आफ्नै भाउजु भगाएका श्रीमानसंग श्रीमतीको हात हालाहाल... ठुलै झगडा पर्यो, ९ बर्षपछि भेट हुदा यसरि मिले

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2020
  • भाउजु भगाएका श्रीमानसंग श्रीमतीको झगडा, ९ बर्षपछि भेट हुदाअन्तत यसरि मिले, झन्डा हात हालेका
    #LakeSide_TV_Nepal #Sandhya_Subedi_Gyan_Bahadur_Budhathoki_News
    एकचोटी यता सुन्नुस त -
    तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र अचम्म अचम्म प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ -
    फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
    सिधा सम्पर्क - सिर्जना रोका 9863166978, 9821586635
    you can messgaeus direct in this page -
    facebook - / lakesideowner
    Video Production and Making - LakeSide Production, Kathmandu Nepal,
    Edit/Contact us for Video - Sabin Pandeya C. 9821586635

ความคิดเห็น • 1.8K

  • @lakesidetv4919
    @lakesidetv4919  3 ปีที่แล้ว +104

    आफ्नै भाउजु भगाएका भन्ने श्रीमान यस्तो अवस्थामा भेटिए, ९ बर्षपछि भेट्दा श्रीमतीसंग पर्यो ठुलै लफडा...हात हालाहालको स्थिति ! घरमा पुग्दा हेर्नुस
    th-cam.com/video/8jR0MM6xJto/w-d-xo.html

    • @sabitrialisha3458
      @sabitrialisha3458 3 ปีที่แล้ว +9

      6Да 55 5

    • @humathapa3948
      @humathapa3948 3 ปีที่แล้ว +3

      यो मान्छे बदमास पक्का हो ड्राइभर भन्दै मा जहाँ गयो त्यही स्वास्नी छ भन्न लाज छैन थुक्क मुर्दार

    • @ganeshpoudel1993
      @ganeshpoudel1993 3 ปีที่แล้ว +3

      लाजको पसारो !

    • @gomaghimire2408
      @gomaghimire2408 3 ปีที่แล้ว

      hahahaha

    • @Ramailokhabar
      @Ramailokhabar 3 ปีที่แล้ว +1

      play boy रहेछ यो बुढो हास्ने बोल्ने त कति छन कति भन्छ हाहाहा ,,, यस्लाइ जेल हाल्नु पर्छ

  • @dhanakc2650
    @dhanakc2650 3 ปีที่แล้ว +167

    एउटाको छोराछोरीलाई अर्काले जन्मदर्ता गर्न मिल्दैन कानुनले सजया दिन्छ।

  • @premghimire9107
    @premghimire9107 3 ปีที่แล้ว +153

    यसले बोल्दा बोल्दै कुरा फुत्काएर जेठानको श्रीमतीलाई त्यो बुढी भन्यो । यसले जेठानको श्रीमती ल्याएकै रहेछ ।

  • @sandeshshahi3941
    @sandeshshahi3941 3 ปีที่แล้ว +11

    यो मान्छे लाई जेल हाल्नु पर्छ जो चोर उसैको ठुलो सोर बिचरा इनि महिला को हरेक कुरा सहिछ इन ले न्याय पाउनु पर्छ

  • @arunaaryal9538
    @arunaaryal9538 3 ปีที่แล้ว +8

    मलाइ तेरो जति माया त्यो बुडि ..कसैको पनि लाग्दैन रे भनेपछि बिहे गरेकै रैछ

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว +83

    हाे हाे अाफाे क्षमताअनुसार गर्नुप्रछ ।।याे दाइ काे कुरा ठिकै लाग्याे ।।घाटिहेरेर हाडनिल्नुप्रछ 100% सहि हाे

  • @urmilabhattarai7798
    @urmilabhattarai7798 3 ปีที่แล้ว +23

    जेठानको छरि के मायाले जन्मदर्ता गराईन्छ?कानुनको कठगरामा उभ्याउनु उपयुक्त छ

  • @kamalasapkota4829
    @kamalasapkota4829 3 ปีที่แล้ว +5

    यो मान्छे भाउजु सँङ झगडा गरेर आको होला जस्तो छ

  • @suryaghimire4916
    @suryaghimire4916 3 ปีที่แล้ว +3

    ड्राईभर दाई कडा😁😁😁जे होस दुलाहा रोमान्टिक हो तर घरको येति राम्री श्रीमतिलाई समय नदिनु गल्ती हो।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +199

    थुक्क अझ बोल्छ। जेठान कि छोरी लाई आफ्नी भनेर जन्म दर्ता गराउने ?

