धेरै धेरै बधाई छ सर ।यो गाई तस्करी रोक्नु पर्छ।हाम्रो नेपाल को राष्ट्रिय जानवर को संरक्षक हुनु पर्छ।आज भोलि विकट गाउँ हरु मा पनि गाइ लाई फलेर भैंसी राक्दै अएको देखिन्छ ।गाई को तेति हेरचाह नगरेको देखिन्छ।
हाम्रो नेपाल मा किन 🤔बाबुले छोरी चिन्न 😭😭😭किन छोडे भनेको यही पाप ले गर्दा हो दाजुभाइले दिदीबहिनी चिन्न छोडे 😭गाई भनेको लक्ष्मी माता को नाम मा पुजा गरिन्छ यिनीहरू लाई कडाभन्दा कडा सजाय हुनुपर्छ
मलाई तेराे नेपाल बाट गाेरु र गाई लियर कातेर खानछम भनथाे बङगालि ले हाे रछ सहि 100% कातेर नैई खानि हाे गाई गाेरु तसकर अपराधी हरु कहिलयैई भलाे हुदैन 👎️👎️👎️👎️😫😫😫
अहिले हत्या हिंसा र बलत्कार बढेको यिनै सोझा र निर्दोस गाईगोरू मारेर हो यस्तो पापीहरूलाई छोड्नुहुन्न पैसा कमाउन जस्तो पनि अपराध गर्नै ? गाई गोरू भनेको हाम्रो धर्म हो धर्मको रक्षा गरे मात्र समाजमा सबैको रंक्षा हुनेछ ा यो सेटिंग मिलाउने राक्षसहरूलाई सरकारले कारबाहिको दायरामा ल्याउनुपद्छ ा
गाई र गोरुको बेपार गर्ने हिन्दु देश हुन्छ के को किरसि हुनुनि भारत मा लगेर मुस्लिम लाई बेच्ने हो मुस्लिम ले काटे र खाने हो ई खाते हरु लाई जेलहाल्न पर्छ साला खाते नताहरु नै तस्करी छ थुक नेता
रेशम सर मेरो ठाउँमा पनि हरेक शनिबार 150 देखि 200 वोटा सम्म जान्छन रोक्ने कोहि छैन सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका 7 बाङ्गे बजार कसैले बोल्दैनन् के तपाइको आट छ येसको रिपोर्ट गर्ने
मैले नबुजेको कुरा नि कृषि पेसामा न आउने गाई गोरु घरमा राखेर गर्ने के ? कि अब गाई गोरु नै नपाल्ने । हामी त पाखा भिता मा बस्ने मान्छे हाम्रो आएस्रोत नै दूध बेच्ने आदि हो । अब यहि ताक हो भने नेपाल मा गाई गोरु लोप हुन्छ बाजे।
नेपालमा हिन्दु बाहुन बादको अन्त्य नगरे सम्म आर्थिक लाभ उन्नती स्रोत साधन मेहन फल पनि लिन नपाउने भये र न्याय पनि नापउने भये/ हिन्दु बाहुन बादले गिजोलेर नेपालमा बिकास केही हुन नदिनेभो /बिकास र सम्बृद हुनकालागी हिन्दु बाहुन बादको अन्त्य हुनु जरुरि छ नेपालमा
गारो छ एकको गल्ती सबैले पाउनुपर्छ पाल्ने ले बेच्ने ठाउँ छैन र छोदीदिन्छ किसानको बाली नष्ट अनि के गर्ने छोप्नेकाम मात्र हुन्छ ब्यबस्था पन गर्ने कोही छैन ।
बिचरा चालक भाई गरिखाने मान्छे यि भाई भन्दा चोर साहु, पुलिसहरू र ति माचिक्ने सेटिङ मिलाउने नेता र तिनका झोलेहरूलाई समात्न पऱ्यो रेशम भाई🙏🙏तर यो मधेसी भाई चाही नेटो कटाउने तस्करी सँग सामेल छ ठोकेर दिन्छु
वा कसताे अपराधी तसकर हाे / देशका नेताहरु ले नैई गाई र गाेरु तसकर गरेपछि अरुकाे के लागछ र कातेर खान लाई बङगला देश लादै ई छ बङलादेश पुरायाे भने कमति मा नि 70/80 हजार पैसा परछ रे ?!
