मलाई यो गित को हेमन्त शर्मा र मेलिना राइको स्वरले लोभ्यायो अती मीठो स्वर यो मेरो कमेन्ट पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून आउदै गरेको तिहारको सबैलाइ शुभकामना🎉❤
साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ❤😢 खुशी संगसंगै सबै नेपालीको पिडा पनि मिसिएको छ यो गीतमा ❤ साह्रै मन पर्यो मलाई 😊 special Dona Thapa dai😊❤
Dona lafa vye पछि hit super hit नै हो 100% अति सुन्दर मिठो शब्द लय स्वर झनै हेमन्त सर को ! उत्कृष्ट प्रदर्शन भिडियो ला जवाफ छ❤❤❤❤❤🙏🙏 होल टिमलाई बडा दशै को सुभकामना ❤❤❤
आहा यो हो नी गीत परदेशी लाई। चाडवाड आएको जस्तो feel गराउने नैं मुख्य कलाकारको भूमिका हुन्छ पर्व को नाउँमा। जे पाए तै गीत बनाएर बिकाउने यही गीत को मार्फत केही सिकुन् भन्छु अनि यहाँहरु को यो नयाँ प्रयास लाई उच्च समान विशेष हेमन्त सिर डोना थापा लाई ❤❤❤❤❤
वा वा वा हरेक कुरा अति उत्कृष्ट शब्द संगीत स्वर आवाज नाच संगीत मुजिक स्वर एकदम मस्त आजको सबै देशमा मिल्ने अनि सबैलाई आतिम्य धन्यवाद बिदेशीभयरनि नेपाली संगीतमा यति साथ दिनुभएको छ
दशैं पनि आयो यस्तो गीत सुन्दा कस्तो खल्लो लाग्ने यसपाली त दशैं पनि छैन 😢डोना दाजु लाई देखेर हेर्न आको गीत पनि कति राम्रो धेरै धेरै शुभकामना छ सबै team lai 😊❤
एति राम्रो शब्द एति राम्रो आवाज एति राम्रो टिम सबै कुरा मिलेको जुन दिन dona दाइ को vlogs ma हेमेन्त दाइ लाई देखे त्योइ दिन दिखी धेरोइ मन पर्छ हेमन्त दाइ आज भोलि हेमन्त दाइको मात्र गित सुन्दैछु पैले दिखी सुनेको गित तर नचीनेको🙏
देश बिदेश बस्ने सबै नेपालिहरुको मन खुशी बनाउने बडा दशै र शुभदिपावली को मीठो गीत र भिडियो धेरै धन्यवाद आदरणीय दाइ हेमन्त शर्मा फेरि पनि नयाँ नयाँ गीत सुन्न हेर्न पाउ है हजुर 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵।
धेरै राम्रो संगीत एवंम उत्कृस्ट प्रश्तुति गाउँ घर को धेरै याद आउँछ दसैं र तिहार को बेला म एउटा परदेशीको तर्फ बाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवंम मेरो परिवार लाई विजया दशमी तथा शुभ दिपावली को मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤❤
यहॉहरूको मायॉले, आज ६ दिनको दिन हाम्रो गीत “आउँथ्यो दशै” १० लाख पटक हेरिएकोछ।साथै TH-cam Trending मा Nepal मा २ नंबरमा पुगेकोछ। तेस्तै Qatar Trending मा २० नंबरमा तथा Kuwait Trending मा पनि २२ नंबरमा रहेकोरैछ। यो मायॉ रहिरहोस ल । यहाँहरू सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु 🙏
आज फेसबुकमा कमल सरगम संग हेमन्त दाइको कुराकानी देखेर यता आएको म...निकै मिठो लाग्यो विजया दशमीको अग्रिम शुभकामना सहित भव्य सफलताको शुभकामना हेमन्त दाइ💐🙏
हजुरहरूको मायॉले छोट्टो समय मै हाम्रो यो गीत “करोड क्लब”मा पुगेकोछ। यो मायॉको निम्ति यहॉहरू सबैमा हार्दिक आभार ब्यक्त गर्दछु🙏🙏
Mama Vanja Lai Dherai Vanda Dherai Maya Dekhaedinu Hola Hai ❤
Lots of love Bhanja from Mama.❤️❤️
always respect and big fan nice song ❤❤❤❤
Always maya ❤❤
