नेपाल मगर संघ बुझ्न / संस्थापक महासचिव सुरेश आले मगर,
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- यस भिडियोमा मगर समुदायका लागि अत्यन्तै महत्व बोकेको ऐतिहासिक सामाग्री रहेको छ । यस भिडियोमा नेपाल मगर संघको स्थापना साथै यसको उपलब्धी लगायतका महत्वपुर्ण विषयमा २०७६ असोज २६ र २७ गते काठमाण्डौ नेपालमा सम्पन्न विश्वभरिका मगरहरुको दोश्रो अन्तराष्ट्रिय मगर सम्मेलनमा नेपाल मगर संघका संस्थापक केन्द्रिय महासचिव सुरेश आले मगरको प्रस्तुतीलाई संग्रहित गरेका छौँ ।
#Second International Magar Conference 2076 BC
#Suresh Ale Magar
#Nepal_Magar_Association_History
#Shyam_Rana_Magar
#Magar_Museum
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
यही फटाहाले हो नेपालको भूमिपुत्र मूलबासी मगरहरूलाई आदिवासी जनजाति बनाएको
❤❤❤ Jaya magar 🙏🙏
Nice 👍👍👍👍👍
हेल्लो लाफा काम बेभार ले देखाउ यो भासन त बाहुन ले मात्रै दिन्छ मगर त काम र बेभार ले देखाउछ तर आज भन्न पर्दा नेपाल मगर सङ ले हामी मगर हरुको हक र हित को बारेमा एउटा सिन्को पनि भाचेको छैन न भिजन छ न भबिस्य नै गतिलो छ यो मगर सङ्ग मा जति पनि भासन सुन्छु अनि बाहुन वाद ले आफ्नै झोलामा प्याक गरिसकेको भान हुन्छ
boli clear cha.
यै मान्छे हो बिरेन्द्र सग मिलेर हामिलाई जनजाति बनाउने खेल खेल्ने