa
Ramro song
दामी दामि
Wow nice video
सरररररररररररररर चैट सरररररररररररररर चैट सरररररररररररररर चैट सरररररररररररररर चैट सरररररररररररररर चैट आहा कति मिठो गित
Wow super teej song 🎉🎉🎉❤❤❤
यो गित लाई सबैले माया गरिदिनु होला
नयाँ गित निकालेकोमा यो टिम लाई शुभकामना छ ल मेरो तर्फबाट ❤❤❤🎉🎉🎉
बिशाल सर बिस्वास दाइ लगाएत सम्पूर्ण टिमलाइ बधाइ छ ❤❤
Asana ji ko voice ati utam xa hai so cute & sweet ❤❤🎉🎉congaratulations all team lai🙏🙏🙏
Arghakhanchi cheli ko dharai ramro program chha sabai didi baini haru lai happy teej mo ni arghakhanchi bata ho
Congratulation all team nice song❤
Awesome❤❤❤❤❤ teen aayo
aaha nice song nachne khalko geet baneko xa teej vari hit hune vayo
Sabai tim lai badhai xa
❤🎉❤ramro xa mast lagyo ❤🎉❤
सम्पूर्णमा नमस्ते म कलाकार बसन्ता खनाल अर्घाखाचिको जम्बो टिम देउरालिमा वर सबैले माया गरिदिनु होला
सफलता को शुभकामना दाइ , धेरै राम्रो क
अर्घाखांचेली चेलीहरूलाई उच्च सम्मान तीजको अग्रिम शुभकामना
आज बल्ल हेर्ने मौका मिल्यो हाम्रा अग्रज अनुज सबै चेलीहरुलाई तिज विशेष शुभकामना सँगै सफलताको कामना।
आहै सररररररररररर चैट चैट चैट,,,,,,👌👌👌👌👌👍️👍️👍️👍️👌👌👌👌👌
बधाई छ सबई जाना लाई🎉❤
यो सालको सुप्पेर सबैको मन मस्तिष्क मा बस्न सफल बनोस यो गित करोडौं भिउज लिन सफल बनोस सबैलाइ सुभकामना❤🎉🎉🎉🎉🎉
सुपर सोङ 🎉🎉🎉🎉❤❤❤❤
Nice video
सम्पुर्ण टिम सङ्गै हामी अर्घाखाँची बासिलाई शुभकामना ❤❤❤
Wow nice 😊😊
Sampurna cheli lai happy tij sangai suvakamana😊😍💕💕💕 dherai rameo video banexa
Hamro Argakhanchi piyaro Argakhanchi ☺️💞🥀