मोडियो परिस्थिति:आक्रोशित डा.केसीले दिए रविको अर्को एक्सनबारे डरलाग्दो संकेत।अब के होला?DRKC/RABI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • #rabilamichhane
    #drsurendrakc
    #prachanda
    #aarjudeuba
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 126

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 4 หลายเดือนก่อน +16

    Dr..साहाब किन जिब्रो लतपत भयोनी ! कि तपाइँ पनि फ्रड हो ? सहिसत्ये कुरो आयेन !

  • @USAjaynepal
    @USAjaynepal 4 หลายเดือนก่อน +11

    लम्फू बिश्लेषण।

  • @gyanubhusal2906
    @gyanubhusal2906 4 หลายเดือนก่อน +5

    कैलास सिरोहीया ,भारतीय दुताबासको एजेन्ट हो । सबै नेपालीले थाहा पाउदा राम्रो ।

  • @indrabista8797
    @indrabista8797 4 หลายเดือนก่อน

    सत्य तथ्य चिरफार हुनै पर्छ गलत मान्छे नेता कर्मचारी सबैमा भएकेा समस्य खतम गर्न पर्छ ।

  • @bijayajungsunar3599
    @bijayajungsunar3599 4 หลายเดือนก่อน

    आज बाट तपाइको कुराहारु सुन्ने कि नसुन्ने हामीले.... Dr. Surendra ji 🙏

  • @sharmaram4665
    @sharmaram4665 4 หลายเดือนก่อน +1

    चित्त बुझेन मेरो । चार बर्स सम्म रेगुलर हेर्दै आयेको थिए आज मन दुखो

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 4 หลายเดือนก่อน

    जय रबि❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @NabarajDhakal-j2d
    @NabarajDhakal-j2d 4 หลายเดือนก่อน

    सिरोहियाका छोराले कारलेहानेर मारेकामान्छे सम्बन्धि छानबिन हुनुपर्छ।

  • @gangathapa3576
    @gangathapa3576 4 หลายเดือนก่อน

    केसी जीको यो बिश्लेषण निकै खस्केको देखे।

  • @KRIZAN-POON
    @KRIZAN-POON 4 หลายเดือนก่อน +1

    Dr saab डराउनु भयो आखिर के छ यार सबै तर्सेका छन सिरोयिया सन्ङ्ग रास्वपा केपि वलि बाहेक

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 4 หลายเดือนก่อน +10

    डाक्टर साप महिला कानुन बदल्नु पर्यो। श्रीमती ले लोग्ने लाई बलात्कार भनेर मुद्दा लगाइ जेल हालेर सारा केटा केटि को बिजोग भो। आवेश महिला को। येस्तो कानुन हुनु भयेन। र 18 बर्स पछि सहमती को सेकस लाई बलात्कार भन्ने परिभासा हटाउनु पर्यो।

  • @robinj9549
    @robinj9549 4 หลายเดือนก่อน +9

    बालेन र रबिले जतिनै राम्रो काम गरेनी यी बिस्लेसले कहिल्यै राम्रो देख्दैनन ।

  • @ramupandey9598
    @ramupandey9598 4 หลายเดือนก่อน

    ए डा. साहाब तपाई एत्रो बिस्लेसक भएर यो देस द्रोही लाई चिन्नुहुन्न ।

  • @bijayajungsunar3599
    @bijayajungsunar3599 4 หลายเดือนก่อน

    आज बाट तपाइको कुरा नसुन्ने निर्णय गरियो Dr. Surendra ji🙏

  • @ghati9152
    @ghati9152 4 หลายเดือนก่อน +4

    डा .डराएको जस्तो छ

  • @KrishnaRai-g9y
    @KrishnaRai-g9y 4 หลายเดือนก่อน

    प्रा डा ज्यु नमस्कार ...नागरिक्ता दोस्रो लिन्छ उ अपराधी नै तर दिने त ढाका टोपी ढल्काउने नै हो नेपाल मा बङ्गलादेशी र बिहारी ले नेपाली नागरिक्ता लिएको छ अब प्रा डा साहब लिने मात्रै दोषी बनाउने हो कि नागरिक्ता दिने पनि दोषी हुन्छ ।

