गाइने र पागल बनेर हँसायो गायक भुवन र रेशमले कौरा नाचमा / Comedy In Kaura Dance / Bhuwan Singh Thapa
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- गाइने र पागल बनेर हँसायो गायक भुवन र रेशमले कौरा नाचमा / Comedy In Kaura Dance / Bhuwan Singh Thapa Resham Ale Magar
एक दुई दिन लगाएर कौराह नचाउँदा दर्शाकलाई अल्छि नलगोस भनेर बिच बिचमा एसरी हसाउने गरिन्छ । यो कमेडी तनहुँ व्यास १४, ठिन गाउँको साथीहरुले घिरिङ्ग देउराली किटिया गाउँमा कौरा नचाउँदा गायक भुवन सिं थापा र रेशम आले मगरले देखाएको कमेडी हो ।
#bhuwansinghthapa #villagevideo #peopleinvillage #nepalipeople #nepali
झोर्ले लाफा 🙏🌹🌺 हाम्रो मगर को पहिचान र मनोरन्जन दी राख्नु हुन्छ लाफा धेरै खुशी लाग्छ
एकदमै रमाइलो भुवन सरको र रेशम सरको comedy धेरै राम्रोलायो❤️❤️❤️👌👌🙏🙏🙏🙏
हजुर को यो प्रतिभाले मन खुसी बनायो लाफा अखै यस्तै प्रतिभा लियर आउनु होला अग्रिम शुभकामना लाफा ज्यु
धेरै रमाईलो भुवन लाफा सबै जनाले धेरै राम्रो सङ्ग नचाउनु भयो 👏👏👏🙏🙏👌एक फेरा दमौली झापुटारे मामा हरुको र घिरिङ्गे भान्जिहरुको कौरा हेर्न मन लाथ्यो 😍💐✌️
Kunai din samaya le jurayo vane abasey paunu hunx hju jhaputare mama haru rw hamro nach herna 😍
ल आज त भुवन भाई को कमेडी + डान्स हेनॅ पाउदा सारै नै खुशी लाग्यो किन भने म भैरहवा मा बस्दछु तर पनि मलाई कौर नाच अति नै मन पछॅ
🙏❤️❤️
नेपाली देखि भनेको बुझियो अरु त बुझिन तेहि नि सारै असाध्यै मन पर्यो आफ्नो सस्कार सस्कृती रितिरिवाज जोगाउनु नै राम्रो हो
जे होस हाम्रो भुवन जी को अर्गानीक ठेट गाउँले भिडियोहरु हेर्दा बिदेशको सबै दु:ख हरु भुलिन्छ 😄😄😄
❤️❤️🙏
"ठिन गाउँमा चरी नाचेकाे....
कसलाई हाे नी मायालु तिमीले, १६ बर्षे जाेवन साँचेकाे....💞."
काैराह नाचमा यसरी गीतका भावना संग संगै प्रस्तुत गरिने नाटकिय कमेडीहरूले बेग्लै रमाईलाे माहाेल बनाएकाे हुन्छ । रेशम जी र भुवन जी काे तालमेल गज्जबकाे छ । सधै यस्तै हेरिरहन पाईयाेस । धेरै माया 💞🙏
Thank you so much sir
धेरै राम्रो छ गाउले तपाई हरुको अभिनय पागाल भाको उत्कृष्ट लाग्यो मलाई प्रगतिको शुभकामना तपाईं लाई मगर हरुको मौलिक कौरालाइ देश बिदेश मा चिनाउनु पर्छ है लाङ्गाली।
❤️🙏
भुवन दाजु आज बल्ल ओर्जिनल भिडियो आयो यो हो नी चुद्का धेरै राम्रो ❤️❤️
Bhuwan sing solti always rock 🤘खुशी मिल्छ हजुर को vlog हेर्ने पाउदा 😍
❤️❤️🙏❤️
आहा हा....कति रमाइलो साथै एक्दमै चाखलाग्दो कमेडि को साथ्मा भुवान सिं भाई र रेसम् भाई को आ-आफ्नै रोल को Acting ले झन घिरिंड गाउ का चेलिबेटि र गाउलेहरू सबैलाई मखै पार्नुभएको मा झन एक्दमै सुन्मा शुगन्ध देखिएको छ भाई धेरै-धेरै धन्यबाद छ ।
❤️❤️🙏
सम्पूर्ण टिम प्रती मिठो सम्झना ❤️🙏❤️
धेरै राम्रो लाग्यो हासेरै हैरान 😃😃😃
KOURA naach pani heriyo what a wonderful 😍
wow dherai ramailo bhuwan sir 🙏🙏🙏👏👏👏👌👌👌
ठिन गाउँको सबै साथिहरुलाई always miss you
भुवन सरलाई आत्मादेखिनै
विशेष धन्यवाद !