बङगलादेस लगेर कटेर खान्छन् ईनी बिचरा गाई गाेरू लाई नेपलमा ईनीलाई हेला धेरै मानिसले गछन् तर मथिबाट भग्वनले हेरनुभाछ 😭मनछे कतिसम पापिछ भनेर नेपलमा अरूकुरामात मानछेकाे धयान जानछ तर गाई गारू बचाम कसईले भनदैन 😭मानछेले मन्दिर गएर हेभग्वान मलाई दुख परयाे भनछ पुजा गरछ र महादेबकाे अगाडिकाे गाेरूलाई पुजागरेर फलफुल चढायर आउँछ र भनछ मईले त आज भगवानकाे पुजागरे अबत म शाेग जानछु 😭भनछ र आफनाे घर अगाडि आयकाे गाई गाेरू लाई पिटछ अनि हेलागरेर डाङराे भनछ कति सम्म पापिछ मानछे । अब हामिले ईनी गाई गारूलाई बचाउनु परछ र इनि नेतालाई सिशनाे पानी ले हानु पछ 🙏अब हामिले भैंसी नपालेर गाई पालम र गाईलाई छाडा नछाेडम है 🙏
हिन्दु धर्ममा मान्निले गोरू गाई 🐄 लोड गर्नु भनेको पाप हो। यो गोरू त झापा बाटा इन्डिया सिलिगुडी बाटा गोहाटी बाटा बङ्लादेश पो पुराउन्। म पनि अहिले ईन्डिया बाट ।
यो गाई गोरूलाई प्रयोग गरेर बेच्नेको गल्ति हो । नेपाल सरकारले जनतालाई एक हल गोरु र एउटा गाई मात्र पाल्नु दिनु पर्छ र आफुले पालेका गाई गोरु बूढो भए पछि बेच्न नपाउने र अन्त्य सम्म स्याहारसुसार गर्नु पर्ने कानुन बनाउनु पर्छ । गोरूले नेपालिको लागि धेरै दुख गरेको हुन्छ र मारिनु हुदैन र राँगा लाई जोत्नु हुदैन।
malaai ni testai laagchh budo bhayer chhadaa choder khutta bhaachiyer birami bhayer kati bijok chha khan napayer aba j garda ni hudain gau mata ko bhakt haru laai
तस्करी होइन व्यबहार हो जस्तो लाग्छ यति यो नेपाल मै काटेर खानेलाइ खाना राज्यले ब्यबस्थापन गरेको भए नेपाल मै खपत हुने थियो। मानवता हो भने इच्छुकलाई काट्न र खाना दिनुपर्छ । अल्छी भगवानको नाममा ठगेर खाने झुठो षड्यन्त्र गरि अरुलाइ भ्रम फैलाउने नै पण्डित जोगि हुन त्यसैले सक्छन् भने बिस्वालाइ हेर्नुपर्छ र चेतनशील मानवीय जरुरी हुनुपर्छ ।
गलत? बुद्ध को सन्देश यहि थियो? पसु हत्या? सन्सारले आज नेपाल लाई नियाली रहेको छ? बुद्ध नेपाल मै जन्मिएको भनेर चिनाउनु साच्चै गल्ती थियो?बुद्धम शरणम गछामि🧘♂️🧘♀️
भेदभाव भनेको यहि ह। गाइ,गोरु बाहेक अरु पशु,पन्चि को तस्करी हत्या गर्दा केहि नहुने गोरु तस्करी हत्या गर्दा चाहि के हुन्छ?? हिन्दु को होला तर सबै जनता हिन्दु त होइन नि।
यस समन्दी चहि नाटक मात्रहि हो बुरा गाहि न बेचे केगर्नि त नेपाल मा काट्न मनाहि छ बिदेस मा यहि गाहि को मासु भटाभट मासु बेचेर भटाभट खाहि राखेका छन हाम्रो देस माचहि न हुनि फुटनि र सोवाड़ बेसि छह हही
२०७७ फागुन १२ गते देखि हुदछ ठूलो परिवर्तन ३ राशीलाई हानी मंगल् ग्रह राशि परिवर्तन र समाधान को उपाय । पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल धन्यवाद
धेरै धेरै धन्यवाद पत्रकार ज्यू हजुर लाई ।
धन्यवाद रेसम जी र बाबा लाई 🙏🙏🙏🙏🙏🙏
बाबा लाई सलाम म गर्ब गर्छु बाबा लाई
प्रभुजी ्बाबाजी हजुरलाई ह्दयदेखी नमन गौ माता प्रतिको स्नेह र गौ को बारेमा राम्रो ज्ञान हजुरमा ् भगवान राधा कृष्णको आशिर्बाद हजुरहरूलाई पाप्त होस् ा
धन्यवाद गुरु खुसि लाग्यो गौ बाट धेरै बनाउन सकिन्छ गोबर गैस गडेउला मल कागज अगरबत्ति गौ अर्क अति लाभदायक छ
धेरै धेरै बधाई छ सर ।यो गाई तस्करी रोक्नु पर्छ।हाम्रो नेपाल को राष्ट्रिय जानवर को संरक्षक हुनु पर्छ।आज भोलि विकट गाउँ हरु मा पनि गाइ लाई फलेर भैंसी राक्दै अएको देखिन्छ ।गाई को तेति हेरचाह नगरेको देखिन्छ।
बाबा को जये होस 🙏
उ पनि एउटा प्राणी हो उस्लाई पनि स्वतन्त्र रुपमा बांच्ने अधिकार छ, पाप नगरौं माया गरौं प्रेम गरौं !!