    • @indiragarden486
      @indiragarden486 3 ปีที่แล้ว +2

      केटाे रहेछ खतम यसले केटि य्याएकाे रहेछ

    • @greshu5327
      @greshu5327 3 ปีที่แล้ว +3

      खाते यो हाड फोरा अझ बोल्छ ।लाज नभएको

    • @munapaudel4617
      @munapaudel4617 3 ปีที่แล้ว +1

      Dd maro bato xod vanu tasto sanga na basnu laj pachako manxe xi

    • @youarebeautiful3647
      @youarebeautiful3647 3 ปีที่แล้ว

      th-cam.com/video/W5kzE5PzUPE/w-d-xo.html

    • @PolKholTV
      @PolKholTV 3 ปีที่แล้ว

      निर्मला पन्त को हत्या मा खेम भण्डारी को नयाँ खुलासा
      th-cam.com/video/LVpDqSH9H2o/w-d-xo.html
      XMA Header Image
      निर्मला पन्त को हत्या मा पत्रकार खेम भण्डारी को नयाँ खुलासा | 2020 |2077 | Justice For Nirmala |
      youtube.com

  • @ambikauprety6407
    @ambikauprety6407 3 ปีที่แล้ว +259

    याे मान्छे सरासर गलत छ यस्ले काकड्भिट्टा बुडि लिएर बसेकाे हाे पत्रकार भाई यस्लाई काकड्भिट्टा लिएर अाउनु हाेस् बिचरा त्याे दिदी लाई निया दिलाई दिनु हाेला

    • @bishnufagamimagar816
      @bishnufagamimagar816 3 ปีที่แล้ว

      Jadiya raicha yo choro manxhe xi

    • @tarathapa4240
      @tarathapa4240 3 ปีที่แล้ว +2

      यो कूकूरसंग नबस्नै ठिक आमा सासू जेठानि दिदी उस्तै हून

    • @girijarai1389
      @girijarai1389 3 ปีที่แล้ว

      Yo kukurlai kada vnda kada Sajai dinu prxa, aruko janma darta garauna kanunle Sajai dinxa, Adlai Korea dinu prxa namarda kukur reixa

    • @youarebeautiful3647
      @youarebeautiful3647 3 ปีที่แล้ว

      th-cam.com/video/W5kzE5PzUPE/w-d-xo.html

    • @batas9403
      @batas9403 3 ปีที่แล้ว +1

      निया होइन,न्याय होला नि🤣🤣

  • @sireshboy497
    @sireshboy497 3 ปีที่แล้ว +2

    दाजु भाउजू लाई मिडियामा ल्याउनु पर्ने भो अरु बाकी सत्यतथ्य बाहिर ल्याउनु पर्ने भो जनता जान्न चहान्छन । ब्रो को गल्ती चै रहेछ अन्नेथा श्रीमान श्रीमती मिलेर बस्नु होला मायामा मिलेपछि चालिस कटेसी वल्ल माया बसेको छ मिलिबसेसी ।

  • @ramgurung2135
    @ramgurung2135 3 ปีที่แล้ว +6

    यो मुजी लाई म त्याहाँ भाको भए एउटा दाँत झार्दिन्थे मुजी जनावर

    • @babitakc5408
      @babitakc5408 3 ปีที่แล้ว

      सब्बै झर्दिनु एउटा किन 🤣🤣🤣🤣🤣

  • @manishabhusal7475
    @manishabhusal7475 3 ปีที่แล้ว +14

    ए दिदि एकपटक संगै बस्ने भनेसि बस्दिनु न यो पारिवारिक समस्या हो सबैका सामु यो बेजत नगर्नु

    • @netrabhandari3746
      @netrabhandari3746 3 ปีที่แล้ว

      Kati ramro comment yar jasto ramri manxe testai comment...love u dear

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 ปีที่แล้ว +73

    यो केटाको नीयत ठीक लागेन गल्ती केटाकै छ
    बौलाहा जस्तो 3 /3 ओटी सुहास्नी थुपारीसकेको रछस भाइ तेस्तो हर्कत गरीस भने तेरो काम छैन तेसो बोलीमा बेबारीक्ता देखीयोस तेस्तो ढङ ले कहाँ घर चल्छ त ( श्रीमान घर को खम्बा र श्रीमती घर को भीत्ता हो ) घर चलाउन 2 दम्पती मै बराबर जिम्मेवारी हुनुपर्छ ?

  • @kismatsharma8041
    @kismatsharma8041 3 ปีที่แล้ว +3

    दिदी निर्दोष छ सत्य सत्य

  • @binitapariyar9110
    @binitapariyar9110 3 ปีที่แล้ว +1

    यो मान्छेले भनेको छ तेरो जति माया त्यो बुडी को लाग्दैन भनेर एलाइ कारबाही हुनुपर्छ

  • @sunitaacharya6471
    @sunitaacharya6471 3 ปีที่แล้ว +93

    त्यो budi भन्यो यस्ले कुरा खुस्कायो🤣🤣🤣

    • @bishnufagamimagar816
      @bishnufagamimagar816 3 ปีที่แล้ว +2

      Jadiya raicha xi

    • @nanushinja8336
      @nanushinja8336 3 ปีที่แล้ว

      🤣🤣🤣🤣

    • @bikashxetri91
      @bikashxetri91 3 ปีที่แล้ว +1

      हो हो जाड खाने जडियाको कहिल्यै भर बिस्वास हुदैन

    • @shantigurung2166
      @shantigurung2166 3 ปีที่แล้ว

      😜😜😜🤪🤪🤣👌

    • @rajumagar9687
      @rajumagar9687 3 ปีที่แล้ว

      😁😀😆😃

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 ปีที่แล้ว +74

    यो पोई भनाउँदो खत्तम रहेछ बुढी चाहिँ सही लाग्यो देख्दा यो पोई भनाउँदो लाई अलि कारबाही गर्नुपर्छ