Dherai ramro xa ❤❤❤
Ramro lagyo. Watching from Bardaghat nawalparasi ❤
डाेना दाजु बाट आउने जति हाजिर हुम्त चतर चतर्🤘🤘
Sabaee
🖐🏻
✋✋
❤❤❤
म
डोना दाजुको बाट आउने जति हजिर हुनु है❤❤❤❤
Ma pani hai❤❤❤❤❤
यहॉहरूको मायॉले गीत Global Trending मा पनि पुगेछ। धेरै धेरै धेरै धन्यबाद हजुरहरू सबैमा🙏
❤❤
CONGRATULATIONS🎉
सबै जना आउने यो भिडियो हेर्न लाई डोना लाई देखेर हो।। चतर चतर✌️
डोना दादा लाई देखेर आयको जति एक हुम है साथी हरु❤❤❤ happy दशै सबै लाई ल
म मङगली देखेर आको
🎉😢😮😅
पुरै कमेन्ट डोना लभर मात्र देख्छु त ।।साच्चिकै डोनाको फ्यानहरु कति जना हुनु हुन्छ लु हेरौ त डोनाको पावर ❤️❤️❤️❤️
Ho Vai
Dona is best 👍🤘🤞👌🫶🫶
hohii🎉❤❤
Dona daju is best ❤
dona❤❤
मलाई यो गित को हेमन्त शर्मा र मेलिना राइको स्वरले लोभ्यायो अती मीठो स्वर यो मेरो कमेन्ट पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून आउदै गरेको तिहारको सबैलाइ शुभकामना🎉❤
डोना थापालाई देखेर आको है म चै😊
❤🎉🎉❤
एलिश र रजनी गुरुङ लाई देखेर आको म🙄
Ma pani
Same❤❤
@@Raidibassame❤❤❤❤
डोना थापाको बाट आउने म मात्र होकि अरु साथीहरू पनि हुनुहुन्छ 🖐️
Ma pani❤❤
गित गज्जब मन पर्यो ❤ दामी रहेछ अनि डोना र एलिसको करोडको नाचले अझ उचाइ लिदै trending 1 मा आउने पक्का देखियो !
Trending 1 Puraedinu Hunu Sampaurna Mero Chatar Chatar Family Lai Mero Mutu Dekhe Nai Dherai Dherai Maya Cha Hai Happy Dashai 🙏🏾❤️
❤❤
Happy dashain
Happy dashain dona dai ❤❤❤❤
डाेना भएको गित तेसै हिट ,❤❤करोडौंको क्लबमा जावस अगृम शुभकामना ❤️❤️❤️👍️👍️👍️👍️👌
सोचेको भन्दा धेरै राम्रो लागेयो बधाई छ हेमन्त मेलिना डोना थापा लाई। साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ।
Dona thapa lai dekhira herna aaune jati yata hajir hom guys 🤭😊❤❤❤
म
✋
म
म
कति राम्रो शब्द दसैं भिडियो गित हेमन्त सर्मा मेलिना राई को मिठो आवाज जति हेर्दानी हेरुलाग्ने 👌👌👌सबै कलाकारहर सुपर 😊
म पनी डोना थापा लाई देखेर आको है❤❤
Same 😅😊
ma pani hai chatar chatar❤❤
Mani chatar chatar❤
Same😊
M pani
dona दाजु देखेर मात्र हेरेको छु भिडियो राम्रो छ काम 😊
acting kasto raixa vanera hola😁😁😁
Ma Pani Dona Vai lie dekhera aako
साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ❤😢 खुशी संगसंगै सबै नेपालीको पिडा पनि मिसिएको छ यो गीतमा ❤ साह्रै मन पर्यो मलाई 😊 special Dona Thapa dai😊❤
दशै को लागि करोडौं को खसी आई सक्यो चत्तर चत्तर✌🏻✌🏻✌🏻✌🏻
म चाहिँ डोना थापा मगर लाई हेर्न आको सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉
म चै मङगली हेर्न आको
@@pandahyper7115yq
सक्छ त अब डोना भाई लाई साथमा मङ्गली दिदी ले खायो नेपाल शुभकामना सबैलाई
सुगम पोखरेलको दसैँ गीत पछि कुनै पनि सुन्न लायक दशैँको गीत आएको थिएन । अहिले बल्ल आयो है।💃🕺 दशैँको शुभकामना सम्पूर्णमा।🎉
सहि हो 😊
जहाँ डोना थापा छिर्छन त्याहा रमाइलो भैहाल्छ।
❤❤❤😊
डोना दाजुको बाट आको है म चाई❤❤❤