तस्करीलाई कडा भन्दा कडा कारबाही होस !!
Lokesh ji euta kura khashi Bola kukhura sash hune jati prani ho Tara gai goruko Matra kina? Yeti birod
@@bobyrai9273 जि तपाईको बिचार एकदमै राम्रो हो मलाई त लाग्छ सबै प्राणी हामी जस्तै हो !
हजुरको कुरा सहि हो बब जि जस्ले राम्रो कम गर्छन उस्को त मनेत छैन यो सल नेत हरु भाईन्जेल साम्म
पापी तस्कर हरुलाइ कडा कारबाही होस
धेरै राम्रो रेसम दादा यो चेरहरु लाई खेाजेेर जेलमा केाचनु परछ दादा ई सब चेर हुन
धेरै धेरै धन्यवाद रेशम भाइलाई र रेशमको टिमलाई
बिचरा देख्न पनि नसक्ने अवस्था यो जानवर हरु लाई कसरी सुधार न गारो छ पापी हरु कदा कारवाही होस् रेसम सर धन्यवाद
Kamala jiu jati gaff gareni k garnu
हाम्रो नेपाल मा किन 🤔बाबुले छोरी चिन्न 😭😭😭किन छोडे भनेको यही पाप ले गर्दा हो दाजुभाइले दिदीबहिनी चिन्न छोडे 😭गाई भनेको लक्ष्मी माता को नाम मा पुजा गरिन्छ यिनीहरू लाई कडाभन्दा कडा सजाय हुनुपर्छ
Afano janmadine bau Aama lai sadak ma birda aasram ma falne ani dhungalai vagawan deuta vandai bswas gardai pujne desh ma
Hap
बाबाको जय होस
Hami sab milera Gailai raksha garnu parxa jaya gaumata
यसकाे मुख्या तस्कारी नै मन्त्री र पुलिसकाे मेलमिलापमा हाे
मलाई तेराे नेपाल बाट गाेरु र गाई लियर कातेर खानछम भनथाे बङगालि ले हाे रछ सहि 100% कातेर नैई खानि हाे गाई गाेरु तसकर अपराधी हरु कहिलयैई भलाे हुदैन 👎️👎️👎️👎️😫😫😫
100% सहि भन्नु भयो,
Good sapta rangi ko Resham bhohora vai
यस्ता तस्करीलाई छिटो भन्दा छिटो जेल कोच्ने र सेटिंग गर्नै पापीहरूलाई पनि
अब हर हर महादेवकाे अबतारकाे खाँचाे गुरुबाट पुराहाेस ।
अहिले हत्या हिंसा र बलत्कार बढेको यिनै सोझा र निर्दोस गाईगोरू मारेर हो यस्तो पापीहरूलाई छोड्नुहुन्न पैसा कमाउन जस्तो पनि अपराध गर्नै ? गाई गोरू भनेको हाम्रो धर्म हो धर्मको रक्षा गरे मात्र समाजमा सबैको रंक्षा हुनेछ ा यो सेटिंग मिलाउने राक्षसहरूलाई सरकारले कारबाहिको दायरामा ल्याउनुपद्छ ा
राम्रो काम सादुबाबाको सापोट्मा को को हुनु हुन्छ आउनु
म
@@ommagar5807 🙏🙏👍️👍️
ball 3 janaa
@@thapajohn8588 हहह गरो छ
भगवानले जन्म दिएको जीवलाई मार्नै अधिकार कसैलाई छैन ्मार्यो भने ढिलोचाडो यस्ता ब्यक्ति भगवानद्वारा पनि भयावह दन्डित हुनेछ ा
Guru hjrlai salam xa
अपरादिलाइ छोडनु हुदैन
कड भन्दा कडा कारबाही गर्नु पर्छ यो गोरु मार्ने हरुलाई
बिचारा डाइभरको त के गल्ती उस्को त काम मात्रै न हो । काम गरेर खानेको त के दोष नाइकेलाई समात्नु पर्यो
गाई र गोरुको बेपार गर्ने हिन्दु देश हुन्छ के को किरसि हुनुनि भारत मा लगेर मुस्लिम लाई बेच्ने हो मुस्लिम ले काटे र खाने हो ई खाते हरु लाई जेलहाल्न पर्छ साला खाते नताहरु नै तस्करी छ थुक नेता
रेशम सर मेरो ठाउँमा पनि हरेक शनिबार 150 देखि 200 वोटा सम्म जान्छन रोक्ने कोहि छैन सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका 7 बाङ्गे बजार कसैले बोल्दैनन् के तपाइको आट छ येसको रिपोर्ट गर्ने
