टिकाले भाउ खोजेपछि चमेलीको तेल धनमायालाई दिए चिजले Chij Gurung VS Tika Sanu Dohori Jamghat Mansing

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Singer:
    ♬ Chij Gurung VS Tika Sanu
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    Edit
    ♬ Tarkanta BK
    ♬ Samip Paudel
    ♬ Padam Lwagoon
    © Man Singh Khadka, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 497

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 ปีที่แล้ว +97

    सम्पुर्ण मा नमस्कार अलि फरक खाल्को दोहोरी ह्जुर हरुको लागि

    • @prithvigurung2314
      @prithvigurung2314 2 ปีที่แล้ว +6

      Ali lamo dohori vaye ajhai ramro hune thiyo sir🙏🙏

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 2 ปีที่แล้ว +2

      ramro 6

    • @diprajghimire7487
      @diprajghimire7487 2 ปีที่แล้ว +1

      Shambu rai,nabin khadka,pustaka khadka,sattiya kala rai,rajesh payal rai,kamalikanta bhetwal,madhab dahal,mina nepal,jiten rai,melina rai,uha harulai pani liyaunu hola baki arko vagma comment garne xu dhanniyabad

    • @deepakpunmagar5709
      @deepakpunmagar5709 2 ปีที่แล้ว +1

      Dharai ramaro xa dada

    • @tirthagurung7106
      @tirthagurung7106 2 ปีที่แล้ว

      Dubai dekhi mangaing sir lanthu ko geet jati hereni haso lagxa

  • @bishnubk6674
    @bishnubk6674 2 ปีที่แล้ว +17

    चिज टुक्कामा दम छ| टिका जि i am your big frnd. congrats all the teem.....🙏

  • @himal0585
    @himal0585 2 ปีที่แล้ว +2

    Chej.... I am big fan.... Lokdohori industry..............you are No. 1 singer....

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +14

    आहा दिनभरि बसेर सुनौ सुनौ लाग्यो कति चाडै सकियो दोहोरी ।मलाई भस्मे मन पर्छ टीका सानू र चिज गुरुङ ।अब बसन्त बिक र टीका सानु लाई माया को फिल हुने गरि गायको हेर्न मन छ फेरि ।लगभग दुई घन्टा को हुनुपर्छ जस्तो लाग्छ दोहोरी । रमाइलो हुदा हुँदै सकिन्छ भन्या ।

  • @chakrabohara2434
    @chakrabohara2434 2 ปีที่แล้ว +22

    सारै रमाइलो आज लनठु चिज भाई जहाँ पनि तहल्का मच्चाउने भयो टिका पनि कम छैन शुभकामना दोहोरी जमघट टिमलाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +14

    अति मीठो तिन टुक्के लोकदोहोरी ! भाका र शब्द पनि त्यत्तिकै मीठो ! सारै राम्रो लाग्यो । हल्का ठट्यौली मिसाएर रोमान्टिक पाराले अति सटिक र सान्दर्भिक शब्द एवं टुक्काहरु संयोजन गरी गाइएको यो लोकदोहोरी बिशेष नै लाग्यो ! यति मीठो सांगितिक सिर्जनाको लागि लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक चीज गुरुंगलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! संयोजनका लागि बहुचर्चित लोकगायक श्री मानसिंह खड्काप्रति हार्दिक आभार !!

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +26

    आहा क्या दामी दोहोरी चिज भाइ र टीका बहिनिको जोडी मज्जा अओनि भयो सुभकामन छ! मयुर लाईब स्टुदियोको सम्पुर्ण परिवारलाई बधाई छ!!

  • @kamalraut3811
    @kamalraut3811 2 ปีที่แล้ว +16

    अहिले मार्केट नै चिज गुरुङ जि को छ टीका बहिनी त कुरै नगरौ निकै मिठो

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 ปีที่แล้ว +17

    उत्कृष्ट दोहोरी गीत छ , यै जोडीको दोहोरी मैंले खोजेको हो आज पाए तर सारै छोटो भयो , यो जोडीको १० ओटा दोहोरी हेर्न मन छ । चिज बास्तबिक चिजै हुन्। चिज नेपाली ले खान जान्दैनन् तर पर्खर चिज को अर्गानिक स्वाद स्वादिलो छ। चिज गाउँ मा दुख गरेर बन्ने कुरा हो सजिलो छैन तर लोकप्रिय लोकदोहोरी का चिज लाई वुझेर स्वाद लिनको लागि आग्रह छ।