हेमन्त दाजै को शुभचिन्तक त थिएनै तर डोना आहा मन पर्ने लाफा
म भारतबाट सुन्दै हेर्दै छु अति राम्रो प्रस्तुति गायनको लागि हार्दिक धन्यवाद ❤
डोना दाजु को fan जति यता हाजिर हुमत्❤️❤️❤️
Me too
यहॉहरूको मायॉले आज ५ दिनको दिन गीत TH-cam Trending मा २ नंबर सम्म आईपुगेकोछ। अझै मायॉको अपेक्षा गरेम है हजुर 🙏
We are from AK chocolaty boy Dona thapa subscribers dami xa music video mama ji
Don lai man parne jati yata aunu🎉🎉🎉
Chatar chatar
🙏🎎
#Bhaktimarga_45 # #Bhaktimarga_45
म चाहिँ डोना थापा ज्युको नाम देखेर आको है साथीहरू।
Me2
म
Ma pani❤
M pani
Same here
Dona lafa vye पछि hit super hit नै हो 100% अति सुन्दर मिठो शब्द लय स्वर झनै हेमन्त सर को ! उत्कृष्ट प्रदर्शन भिडियो ला जवाफ छ❤❤❤❤❤🙏🙏 होल टिमलाई बडा दशै को सुभकामना ❤❤❤
Happy Bada Dashain hajur ❤️🙏
भोलि बिहान मैले यो गित सर्च गरेर हेर्दा 10 लाख पुगेको हेर्न पाउ भगवान सपोर्ट डोनाको लागि।
डोना को भिडियोलाई सबै मिलेर
चतर चतर 🤟 बनाउनुपर्छ।
chocolatey gang 🙏
Aaaha 😍Dona Aka Chocolatey Bro Multi talented Dami Song 🎉❤
यहॉहरूको मायॉले हाम्रो गीत “ आउथ्यो दशैं” YT Trending 1 मा पुगेकोमा यहॉहरू सबैलाई हार्दिक धन्यबाद छ। यो मायॉ नघटाउनुहोला है ❤️🙏
Congratulations brother ❤
youtube.com/@aanamakshtdjehd?si=t25mT3Y03D31ii_u
Congratulations
कति simple मुटुमै छुने thankyou सबै लाई मन छोयो ❤❤
🙏🙏🙏🙏
Dona Thapa Jata janxa utai ho ma ta❤❤
एलिस राईको फ्यानहरू जति यता हाजिर हम हैत❤❤❤❤
आहा यो हो नी गीत परदेशी लाई। चाडवाड आएको जस्तो feel गराउने नैं मुख्य कलाकारको भूमिका हुन्छ पर्व को नाउँमा। जे पाए तै गीत बनाएर बिकाउने यही गीत को मार्फत केही सिकुन् भन्छु अनि यहाँहरु को यो नयाँ प्रयास लाई उच्च समान विशेष हेमन्त सिर डोना थापा लाई ❤❤❤❤❤
Congretchulation
हेमन्त दाजु को पहिले देखि नै फ्यान थिए पछील्लो समय डाेना को पनि सङै देख्न पाइयो यति राम्रो गित मा खुसी लाग्यो👌
❤️🙏
Dona dajaiko bata tha payara aaunu hune koko hunuhunchha ni❤❤❤❤❤❤❤❤
MA ni dona vai ko thutira Bata ho hai❤❤❤❤
@@premkalashrestha6689 😍😍😍😍😍
Ma pani Dona vai bata thaha payar aako ho❤❤❤
@@Nirmalamagar04 thanks
Dona ko bata aako ma ❤❤❤❤आफुले त दसै तिहार नमनाएको 7 बर्ष भयो 😢प्रदेसी 😢
साच्चिकै राम्रो गित अनि भिडियो ❤❤❤Lots of love from cyprus🇨🇾🇳🇵
Dona daju KO dance Kati ramro hora❤❤ani song Pani Kati dherai ramro ❤❤
आफ्नो त छ वर्ष भएछ दशैं र तिहार नमनाएको पनि परदेशी जिन्दगी😢😢
मीठो गीत ❤ बधाई आदरणीय हेमन्त शर्मा सर ❤🎉
Dona rocks tasmathi mangali ani Alish rai dami song best of luck hamanta sharma chatra chatar ❤❤❤❤
Dona ले खायो बजार 😮😮😮😮😮 ❤❤❤❤ hemant, alish, rajani all wow
dona bro ko power 😎💪👌 यो गानाको सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।🙏🙏🙏🇳🇵🇳🇵🇮🇴🇮🇴
डोना थापा चाडै नै नेपाली फिल्म को हिरो बन्दैछ भन्ने भित्री अनुसन्धान बाट जानकारी पायको छु।
