पुरानो मौलिक तीज गीत "बरिलै" || Barilai || Old Teej Song || Rabin Chapagain 2081 \ 2024
ฝัง
- เผยแพร่เมื่อ 2 พ.ย. 2024
- पुरानो मौलिक तीज गीत "बरिलै" || Barilai || Teej Song || Rabin Chapagain 2081 \ 2024
#rabinchapagain
#barilai
#teejsong2081
_______________________________________________________________
Singer: Rabin Chapagain
________________________________________________________________
♪ Sarangi:-
Hemraj Gandarva
♪ Flute:-
Karan Pariyar
♪ Dholak:-
Dipak Samip
♪ Madal:-
Kumar Lamichhane
Gobinda Pariyar
♪ Auctopad
Pratim Thapa
♪ Keybord:-
Kulendra BK
♪ Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
9847629512
यस च्यानल मा रहेका गीत, संगीत ,भजन तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Rabin Chapagain
अति सुन्दर पुरानो मौलिक गीत हामृ आमा फुपु दिदिहरुले गाउने ।
भाका र गायक मित्रको स्वर सुमुधुर छ keep it up
अगी हाम्रो पालामा गाउँ ने तिजको गित गाएको धेरै राम्रो लाग्यो 💐💅जय श्री मूक्तीनाथ 💐💅
अति राम्रो , हाम्रो ८१ बर्सको आमा पनि नाच्नु भो यो सुनेर 👍️👍️🌺🌺
धेरै राम्रो 🙏🙏🙏🙏🙏
Mitho moulik geet🎉😊
ॐ आनन्द❤🎉
अति राम्रो
बल्ब खोजेजस्तो गीत भेटाए 😮
पुरानो हरायकाे गित फुपु दिदि काे याद अायकाे छ ❤❤❤❤❤❤❤❤❤
Guru 🙏🙏🙏🙏🙏
Radhe radhe 🌹🙏🙏 teej ko subhkamna sabbai daju bhai didi bahini haru lai 🙏🙏🙏🙏🙏🌹🌹🌹
धेरै राम्रो लाग्याे 🙏🙏🙏🙏
मन नै आनन्दित भयो यो गीत सुनेर
ATI sundar ❤❤❤
Nice xa
Aaha Kati ramro teej geet❤❤
Sundar bhajan. Jaya hos
Teej aayo barilai❤️🙏
Purano geet sano xada yo bhaka ko geet sunthyau❤hami majh lyaunubhako ma dhanyabad🙏🏼
Dherai ramro 🙏 Radhe Radhe
Radhe Radhe Radhe.
धेरै राम्रो हामी सानो छंदा ममिहरुले गाउने मौलिक गीत
फेसबुकमा छोटो किलिप देखेर युटुबमा खोज्दै आइपुगे सारै मीठो मौलिक तिज गीत ।❤❤
Same ma ni hajur❤❤❤ साह्रै राम्रो गित रचनु भय छ। धन्यवाद
♥️♥️🥰🙏 aaahaaaa
आहा ❤️🕉️🙏पुरानो मौलिक तिज गीत।
अति आनन्द,लाग्दो गीत👍️🌹
सुन्दर बालापनको सम्झना आयो❤
आहा सारै मिठो अनि मौलिक तीज गीत । यो होनि हाम्रो मौलिकता । रबिन सरलाई सफलताको कामना 🎉
Sarai Ramro puraano maulik teej geet ma bhajan Sarai Kati Ramro gaunu Bhayo guru❤❤❤❤
Mitho teej song❤😊
Radhe radhe gurudeb hajurlai kotikoti pranamaa .aaha kati ramro bhajan.🙏🙏🙏❤❤❤❤❤
Happy teej ❤
Atnai Sundar teej song 👍👍👍👍👍👍👍👍
तीजको शुभकामना
अाहा❤❤
मलाइ असाद्धै मन पर्ने मौलीक तिज गित❤ बिशेश गरि पंचमि पुजा लगाउने दिनमा गाइने गित 😊आहा कति मीठो छ 🤗उस्तै गुरुको आवाज🙏🙏
आहा यो हो नि तीज गीत भनेको ।
Akdamai ramro x dai❤
आहै....😀🌺
बालापनको याद आयो यस्तै यस्तै गित सुन्न पाइन्थो हजुरआमा आमा गाउका आमा हरुको मुखबाट सारै रमाइलो लग्यो
सारहै रामो मौलिक गित
अति आनन्दमय भाका तर महिलाको पनि बरा बर आवाज भएकाे भए अझै राम्रो हुने थियो होला।।
Super
सारै राम्रो लाग्यो
Aahaa, छा गए गुरु 😍😘
❤❤
जय होस्
राम्रो आनन्दित छ।
राम्रो छ
❤❤❤❤❤❤❤❤❤
ॐनमःशिवाय 👏👏👏👏👏🕉️🕉️🕉️🌺🌺🌺💐💐💐बाल पनको याद आयो सम्पुर्ण टिम लाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏जय जय होस् 👏👏👏👏
Bala pan yad Ayo
❤❤❤❤❤
Teej ko ramro geet❤
कति आनन्द आयो❤
❤
Good bro
❤️🙏🥰ahaaa
❤❤❤❤❤❤❤❤
❤🎉❤ 🙏🙏🙏
❤❤❤❤Teej ko dhaasu geet❤❤❤❤
राम्रो ❤
साह्रै राम्रो सुनी रहु जस्तो ।
🙏🏻👌🏻🕉️🕉️🙏🏻🙏🏻
🕉️❤️🙏
आहा पुरानो मौलिक तिज गित म सानो छँदा पन्चमी गरेपछी आमाहरुले एहि भाका मा गित गाउनु हुन्थ्यो आज बालापन फर्काइदिनु भो।खुसी लाग्यो।
फुलबारीमा जाम्ला फुल टिपी ल्यामला। बरिलै भगवानलाई भेटौला।।
भगवानलाई भेट्न के के पाहुर चाहिन्छ। बरिलै फुलपाती अक्षता।।
गंगा जी जाम्ला जलभरी ल्यामला बरि लै भगवानलाई भेटौला।
भगवान लाई भेट्न के के पाहुर चाहिन्छ। बरिलै फुलपाती अक्षता।।
मैदान मा जाम्ला दुबे टिपी ल्याम्ला।बरिलै भगवानलाई भेटम्ला।
भगवानलाई भेट्न के के पाहुर चाहिन्छ।
बरिलै फुलपाती अक्षता।।
waa
Riysiy panchamy sapta risy pujha ko din gaaune mhulik tij sangeeit
Sundarvajan
Rabin uncle
🙏🙏🙏
🙏🌺🌺🌺🙏🙏🌺🌺🌺🙏🙏🙏🙏🙏🌺
हजुर आमा हरुलाई सम्झिए आज
Mommy le gaunu hunthio yu geet . Mummy ko yaad ayo❤
सबैले सियर गर्दिनुहोला🙏
श्री❤सीता❤राम❤गौरी❤शंकर❤राधे❤श्याम❤
सुन्दा आन्दआयो
Guru chinu vayo ma hjur ko dd ko nanda ko boine maro dai ko id ho guru Radha radha
❤❤
❤❤