    • @kppoudelpoudel3884
      @kppoudelpoudel3884 3 ปีที่แล้ว

      Ummm you are right

    • @chudamanibaral530
      @chudamanibaral530 3 ปีที่แล้ว +2

      बुढाले मिलेर बस्न खाजेकै जस्तो देखिन्छ । बुढिले अलि बढी बाेलेकाे महसुस भयकाे छ ।

    • @honestjungkarki8686
      @honestjungkarki8686 3 ปีที่แล้ว

      सही कुरो मैले पछि correctionगरी सके ड्राइभर हो केटी लिने राख्ने पक्कै गरेको जस्तो देखिन्छ तर बुढी अलि बढी नै जस्तो पनि लाग्छ तर अलि अलि रिसाउनु स्वाभाविक पनि हो बिग्रेर हीन्ने संग

  • @adhikarijhalak8407
    @adhikarijhalak8407 3 ปีที่แล้ว +13

    India Ma Colors Mah Big Boss
    Nepal Mah TH-cam Mah😂

  • @bharatbaniya1627
    @bharatbaniya1627 3 ปีที่แล้ว +2

    दाईकाे कुरा सहि हाे । किन कि छाेरा मान्छे घरमा खुम्चिएर बसियाे भने । कमाएर चै कस्ले पाल्छ ।

  • @mirashiwakoti7194
    @mirashiwakoti7194 3 ปีที่แล้ว +32

    अरुकाे बच्चा काे नागरिकता बनाकाे भन्नुहुन्छ याे दाइलाई कानुनी कारबाही हुनुपर्ने हो

  • @yogendradranal2624
    @yogendradranal2624 3 ปีที่แล้ว +59

    हैन हउ लुङ्गा यो दाजु लाइ त कमेडी सिरियल मा पो
    दामि अभिनय गर्न सुहाउँछ जस्तो लाग्यो 😀😀😀😀

  • @dipendraacharya1826
    @dipendraacharya1826 3 ปีที่แล้ว +58

    नाम ज्ञान बहादुर भएर के गर्नु काम मुजिको जस्तो गरे पछि🙄🤣

    • @liamnepali5381
      @liamnepali5381 3 ปีที่แล้ว

      लाडो बुडि मुजि पैसा ले बिक्रीयको हो

    • @manlimbu2831
      @manlimbu2831 3 ปีที่แล้ว

      सकिएन हो 😁

    • @manlimbu2831
      @manlimbu2831 3 ปีที่แล้ว +1

      सकिएन हो 😁

    • @kamalsunar6408
      @kamalsunar6408 3 ปีที่แล้ว

      😂😂😂😂😂😂😂

    • @bishowlimbu8986
      @bishowlimbu8986 3 ปีที่แล้ว

      Yo.i.maiko.muji.chilakai.Raixa.kina.logneko.kura.mandina

  • @bhabib.k5874
    @bhabib.k5874 3 ปีที่แล้ว +2

    डाईबर न हाे,कारबाही बाट बच्नकाे लागि मिलेर बस्ने भन्दैछ।

  • @reshampurja6996
    @reshampurja6996 3 ปีที่แล้ว +36

    श्रीमतीलाई धेरै पिडा भएको रहेछ, यि महिलाले न्याय पाउनु पर्छ । श्रीमानले बाल बच्चा र श्रीमतीलाई राम्रो देखभाल गर्नु पर्यो ।

  • @klapanday7197
    @klapanday7197 3 ปีที่แล้ว +54

    हे भगवान जाडेया पोई कसैलाई नपरोस अझै बुढीलाई दोस लाउन सरम छैन छि

    • @umeshjoshi2017
      @umeshjoshi2017 3 ปีที่แล้ว +1

      yesto shree3 mati bigreki kasai ko naparos

    • @harikhanal5386
      @harikhanal5386 3 ปีที่แล้ว

      Yo.manxe. Ta pagal po rahex xora xoriko pnimaya lagdina rahex

    • @binalama8276
      @binalama8276 3 ปีที่แล้ว

      Khate

  • @tekbhadur5488
    @tekbhadur5488 3 ปีที่แล้ว +2

    🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️सारै रमाइलो भयो यार बुरा बुरि को झगडामा मा

  • @nepalianita6821
    @nepalianita6821 3 ปีที่แล้ว +1

    यो धेरै बाठो रैछ।खोजतलास गरेर कोच्नु पर्छ।

  • @sitakhadka8577
    @sitakhadka8577 3 ปีที่แล้ว +94

    यो ता हामरो गाउमा बसछ यो भाइ त अरको बुडि छ त मेरो घर छेउमा बसछ हाउ कसतो रईछ थुकक काकर भिटटा लिएर अाउनुन मलाइ था छ सबै कुरा उसको येता को बुडि को नाम खिमा हो कााकरभिटटा अाउनु

    • @tekendrabc4440
      @tekendrabc4440 3 ปีที่แล้ว +4

      Lala punya kam hunx garnus hai

    • @sushmarai4682
      @sushmarai4682 3 ปีที่แล้ว +3

      तपाईं ले यो मीडिया लाई कन्ट्याक गर्नुहोस

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 ปีที่แล้ว

      yo keto kharab nai ho,karan afno naniharuko lekhai, patdhaiko kharcha ta dinu parchha

