धेरै नै मर्म स्पर्शी गीत रहेछ जति सुन्दै गयो । त्यती नै मन भक्कानियो ।अग्रज कलाकार संगीतकार वि वि अनुरागी दादा प्रति उच्च सम्मान शब्द र संगीत अनि स्वर सबै एकदम राम्रो छ ।
"............नहुनुथ्यो भैत सक्यो आत्माले शान्ति पाओस्......"😢 निकै मार्मिक शब्द सिर्जना आयुस्मा घर्ती मगर बहिनी। यस गीतबाट National Music Award 2079 मा Best Female Adhunik Singer को Award जित्न सफल हुनुभएकोमा चर्चित एवं लोकप्रिय गायिका Rachana Rimal बहिनीलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना !! साथै आयुस्मा मगर बहिनीको स्वर्गीय दाइहरूको दिवंगत आत्माले बैकुण्ठमा बास गरुन् हार्दिक श्रद्धाञ्जली।
यो गीत सुनेर आँखामा आँसु नआउने को होला कस्ताे मार्मिक शब्द त्यसपछि रचना बैनी ले गाउँदा मन नै थाम्न सकिन आँसु आइहाल्यो यो गीतको सफलता को शुभकामन सम्पूर्ण टिमलाई
यो गित को शब्द ले आँसु झारो लेख्ने बैनी लाई सलाम छ र रचना बैनी लाई पनि एति मीठो आवज्मा गाउनु भयेको माइ बधाइ छ र जति पनि बि बि अनुरागी सर् को हात्मा परे पछि हिट नहुने कुरै छैन होल मिउजिसन सर हरु लाई सलाम छ
शब्द शब्दको लागि हरेक शब्दलाई मेरो हृदय देखि 🙏 आयुष्मा बहिनीलाई यो शब्दहरू सोच्न र लेख्न त्यति सजिलो त भएन पक्कै त्यो मन कति रोयो होला।😥😥😥 यो आँखा पनि ओभानो रहेन!😥😥 त्यो परिस्थिमा पनि यति भाबुक बनाउने मात्रै नभएर आँखामा आँसुको धारा रोक्न नसक्ने शब्दहरू लेख्नुभएछ! दाइहरू प्रति हार्दिक स्रद्धान्जली 🙏
अत्याधिक राम्रो शब्द सँकलन साथसाथै गायन शैली अनि रचनाकाे मीठाे स्वर साथमा मनछुने साङ्गितिक (म्युजिक सिस्टम ) धुनहरुकाे बेजोड प्रस्तुतिले मनमा चसक्क बनायो। सम्पूर्ण कलाकार टिमलाई शुभकामना छ। तिताे सत्य यथार्थमा रचिएको मिठाे मनछुने शब्दहरु लेख्नुहुने बहिनी अायुष्मालाई धन्यवाद साथै तिहारकाे शुभकामना छ❤️
आफ्नो परिवारको पृए पात्र गुमाउदाको पिडा शब्द शब्दमा देखिन्छ ... साथै सङ्गित र स्वोर अनि सम्पुर्ण प्रस्तुति के कुरा गर्नि ... आखामा आसु थामिएनन ... God Bless You Sister बि बि अनुरागि सर र रचना रिमाल 🙏🙏
धेरै राम्रो र सत्तेता बाेकेकाे शब्द आयुस्मा बैनि काे सत्ते बेथा काे भाेगाई सम्पुण टिम लाई बधाई र भिडियो मा चाडै हेर्ने पाउ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साँच्चै नै भाबुक बनायो ❣️❣️ एउटा बैनीले(माईती) दाजुभाई नहुदाकाे पीडा कति खल्लो हुदाेरहेछ रचनाकार बैनी तपाईलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यस्तै यस्तै अरु तपाईंको हृदय भित्रबाट निकालेर अरु रचनाहरु पनि धेरै लेख्नुस् र यस्तै रेकर्ड गरेर सुन्न पाउ शुभकामना छ साथै मीठो स्वरमा गाउने बैनी र सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद दिन चाहन्छु ।
