मस्ट-विर-वेताल कुल देवता हैन । गोत्र अनुसारको सही कुल चिन्नुहोस् । सवै गोत्रका फरक कुल,इष्ट र रक्षक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024
  • मस्ट-विर-वेताल कुल देवता हैन । गोत्र अनुसारको सही कुल चिन्नुहोस् । सवै गोत्रका फरक कुल,इष्ट र रक्षक #hinduism #religion #religious #nepali #ASRB

ความคิดเห็น • 16

  • @NarayanSapkota70
    @NarayanSapkota70 9 หลายเดือนก่อน +3

    Om

  • @anishathapa9254
    @anishathapa9254 3 หลายเดือนก่อน

    🙏🙏🌹🌹

  • @tikaramrc674
    @tikaramrc674 9 หลายเดือนก่อน +1

    ॐ नम: शिबाय।

  • @anojkhadka314
    @anojkhadka314 9 หลายเดือนก่อน +1

    कपिल गाेत्रकाे बारेमा पनि भन्नुहाेस न गुरुदेब । जय हाेस गुरुदेब । काेटी काेटी नमस्कार छ । जय गुरुदेब । ❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🍁🍁🍁

  • @parshuramkatuwal
    @parshuramkatuwal 4 หลายเดือนก่อน +1

    Anya rishiharule maneko kuldevatako Pani jankari pauna gurúmaharaj🙏🙏🙏🙏

  • @parshuramkatuwal
    @parshuramkatuwal 3 หลายเดือนก่อน

    Aru rishi haruko Pani jankari pauna gurúmaharaj 🙏🙏 namaskar

  • @dhakalbinod1
    @dhakalbinod1 6 หลายเดือนก่อน

    धेरै राम्रो सूचना ज्ञान् पाइयो। धन्यवाद , रिगवेद शाखा 458 र अथर्वेद शाखा 1183 का वाक्यहरु समेत राखिदिनु भएको भए सबैलाई उचित हुन्थ्यो हजुर, धन्यवाद ❤❤

    • @akkshyashree
      @akkshyashree  6 หลายเดือนก่อน +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद ! हजुरको सुझावले हामीलाई प्रेरणा तथा उर्जा मिलेको छ । अझै धेरै सुझाव, प्रश्न तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं ।
      दैवीय क्रान्तिमा बल , बुद्धी, शक्ती, समय र खर्च अत्यन्तै बढी हुने भएकाले जनशक्ती र आर्थिक अभावको कारणले गुणस्तरीय भिडियो, कमेन्ट रिप्लाई छिट्टै दिन नसकेकोमा क्षमा चाहान्छौं ।
      धैर्यता साथ प्रतिक्षा गर्दै गर्नुहोस् ।

  • @deepurimal5957
    @deepurimal5957 9 หลายเดือนก่อน +2

    Yo pachadi ko sound banda garum kei sunina sano awaj

    • @akkshyashree
      @akkshyashree  9 หลายเดือนก่อน

      सुझावको लागि धन्यवाद ! सुधार्ने प्रयास गर्नेछौं ।

  • @devsinghbist4103
    @devsinghbist4103 9 หลายเดือนก่อน +2

    कति साह्रो नौटंकी हो,आफुलाई सबै थोक जान्ने सम्झेर जे पनि भन्दिने?

    • @akkshyashree
      @akkshyashree  9 หลายเดือนก่อน +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद ! हजुरको सुझावले हामीलाई प्रेरणा तथा उर्जा मिलेको छ । अझै धेरै सुझाव, प्रश्न तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं ।
      दैवीय क्रान्तिमा बल , बुद्धी, शक्ती, समय र खर्च अत्यन्तै बढी हुने भएकाले जनशक्ती र आर्थिक अभावको कारणले गुणस्तरीय भिडियो, कमेन्ट रिप्लाई छिट्टै दिन नसकेकोमा क्षमा चाहान्छौं ।
      धैर्यता साथ प्रतिक्षा गर्दै गर्नुहोस् ।

    • @akkshyashree
      @akkshyashree  9 หลายเดือนก่อน

      देश भेष, नाम पद भए एउटै भए पनि कोही अपवादमा गुण, लक्षण र विशेषतामा धेरै अन्तर हुन सक्छ ।
      धार्मिक गुरु, सन्त, महात्मा महाराज नामको मुकुण्डो लगाएर असुरहरुले सम्मानीत पदको वदनामी गरेको हुनाले हजुरको मनलाई अक्क्षय श्री महारज पनि त्यस्तै हो कि ? ! भन्ने आशंका लागेको हो । कसैमाथी पनि आशंका लागेको कुरा सोधि, खोजी र अनुसन्धान गरेर प्रमाण नभेट्दै हतारमा यस्तो आरोप लगाउनुभएर हजुरलाई दोष र पापको सजायाँबाट बच्न नसक्नु भएकोमा हाम्रो चिन्ता हो ।

  • @sureshregmi1919
    @sureshregmi1919 3 หลายเดือนก่อน

    Dhun le bujhiyena

  • @harigautam9320
    @harigautam9320 4 หลายเดือนก่อน

    अत्रि गाेत्रकाेत काे कुलदेवि अनुसुया या तुलजा भवानि माता भनेकाेछत गुगाेलमा

    • @akkshyashree
      @akkshyashree  4 หลายเดือนก่อน

      शास्त्रको मान्दा मात्रै कुलको दोष मेटिन्छ फलिफाप हुन्छ ।