  • @pramodshrestha7801
    @pramodshrestha7801 4 หลายเดือนก่อน

    किर्ते नागरिकता लाई प्रेस स्वतन्त्रता र लोकतन्त्र संग जोड्न मिल्दैन।

  • @haribb3104
    @haribb3104 4 หลายเดือนก่อน

    अर्को पटक कान्तिपुर मा interview पाइन्छ कि भनेर होला डा. सुरेन्द्र के:सि

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    दिमाग कुहिएपछि मान्छे कुहिएपछि केसी हुने रहेछन् के हो सबै केसी यस्तै नेपाल अधिराज्य के हो यो केसी भनेको के हो

    • @raghukhatiwada8285
      @raghukhatiwada8285 4 หลายเดือนก่อน

      यस्तो निस्पक्ष बौद्दिक लाइ यस्तो भन्ने नरपशु कस्तो सस्कार हो छीछीछी

  • @sirgotolucknow
    @sirgotolucknow 4 หลายเดือนก่อน

    कति प्रत्येक दिन एउटै कुरा बुढाबुढीको जस्तै दुईजनाको गनगन मात्रै हो वाक्क लागिसक्यो। Something new

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 4 หลายเดือนก่อน +2

    डाक्टर साब पनि बुदो हुनु भयो अलि जिब्रो लतपती रहेछ किन हो

  • @bikrambohora906
    @bikrambohora906 4 หลายเดือนก่อน

    Good luck rabi sir

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 4 หลายเดือนก่อน +5

    यस्ता टोप्लागोल बिष्लेषण,के बोलेको प्रतिशोध रे ,

  • @kbchauhan4261
    @kbchauhan4261 4 หลายเดือนก่อน

    Right analysis of Dr Surendra KC

  • @ChuriGaming
    @ChuriGaming 4 หลายเดือนก่อน +1

    रबिलाइ कानतिपुरलेअाराेप लगायाे

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน +1

    भनेपछि अब भाले बस्दैन कुखुरे राजनीति अब धेरै चल्ने भएन किनेको पीएचडी पनि अब नचल्ने भो।

  • @mohanshahi6154
    @mohanshahi6154 4 หลายเดือนก่อน

    Dr साहब तपाई आज डराउएको नै हो? अडालत को निर्णए लाई रवि ले गर्यो भन्ने तपाइको dr मुखरता हो साहब.

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    Phd गरेको मान्छेले अहिलेसम्म के हेरेर बस्यासिस् त किनेको पीएचडी हो हामीलाई थाहा छ तरानीको छोरो किन भगव गर्छस् हाम्रा थाहा छ। तेरो सबै कुरा हामीले हेर्या छौँ। पश्चिमाले किनेर दिएको हो के तलाई पनि हाम्रो थाहा छैन

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    रबि लामिछाने अमेरिकाको सेफ्टि ट्यांकी हो।

  • @agnidharsharma3064
    @agnidharsharma3064 4 หลายเดือนก่อน +1

    अदालतको आदेशमा हाजीर हुन बोलाउँदा म आउन्न पक्रन आइजा भ😅नेर च्यालेञ्ज गरेपछि सरकार हेरी बस्ने त?

  • @gopalthapa3820
    @gopalthapa3820 4 หลายเดือนก่อน

    Rabiji Lai Prachand Le Fasayeko Ho

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 4 หลายเดือนก่อน +1

    डा. kc कम स्वतन्त्र विस्लेसक देखिन्छन,उनी एमाले नजिक छन , सो यो सरकार लामो चलोस भन्ने चाहनु हुन्छ,त्यसैले रवि को गल्ती देख्नु हुन्न भन्ने सुनिन्छ।