🙏❤️
Bhuwan daju n resham daju perfect acting
धेरै राम्राे सर हरुकाे प्रति भा
एक दम राम्रो लाग्यो
Dherai ramro dai yestai ramroramro video herna paum
आहा कति रमाइलो
Kati ramro nachnu bhako ho🤗🤗☺ nice comedy 🤣🤣
असाध्यै रमाइलो लाग्याे 😌❤️
सरै मज्जा आयो video हेर्दा 🤩🤩🤩😎😎😎😋😋
wow सह्रै राम्रो अभिनय रेशम लाफा अनि भुवन लाफा 😍😍😍😍
❤️🙏
अाह धेरै अान्नद अायो सोल्टि यो भिडियो हेरेर😍😍😍
Thank you so much solti
अति उत्कृष्ट भुवन सर सारै मन छोयो यस्तो भिडियो बेला बेला दिनु होला🙏
❤️🙏
हामी मगर हरु जहाँ जुन थाउ म नि रमैलो हुन्छ ह्जुर को भिडियो हेरि धेरै खुसी मिल्छ धन्यबद भाइ मगर को पहिचान राखी दिनु भएको म ।
Bhuwan sir hajur ko r Resham sir ko comedy ati ramro chha ki jati here pani man bharidain THANKS
Bhuwan shing dajeya kati ramailo dherai ramro xa hai 🙂👌👌👌👍️👍️
Very nice dai jhoorle 🙏👍👍👍
सारै याद आयाे गाउकाे 😍😍😍
मगर सुरा सुन्दरीहरुको नाचगान अति राम्रो छ !
झोर्ले नमस्ते भुवन दाजु सरै रमाइलो लाग्यो नि हेर्न लाई कौराह नाच lots of love from Surkhet
Jhorle bhai
एकदाम रमाइलो छ सबै तर केटीहरुको भुमिका भएन
i was at your village and rumsi few months ago ,your multi talented person got lots of respect for you thank you for the vidoe
Thank you so much sir ..
गाउँ घर तिर रमाइलो हुन्छ सधै यस्तै भिडियो हेर्न पाउ भुबन सर
❤️🙏
आहा रामाइलो❤️❤️❤️
wow multi talents ! respect all of team . and best wishes for more and more .
❤️🙏
सारै रमाइलाे ले रछ भुवन सर तर हजुरकाे नाच त मालेरछनि केहाे
You are absolutely multitalent artist brother...keep it up ... jhorle 🙏🏻❤️
Thank you so much hajur
आफ्नो मौलिक, भाषा र संस्कृति जगेर्ना साथमा दमदार प्रस्तुतीको लागि भाईलाई धेरै धेरै बधाई छ!!💐💐🎉🎉
Thank you so much haju
ल धेरै रमाइलो भुबन सर अनि रेशम सर र अल टिम
❤️🙏
Wow dherai ramailo sab jana lai namaskar 🙏🙏
Bhuwan ra Resham
dherai ramro ra ramailo
mero gauma pugera hjr haru ko kaura nach prastput gari dinu vyo
subhakamana sathai dhanyavad
❤️🙏
धेरै राम्रो लाग्याे भुवन सिङ थापा हजुरकाे गित
❤️❤️🙏
Wow akting dami boro
भुवन सर र रेसम सरको जोडी राम्रो छ ! गाउँ मा लुकेको प्रतीभा प्रस्तुतिमा झन यस कार्यक्रम लाई सुन मा सुगन्ध थपिएको छ ! अर्को कार्यक्रम को प्रतीक्षा मा र अग्रिम शुभकामना सबै तिम लाई !
Thank you so much hajur
वाह,,, कति रमाइलो हो ।।।
Thanks bhuwan sir vedio upload garnu vayeko ma
वा वा हाम्राे तनहुँ रमैलाे तनहुँ
Dherai ramailo 👏
wow so nice comedy video...keep pn going bhuban bro..
Bhuwan g kko upalakchhya ma ho asto ramailo 👍👍👍
पत्तकै र्झोलो हाम्रो साँस्कृति र पहिचानलाई बचाई राख्नु भयकोमा यहाँहरु सम्पुर्ण तिमलाई धेरै धेरै धन्यावाद । ❣️❣️❣️
Dami 👌 bhai Bhuwan ji.
Sarai ramaelo po xa ta full majja aayo dhanyabad teamlai hai
सबैभन्दा भुवान जि को हरेक भिदियो अति राम्रो लाग्छ
❤️🙏
भुवन जि एस्तै एस्तै गाउले भिदियो ठ्याक्कै गाउले सैलिको शब्द लिएर निरन्तर आई राख्नु होला है
हैट,! बबाल रमाइलो नि !