बहिनी आयुष्मा घर्तीको रचना र बहिनी रचना रिमालको मन मुटुनै छुने स्वर सुनेर, मेरो आंग नै घरी घरी सिरिंग सिरिंग भएर आयो, आंखाबाट आंशु पनि रोक्न सकिएन । बहिनी रिमालको स्वरमा अझैं सरस्वतीले बास गरुन साथै स्वरमा अझि निखार आओस , यहिनै मेरो बहिनीलाई शुभकामना साथै दिवंगत द्वय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ।
@@dambarthapa4290 मेरो छोरो 74 साल पूश 22 गतेमा बूडा बाबा लाई छोलेर गयेको याद आयो बूनू 27 बर्ष थियो आँखा भरि आँसू बोकेर बसि रछू बूनू योगित सूनेर भाबूक छूम
गीत संगीतमा यस्तो महासंग्राम शक्तिशाली हुन्छ कि आखा नदेख्ने दृश्टी बिहिनहरुले पनि देख्न सकिन्छ र कान नसुन्ने शोभन शक्ति नभएकाहरुले पनि सुन्न सकिन्छ त्यसैले सायद मलाई लाग्छ यो गीतको शब्द लेख्ने बहिनीको दुबै दाजुहरुले यदि यो दुनियाँमा स्वर्ग छ भने पक्कै पनि सुनिरहेको हुनुपर्छ बहिनीको जय होस ।
म पनि स्वर्गीय हुनु भएका मेरा प्यारा अनि आदरणीय दाजु हरु मोहन अनि रेशम लाई धेरै धेरै सम्झिरहेकिछु यो गीतका शब्द हरु रचना रिमाल बहिनी को आवाज बि बि दाजुको सङ्गीत अनि सम्पुर्ण team लाई उच्च सम्मान ।
आहा साह्रै मन छुने गित घरको आगान आगान मा तिहार आएको बेला मा आखामा आँसु रोकिएन 😭😭😭😭😭😭रचना बहिनी को स्वार मा गित साह्रै राम्रो बनेको छ।बधाई तथा धेरै धेरै शुभकामना छ।
स्वर्गीय दाजुहरुको सम्झनामा प्रस्फुटित सब्दहरु अत्त्यन्तै मार्मिक साथै मन छुने, बि बि अनुरागीको लय र संगित अनि रचना रिमालको सुरिलो स्वरले सजियाको गित जो कोहीलाई भावुक बनाउने I तिहारकै दिनमा हेर्ने मौका जुर्यो I मेरो श्रीमतीले आँशु रोक्नै सकिनन् अल्पाउमै बित्नुभएको स्वर्गीय दाजु सम्झेर I स्वर्गीय दाजुहरुलाई हार्दिक श्रद्धाञ्जली I सम्पूर्ण टिमलाई धन्यवाद I
कस्तो आँशु नै थामिएन । रचना बैनि को स्वर कस्तो मार्मिक ! आयुश्मा बैनिको बहलाई रचनाको स्वरले जिवन्त पारेको छ । आयुशमा बैनि बोले कै जस्तो भान भयो । हार्दिक श्रद्धाञलि दुबै भाईहरु प्रति ।
अन्तर आत्मा देखि नै सम्मान छ चेलि🙏🙏🙏साङ्गितिक क्षेत्रमा अजम्बरी यस्तै गरि सफल्ता मिलि रहुन भगवान सधै दाहिने रहुन यहि कामना गर्छु बहिनि🙏🙏🙏सायद यो गित सुने पछि कुनै पनि ब्यक्तिको आत्माले नै थाम्न सकिँदैन होला।सुरु देखि अन्तिम सम्म कुनै पनि शब्दमा आँसु नझरेको ठाउँ रहेन😭😭😭।हार्दिक धन्यवाद।सफलताको लागि मुसलधारे शुभ कामना सम्पुर्ण टिम प्रती।🙏🙏🙏
आयुषमा मगर sister ज्यू । चेलिमा जी एकदम अति भन्दा अति राम्रो आफ्नो प्रिय प्यारो दाजुभाई बित्नुभ एको माईति राजाको बिषय मा एउटा भावुक ह्रिदय रूने भावनामा मनछुने गीत रचनुभो एकदम अति राम्रो लाग्यो। तपाईँ को दाईको आत्मा ले शान्ति पाओस् सदासर्वदा परमेश्वर ईश्वर भगवानले न्यानो पनमा अ'गालुन। पुर्खा हरू सङ्गै रहुन् ।धन्यबाद मेडिया ज्यू ।धन्यबाद सेवारो नोगेन रो ।
बहिनी आयुष्माले बित्नु भएको आफ्नो दुई दाजूहरुको सम्झनामा लेख्नू भएको शब्दहरु सार्है दुखदायी रहेछ,साथै बहिनी रचनाले गाउनु भएको दुखदायी गित सुने,सुन्दा मलाई मेरो बितीसक्नू भएको बूवा मुवाहरुको सार्है याद आयो साथै रोए 😭😭😭😭😭😭😭😭😭पनी!