    • @nepalkicheli6098
      @nepalkicheli6098 3 ปีที่แล้ว

      Launa sathi parmanit sabit gardinu paryo🙏🙏 yo manxele parman takar vandaixa

    • @alishatamang9511
      @alishatamang9511 3 ปีที่แล้ว +3

      लु लु यो मान्छे लाई बहुबिहे मै जाकनुपरयो।।। यो मान्छे हरामी रैछ।। यसलाई ठेगान नै लाउनुपरछ।।।। लु लु भाई यो मिडिया को मान्छे लाई भनेर तेती सहयोग गर्न यो दिदि लाई।।। यो मान्छे हरामी रैछ

  • @gauribogati221
    @gauribogati221 3 ปีที่แล้ว +19

    अरूकाे श्रिमान सगा जानू भन्दा सिस अाफ्नाे बुरा अायरा राम्रो गर्छु भन्छन भने अलि चनाखाे भै सगै बस्दा राम्रो हाेला छाेराछाेरि काे लागि अाफुपनि ठिक हुनुपर्छ

  • @harimagar8069
    @harimagar8069 3 ปีที่แล้ว +2

    बुढा बिदेश मा हुदा बुढी को पनि बानि खराब भाको जस्तो लाग्यो बुढा को कुरा सुन्दा अनि बुढा नेपाल आय पछि बुढा ले पारा देखाको जस्तो लायो अनि त भाउजु कोको सग बस्यो केके गर्यो केके उस्लाइ पत्ता छैन होला सायद

  • @himaljeemi1786
    @himaljeemi1786 3 ปีที่แล้ว +3

    नेपालको पुलीस, डाइभर, र आर्मि, लास्ट बोको हुन्छन

  • @sitaladhikari1065
    @sitaladhikari1065 3 ปีที่แล้ว +15

    दुई दिनको जिन्दगीमा हासेर बसनुन किन यसतो

  • @sangitchautaari7782
    @sangitchautaari7782 3 ปีที่แล้ว +9

    कस्तो नामर्द श्रीमान रैछ ।
    पोइ भन्न लाज लाग्छ भन्ने स्वास्निलाई पनि छोड्न सक्दिन भन्ने थुक्क यस्को जिन्दगी । यो स्वास्निले त उनिहरुलाई त सम्मान गर्नु पर्ने ।लोग्नेलाई आपत पर्दा खोज्नु त परै जावास उल्टो आरोप छि यस्तो पनि मिडियामा किन हाल्ने यो युटुबर पनि कस्तो हो।

    • @mahendrakc929
      @mahendrakc929 3 ปีที่แล้ว

      भाउजु लिएको जेठानी दिदी लिएर आएपछी ता कसरी स्वास्नी भनेको मान्छे साईंदुवा शीत मनले मानेन स्वास्नी मन बिग्रे पछी

    • @sitapaudel4161
      @sitapaudel4161 3 ปีที่แล้ว

      Besya haru liyerw hidni lai kasari pujnu tw logni vayerw tyo tw ab bachna ko lagi vaneko xa ni bahu biha ko keys lagxa vanerw

  • @wdgfhgvdtgj4595
    @wdgfhgvdtgj4595 3 ปีที่แล้ว +1

    यो मान्छे को गल्ती छ

  • @padamlimbu1025
    @padamlimbu1025 3 ปีที่แล้ว +2

    यो केटाको चालामाला चाहिँ ठिक छैना गल्ती चाहिँ छ/

  • @taraadhikari1687
    @taraadhikari1687 3 ปีที่แล้ว +47

    गल्ती यो ड्राइभर ले धेरै नै गरेको छ गल्ती नगरी श्रीमतीले कसरी अाफ्नै बुढाको र अाफ्नै भाउजुको बेईजेत कसै ले गर्छन त अाफु गल्ती गर्ने अझै डाकाठुलो गर्छ

    • @tekendrabc4440
      @tekendrabc4440 3 ปีที่แล้ว

      बाध्यता

    • @yanchhughising1873
      @yanchhughising1873 3 ปีที่แล้ว

      Hoina driver navani dinuhola...yo daiko galti nai xaina koi sanga hasera boldaima .swasni hudaina.....badheta ...ho yo daiko kura sahi xa...

    • @32kgamer65
      @32kgamer65 3 ปีที่แล้ว

      Sarai haso lagyo😀😀😀😀😀😀😀

  • @ranadeepakmaski9202
    @ranadeepakmaski9202 3 ปีที่แล้ว +43

    जति केटी खेलाए पनि तिम्रो जति माया त कसैको लामदैन,एक बोतल रौसीले थाम्दैन,हाहा,,,हाहा ।

    • @magarkanchoo4463
      @magarkanchoo4463 3 ปีที่แล้ว +2

      Comment sai ho babal

    • @rabinarzl2429
      @rabinarzl2429 3 ปีที่แล้ว +1

      Hahahaha 🤣😆

    • @tikapoudel8450
      @tikapoudel8450 3 ปีที่แล้ว

      यो डाईबर लाई रसिले धैरै बोल्छ

  • @mohanrajchunara4741
    @mohanrajchunara4741 3 ปีที่แล้ว

    रमाइलो छ है

  • @sotantrashah1915
    @sotantrashah1915 3 ปีที่แล้ว

    याे घटनालाई हेर्दा समाजमा प्रचलित उखान सम्झन मन लाग्याे

  • @krishnatiwari2044
    @krishnatiwari2044 3 ปีที่แล้ว +30

    आइमाई गतिलो लागेन मलाई, जागर नभएको जस्तो लाग्यो

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 3 ปีที่แล้ว +68

    यो ड्राइभर बेस्या पुरुष नै हो । कति सजिलै पो बोल्छ त बाटोमा कति छ छ रे । पातकि बज्या ।