100% sahi kura Guru ko salamxa Resham sir
Right
Guru ji dherai ramro kaam garnu bhayo yestai ramro kaam gardai garnu gau mata ko ashirbad lagne cha tapailai
Dhanya cha guru ♥️
many many thanks resem sir
कदा कारबाही गर्नु पर्छ
हामा्े देश हिन्दु हामी हिन्दु हिन्दु धममा गाईलाई लक्ष्मी माताकाे रूप मानिन्छ यसरी हिन्दु भयर गाई काट्नु माहा पाप हाे जय जय लक्ष्मी माता
गाई को मासु खाने देस हेर्नुहोस पहिले अनि आफ्नो देस हेर्नू होस ।।
सबै भ्रष्ट शासक भाते र खाते अल्छि र भेडो जनताको देश बन्दैछ मेरो प्यारो नेपाल
याे केशमा पुलिस नेता तस्कर लागेकाे छ। यी तिनै समूह अपराधी लाईन्सन प्राप्त गुन्डा हाे ।
सबै भ्रष्टाचार छन देशमा ।।।
Ho baba ko kura man paryo malai.....God bless you
मानिसले पैशाकोलागि मानबता धर्म र ईमान सबै बेचेर आफै पशु बन्न तयार हुनु गलत हो
100% सहि कुरो 🌺🌺🌺👏👏👏
La resam bhora sir dhannebad hajurlai
होगुरु मपनिसातदि्युला
डाइबर को केही गल्ति छैन। रेशम जि
कानुन बिनाको देश र्ने भयो कस्तो सरकार होला
Baba ji haru ko jai jai hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
baba ko jai jai jai jai hos bichara Gaumata
मैले नबुजेको कुरा नि कृषि पेसामा न आउने गाई गोरु घरमा राखेर गर्ने के ? कि अब गाई गोरु नै नपाल्ने । हामी त पाखा भिता मा बस्ने मान्छे हाम्रो आएस्रोत नै दूध बेच्ने आदि हो । अब यहि ताक हो भने नेपाल मा गाई गोरु लोप हुन्छ बाजे।
लु यो चै छाडनु हुदैन मान्छे काट्न परे काटौला मान्छे काट परे मलाई सम्झनुहोस
great daju@babaa
Great job Resham sir
Pattrakar jiu ko kura 100% Sahi xa
त्यो धोती लाई नछोड्नु है रेशम दाइ 🤔
tapai lai koti koti naman sadai junsukhai videyo ma ni ramro coment ra ramro bichar tapai ko kathi mahan tapai lai herdai dakhi nai salam
ho ta hai 😆😆
हजुर 💝👍️
@@tganesh6635 धेरै धन्यवाद🙏
हजुरको सधैं जय होस 💐🤗🙏
@@shantikokhojima6040 thanku so much
Very good Reshm bohota I like you
Resam sir good
नेपालमा हिन्दु बाहुन बादको अन्त्य नगरे सम्म आर्थिक लाभ उन्नती स्रोत साधन मेहन फल पनि लिन नपाउने भये र न्याय पनि नापउने भये/ हिन्दु बाहुन बादले गिजोलेर नेपालमा बिकास केही हुन नदिनेभो /बिकास र सम्बृद हुनकालागी हिन्दु बाहुन बादको अन्त्य हुनु जरुरि छ नेपालमा
Wellsallit resam sir
गारो छ एकको गल्ती सबैले पाउनुपर्छ पाल्ने ले बेच्ने ठाउँ छैन र छोदीदिन्छ किसानको बाली नष्ट अनि के गर्ने छोप्नेकाम मात्र हुन्छ ब्यबस्था पन गर्ने कोही छैन ।
बिचरा चालक भाई गरिखाने मान्छे यि भाई भन्दा चोर साहु, पुलिसहरू र ति माचिक्ने सेटिङ मिलाउने नेता र तिनका झोलेहरूलाई समात्न पऱ्यो रेशम भाई🙏🙏तर यो मधेसी भाई चाही नेटो कटाउने तस्करी सँग सामेल छ ठोकेर दिन्छु
वा कसताे अपराधी तसकर हाे / देशका नेताहरु ले नैई गाई र गाेरु तसकर गरेपछि अरुकाे के लागछ र कातेर खान लाई बङगला देश लादै ई छ बङलादेश पुरायाे भने कमति मा नि 70/80 हजार पैसा परछ रे ?!
