सहकारि का पिडित ले उजुरि दिएका होइनन्।नक्कलि सहकारि पिडित बनेर दिएका हुन्।उसो भए तिम्रो पाटि को प्रतक्ष सहकारि ठग को बिल्ला भिरेको धनराज गुरुङ लाइ किन कारबाहि को दाएरा मा ल्याइएन र सम्सदिए छानबिन समिति ले किलिन चिट दिएको लाइ जेल हालियो।यस्ता पाजि कुरा गर्छौ।
पत्रकार र मिडियाले प्रयोग गरेको शब्द, भाषा र शैलि परिवर्तन गर्नु पर्छ , यस्तो तरिकाले ब्यक्ति विशेषलाइ भलाइ हुने विचार ब्यक्त भएको देखिन्छ यस्तो तरिका ठिक होइन ।ठगलाइ छोड्नु पर्छ भन्ने जस्तो संचालकको विचार ठिक होइन ।
राम्रो पत्रकारिता ❤❤❤❤
💯👍👍

को रैछ ठग न बुझेको कुरा ....?
ए त्यसो भए कांग्रेसको हली खेताला चोर हरुको शैली बोल्नु पर्ने होला थु खाते
Bichara Lai sampati suddikaran ke ho thahai xain.