    • @liamnepali5381
      @liamnepali5381 3 ปีที่แล้ว

      लाडो हुनछ घटिया मुजि कमेन्ट राम्रोसँग गरन सकदैनस चिकने डाइवर सहि हो

    • @bikenpalungwa3733
      @bikenpalungwa3733 3 ปีที่แล้ว

      @@liamnepali5381 तँ पनि त्योहि खाले बेस्या पुरुस हो । तेरो सात पुस्ता यस्तै घटना तेरै घरमा घट्छ ।। तैले बोलेको सब्द अनुसार तलाई आशिर्वाद

  • @liamnepali5381
    @liamnepali5381 3 ปีที่แล้ว +1

    हााहाहाहाहाहाहाहहाहा सहि लायो दाजु को कुरा साउदि मा कहाँ केटि भेटन पाइनछ

  • @ishworpokharel827
    @ishworpokharel827 3 ปีที่แล้ว

    Good sandhya subedi

  • @laxmirai6586
    @laxmirai6586 3 ปีที่แล้ว +31

    साला फटाहा अरुको छोरा छोरीलाई नागरिक बनाउने लाई करबाही हुनुपर्छ ।

  • @premghimire9107
    @premghimire9107 3 ปีที่แล้ว +121

    ज्ञान बहादुरलाई बहु बिबाह र जेठानको छोरीलाई अाफ्नो छोरी बनाएर जन्मदर्ता गराएको केसमा जेल हाल्नु पर्छ । काकडभिट्टाबाट गरेको फोनको कलडिटेल पनि लिनु पर्छ । सबै प्रमाण जुटाउनु पर्छ । पत्रकार पनि बेकुफ रहेछ

    • @kishnabimalaashahithkuri7811
      @kishnabimalaashahithkuri7811 3 ปีที่แล้ว +3

      ये महिला पनि अरू संगै सल्केको छ हो

    • @lokbhadhur5693
      @lokbhadhur5693 3 ปีที่แล้ว +1

      I hope this is wrong ladies

    • @lokbhadhur5693
      @lokbhadhur5693 3 ปีที่แล้ว +3

      I hope this ladies outside person affair

    • @yasodakarki3374
      @yasodakarki3374 3 ปีที่แล้ว +1

      Yo patrkar k suna mmatry gako namko ko matry patrkar

    • @binitabinitasunarsunar934
      @binitabinitasunarsunar934 3 ปีที่แล้ว +1

      glt x o mnxy but bude soji mnxy ho

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 3 ปีที่แล้ว +1

    हां हां दाजु को कुरा सुनेर हासो लाग्यो मलाई

  • @pushpagautam8890
    @pushpagautam8890 3 ปีที่แล้ว +1

    Pleasr part 2

  • @prakashshrestha9884
    @prakashshrestha9884 3 ปีที่แล้ว +39

    Fully entertaining specially body language and hay stack at the background.

  • @magarrana9625
    @magarrana9625 3 ปีที่แล้ว +1

    भरै बिस्तारामा मिल्छ सबै कुरा दह्रो दनक दिएपछि

  • @manbahadur6438
    @manbahadur6438 3 ปีที่แล้ว +8

    अनुहार नराम्रो भएपनी बिहोरा राम्रो गर्त भाई

  • @premsunar2988
    @premsunar2988 3 ปีที่แล้ว +9

    व‍ोये नाथे जेठान्नी दिदी बिहे गर्दा लाज लागेन डर्ईबर हो भन्दैमा बिहेगर्दै हिडने

  • @shyamlamichane6919
    @shyamlamichane6919 3 ปีที่แล้ว +75

    झगडाहो कि कमेडि सिरियल हो छुट्याउनै गारो भयो

  • @tejbahadur6921
    @tejbahadur6921 3 ปีที่แล้ว +1

    महिला काे कुरा सहि छ

  • @Shankarkumar-cf4hf
    @Shankarkumar-cf4hf 3 ปีที่แล้ว

    श्रिमान को ईज्जत गर्न नजान्ने बेस्या आईमाइ छि । पहिलाको श्रिमती किन बसेन भन्ने यसको कूनै अधिकार छैन । यसरी श्रिमानलाई गिराऊने श्रिमती संग बस्नू भन्दा भाऊजू त के 3/4 ओटी अरूपनी लियर बस्नूस दाई । यसलाई काठमांडू बेस्याखाना खोल्दीनूस् अनी अदालत मा पक्की कागज बनाऊनूस् की मेरो श्रीमतीले मेरो ईज्जत गर्दैन / मेरो कूरापनी मान्दैन एक्लै बसेको छ। कून्नी केगर्दै बसेकोछ मलाई जानकारी पनी गराऊदैन, भोली आऊनेदिनहरूमा छोरा छोरी कलैलाई कोही भयो भने पनी मैले हेर्ने छैन मलाई कूनै आरोप नआओस भनेर छोडपत्र बनाएर छोड्दिनूस् । यस्ता पातकी आईमाई श्रिमान के हो तेती पनी थाहा नभयो रन्डी थूक्क भालू ।।