  • @Ramji-sf6cv
    @Ramji-sf6cv 4 หลายเดือนก่อน

    K.c. ji dui jibre kura garnu vayana satya bolnu parcha

  • @laxmanshrees6787
    @laxmanshrees6787 4 หลายเดือนก่อน +7

    डा. साब पनि आज डराएर बोलेको अवस्था ।

  • @rambhaktabista9853
    @rambhaktabista9853 4 หลายเดือนก่อน

    कैलाश सिरोहियाको बिसयमा किन बोलन डरायको डाक्टरसाब हजुर बाट यस्तो बिस्लेशन सुहायन

  • @jayathapa679
    @jayathapa679 4 หลายเดือนก่อน

    dr sap tapai kura nachapaunu tapai pratisodhi lagyo

  • @bomthapa9608
    @bomthapa9608 4 หลายเดือนก่อน +1

    आर्जु डेउबा राना लाई पक्रन गाहारै पर्ला।

  • @delta-7sr390
    @delta-7sr390 4 หลายเดือนก่อน

    Dr KC ko interview herda KC sanga pani swarth cha yo kantipir sanga. Duijibre vhayera boldai cha. Kina duijibre kura garcha. Mutu kamaudai interview nadinus.

  • @ShivaSharma-n6k
    @ShivaSharma-n6k 4 หลายเดือนก่อน

    आज भोलि यो doctor नि पुन्य गैतम जस्तो लाग्न थाल्यो मलाई त

  • @lokbahdur3049
    @lokbahdur3049 4 หลายเดือนก่อน

    कातिपुर लाई छोरनु हुन एक एक खोजनु

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    यो पनि त पश्चिमा खम्बा हो नि त हामीलाई थाहा छैन

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 4 หลายเดือนก่อน

    गैसला २६ जस्तै होकिकेहो सर🙏

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    राम्रो कुरोको गरेको भए सम्मान गर्ने कुरो हुन्थ्यो तँ भन्दा तगडा मान्छे त मै हुन् म भन्दा तगडा मान्छे नि छन्। तर तँ जस्तो कुहिएको मान्छे र यो जस्तो मिडिया कुइएको अरु मैले कहिले पनि देखिन होस् के रही सोल्टिनी तुम्बा तना छु सुध्रिनी भए सुद्रीय नत्र हामीले जानेको छु विचार विव्यक्त केही पनि छैन विचारै कुहिएको छ कहाँबाट के गर्छौ

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    डाक्टर कहिलेदेखिन् भएको त विवेक गुमाएदेखि भएको हो कि होस् आएदेखिन् भएको

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    प्रचण्डलाई फलाम कच्याउरा होस् या सुनका चिउरा होस् त मिडियालाई के को दोष त मिडिया प्रचण्ड जोगाउने प्रकरणमा होस्किया केमा होस् या यस्ता बेलुन जस्ता डाक्टर phd लेकाहरुलाई जोगाउनेमा होस्। यो मिडिया नै जर्सीको पैसा खाएर उडेको

  • @dbdreemchannel8609
    @dbdreemchannel8609 4 หลายเดือนก่อน

    dr shab hjr ko taraka kahile chitta bujdo hudaina khulera kahile bolnu hunna darai drai pani k interview dei rakhnu hunxha sunna pani alchi laagxha cheyaa

  • @saranthulung293
    @saranthulung293 4 หลายเดือนก่อน

    detail sahit wibe side bata yekjanale video ma record dekha ko xa, duita nagatikta le xutta xuttai prayojanma xuttai xuttai nagatikta prayo gareko xa Dr sab,testo ho bhane kurai xa.
    Ravi lai matra nahannu hola.

  • @hastalimboo4012
    @hastalimboo4012 4 หลายเดือนก่อน

    नेपालमा अब सबैको पालै पालो जेल जाने दिन आयो

  • @rameshkarki3906
    @rameshkarki3906 4 หลายเดือนก่อน

    Dr. साव तपाईलाई पनि खैलास को ठूलो डर रहेछ। तपाईको जिब्रो किन लटपट??? साँचो कुरा बोल्नुस्, न। सबै ठाउँमा Duplicate किन, प्रभु।

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 4 หลายเดือนก่อน

    Hahaha 100 %daraunu vayo DR saba aaja chai.