धेरै नै मर्म स्पर्शी गीत रहेछ जति सुन्दै गयो । त्यती नै मन भक्कानियो ।अग्रज कलाकार संगीतकार वि वि अनुरागी दादा प्रति उच्च सम्मान शब्द र संगीत अनि स्वर सबै एकदम राम्रो छ ।
जति सुनेनी सुनुम सुनुम लागिरहने गित दस पटक भन्दानी धेरै सुनी सके मैले त गाठे
😢😢😢😢❤❤❤ kati man xune geet dherai man paryo wowwow❤❤❤❤dadako aatmale santi pawos😢😢😢❤❤❤
कस्तो राम्रो शब्द चयन, भक्कानाे छुट्याे, त्यसमा रचना बहिनीको आवाज कस्ताे मेल खाएकाे, सबैलाई धन्यवाद ।
म मात्र हो कि यो गित सुनेर रुने 😭😭😭😭अरु नि छन्???
निकै मार्मिक संगीत र आवाज लेख्ने चेली को दाजु हरुको निस्वार्थ प्रेम यो गित मार्फत झल्केको छ सलाम छ
"............नहुनुथ्यो भैत सक्यो आत्माले शान्ति पाओस्......"😢 निकै मार्मिक शब्द सिर्जना आयुस्मा घर्ती मगर बहिनी।
यस गीतबाट National Music Award 2079 मा Best Female Adhunik Singer को Award जित्न सफल हुनुभएकोमा चर्चित एवं लोकप्रिय गायिका Rachana Rimal बहिनीलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना !!
साथै आयुस्मा मगर बहिनीको स्वर्गीय दाइहरूको दिवंगत आत्माले बैकुण्ठमा बास गरुन् हार्दिक श्रद्धाञ्जली।
यो गीत सुनेर आँखामा आँसु नआउने को होला कस्ताे मार्मिक शब्द त्यसपछि रचना बैनी ले गाउँदा मन नै थाम्न सकिन आँसु आइहाल्यो यो गीतको सफलता को शुभकामन सम्पूर्ण टिमलाई
याे गीत लेख्ने बैनी लाई धेरैं सम्झना छ बैनीको पीडा मेरो पनि पीडा हाे । अगाडि बढ्नुस् । शुभ कामना
आफू त रुनु भो तर सबैलाइ रुवाउनु भोनी डाको छोडेर नरुवाइ सकिन हजुर चिरसान्तिको कामना🌹
यो गित को शब्द ले आँसु झारो लेख्ने बैनी लाई सलाम छ र रचना बैनी लाई पनि एति मीठो आवज्मा गाउनु भयेको माइ बधाइ छ र जति पनि बि बि अनुरागी सर् को हात्मा परे पछि हिट नहुने कुरै छैन होल मिउजिसन सर हरु लाई सलाम छ
सबै गित सून्न लाई रूएरनै समय बित्यो 😭😭😭😭सून्दा यतिसम्म गारो भयो। गित रचना गर्दा कति रूनू भयो होला बहिनी। सारै मन छोयो।
यो गित ले भखरै सप्पन्न रेडियो कान्तिपुर बाट मिउजिक अवार्ड पाउन सफल भैइन बेस्ट आधुनिक गायिका बाट प्यारी बैनी रचना लगायत सम्पूर्ण टिमलाई शुभकामना
धेरै भावुक हुँदै सुने यो गीत धेरै मार्मिक सब्द रहेछ अनि यति राम्रो संग गाउनु भयो रचना बैनीले 😥😥😥😥😥😥💯💯💯💯💯💯
बहिनी को यथार्थ कहानीले मन रुवायो मृतमा हार्दिक श्रदाअन्जलि
रचनाकार आयुष्माघर्ती मगर संगै गायिका रचना रिमाल दुवै जना लाई हार्दिक धन्यवाद निकै भाबुकता मसला वाला गित निर्माण भएको रहेछ