  • @kamalmani1453
    @kamalmani1453 3 ปีที่แล้ว +16

    यो डाइभर रहेछ! यसको सरासर गलत छ त्यत्रोछोरा छोरि लाइ यसले हेर्नु पर्छ।

  • @bidhyakarki7292
    @bidhyakarki7292 3 ปีที่แล้ว +20

    बुढी खतम रछे हैसियत अनुसार जीवन शैली जिउनु पर्छ त सुख मात्र खोजेर हुन्छ त ।

  • @kalpanabhandari6203
    @kalpanabhandari6203 3 ปีที่แล้ว +1

    तेतराे डाईबरपाेरछ गतिछाडा डाईभर पाेरछ केटामान्छे जस्ताे नकचराे त सबकाेई मात्रहाेलान है लाज पचेकाे नकचराे पाेरछ लाज नभकाे डाईभर जुत्तकाे माला लाईदिनुपर्ने नकचराे

  • @user-tw3eh2ub2y
    @user-tw3eh2ub2y 3 ปีที่แล้ว

    हात्ती छाप चप्पल र हात्ती उस्तै उस्तै हुन नानू भने जस्तै श्रीमती पनि उस्तै श्रीमान पनि उस्तै हुन् तर श्रीमतीको चाहिँ केही % बाडी गल्ती देखिन्छ किनकि जब श्रीमान त्यसरी खराब बाटो हिडेको छ भने सम्झाउने बुझाउने कि ९/१० बर्ष घरनै छोडेर हिड्ने र अहिले ९/१० बर्ष फेरि घरमा आएर धम्काउने ४/५ ओटि बिहे गरे पनि ड्राइभर भए पनि अलि सिधापन लाग्यो श्रीमान चाहिँ यदि म त्यो ठाउँमा हुन्थे भने भयो अब मलाई चाहिन्न जा अहिलेसम्म कहाँ कसरी बसेकी थिइस त्यसरीनै बस अब म मेरो बाटो त तेरो बाटो भनेर सम्बन्ध अन्त गर्दिन्थे 😁😁

  • @nirjalaadhikari3140
    @nirjalaadhikari3140 3 ปีที่แล้ว +5

    ड्राइभर को भर हुन्न थाहा छ, तर ऐले उस्ले मिडिया मा स्विकार गर्दै पल्छु पढाउछु भन्दै छ त अब यो दिदी मिल्नु पर्छ, त्येस्पछी पनि येस्तो बहुला हर्कत गर्यो भने, अनि छोड्नु नि , बाहिर केटि चै डुलाउछु भन्दै छ गल्ती चि छ रेछ यो केटा को पनि

  • @durgaghimire58
    @durgaghimire58 3 ปีที่แล้ว +7

    यो आइमाई को गल्ती जस्तो लाग्यो येस्लाइ काठमाडौ नै बस्नुपर्ने कारन के हो दुइजना को राम्रो सम्बन्ध भयेपछी त छोराछोरी लाई पढाउनु ठुलो कुरा होइन

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 3 ปีที่แล้ว

      याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
      th-cam.com/video/hQOyj8LP4nc/w-d-xo.html

    • @bimalakhatri878
      @bimalakhatri878 3 ปีที่แล้ว

      Xora xori lai education ko lagi ga ko ne ktm.

  • @dharmarajpaudel7615
    @dharmarajpaudel7615 2 ปีที่แล้ว

    दाजुकाे कुरा ठिक हाे । आफ्नाे कमाई अनुसारमा छाेरा छाेरि पढाउनु पर्छ ।

  • @harikhadkakhadka8687
    @harikhadkakhadka8687 3 ปีที่แล้ว

    intresting video

  • @nabinbhandari8398
    @nabinbhandari8398 3 ปีที่แล้ว +5

    लु यो डाईबर पनि गतिलो चाहिँ होइन जस्तो लाग्यो किन कि यो मान्छे लाई चिने झापा जिल्ला को काँकडभिट्टा को एक जना दर्शक को कमेन्ट बाट थाहा भयो

  • @nibandhabudha142
    @nibandhabudha142 3 ปีที่แล้ว +19

    जेठानको छोरीको जन्म दर्तामा आफ्नो थर लेखाएछन ! मेचि देखि महाकालीसम्म कति बुढी छन कति भन्छन त बुढाले।

    • @kalpanapaudel182
      @kalpanapaudel182 3 ปีที่แล้ว +1

      लाज नभाओ

    • @kalpanapaudel182
      @kalpanapaudel182 3 ปีที่แล้ว

      लाज नभाको

    • @Nikhilmailarasaily
      @Nikhilmailarasaily 3 ปีที่แล้ว

      बुढा को मेची देखि महाकाली सम्मको बुढी धेरै होलान

  • @ToranKarmacharya
    @ToranKarmacharya 2 หลายเดือนก่อน

    याे भिडियाे पुराँनाेहाे तर सिन्धुलिघर बताउने बुढाथाेकी थर भयकाे बस डाइभरकै गल्तिहाे भन्नचाहान्छु

  • @naindrakumarkhatri8889
    @naindrakumarkhatri8889 3 ปีที่แล้ว +3

    काम के का लागि गर्ने घरैमा नआउने भएपछि ?