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 4 หลายเดือนก่อน

    Hamile vote deko ho. Bahun Chhetriko partyle Nepal bikasa gardaina. Bhumi putra mulbasi mongolko MNO ko abasyaka chha. Thank you

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    दलभित्र होइन यो पनि त्यही पे लिएर मर्ने हो किनेको डाक्टरी हो त्यही भित्र सबै पेलिएर मर्ने हो यो। अरु केही पनि होइन हामीलाई थाहा यसलाई के थाहा हुन्छ र पश्चिमाले पिनेको चटनीमा कोको पिसिन्छन् उनलाई के थाहा छ र विचरा यो त किनेको पिएचडी लिएर हावामा उडेको बेलुन जस्तै हो यो यस्तो फुट्यो भने सिद्धि जान्छ यो

  • @TilNepal-iw8dg
    @TilNepal-iw8dg 4 หลายเดือนก่อน

    हैट नेपाली बौद्धिकहरुको बोली पनि स्पष्ट छैन अझ नागरिक्त्ता पनि हैन गलत कागज बोक्नु पनि गलत अरे अनि कार्बाही गर्दा पकृंदा पनि प्रतिशोध अरे यस्तो बौद्धिक ले देश र जनतामा शु: शासन र समृद्वी आउँछ? यस्तै नपुंसक ज्ञान बाँडेर पो आज सम्म देश र जनताले दु:ख पाएको रहेछ।

  • @tigerrun8901
    @tigerrun8901 4 หลายเดือนก่อน

    सिरोयीया को छोरा ले तीन जाना गाडीले किचेर हत्या गरेको छ त्यो फाइल पुलिस हेडक्वाटर मा छ बोल्नुस के सी

  • @lamatraders6484
    @lamatraders6484 4 หลายเดือนก่อน

    ड साहबलाई मेरो एउटाा सानो सुझाब के छ भने प्रतिसोध होला तर उस्ले नगरिकता दुरुपयोग नगरेको भए? किन अदालतले पक्राउ पुर्जी जारी गर्यो त ह्जुर

  • @durbakc1075
    @durbakc1075 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @pasang-99
    @pasang-99 4 หลายเดือนก่อน

    आज डराएर बोलेको अवस्था

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    वास्तवमा एउटा डाक्टर रहँदै होइन किनेको डाक्टरी हो। पश्चिमा देशहरूले पठाएको नेपाल ध्वस्त गर्न पठाएको एउटा नेपालको पछिल्लो रावण हो यो

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    यस्ता डाक्टर नेताहरूले मर्नपर्ने थियो प्रचण्डे त जस्ता पीएचडी किनेर अहिले आएर कुन पार्टीमा जाने? कता कोले लैजाला भन्नेतिर जाने त जस्ता मरेको भएदेखिन्द्र तँ जस्ता पनि सँगसँगै मरेको भए ठिक हुन्थ्यो उसैसित एउटै डोरी पासो लाएर मर्न त एउटै ड्याङ्का मुला हो केरे किनेको डाक्टरी राष्ट्रघाती हौ केरे

  • @Yagee1987
    @Yagee1987 4 หลายเดือนก่อน +1

    Yo jasto bichibta mabche!!!yesta jabo desh matrai vancha muji!!!kati aasee manche hola yo khaseko bahun!!!

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i 4 หลายเดือนก่อน

    ओ डा शाप तिन तिन ओटा नागरीकता नम्वर छरपस्ट,तिथी मिती ,रेकर्ड शवै शंकै शंका,वाउ अंगीकृत छोरो वंशज त्यो पनी तेही वाउको 4 सन्तानमा 3 अंगीकृत कैलाश वंशज??? चोलेन्द्र जस्तो वहालवाला प्रधान न्याधीशलाई कज्याउने,अनेकौ फन्दा र डन्ना चलाएर राज्य आतङ्क गर्ने एजेन्ट लाई कानुनले कार्वाही गर्दा प्रतीशोध कशरी भयो??? उजुरी पर्यो,अदालतले पक्राउ पुर्जी दियो पुलीशले पक्रीएर अनुशन्धान गर्दैछ र अव अदालतमा मुद्दा चल्छ भने यहा गृह मन्त्रीको प्रतिशोष र प्रेश माथीको अंकुश कशरी????