स्वर्गीय दाजुको सम्झनामा बहिनीले कोरेको शब्द रचनाको सुमधुर स्वर कम्पोज सङ्गीत त्यतिकै राम्रो बि बि अनुरागीको एरेन्ज यो गीतले नरुवाउने को होला
कति प्रिय स्वर अनि शब्द आँसु बगेको पत्तै भएन
उत्कृष्ट सब्द संगीत अनि रचनाको सोर आसुथाम्न सकियन बधाई छ सबै टिमलाई 🌹👏🌹👏
मलाइ मेरो कान्छुलाइ गुमाएको छु😭😭😭😭मेरो भाइ💔miss u always😭😭😭
पहिरो ढस्केर । यो शब्दले झन भाबुक बनायो सलाम सबै टिमलाई
अझै लाग्दछ दाज्यू यता कतै छौ!!!नाईस संङ्ग।
आहा सारै मर्मिक शब्द अनि सङ्गीत साथमा अति मिठास स्वोर मन सारै रुवायो सफलताको युनिट टिमलाई बधाई 😭😭😭😭😭😭😭
मेरो आमा बित्नु भएको पनि अहिले पाँच वर्ष भयो !
खुबै रुवायो ! Miss you so much आमा !
रचना बहिनीको स्वरमा हृदय स्पर्शी मार्मिक शब्दको गित 🙏🙏
शब्द शब्दको लागि हरेक शब्दलाई मेरो हृदय देखि 🙏 आयुष्मा बहिनीलाई यो शब्दहरू सोच्न र लेख्न त्यति सजिलो त भएन पक्कै त्यो मन कति रोयो होला।😥😥😥 यो आँखा पनि ओभानो रहेन!😥😥
त्यो परिस्थिमा पनि यति भाबुक बनाउने मात्रै नभएर आँखामा आँसुको धारा रोक्न नसक्ने शब्दहरू लेख्नुभएछ!
दाइहरू प्रति हार्दिक स्रद्धान्जली 🙏
यो गित सुन्दै गर्दा खै कहाँ पुगियछ😭 साची आँसु थामियन 😭
निकै मार्मिक शब्द-संगितत।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।💐💐❤️❤️❤️
निकै मार्मिक शब्द सङ्गीत मन छोएयो सम्पुर्ण टिमलाई सलुट छ
Waoo nice voices Rachana d and God bless you all team💖🙏💖🙏गित हेर्दाहेर्दै मेरो आँखा देखि आँसु आय को नै था पाएन्😭💖🙏💖😭💖🙏💖😭
अत्याधिक राम्रो शब्द सँकलन साथसाथै गायन शैली अनि रचनाकाे मीठाे स्वर साथमा मनछुने साङ्गितिक
(म्युजिक सिस्टम ) धुनहरुकाे बेजोड प्रस्तुतिले मनमा चसक्क बनायो।
सम्पूर्ण कलाकार टिमलाई शुभकामना छ।
तिताे सत्य यथार्थमा रचिएको मिठाे मनछुने शब्दहरु लेख्नुहुने बहिनी अायुष्मालाई धन्यवाद साथै तिहारकाे शुभकामना छ❤️
SIMPLA🎂🌷🌹🥀🌺🌻🌼🏵🏵💖💖💖💖
खाेई के लेखाै कमेन्ट् शब्दहरु मनमै रहेे,शब्द संगित गायनकाे बेजाेड प्रस्तुति ,,,,,,भारी मनले सबैलाई धन्यवाद ,विषेश रचनाकार प्रति गहिरो सहानुभूति ।
आफ्नो परिवारको पृए पात्र गुमाउदाको पिडा शब्द शब्दमा देखिन्छ ... साथै सङ्गित र स्वोर अनि सम्पुर्ण प्रस्तुति के कुरा गर्नि ... आखामा आसु थामिएनन ... God Bless You Sister बि बि अनुरागि सर र रचना रिमाल 🙏🙏
रूदा रूदा अाखा सुनिछ सवगमा बास होस बैनी समहालीनु 😍😍😍
आहा सारै मार्मिक सब्द
अनि रचना को तेस्तै स्वर मा😭😭 मन नै छुने गित्😭😭
Samichya 🌹
You are also best singer.