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j 3 ปีที่แล้ว +5

    हाहाहा कसतो मजाको झगडा🤣🤣🤣🤣🤗🤗😜😜🤗🤗🤗

    • @xuchhikarishma6459
      @xuchhikarishma6459 2 ปีที่แล้ว

      Aru ko budo budi ko kura ma ramilo lagyoko x hie paxi hola aafie lie yasto

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +45

    अन्त नपायर जेठान दिदी बिहे गर्ने ।कानुन ले जानोस

  • @mandiralepcha6713
    @mandiralepcha6713 3 ปีที่แล้ว +2

    Bato ma kati hi hello huncha huncha gharma vako buri chai yei ho😜😜 epic line👌

  • @reshamlama1541
    @reshamlama1541 3 ปีที่แล้ว +1

    यो आईमाई लजमा बसेर आकोरहेछनित योपनी ठिक छैन

  • @dipakkathayat5537
    @dipakkathayat5537 3 ปีที่แล้ว +18

    हैट बुडेस काल मा किन झगडा गर्नु बुढा चै खेलाडि जस्तै देखिन्छ त हो मिल्नु पर्यो हो तकडा रछन दुई जना

  • @santoshsenchureysunar7636
    @santoshsenchureysunar7636 3 ปีที่แล้ว +20

    कमाई आनुसार को हुन्छ ।आतियेर बजारमा नै पढ्न पार्छ भन्नी होइन ।तिमी के भको यो दिदि ।

    • @thamansunar8370
      @thamansunar8370 3 ปีที่แล้ว

      Sahi kura daju le pani thikai garyo kamaiy aanusar ko paddy

    • @mayagautam9010
      @mayagautam9010 3 ปีที่แล้ว

      यो जेठानको बुढी ल्यको हो

    • @shitalsubba9912
      @shitalsubba9912 3 ปีที่แล้ว

      Chora le bides gayera kam garne Buhari (jethanko budi )kakarbhitta ma layera rakhyo ani paisako lov le jethi buhari lai sasule nai ghar bata nikaleko re.... kam gari khanu ta sahar nai pasnu parcha ni .....

  • @rajusapkota7711
    @rajusapkota7711 3 ปีที่แล้ว

    हैट सबैलाई कलि लागेको छ हो भन्या नसकिने भयो भन्या।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 ปีที่แล้ว +3

    जन्म दर्ता अनि नागरिक्ता बनाएसि कस्तो केटा यो होइन भन्छ अचम्म मुद्दा हाल्देउ बहिनी यस्लाई

  • @Rajkris751
    @Rajkris751 3 ปีที่แล้ว +3

    गार्‍हो छ हाे साराे याे त समाजको लागि अत्यन्तै नाजायज काम हाे केटाले जति गरेको सबै गलत छ यस्तो घटना त समाजमा कति कति छन तर भित्र भित्रै लुकाएको हुन्छन बाठा टाठाले ।अलि कम्जोर अवस्था भएको मान्छेहरुकाे बाहिर अाई हाल्छ यस्तो कुराहरु।

  • @sitarayamajhi568
    @sitarayamajhi568 3 ปีที่แล้ว

    आईमाई खतम रहिछ छि यस्ता आईमाई भयसि बाध्य हुन्नछन पुरुस्हरु पडितत केटामान्छे कति पिडित हुन्छन सहरियाको हावाले पुरै छोईसकेछ यो आईमाई लाई हईट

  • @sitakc7771
    @sitakc7771 3 ปีที่แล้ว +5

    यो मान्छेलाई जेल हाल्नु पर्छ यो गलत छ सबै बाेलिबटै बुजियाे

  • @ambikagautam1842
    @ambikagautam1842 3 ปีที่แล้ว +16

    10 Barsa samma xora xori herna naparni ahela shreemati chaeyo re....laj nahuni jadeya

    • @kppoudelpoudel3884
      @kppoudelpoudel3884 3 ปีที่แล้ว

      Sala yo manxa la aafai vandai xa aarko budi vanare Kati xa yasko budi aarya kt lai Kati damage banayako ho k hina yo kukur ja gayarw
      Bomite khya aafnai galti xa
      Ani news bolauni lag navako kta yo manxa Nepal ma basna layak xina country Bata ja sala tw taila garda ho yasto huni

  • @kamalabhandari8333
    @kamalabhandari8333 ปีที่แล้ว

    कुरा सुन्दा पनि हासो पनि लाग्यो रुन मन पनि लाग्यो हे बरै 😭😭

  • @nikhilupreti4611
    @nikhilupreti4611 3 ปีที่แล้ว +1

    Hait dai kadaa tapai tw are sai ho dai good

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 ปีที่แล้ว +36

    सबै हेर्दा त यो आइमाई नै खतम रहिछ हाइलाइट हेरेर गाली गरेको त म गलत पो रहेछु

  • @susulimbu7827
    @susulimbu7827 3 ปีที่แล้ว +34

    ड्राभर मान्छे बुडित कति हुन्छ हुन्छ कम्तिमा पनि यो बज्याले 10 जना भन्दा कम केटि हरु लाई बजाको छैना।