Hope this news becomes the truth very soon
डोना भाई बाट आको😊nice song
म त उदयपुर को हो म चाई एलिस राई अनि हेमन्त दादा को फ्यान 🤗❤️❤️यो यो 🤘🤘🤘🤘🤘🤘🤘🤘
Ma ta yatti Kai aaide tw TH-cam ma k Dona lai hern aainx rw 😡😡😡
हिसाब गरौ है दोना बाट आएको फ्यानहरुको कमेन्ट ।।
Lau डोना दाई पो ❤❤❤❤ कस्तो राम्रो 🎉❤❤❤❤
वा वा वा हरेक कुरा अति उत्कृष्ट शब्द संगीत स्वर आवाज नाच संगीत मुजिक स्वर एकदम मस्त आजको सबै देशमा मिल्ने अनि सबैलाई आतिम्य धन्यवाद बिदेशीभयरनि नेपाली संगीतमा यति साथ दिनुभएको छ
डोन को फेस्बुक मा चोटो क्लिप देखेर येता आये हेर्न दामी बनेको रैछ गित डोना एलिस रजनी मेलिना हेमन्त सबै हिट कलाकार 👌👌👌
😂Ma pani aya dai
डोना थापा मगर लाई मनै देखी माया गर्ने साथीहरु सबै यता हाजिर हौ त 🙏❤
आहा सोचेको भन्दा धेरै राम्रो लागेयो बधाई छ हेमन्त मेलिना डोना भाइ लगायत सम्पुर्ण मा सफलताको शुभकामना ❤❤❤❤
चतर चतर वावा दामिज्ज 🎉🎉🎉❤❤ आउदो दशै को बिशेश शुभ शुभकामना सबै लाइ ❤❤🎉🎉🎉
दशैं पनि आयो यस्तो गीत सुन्दा कस्तो खल्लो लाग्ने यसपाली त दशैं पनि छैन 😢डोना दाजु लाई देखेर हेर्न आको गीत पनि कति राम्रो धेरै धेरै शुभकामना छ सबै team lai 😊❤
आहा कति मिठो गित सुन्दा बल्ल दशै आए झै भयो,बालापनको याद आयो, हार्दिक बधाई तथा सफलताको शुभकामना मेरो आदरणीय हेमन्त शर्मा दाजु लगायत सम्पुर्ण टिम😍😍
हार्दिक आभार प्रिय निशा बैनी 💕🙏
Dona दाजै काे बाट थाहा पाएर आयो मपनि
Sem
Me to..
sem
Sem
Same❤❤
यलिस को डान्स एकदमै राम्रो लास्टमा 👍👍
Alish ko dance khatra thiyo ajha herne man hudahudai sakiyo
@@homrajrai9941kura ekdam sahi garnu vo
मलाई त यो भिडियो हेरेर रुन मन लाग्यो। दशैँ तिहार नमानेको पनि ३ वर्ष भयो। म भागीको जिन्दगी😢😩
Dona लाई एकदम मन पराउने जति यता पत्ती हाजिर भएर एकआपस मा support गरौ है❤👈️
आहा दशै को याद आयो मिठो गीत दाई हजुर❤❤🎉🎉
हेमन्त sir को गीत को पर्खाइ मा थिए मत आज चाई आएछ खुसी लाग्यो ❤❤
Ofoyotogkvszyauwoohllfppyyoskdksouslhgjhkdifiyhappypgkfkflfkgl 2:35
2:49 2:49 2:49 2:50 2:50 2:50 2:51 2:51 2:51 2:52 2:52 2:52 2:53 2:53 2:53 2:53 2:54 2:54 2:54 2:54 2:55 2:55 2:55 2:55 2:56 2:56 2:56 2:56 2:57 2:57 2:57 2:58 2:58 2:58 2:59 2:59
एति राम्रो शब्द एति राम्रो आवाज एति राम्रो टिम सबै कुरा मिलेको जुन दिन dona दाइ को vlogs ma हेमेन्त दाइ लाई देखे त्योइ दिन दिखी धेरोइ मन पर्छ हेमन्त दाइ आज भोलि हेमन्त दाइको मात्र गित सुन्दैछु पैले दिखी सुनेको गित तर नचीनेको🙏
देश बिदेश बस्ने सबै नेपालिहरुको मन खुशी बनाउने बडा दशै र शुभदिपावली को मीठो गीत र भिडियो धेरै धन्यवाद आदरणीय दाइ हेमन्त शर्मा फेरि पनि नयाँ नयाँ गीत सुन्न हेर्न पाउ है हजुर 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵।
डाेना बाबू को एक पछि अर्को सफल्ता देख्दा को को खुशी हुनुहुन्छ एता हाजिर हुनुस त साथीहरू ❤
हेमन्त ज्यू को सुमधुर स्वरमा डोना थापाको डान्स भएपछी गीत त्यत्तिकै सुपर हिट,,सारै मन पर्यो,सफलताको सुभ कामना 🎉👌👏👍💐,,,