i like your voice.
Best of luck to you
Touching heart😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Super Duper❤️❤️❤️❤️❤️
एकदमै मार्मिक र भाबुक शब्दहरू तेसमा रचनाको मीठो स्वर सारै राम्रो छ
धेरै राम्रो र सत्तेता बाेकेकाे शब्द आयुस्मा बैनि काे सत्ते बेथा काे भाेगाई सम्पुण टिम लाई बधाई र भिडियो मा चाडै हेर्ने पाउ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Feri हेरियो एकपटक आज,😢😢😢
आयुष्मा बहिनीलाई सम्झिन चाहे
साँच्चै नै भाबुक बनायो ❣️❣️
एउटा बैनीले(माईती) दाजुभाई नहुदाकाे पीडा कति खल्लो हुदाेरहेछ रचनाकार बैनी तपाईलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यस्तै यस्तै अरु तपाईंको हृदय भित्रबाट निकालेर अरु रचनाहरु पनि धेरै लेख्नुस् र यस्तै रेकर्ड गरेर सुन्न पाउ शुभकामना छ साथै मीठो स्वरमा गाउने बैनी र सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद दिन चाहन्छु ।
बहिनी आयुष्मा घर्तीको रचना र बहिनी रचना रिमालको मन मुटुनै छुने स्वर सुनेर, मेरो आंग नै घरी घरी सिरिंग सिरिंग भएर आयो, आंखाबाट आंशु पनि रोक्न सकिएन । बहिनी रिमालको स्वरमा अझैं सरस्वतीले बास गरुन साथै स्वरमा अझि निखार आओस , यहिनै मेरो बहिनीलाई शुभकामना साथै दिवंगत द्वय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ।
मनै भकानीयो सम्पुर्ण नेपाली चेलीबेटी हरु आउदै गरेको भाई टीका समर्पित गरे है एति राम्रो सब्द अनि संगीत को लागि बहिनी र बिबि अनुरागी दाजु लाई धन्यवाद
गीतका शब्द शब्द ले भाबुक बनायो😥😥😥
कति मन छुनी गित दिज्जु रुदा यो मन झनै रोयो😥😥
रचना एक राम्रो गायिका हुन बधाई छ बाकी दिन पनि सफल हुनु नेपाली गीत सगीतमा❤️❤️❤️❤️❤️
Same
To
You.