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +10

    धेरै रमाईलो दोहोरि बधाई छ।टीका सानू बहिनी र चिज गुरुङलाई।

  • @kashirampanday423
    @kashirampanday423 2 ปีที่แล้ว +22

    यो गित धेरै अगाडी छत्र संग टिका बहिले इन्द्रणी मा गाको थीयो आज चिज संग गाउदा इन्द्रणी मा गाको जस्तै लाग्यो धेरै राम्रो छ ❤️❤️🙏🙏

  • @mdsallehuddin7878
    @mdsallehuddin7878 2 ปีที่แล้ว +1

    Sarai ramailo tika ji ani chij gurung sarai ramailo comedy comedy parale geet sarai ramro prastut garnu vyo.badhai xa sabai team lai👏👏

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +18

    टीका सानू बहिनिको स्वर पनि आजभोली झनझन सुरिलो हुँदैगाछ
    best of luck

  • @kajithapa7666
    @kajithapa7666 2 ปีที่แล้ว +9

    टीका सानुको दोहोरी अतिनै राम्रो तत्यसैले होला धेरै मन पर्छ, सबै टिमलाइ धेरै धन्यवाद ,

  • @sonusood3395
    @sonusood3395 2 ปีที่แล้ว +11

    चिज गुरुङ love u bro.big fan

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +1

    चिजगुरूङ हाम्रो देशको हिरा

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +11

    कति रमाइलो हो दोहोरी त निकै मन पर्यो ओहाे

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 ปีที่แล้ว +15

    यो भाका आति नै मन पर्छ । तेहि माथि मन पर्ने कलाकार.. मनै हराउँछ ।

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +27

    आह कती मीठो गित टीका सानू साथै चिज गुरुङ्ग लाई शुभ कामना छ

  • @sundarsrest6872
    @sundarsrest6872 2 ปีที่แล้ว +2

    चिज भनेको चिजै हो के सारै राम्रो रमाइलो लग्यो चिज भाई र टिका सानुको कति मिल्दो जोडी वा

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +11

    आहा सारै रमाइलो भाकामा दोहोरी बधाई छ

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +34

    वोव असादै रमाइलो मिठो भाका रमाइलो शब्द दोहोरीको राजा रानी को भिरन्तर धेरै राम्रो लागो धेरै धेरै प्रगतिको शुभकामना 👌👌👌🙏🙏🙏🙏

  • @depthapa5802
    @depthapa5802 2 ปีที่แล้ว +4

    Aarganik gayak chij gurung

  • @masterdada1653
    @masterdada1653 2 ปีที่แล้ว +2

    चिज गुरुङ र टिका सानु लाई धन्यवाद

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 ปีที่แล้ว +24

    धेरै राम्रो गित गाउनु भएकोमा गायक चिज गुरुङलाई धेरै धन्यवाद खुब रमाइलो लाग्यो ।

  • @prashantjhukal9865
    @prashantjhukal9865 2 ปีที่แล้ว +3

    Chij is king ❤️❤️ lok dhoariko

  • @ishwargiri8617
    @ishwargiri8617 2 ปีที่แล้ว +3

    Wow Chij Gurung

  • @chitraroka8612
    @chitraroka8612 2 ปีที่แล้ว +21

    टीका बहिनिर धनमाया कति राम्रो देखियकाे अति हसाउजे गित सबै टिमलाई धेरै सुभकामान

    • @minasunar6355
      @minasunar6355 2 ปีที่แล้ว

      सारै राम्रो भाकामा अति नै मन पर्याे

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 ปีที่แล้ว +48

    दोहोरिको राजा रानी को भेट भएछ। खुसी लाग्यो। यक्दम रमाइलो र हसिलो दोहोरी।
    मेरो नमन दुबै कलाकारलाइ।।।।👃👃👃👃