सबै डकुमेन्ड भयपछी डाईबरको त कुनै गल्ती हुदैन नि गल्तिभनेको त डकुमेन्ड बनाउनेलाई पो समात्नुपर्छ त ।डकुमेन्ट कसरी बन्यो त छानबिन गर्नुपर्यो नि ।
एसलाई के भनेको पत्रकार
लौन स्वामी जी गाई गोरू बचाऔ ं सबै भक्तमिलेर ा
jay bhle Nath! Hey GauriShankar.. Baba ji ki jay hos... Malik haru gooooom vaidiye.. dhuwani wala matra...
dherai ramro kaam garnu vo resam ji
सक्छौ भने बलत्कारि , हत्यारा , भ्रष्टाचारीलाई यसरी पक्रेर देखाउ केको गाई ब्यापारीलाई पक्राउ गर्छौ ,,?" कमिसन मिलेन होला अनि अहिले प्यार, प्यार गर्छ,
Resham bhaiko kaam ra saili dherai ramro chha
बङगलादेस लगेर कटेर खान्छन् ईनी बिचरा गाई गाेरू लाई नेपलमा ईनीलाई हेला धेरै मानिसले गछन् तर मथिबाट भग्वनले हेरनुभाछ 😭मनछे कतिसम पापिछ भनेर नेपलमा अरूकुरामात मानछेकाे धयान जानछ तर गाई गारू बचाम कसईले भनदैन 😭मानछेले मन्दिर गएर हेभग्वान मलाई दुख परयाे भनछ पुजा गरछ र महादेबकाे अगाडिकाे गाेरूलाई पुजागरेर फलफुल चढायर आउँछ र भनछ मईले त आज भगवानकाे पुजागरे अबत म शाेग जानछु 😭भनछ र आफनाे घर अगाडि आयकाे गाई गाेरू लाई पिटछ अनि हेलागरेर डाङराे भनछ कति सम्म पापिछ मानछे । अब हामिले ईनी गाई गारूलाई बचाउनु परछ र इनि नेतालाई सिशनाे पानी ले हानु पछ 🙏अब हामिले भैंसी नपालेर गाई पालम र गाईलाई छाडा नछाेडम है 🙏
हिन्दु धर्ममा मान्निले गोरू गाई 🐄 लोड गर्नु भनेको पाप हो। यो गोरू त झापा बाटा इन्डिया सिलिगुडी बाटा गोहाटी बाटा बङ्लादेश पो पुराउन्। म पनि अहिले ईन्डिया बाट ।
Good job
यो गाई गोरूलाई प्रयोग गरेर बेच्नेको गल्ति हो । नेपाल सरकारले जनतालाई एक हल गोरु र एउटा गाई मात्र पाल्नु दिनु पर्छ र आफुले पालेका गाई गोरु बूढो भए पछि बेच्न नपाउने र अन्त्य सम्म स्याहारसुसार गर्नु पर्ने कानुन बनाउनु पर्छ । गोरूले नेपालिको लागि धेरै दुख गरेको हुन्छ र मारिनु हुदैन र राँगा लाई जोत्नु हुदैन।
को हो यो रोक्ने सबै छाडा गाईगोरु यसैको गोठ र बारीमा लगेर बाधिदिनुपर्छ पाल्छ या धपाउछ थाहा हुन्छ । आफै भन्दै छ कुनै काम नदिने छन् रे ।
malaai ni testai laagchh budo bhayer chhadaa choder khutta bhaachiyer birami bhayer kati bijok chha khan napayer aba j garda ni hudain gau mata ko bhakt haru laai
तस्करी होइन व्यबहार हो जस्तो लाग्छ यति यो नेपाल मै काटेर खानेलाइ खाना राज्यले ब्यबस्थापन गरेको भए नेपाल मै खपत हुने थियो।
मानवता हो भने इच्छुकलाई काट्न र खाना दिनुपर्छ ।
अल्छी भगवानको नाममा ठगेर खाने झुठो षड्यन्त्र गरि अरुलाइ भ्रम फैलाउने नै पण्डित जोगि हुन त्यसैले सक्छन् भने बिस्वालाइ हेर्नुपर्छ र चेतनशील मानवीय जरुरी हुनुपर्छ ।
💯 Right sir
Thank yuo resam bohora jiu video dekhaunu vako lagi murmuri dhanyabad chha goru taskari Lai nachhodnu hola kadakarbai huna parchha
Baba gausalalai salam xa good job congratulations xa baba
Salute 👍👌✌
गाउँमा किसाने हरु दुख गरेर पालेर 2/4 रुपाय मा बेच्न पाउने कि नपाउने??