यस्तो शब्द राखेर आर्को पनि गित बनाउनु दाजु को लागि गाउन रचना लाई दिनु सारै मार्मिक छ जो जास को पनि मन रुन छ
@@dambarthapa4290 मेरो छोरो 74 साल पूश 22 गतेमा बूडा बाबा लाई छोलेर गयेको याद आयो बूनू 27 बर्ष थियो आँखा भरि आँसू बोकेर बसि रछू बूनू योगित सूनेर भाबूक छूम
रचना रिमाल जि को गित मा पाथिभरा देवीको भजनमा गाएको सुन्न मन थियो
गीत संगीतमा यस्तो महासंग्राम शक्तिशाली हुन्छ कि आखा नदेख्ने दृश्टी बिहिनहरुले पनि देख्न सकिन्छ र कान नसुन्ने शोभन शक्ति नभएकाहरुले पनि सुन्न सकिन्छ त्यसैले सायद मलाई लाग्छ यो गीतको शब्द लेख्ने बहिनीको दुबै दाजुहरुले यदि यो दुनियाँमा स्वर्ग छ भने पक्कै पनि सुनिरहेको हुनुपर्छ बहिनीको जय होस ।
मार्मिक शब्द रचना, उत्कृष्ट संगीत एबम सुमधुर गायकी ।
यो गित लेखेको दिदी लाई र रचना दिदी लाई एवम् सबै टिम लाई आगामी दिन को शुभकामना ।💓🇳🇵
मार्मिक शब्द हरुले रुवायो हजुर 😢
सारै मन छोयो 😭😭 आयुस्मा बैनी सची कै कवि नै रैछौ ❤️❤️❤️😘😘😘 अझै यसरी नै अगाडि जानू होला
आयुस्मा बहिनिको प्रगती अझै उच्च होस
यहिं कामना शब्दले मन छोयो।
भावुक बनाउनु भयो रचना मेमको स्वरमा सझिएको दाजु प्रतिको लैखिएको मीठो गित बहिनि लाई पनि शुभकामाना छ लाखौ लाख
Khai के bhanam मनमा भक्कानो छुट्यौ दाजु बहिनीको बिछोड को गीत ले
म पनि स्वर्गीय हुनु भएका मेरा प्यारा अनि आदरणीय दाजु हरु मोहन अनि रेशम लाई धेरै धेरै सम्झिरहेकिछु यो गीतका शब्द हरु रचना रिमाल बहिनी को आवाज बि बि दाजुको सङ्गीत अनि सम्पुर्ण team लाई उच्च सम्मान ।
😢😢धेरै भावुक बनायाे। याे गितले, रचनाकाे गला मा छुट्टै किसिमको अाभास छ। धेरै पटक सुदै अाछु याे गित,,,,
धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!
Sarai man ruwayo yo gitle
👌👌👍👍💞💞rachana baini laimuri muri badhai chha sathai
Yogit lekhne bainilai jhanai muri muri
badhai chha
आहा साह्रै मन छुने गित घरको आगान आगान मा तिहार आएको बेला मा आखामा आँसु रोकिएन 😭😭😭😭😭😭रचना बहिनी को स्वार मा गित साह्रै राम्रो बनेको छ।बधाई तथा धेरै धेरै शुभकामना छ।
अत्यन्तै मार्मिक मर्मस्पर्शी शब्द
अत्यन्तै दुख लाग्यो !
आँशु थाम्न सकिएन गाँठे 😭😥🥺
आफ्नो दाजुभाइ गुमाउनुपर्दाको पिडा शब्द शब्दमा रोयो। अत्यन्तै मार्मिक भावना।🙏🙏🙏 सम्पूर्ण टिमलाई शुभकामना छ।
कस्तो मिठाे स्वर। धेरै धेरै धन्यवाद रचना।
आँसु थाम्न सकियन, आत्माले शान्ति पाओस् दाजुहरुले❤️
यो गितले मलाई धेरै रुवायो, कति राम्रो शब्द अनि भोकल