  • @sonusood3395
    @sonusood3395 2 ปีที่แล้ว +6

    चिज गुरुङ को जोडी अस्मिता सङग मात्र मिल्छ यार

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +14

    आहा प्यारा प्यारा मान्छे काे दाेहरि सुन्न कति मजा आउनि❣️❣️🙏🙏धेरै धेरै बधाई छ

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +10

    चिज त खत्रा गायक हो

  • @kumarsanu6521
    @kumarsanu6521 2 ปีที่แล้ว +13

    अब बल मेरोमन को कलाकार को दोहोरी सुन्दैछु कति रमाइलो हो बधाई छ सबैलाई

  • @amarraee23
    @amarraee23 2 ปีที่แล้ว +17

    chij solti smashed it...loved it

  • @nandakisoraoli4711
    @nandakisoraoli4711 2 ปีที่แล้ว +1

    दोहोरी सुनौ सुनौ भयो चिज गुरूङले तिन टुक्के गित पहीलो भनेपनी राम्रो गाउनू भयको छ
    चिज भाईको गित सुन्न मलाई आती मन प्रछ धन्यबाद

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 ปีที่แล้ว +4

    वाउ बहिनी टीका कति राम्री देखेको चिजा सर टीका बाहिनी को दोहोरी सरै राम्रो लाग्यो

  • @sandesh3599
    @sandesh3599 2 ปีที่แล้ว +10

    chij is king live dohori...🙏🙏

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +10

    अाहा अाज रमाइलो हनेछ किनकि दोहोरी कि रानी टिका दिदि शब्द को खानि चिज दाई को दोहोरी सुनेर मजा अाउनेछ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत सबै टिमलाई र समान छ म मलेसिया बाट हेरदै छु🙏🙏❤️❤️🇳🇵

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +1

    चिज दाईको सबद लाई सलुट छ

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 2 ปีที่แล้ว +1

    आज सम्मको दोहोरिमा चिज गुरुङ जस्तो तिखोर गतिलो र मिलेको शब्द प्रहार गर्ने दोहोरिमा कोइ भेताको छैन मैले सचै

  • @manubhujel2524
    @manubhujel2524 2 ปีที่แล้ว +2

    Yakdam ramro chha la chij bro n tika sis

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरी👌👌👌💕💕💕

  • @chupgamer4531
    @chupgamer4531 2 ปีที่แล้ว +6

    Chij Gurung vs Asmita next time please

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 2 ปีที่แล้ว +1

    धेरै चोटि सुनियो यो भाकाको गित चिज र टीका जति अरुले गाए जस्तो लागेन।ए वान छ फेरि पनि सुन्न पाउ।

  • @sugamsunar5868
    @sugamsunar5868 2 ปีที่แล้ว +5

    Wow King haruko vidantaa ramailo lagyo
    😘😘🥰🥰

  • @buddhakurumbang
    @buddhakurumbang 2 ปีที่แล้ว +2

    Nice chij gurungko tukka ramailo vo

  • @Pradeshirodhighar
    @Pradeshirodhighar 2 ปีที่แล้ว +14

    आहा कति दाम्मि दोहोरि सबै टिमलाइ धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 ปีที่แล้ว

    🎉गाउँको परिवेश संग मिल्ने शब्द ,बधाई छ🎉।

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว

    देरै राम्रो छ टीका र चिजा गुरुङ्ग को दोहोरी लगाएत बासुरी बजौने दाइको पनि दामी छ बासुरिको धुन

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +6

    live dohoriko man pareko jodi chij bhai ra tika bahinilai ati samjhana 💐💐♥️♥️🇳🇵🇳🇵

  • @tilachanupreti7404
    @tilachanupreti7404 2 ปีที่แล้ว +2

    यो चीज भाइ ले जता पनि तहल्का मचाउने भयो धेरै राम्रो जोडी

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ धेरै मनोरंजन भयो धन्यवाद छ सम्पूर्ण टिमलाई 💞💞💞💞💞

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +2

    चिज भनेको चिज हो टीका सानू को झनखत्त्रा

  • @krishanthapa3782
    @krishanthapa3782 2 ปีที่แล้ว +6

    Very very nice good song...Tika baini & chij Bhai.......best of luck

  • @bishnubasnet2480
    @bishnubasnet2480 2 ปีที่แล้ว +3

    राम्रो सारै राम्रो

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +29

    आहा दोहोरी का राजा रानी को जमघट गराउनु हुने आदरणीय दाजु मानसिङ लाई उच्च सम्मान गर्दै अब दोहोरी हेर्न गइरहेको छु टीका सानु चिज दाई लाई पनि सम्मान छ मलेसिया बाट हेर्दै छु है Love u 💗❤️❤️❤️ all

    • @rajankhadka5619
      @rajankhadka5619 2 ปีที่แล้ว +2

      Wow very very nice song 👌👌👌👌👌

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +7

    आहा अती मिलेको दोहोरी जोडी ,well done keep it up, Wish you all the best for the road ahead.