हार्दिक धन्यवाद प्रिय बिशाल जि 🙏
Ho hai ho
गित राम्रो हुन स्वर नै राम्रो हुनुपर्छ हेमन्त सर र मेलिनाको स्वर जैले सुनम सुनम लाग्छ। बधाइ अनि बडा दसैको सबैमा शुभकामना❤❤
धेरै राम्रो संगीत एवंम उत्कृस्ट प्रश्तुति
गाउँ घर को धेरै याद आउँछ दसैं र तिहार को बेला
म एउटा परदेशीको तर्फ बाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवंम मेरो परिवार लाई विजया दशमी तथा शुभ दिपावली को मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤❤
एकदम राम्रो लाग्यो है दशै तिहारको गित चतर चतर्✌️✌️🤘🤘🤘
यहॉहरूको मायॉले, आज ६ दिनको दिन हाम्रो गीत “आउँथ्यो दशै” १० लाख पटक हेरिएकोछ।साथै TH-cam Trending मा Nepal मा २ नंबरमा पुगेकोछ। तेस्तै Qatar Trending मा २० नंबरमा तथा Kuwait Trending मा पनि २२ नंबरमा रहेकोरैछ। यो मायॉ रहिरहोस ल । यहाँहरू सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु 🙏
🎉hwod
हेमन्त शर्मा र डोना दाजुको ठुलो फ्यान है म चाहि ☺️🥰☺️
करोडको भिडियो आयो त यार चतर चतर❤❤
Dona thapa bro big saporter chatar chatar.
Dona thapa को big fan❤❤❤ n geet pani ekdam ramro cha❤❤❤❤❤ tara pardesi bhaeyo 😢😢😢
म चै टिकटकमा गित सुनेर मन परेर हेर्न आएको है ।❤
आज फेसबुकमा कमल सरगम संग हेमन्त दाइको कुराकानी देखेर यता आएको म...निकै मिठो लाग्यो
विजया दशमीको अग्रिम शुभकामना सहित भव्य सफलताको शुभकामना हेमन्त दाइ💐🙏
हार्दिक धन्यवाद प्रिय भाई । बडा दशैंको शुभकामना पनि 🙏
म पनि Dona Thapa लाई हेरेर आको है ❤ Superb Song👌
दोना दाजुको
vlog बाट आएको जति यहाँ है।
सुन्दा पनि आनन्द आउने शब्द स्वर लय सबै ❤अनि अभिनय पनि उस्तै राम्रो शुभकामना सम्पुर्ण टिमलाई।
दसैँआएको महसूस भयो यो गीत सुनेर ❤❤dona lai chatar chatar ❤
दसैं तिहार आउँदा म जस्तै प्रदेश आउने जति यता हाजिर हुम है त😢😢
dona dai lai dekherw aako hai mh❤❤❤
यस बर्षको दशैको विशेष गित ❤️ धन्यवाद ! यति मिठो गित पस्किनु भएकोमा हेमन्त दाईलाई ।
Thank u C7 ❤️
ल है हामी पनि डोना दाजु को कला हेर्न आको है❤❤❤
डोना दाजु देखेर यता आको है ❤
Dona dai energy nai baball 😘😘😘
गित भनेको त यस्तो पो हुनुपर्छ । यो गित सुन्न पाउँदा साच्चैको दशै र तिहार आएको महसुस भयो।
हार्दिक आभार 🙏
@HemantSharma555 नमस्कार
डोना थापा र एलिश राई बाट हेर्न आएको सारै राम्रो गित बनेको रहेछ ❤❤❤
दुवै उत्कृष्ट ❤️❤️
Melina Rai Lai man paraune jati ata hajir hum❤❤❤
dona dazu ko batw thahapayerw hereko ,, dheroi ramro lagyo hai malai , respected hemanta dazu ,dona dazu,alish dazu, ramro xa good job
म त हेमन्त ज्यु लाइ हेर्ना आएको हो❤❤❤
🎉🎉🎉🎉
dona daju lai matrai herne mata❤❤❤
म पनि आएहै दोना दाजु बात थाहाँ पाएर❤❤❤❤
Dona dada लाई देखेर टुप्लुक्क यता कोको हाजिर छ है
हामी ले गर्ब ग़र्ने कलाकार हुनुहुन्छ र त यस्तो गीत सुन्ने हेर्ने सौभाग्य छ हामी नेपाली को ❤ congratulations 🎊 all team 🎉
Dona ko taraf bta ayo hui mo pani❤❤