स्वर्गीय दाजुहरुको सम्झनामा प्रस्फुटित सब्दहरु अत्त्यन्तै मार्मिक साथै मन छुने, बि बि अनुरागीको लय र संगित अनि रचना रिमालको सुरिलो स्वरले सजियाको गित जो कोहीलाई भावुक बनाउने I तिहारकै दिनमा हेर्ने मौका जुर्यो I मेरो श्रीमतीले आँशु रोक्नै सकिनन् अल्पाउमै बित्नुभएको स्वर्गीय दाजु सम्झेर I स्वर्गीय दाजुहरुलाई हार्दिक श्रद्धाञ्जली I सम्पूर्ण टिमलाई धन्यवाद I
m7wwhxfrjudWot
रचना सोवर कोधनि बधाई र धेरै धेरै शुभकामनन
अत्यन्तै मार्मिक शब्द अनि रचना बुनुको स्वरले आसुनै थामियन सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
बिबि अनुरागी संगीत जगतमा नामै काफी 🎉🎉 मलाई पनि उहाँको संगीत मा एउटा मेरो आफ्नो गित अफ्नै स्वर मा गाउन मन लागि रछ🎉🎉
हार्दिक आभार हजुरप्रति
आयुस्मा बैनि साच्चिकै मन छुने शव्द कोर्नु भएछ रचना को त क तारिफ गर्नु र कुनै शब्द नै छैन
😭😭😭😭😭😭😭 लेख्न लागि कुनै सब्द छैन नानू 👌👌💔💔💔💔💘💘💘😭😭😭😭
कस्तो आँशु नै थामिएन । रचना बैनि को स्वर कस्तो मार्मिक ! आयुश्मा बैनिको बहलाई रचनाको स्वरले जिवन्त पारेको छ । आयुशमा बैनि बोले कै जस्तो भान भयो । हार्दिक श्रद्धाञलि दुबै भाईहरु प्रति ।
Sabai tim lai badhai xa ❤❤derai ramro cha geet I love song❤❤❤
आयुस्मा बैन्नीले दाजुको सम्झना साह्रै मार्मिक गित लेख्नु भएको रहेछ मेरो नि मन दुख्यो , for the future congratulations baini
हो बहिनी म स्वर्गमै छु ।
बैनी रोयको देखेर आँखा बाट आँसु आयो। हार्दिक श्रद्धाञ्जली 😭😭😭चिरशान्तिको कामना स्वर्गमा बास होस्😭😭😭
Mero ni aashu aayo
So very nice
Geet sudai Garda mero aankhabata ni aashu bageko Patto nai vayena
Mero pani anshu nai ayo 😭😭😭😭
nepali lokdohori
यो गीत त मेरो जीवन सग मेल खानगएको छ रचना दिदि म लाइ पनि मेरी सोरगिय दिदि को याद आउँछ नि दिदि 😢😢😢
कति राम्रो मनै रुवाउने गित लेखेर लिएको यी बैनी ले साच्चिकै मेरो आँखा बाट आँसु आयो गित औनेर म खड्क बि सि हाल साउदी अरब बाट विदेओ हेर्दै
ज्यादै मिठो ,सुमधुर अावाज बहिनी रचनाको ,
गित लेख्नु हुने बैहिनी लाई मेरो सलाम
देरेेेेेेे राम्रो गएको छ। Do continue Rachana
गितको शब्द शब्दमा दम छ स्वरको त के कुरा गरु,मनै छोयो,रचना नानू सहित होल टिमलाई सफलताको कामना दामी लाग्यो👍️🙏🙏🙏
म मात्र होला कि गित, फिल्म देखेर रुने अरु पनि छन 😭😂❤❤❤
अत्यान्तै भाबुक शब्दको समिश्रण र मनको बेदना पोखिएको ! मेरो त मन मुटुमा बस्न सफल भो । लेखिका बैनीलाई र रचना नानीलाई बधाई ।
Rachu rachu rachu ❤
अन्तर आत्मा देखि नै सम्मान छ चेलि🙏🙏🙏साङ्गितिक क्षेत्रमा अजम्बरी यस्तै गरि सफल्ता मिलि रहुन भगवान सधै दाहिने रहुन यहि कामना गर्छु बहिनि🙏🙏🙏सायद यो गित सुने पछि कुनै पनि ब्यक्तिको आत्माले नै थाम्न सकिँदैन होला।सुरु देखि अन्तिम सम्म कुनै पनि शब्दमा आँसु नझरेको ठाउँ रहेन😭😭😭।हार्दिक धन्यवाद।सफलताको लागि मुसलधारे शुभ कामना सम्पुर्ण टिम प्रती।🙏🙏🙏