  • @ravigurung2325
    @ravigurung2325 2 ปีที่แล้ว +6

    Nice and nicely live dohori congratulations all team members 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @tekgurung8993
    @tekgurung8993 2 ปีที่แล้ว

    Ahile sammakai best vaka ra dohori. Ek damai mazza ayo. …Chij bhai ko muskan ra Tika Bhaini ko haso le ta jhanai ananda ayohai…

  • @mahimahi8796
    @mahimahi8796 2 ปีที่แล้ว +4

    रमाईलो छ

    • @umasuvakamana2581
      @umasuvakamana2581 2 ปีที่แล้ว

      उत्कृष्ट लय सोर तिका र चिजको यो भाका चिज भाइलाइ 100% मेल खाको छ ।जय होस

  • @madhavrana3676
    @madhavrana3676 2 ปีที่แล้ว +1

    Aaha dami lifedohori. 😙😙😙😙😚😚😚😚😚😚😚😚😍😍😍😍😍😍

  • @kamalasaribintiabdaziz6971
    @kamalasaribintiabdaziz6971 2 ปีที่แล้ว +12

    tika is best singar voice is nice😍😍

  • @najarmanghalan1507
    @najarmanghalan1507 2 ปีที่แล้ว +3

    अहिलेसम्मकै उत्कृष्ट दाेहाेरी 5 पटक हेरे जति हेरे नि हेरिरहन मन लाग्ने

  • @kalpanapoudel5771
    @kalpanapoudel5771 2 ปีที่แล้ว +4

    Aaha dohori best of luck👍

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 ปีที่แล้ว +33

    सस्कारि चेलीबेटी अनि दाजुभाइ ले दिनु भाको मनोरंजन कार्यक्रम दोहोरि अति नै मार्मिक गाउनु भो।धन्यवाद

  • @arjunprasadtiwari2550
    @arjunprasadtiwari2550 2 ปีที่แล้ว +6

    मिठो गीत, धेरै हिसाबले !

  • @kabirammagar
    @kabirammagar 2 ปีที่แล้ว +1

    रमाइलो लाग्यो

  • @rajendrashrestha9272
    @rajendrashrestha9272 2 ปีที่แล้ว

    अहिले सम्मकै उत्कृष्ट दोहोरी बधाइ छ

  • @kulgurung5123
    @kulgurung5123 2 ปีที่แล้ว

    सुन्दा सुन्दा समय कतिबेला सकिएछ पत्तै लागेना अहा कति मिठो अवाज र टुक्का निकै रमाईलो ईन्डिया देखि हेर्दै छु

  • @girithapa2926
    @girithapa2926 ปีที่แล้ว

    अहिले सम्मको उत्कृस्त नेपाली धोहोरी सुपर

  • @umagurung6853
    @umagurung6853 2 ปีที่แล้ว

    Chij vs Tika को बिज धमाका अतीनै उत्तम हजुर ।।

  • @jayeswarpoudel2284
    @jayeswarpoudel2284 2 ปีที่แล้ว +3

    Cheej obesity febules organic and Tika also outstanding....

  • @nishutamang2690
    @nishutamang2690 2 ปีที่แล้ว +3

    Aha katii ramralo dohori ne llover voices tika sister ❤️❤️❤️💝💝mie you alll

  • @kapurgurung9566
    @kapurgurung9566 2 ปีที่แล้ว +1

    chij काे फ्यान म, त्यसैले हेरियो टीका सानुसग भए पनि ईन्द्रेणी छाेडे पछि 1st time, गनथान लामाे भयाे मानसिङ भाइ ।

  • @dsbista9138
    @dsbista9138 2 ปีที่แล้ว +1

    दोहोरी यस्तो हुनु पर्छ 👌👌

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +2

    dhori ta vasmai ramro lago hal dubai bata tika baini ra chij gurung ko

  • @kamalnepali2805
    @kamalnepali2805 2 ปีที่แล้ว +1

    चिज दादा लाई बदाई छ।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +3

    Aaha

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 ปีที่แล้ว

    Chij gurung g vs tika sanu g ko surilo sorma dherai bhanda dherai enjoy gariyo thank you so much all of you team ....