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    त तपाईँलाई चाहिँ रोबीको पक्षमा हुनुभएको मान्छे हुन त धोबीको कुकुर घर गर्न घाट भोगेर अब पैसैले किनेको पिएचडी हो केही पनि होइन सयमा सहि डुप्लिकेट हो। तेरो अभिव्यक्तिबाट नै हामीले प्रमाणित गरेका छौं।

  • @CrazyBoy-f2w
    @CrazyBoy-f2w 4 หลายเดือนก่อน

    डाक्टर साब चोरलाइ चोर भनन सकनु परछ

  • @dhanrajhangsarumba1841
    @dhanrajhangsarumba1841 4 หลายเดือนก่อน

    Baudhik ko kura sunnu parcha bhannu bho tara baudhik pani party ka baudhik chan

  • @ganeshbogati2170
    @ganeshbogati2170 4 หลายเดือนก่อน

    Galat ko parinam galat nai hunchh.

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    अब बल्ल डुब्लिकेट डुब्लिकेट भिन्नीबेला आयो

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 4 หลายเดือนก่อน

    कुरो सान्दर्विक नै छ रबि त अब सक्की सके विचरा ?

  • @FUNGSHA26
    @FUNGSHA26 4 หลายเดือนก่อน

    Sirohiya sanga Ravi sir bahek sabai darauxan ni sabai vanda Purana party Ta darai rako xa Dr Sahab ko ho ra😂😂😂😂

  • @ShivaSharma-n6k
    @ShivaSharma-n6k 4 หลายเดือนก่อน

    Tapai Rabi birodhi chai ho dr sab tapai le j sukai vannus jati gareni Rabi Lai kaile jus dinu hudaina tapai that’s wrong dr.sap sirohiya ko galti cha tw kasari partisod vayo🤔🤔🤔🤔

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 4 หลายเดือนก่อน

    “ ❤Jo chor usko thulo swor ❤“
    Janata ko aankha ma chharo halne haru jali jheli kapatI r dhurta Neta haru ko sangat le GB Rai layi desh chhodera bhagnu parne banaeko ho bhanna sakinchha!

  • @kishorgiri1144
    @kishorgiri1144 4 หลายเดือนก่อน

    Adalat ko aadesh hoinara Dr sab ?

  • @rameshkarki3906
    @rameshkarki3906 4 หลายเดือนก่อน

    तपाईले साँच्चै विबेक गुमाएको जस्तो छ। डर पनि त लाको होला नि।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 4 หลายเดือนก่อน

    Kailaska buwa 2009 salka janakpur uddyog banijya sanghka mhaschip hun vne 70 bars dhekhi nepalma bseka byaktiko nkkali nagrikta hola r?

  • @dhurbasapkota7069
    @dhurbasapkota7069 4 หลายเดือนก่อน

    Kina satya bolna daraununhunx dr sahab

  • @suku564
    @suku564 4 หลายเดือนก่อน

    Dr sir you are right 👍👍👍

  • @mohanshahi6154
    @mohanshahi6154 4 หลายเดือนก่อน

    ये dactor साहब कसरी भयो प्रतिशोध? की तपाई पनि सिरोया सग डराएकाई हो र? के भन्नु हुन्छ तपाई. अदालत ले दिएको आदेश लाई पनि तपाई जस्तो मान्छे ले प्रतिशोध भन्नु इतिहास कै तपाइको गलती बोली माने मैले आज.

  • @Himal-k3p
    @Himal-k3p 4 หลายเดือนก่อน

    Mental dr.. दुई दिन बिचको अन्तरवार्ता नै नमिल्ने के बोलेको होला?? दुई जिब्रे।।। समय अनुकुल बिश्लेषण गर्ने।। जनता हरु लाई पागल बनाउने मात्र हो नक्कली dr।।

  • @ramlalthakali3630
    @ramlalthakali3630 4 หลายเดือนก่อน

    यो budo पनि डरायो धोती देखेर अझै प्रतिशोत रे अदालतको निर्णय लाई त budo पनि चिन्यो अब जन्ताले

  • @bharatacharya6105
    @bharatacharya6105 4 หลายเดือนก่อน

    Good rabi

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 4 หลายเดือนก่อน

    मस्ट धर्म भन्ने फटाहा लाइ राजाको रिस कति हो??