आहा खुप राम्रो लायो पागल बनायो उत्कृष्ट act रेशम दाजी अन्द भुवन दाजी को अति बबाल अतिबबाल भिदियो हेरेर भयनी मजा लिय🤼♀️🤘🙏🙏
❤️🙏
म बुटवलमा बसेर पनि अफ्नाे गाउँठाउँकाे रमाइलो अनि सबै साथीभाईहरुलाई देख्न पाउदा एक्दामै खुशी लागेकाे छु।
Bhuwan ji hjrko comedy Ani dance sarae ramilo lagyo
❤️🙏
एकदम रमाइलो
Kati ramailo garnu hunxa dajai.
🙏🙏 सबै लफ हरु लै झोर्ले कोमेदी भिदियो सरै मन परियो लफ हजुर को सबै भिदियो हेर्नी गर्छु अहिले सम्म कै नम्बर १ म पर्छ अनि बीच बिच म कमेदी शब्द सरै मन परियो लफ 🙏 गीत को पर्मोसन पनि कमेदी पनि दमि दमि 👌
Thank you so much lafa
कमेदी को अर्को भग छ को नै लफ
Keep it up daju
आतिरमइलो। भइ
आहा क्या रमाइलो 😘🙏
Big fan sir from uae 😢samjana aayo gau ghar ko ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै रामैलो भुवन सर 💟💟💟
🙏❤️
vai ko sor ta saraie ramro xa agadi badaunu paryo vuban sir
Damii sir best nepali video
Resham ji ko geet le aashu aayo😭❤
अति रमाइलो हाम्रो तनुङ्गे हरु को कौदा नाच घिरिङ का नानी हरु को नाच पनि हेरियो
❤️❤️🙏
Magar haruko culture yesari nai jagruk garnu hola dhannyebad hajurlai
पागल बन्ने भाइले निकै राम्रो अभिनय गरे है ।
हैट कडा दाई 😂
😅🙏❤️
Kala ra gala le vaar pur hamro tanahun ko gahana bhuwan&rashame ale lafa lae manai dekhe dherai dherai dhannybad dina chahanxu..
Dherai dhanyabaad lafa jiu
Good langhali ek dam ramro lagyo
धेरै धेरै राम्रो
Dherai ramailo lagyo ma sanga pani jodinu hola hai
So nice video sir 👍👏 ❤️ magarko pahichan jhalkine pure organic video tyopani magar vhasa Mai dammi..
Thank you so much 😊
Sarangi majale reta hai kaila bau.😃😄👍👍
Wow amazing dami chax hi soltie volg iam from dhankuta hille now from Doha Qatar enjoy all the best
❤️🙏
Maile ta sochekai thina tapai attiko romantic pani hununxa vanera, dammi layo acting
Dherai ramro comady Chai sir ma budai Bata hajur ko big fan Hu maro ghr Chai nepal parbat parxa
❤️🙏
Khatra comedy dai
Sarna marang kheya hjr. Kung comedy osning bhuwan bhaya,
Thank you daje
Ati ramro naach sir
भुवन दाई को अर्गानिक भेडियोहरु नहेर्ने मान्छे कमै होला एस्ता भेडियो हरुले हामी मगरहरुको पहिचान झल्काउने गर्दछ।साथै दाईले राख्नु भएको एस च्यानल भित्रका सबै अर्गानिक तथा मौलिक भेडियो हरुलाई सम्मान गर्दछु।
🙏🙏❤️❤️❤️
@@BhuwanSinghThapa दाई हजुरको contact नम्बर दिनुहोस न है हजुर सङ्ग बोली मिसाउन मन लागेको छ।म गोर्खा मनकामाना ताक्लुङ्ग हाल kwt बाट
सम्पुर्ण टिम प्रती मिठो सम्झना छौं । भुवन दाइ र फल दाइ को youtube च्यानल प्रत्येक दिन हेर्छो र गाउँ घर को याद दिलौछो । मगर हरुको स्कृतिक अर्थात कौराह नचा एकदम रमाइलो लायो।
Thank you so much bhai
Jhorle jhorle jhorle Lafa pattakoke 🙏🙏🙏❤️❤️❤️👏👏👏👍👍👍
मलाइ मगर भाशा बोल्नाउदैन तर पनि बहुत राम्रो लाग्यो कमेदी ताइप को रमाइलो
🙏❤️
ATI ramro Dai
great job organic keep it up
Keep it up bro.....
आहा कति रमैलो💃💃💃💃
❤️❤️🙏🙏
Wow super beautiful 🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕
दामी