  • @ramanrana843
    @ramanrana843 2 ปีที่แล้ว +1

    Nikai ramailo dohori chij gurung ko big fan ho ma

  • @user-yk3hq4iy4o
    @user-yk3hq4iy4o 2 ปีที่แล้ว

    ओहो आजको दोहोरी सारै रमाइलो

  • @asishshreesh7713
    @asishshreesh7713 2 ปีที่แล้ว

    Tika sanu ra chij gurungko dohori attiimitho ramailo bhayo thank u

  • @krishnalengcai1532
    @krishnalengcai1532 2 ปีที่แล้ว +2

    अति रमाइलो दोहोरी all miss you...

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +2

    शब्दका खानी टीका सानू र चिज गुरुङकाे दाेहाेरी अाैधी रमाइलो लाग्याे !👌👌👌👍️👍️💜💜💜💜💜💜💜

  • @santamanlama1686
    @santamanlama1686 ปีที่แล้ว

    दुबैको गित निकै मिठो छ दुबैलाइ बधाई

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो छबदाई छ चिज टीका बैनिलाई अाेके

  • @premram2103
    @premram2103 2 ปีที่แล้ว

    Bahut dherai atti utkrist prastuti dinu bhayo tika sanu baini ra chij grung tapai haru dubai jana lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀❤💙

  • @prashantdangi3170
    @prashantdangi3170 2 ปีที่แล้ว

    वा क्या दामि दोहोरी मजा आयो आज दोहोरी हेर्न

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว

    टिका दिदिको स्वर सार्है मिठो।

  • @c.bgurung4866
    @c.bgurung4866 2 ปีที่แล้ว

    Chij gurung ra tika sanu ko sarai ramailo dohori sabda ka khani haru gaune saili ramro utcrist chha subha kamana

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +2

    Aaha chij is king miss you tika and all 🙏🙏🙏🙏

  • @nandakisoraoli4711
    @nandakisoraoli4711 2 ปีที่แล้ว

    आहा चिज गूरूङ को तिन टूक्ये गित पहीलो भयपनी गजब राम्रो गित गाऊनू भयो
    गित त नराम्रो चिज का अहिले सम्म कुनै पनी छैन्न धन्यबाद चिज गुरुङ साथै टिका बैनीलाईംपनी

    • @bayanrai3187
      @bayanrai3187 2 ปีที่แล้ว

      Duwai,Jana,kogit,ramro,chha

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 2 ปีที่แล้ว

    Ati sundar bhai chij ra bahini Tika sanu ko mitho geet ko lagi. shuvakamana bubai lai !!!

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว

    सारै रमाइलो दोरि टीका बुनु र चिज भाइ को नौतुना को रेल

  • @minbahadurgurung6061
    @minbahadurgurung6061 2 ปีที่แล้ว

    Ati Mitho Lok dohori Shuva kamana badai xa sabai team lai ......... UK bata

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว

    Congratulations chij Gurung Tika sanu and dhan maya All Tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂

  • @atischouhan9576
    @atischouhan9576 2 ปีที่แล้ว

    चिज् गुरुड॰ र टिका सानु दुवैजानालाई धेरै धेरै धन्नेबात् छ । राम्रो गित सुनाईदिएकोमा । Thank you so mach ।

  • @nasshagurung148
    @nasshagurung148 2 ปีที่แล้ว

    ati utkrishta lagyo sunera ati ananda lagyo dohorika hastiharule gaeko laibh dohori namitho nalagne ta kurai xain so nice battle both are..

  • @birubk6699
    @birubk6699 2 ปีที่แล้ว

    Yo dohari lai dherai maya miss gareko xu mansing vai

  • @rameshkumargurung6840
    @rameshkumargurung6840 2 ปีที่แล้ว

    Bhai bhaniko kalaa dekhadda ma ta जनगणना को लागि मात्रै जन्न्मे जस्तो लाग्छ ।हाल मकाउ चीन म छु।🇲🇴🇲🇴🇨🇳🇨🇳🇳🇵🇳🇵❤️❤️🙏🙏