Nepali muktak ..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • १)
    फूललाई पनि चिन्ता हुन्छ, तिमिलाई देखे पछि
    जून पनि सर्मिन्दा हुन्छ, तिमीलाई देखे पछि
    रूप पनि क्या दामी पकी हौ गाँठे
    मुर्दा पनि जिन्दा हुन्छ, तिमीलाई देखे पछि
    २)
    जिन्दगीनै सुन्ने भयो, तिमी गए पछि
    दिउँसो पनि रात पर्यो, तिमी गए पछि
    इच्छा गयो, चाह गयो, खुशी पनि गयो
    अरु बाँकी के नै रह्यो, तिमी गए पछि
    ३)
    कति निष्ठुरी त्यो मन, म बिर्सिन सक्दिन
    विगत सम्झिन्छु झन् झन्, म बिर्सिन सक्दिन
    संसारै भुली प्रेम गरेथें ए प्रिय मान्छे
    म विना चल्छ तिम्रो जीवन, म बिर्सिन सक्दिन

ความคิดเห็น • 7