आयुषमा मगर sister ज्यू । चेलिमा जी एकदम अति भन्दा अति राम्रो आफ्नो प्रिय प्यारो दाजुभाई बित्नुभ एको माईति राजाको बिषय मा एउटा भावुक ह्रिदय रूने भावनामा मनछुने गीत रचनुभो एकदम अति राम्रो लाग्यो। तपाईँ को दाईको आत्मा ले शान्ति पाओस् सदासर्वदा परमेश्वर ईश्वर भगवानले न्यानो पनमा अ'गालुन। पुर्खा हरू सङ्गै रहुन् ।धन्यबाद मेडिया ज्यू ।धन्यबाद सेवारो नोगेन रो ।
साह्रै मन छोयो यो मर्मस्पर्शी गितले भाबुक बनायो।
रचना र सर्जक बहिनी साथै सङ्गितभर्नु हुने बिबि सरलाइ सलाम छ
मेरो पनि जिन्दगिमा मिल्ने गित गाउनु भएकोमा thanks दिदि
मन देखि भक्कुचुर रूवायो, शब्द मार्मिक सगींत मीठो झन रचनाको अति मीठो स्वर... कति मायालु गीत ... थुप्रै शुभकामना ( दार्जिलिङ देखि)
Sanggeet bhanko yesto po hunnu parxa wow hatsupp to you all 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हर शब्दले मनमुटुमा छोयो, झन् बैनी रोएको देख्दा मन् थाम्नै सकिनँ, हजुरको दाईलाई श्रदान्जली अर्पण गर्दछु अनी बैनी लाई पनि सहने शक्ति मिलोस् 🙏🙏
Very super hit
एक्दमै मन छोयो करोड कल्वमा प्रवेश गरोस शुभकामना बैनि तिमीलाइ साथै सम्पुर्ण टिमलाइ ।
कति राम्रो छ मलाई धरधररि रूवायो बहिनिको स्वर धेरै दामि छ👌👌👌👍👍👍👍❤️❤️❤️❤️
धन्यवाद लाखौं लाख आयुष्मा बहिनि हजुर लाई यति मार्मिक शब्द लेख्नु भएकोमा हजुर को जस्तै आँखा मा आँसु थामियेन मेरो पनि 😭😭😭😭😭
1:35
2:21
अति मार्मिक गित रहेछ एउटा चेली माइतिको देदना प्रस्तुत झल्किएको छ । हजुरहरु सबैलाई बधाई छ दाइको आत्माले शान्ति पावस !!
स्वर्गीय दाजुहरू प्रतिको माया र स्नेह यो गीत मा काफि छ।😭😭😭
बहिनी रचना रिमालको भबिश्य उज्जल छ नआत्तिई र न मात्तिई कर्मक्षेत्रमा अगाडीबड सगरमाथामा अवश्यपुग्नेछौ शुभकामना ल?
शब्दहरुले पनि यथार्थ झल्काउछ।
मीठो शब्दमा गाना बनेको रहेछ। लेखिकालाई बधाई छ।
मैले नि दुई दाजुहरू अनि आमा गुमाएकी छु । 😭😭😭 आयुष्माजीले आफ्नो पीडा लेख्नुभयो तर ... गीत सुन्दा आफैँले भोगेको पीडा लाग्यो । मन छियाछिया भयो । 😭😭😭
हार्दिक श्रदान्जली मेरो दाइ तपाईं जहाँ रहेता पनि सधै खुसी रहनुस है मेरो दाइ अर्को जन्म रैछ भने हामी एउटै परिवार भै भेटाउला प्यारो दाइ😢😢❤❤
सारै मिठो स्वरमा (अझै पनि ..... गीत) रचना रिमाल को स्वरले आँसु रोकिएनन ।😥😥
कत्ती मन छुने गीत 👏👏👍️👍️🙏🙏
Wa nice song Rachana baini badaix
Kati ramro sabda good luck 👌👌👌
सारै मन छुने शब्द र स्वर, जुग जुग जीउनु, अमर रहनु।