गलत? बुद्ध को सन्देश यहि थियो? पसु हत्या? सन्सारले आज नेपाल लाई नियाली रहेको छ? बुद्ध नेपाल मै जन्मिएको भनेर चिनाउनु साच्चै गल्ती थियो?बुद्धम शरणम गछामि🧘♂️🧘♀️
गाई लक्ष्मी हुन् तर बेच्न लाई पाइन्छ तर काटेर मासु खानी लाई बेच्न हुन्न 3लाख 4लाख दिए पनि बेच्न हुँदैन काटेर खानी लाई
नेपाल मै छ नि गाई खाने भोटेहरु तिनिहरुले बेछे भैगोनि मार्दै खान्छ मरेको गाई खाने भोटेहरुले ।
म गर्ब गर्छु बाबा लाई
Janma kaid hanam sablaiiii
Baba ji ko kura shai ho
Good news brother
Guru salam xa hajur lai sabai lai karbai garnu parcha resham g ?
resam sar yni haru lai tesy 6adnu hunn
Omg
यती मिठो मासु किन भारतलाई दिनु हो नेपालमै काटेर खानु पर्छ हो
Ramro kam
आब यो गाई हरु लाई जोगि ले नै रामरी पाल्नु
भेदभाव भनेको यहि ह। गाइ,गोरु बाहेक अरु पशु,पन्चि को तस्करी हत्या गर्दा केहि नहुने गोरु तस्करी हत्या गर्दा चाहि के हुन्छ?? हिन्दु को होला तर सबै जनता हिन्दु त होइन नि।
हाम्रो देशमा बलत्कारी चोरै चोरको भन्डार नेताहरु तस्कर भनेर सद्धे छैन।
यस समन्दी चहि नाटक मात्रहि हो बुरा गाहि न बेचे केगर्नि त नेपाल मा काट्न मनाहि छ बिदेस मा यहि गाहि को मासु भटाभट मासु बेचेर भटाभट खाहि राखेका छन हाम्रो देस माचहि न हुनि फुटनि र सोवाड़ बेसि छह हही
२०७७ फागुन १२ गते देखि हुदछ ठूलो परिवर्तन ३ राशीलाई हानी मंगल् ग्रह राशि परिवर्तन र समाधान को उपाय । पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल धन्यवाद
Jagalte bhai kya dammi bolis
Bholi kunai din tero prasamsa hunexa
Sadhai sidha satya bol mero bhai
गौ माता को रक्षा गरौ हाम्रो हिन्दु राष्ट्रिय देश मा पाप घोर पाप गर्ने पापि लाई कडा भन्दा कडा सजाय हुनुपर्छ
अन्तिम अवस्थामा किन? हाम्रो हिन्दू संस्कृति माथि आक्रमण? इलाम का प
Jab sahm gaei yo sanasar ma rahanx, tab Sam sanshar yo sanasar rahanx jai guu mata.
Guru lai naman.yesta gaumata taskar haru lai jail kochnu parchha
Bichara 😢😢😢 janawor haru..
wow good job
guru jiu hajur ko sada sada jaye hoos sampurna hindu ra sampurna nepali hajur ko saath ma chhau hajur