  • @USAjaynepal
    @USAjaynepal 4 หลายเดือนก่อน

    Chicken first, or the egg? बिश्लेषण। 😂😂😂

  • @purbelionlinechannel
    @purbelionlinechannel 4 หลายเดือนก่อน

    dr sir darae kantipur sanga bichara

  • @rameshkattel1689
    @rameshkattel1689 4 หลายเดือนก่อน

    Gb rai lukako kailas le ho

  • @bharatacharya6105
    @bharatacharya6105 4 หลายเดือนก่อน +1

    जस्ले सक्छ तेस्ले हान्नै पर्छ बल्ल यि देश द्रोहि सकिन्छ बाकि राम्रो रह्न्छ अनि देश बन्छ

  • @BishnuDhamala-to1md
    @BishnuDhamala-to1md 4 หลายเดือนก่อน

    Hijo rabiko nagrita kuro audha sabailai thulo vo indenle jhoto nagritako kurosaport garne

  • @RajeshSubba-f8c
    @RajeshSubba-f8c 4 หลายเดือนก่อน

    Bibek hintara brata suwartha ekal jatibises tapare nai hun dr kc pani tapare nai hun 😊

  • @tilakkarki2729
    @tilakkarki2729 4 หลายเดือนก่อน

    Rabi ka andha vakta jhole haru le dr sap ko kura suna ani bujha

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 4 หลายเดือนก่อน

    यो युटुवे नै ओलीको भेडा वाखा जस्तो छ

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 4 หลายเดือนก่อน

    कस्तो दुई जिब्ब्रे कुरो क्या उहाको तपाईं चै कसरी बौद्धिक ? प्रतिसोध अनि फेरि कानुनी प्रक्रिया अनुसार दोसि तपाईं चै किन डराएको सत्य बोल्न? तपाईं जस्ताले त सत्य तत्य को आधारमा बोल्नु पर्ने होइन कस्तो बिस्लेसक ? t😮😮😮

  • @grishspk65
    @grishspk65 4 หลายเดือนก่อน

    Yo dr ko kam xoina

  • @RajeshSubba-f8c
    @RajeshSubba-f8c 4 หลายเดือนก่อน

    Tapare paryo youtube dr sap ra patrukar Amale ko hunuman haru

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 4 หลายเดือนก่อน

    Yo rajya ho r? Yo t Bammorcha matra ho.

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 4 หลายเดือนก่อน

    के मर्लि आर्जु

  • @topjungchand
    @topjungchand 4 หลายเดือนก่อน +1

    rabile एमाले माओबादीलाइ पनि भ्रस्ट मुद्दामा जगाउनु पर्छ , अनि देशको महान नेताको रुपमा चिन्छन जनताले , नत्र भने कसैबाट प्रचालित हो

  • @himalayanaromaproducts5941
    @himalayanaromaproducts5941 4 หลายเดือนก่อน

    Talks on everything, knows everything! An analyst that is too cheap in the market. Jahile pani sasto ra hawadari bisleshan.

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 4 หลายเดือนก่อน

    Hoina sir coment garna khoja diffrancc dipartmant ,suport garna khoja ye sab ustai hun ke ka ho ,

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 4 หลายเดือนก่อน

    यो डुब्लिकेट पीएचडी हो

  • @Yagee1987
    @Yagee1987 4 หลายเดือนก่อน +1

    Yo muji ta bahulacha yra!!barbaad huncha yestaaa ko interview sunera!!!

  • @rajubhandari3387
    @rajubhandari3387 4 หลายเดือนก่อน

    सिरौहयि संग कीन डायको ड सब
    की 😂😂😂😂😂😂

  • @saliksconcept9876
    @saliksconcept9876 4 หลายเดือนก่อน

    Dr. Sahab ko praye hereko interview haru ko prasansa garchu!
    Tara yeha ke bolnu bhako... ?Shreemati (Biwahit) ko balatkar ra Gou Sala 26 ko example didai ... Balatkar ko barema jasari tippandi garnu bhayo... malai ta theek lagena Sir!!
    Rape ta jaha kahi pani huna sakcha... teslai nyaye huncha ki hudaina nispachha rup ma bhanne kura main kura ho.
    🙏