  • @Sunmalachamlingrai
    @Sunmalachamlingrai 3 ปีที่แล้ว +1

    यो फटाहालाई देस निकाला गरे हुन्छ जेठानी दिदी भगाउने फाटाहा

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 ปีที่แล้ว

    गालामा पट्काउनु पर्न भाउजु खै सोध्नु नि नकचरो श्रीमान् दिजु एक्लै बस 9 बर्ष एक्लै बसेर आखिर पोइ नै चाहिन्छ र तिमि नै गलत देखिन्छ अनि सगै बसेर छोरी जन्मेको किन एकै बिस्तार मा सुत्ने अनि श्रीमती लाई तड्पाउने अनि रमाउने पक्कै बिभाह भएको हो भाउजु ।

  • @bhalakajirai381
    @bhalakajirai381 3 ปีที่แล้ว +5

    तेत्रो छोरा छोरी पाइसकेको बुढा बुढी को येस्तो हुन्छ दुई जना नै ठिक चैनान

  • @madankumarrai9735
    @madankumarrai9735 3 ปีที่แล้ว +41

    यो बुडो दाईको गल्ति छ ुअनि आईमाई पनि काम छैन

  • @keshavbhandari740
    @keshavbhandari740 3 ปีที่แล้ว

    अरु केटा हाेलान भाउजू सग वाद कसरी लागाकाे नि हो भाउजू त अामा हो

  • @bajgai222
    @bajgai222 3 ปีที่แล้ว +1

    खाते पत्रकार धर झगडा दुनीयासामु लेर के सन्देस दीन खोजेको होस ।

  • @amrittiwari7315
    @amrittiwari7315 3 ปีที่แล้ว +14

    कयौं पत्नी पिडीत का मुख अद्रिश्य शक्ति ले थुनेको छ, कठै मेरो देश,हरायो सस्कार उच्च महत्वकाक्षा ले खलबलिएको संबन्ध।

  • @bish-jyag3371
    @bish-jyag3371 3 ปีที่แล้ว +3

    एस्तो एकआपसमा अपमान सहनु भन्दा भिन्दा भिन्दा बस्दा हुन्छ । किन एकै ठाउमा बस्नु पर्यो ? कस्तो मान्छे हरु या समाज हो ? अहिले को जमाना मा नमिल्ने मान्छे हरु जबर्जस्ति एकै ठाउमा बस्नु आबस्यक छैन

    • @shyampandey7631
      @shyampandey7631 3 ปีที่แล้ว

      राईट प्रस्न छोरा छोरी को हेर्बिचार गर्न लाउनि अलम अलक बस्नि अर्को लेराअोछ लोग्निले कि सुवास्नि अर्को शीत जाअोस् मतलब नगर्नि घमन्डि भएसि सकिन्न अाफ्नत लागेसि एस्तै गरि बिग्रिन्छ घर बार नबुज्नि बुडि परेसि दुख एसै गरि पाईन्छ कि भाउजू लिगेर हिनेको बिहे दर्ता हुनु पर्छ यात सङगै लिभिङ टु गेदर भेट्नु पर्यो हावा भाउजुको पोइ भन्नू गल्ति हो केटा ले पनि जेठान को बच्चा लाई जन्म दर्ता गराएर गल्ति छ यो सत्ते तथ्थे पता लाउनु वा अब केही नभन्नि मिलेर बस्नि बानि सुदार्नि दुबै जानाले बच्चाको भबिसे हेर्नि भए

  • @reshamneupane6902
    @reshamneupane6902 3 ปีที่แล้ว +2

    यो मान्छे ठीक छैन।
    कस्तो पातकी रैछ थुजईय्य धर्म नभएको रैछ, यसलाई त गुहु ख्वाउनुपर्ने।

  • @marcopolokunwar794
    @marcopolokunwar794 3 ปีที่แล้ว +1

    Really love this video

  • @nimalama116
    @nimalama116 3 ปีที่แล้ว +18

    उहाको दाई चाई काहा हुनु हुन्छ नि दाई लाई पनि ल्याउनु पर्यो मिडियामा

  • @rhyteshmagar5641
    @rhyteshmagar5641 3 ปีที่แล้ว +31

    यो दाईचाई जामना को खेलाडि नै रैछ ल ।।।।

  • @arjungyawali8158
    @arjungyawali8158 3 ปีที่แล้ว

    Very nice 🙂🙂🙂🙂👍👍👍👍

  • @samergamer7581
    @samergamer7581 3 ปีที่แล้ว

    बाहिर स्वास्नी राख्न पायसि किन घर आउनु पर्यो, बाहिर चर्ने बानि परेको मान्छे रैछन सजिलै भन्छन बाहिर त कति छन कति छन भन्छन बा

  • @suresholi3611
    @suresholi3611 3 ปีที่แล้ว +16

    यो आइमाइ नि खरब छ बुढाले भाउजु त लगेकै रछ तर पनि उस्ले बुढि सङ्ग मिलेर बसम भन्छ त

  • @tekendrabc4440
    @tekendrabc4440 3 ปีที่แล้ว +7

    यो दिदी मनोबल दरो भएको मान्छे हुनुहुँदो रैछ । र यो दिदिले नि बदलाको स्वभाव लिनु हुँदोरैछ । यो दाईले टन्न पैसा दिन सकेको भए यो समस्या हुने थिएन सायद ।