आजको वास्तविकता यहि हो Thank You Excuse बोल्नु राम्रो हो तर कसैको भित्री माया पाउन र हामिले सुरुमै टिप दिएउ भने तपाईंको टिप अनुसार तपाईंको सम्मान हुन्छ र सर्भिस हुन्छ नत्र नर्मल मानिस हरु लाई जसरी हेरेको हुन्छ तपाईं लाई पनि त्यसरी नै हेर्छ। हाम्रो धन्यवाद मात्र उस्को लागि गाली हुनेछ मैले आफ्नो अनुभवको कुरा सेयर गरेको हो। किन कि जो कोहि जुन ठाउँमा हुन्छ पैसाको लागि काम गरिरहेको हुन्छ। रेस्टुरेन्ट को भाइ पनि धन्यवाद ले भन्दा पहिला टिप दिनु भयो भने उस्ले आफुले जानेको सर्भिस दिनेछ र गएर सेफ लाई नि भन्छ अलि खाना राम्रो बनाउनु भनेर भन्छ सर जानकारी को लागि धन्यवाद।
अरुको आलोचना नगरौ होइन सत्य बोल्न हिम्मत गरौँ हो हुनुपर्छ। कसैको अत्याचारले मान्छे अन्यायमा परेको छ भने उसको नराम्रो बनिएला भनेर आलोचना नगर्ने त? बरु संसारबाट एक्लिन परोस झुटलाई तारिफ गर्न सकिन्न।
चालकले पैसा धेरै माग्छ तोकेको भन्दा ३-४ सय धेरै जिल्ला प्रशासनले तोकेभन्दा धेरै भयो भन्दा नि मान्दैन कसलाइ थ्यान्क्यु भन्ने पैसाको मामिलामा मान्छे गिर्छ कथित पदवाला पनि इज्जत बेच्छ रातमा तस्करि प्रशासनले त गर्ने हो कडा भए कसरि तस्कर हुन्छ ??? आदर्श र व्यावहार फरक हुन्छ सर तर पनि खोक्रो आदर्श भए पनि झुटो प्रसंम्सा भएपनि मनपर्छ मान्छेलाइ
j kura ma ni positive sochnu parxa .moh ni hajurr le vannu vako jastai sochnu harak xoti aru ko thau ma afu ly rakxu ani mali kasai saga res uthdina k hi paryo hola usly ani usle yesto gareko hola jasto feel garnu
Ma chai hajurko big fan ho yakdamai man parchha hajurle suggest garne kura wow yakdamai ramro chha sudaa samane lageni life maa yasta kurale yakdamai thulo roul chha❤❤
RP sir, नागरिक लगानी कोषको "नागरिक पेन्सन योजना" बारे तपाईंको धारणा के छ ? शुरू गर्ने या नगर्ने विचार गर्नु अगाडि तपाईंको धारणा नबुझी त के निर्णय लिनु भनेर यता सोध्न आइपुगें ।
यो कलियुग मा आफ्नै जन्मभुमि त सबैको प्यारो बन्न सकेको छैन भने हामी कसरी सक्छौं ? यो सम्भव नै छैन।जन्म दिने बाउ आमा त पैसा छैन भने छोराछोरी को प्यारो हुदैन।भने अरु के कुरा गर्नु ?यो हुँदै नहुने कुरा ।
Sabaiko pyaro hunalai mero bicharma pahile kasto hunu parthyo thaha vayan ahile chahi sabailai sahayog garna sakne sabaile vaneko manne ani arule je vane pani je gare pani sahane hunu parxa😂😂😂
मैले जिन्दगीबाट सिकेको कुरा यहि हो कि अरुको लागि राम्रो हुनु मेरो आफ्नो लागि घातक रहेछ 😢😢😢
यो दुनियाँमा पैसा छ त सबै परिवार आफन्त जन हरु खुसी र प्यारा हुन्छन्। जुन दिन पैसा छैन सबै पराई हुन्छन् ❤❤❤
सर मेरो आमाले भन्नुभाको सबैको प्यारो हुन सबै भन्दा नजान्ने भएर सबैलाइ ठूलो र असल मान्नु पर्छ रे 😊😊
:) Wow, kati mitho kura
Thank you😊
आज पहिलो पटक हेरेको सारै राम्रो लाग्यो , धन्ने वाद सर हजुरलाई 🙏
पैसा छ भने सबैको प्यारो भइन्छ नत्र कसैले गन्दैन
😢😢😢
आजको वास्तविकता यहि हो Thank You Excuse बोल्नु राम्रो हो तर कसैको भित्री माया पाउन र हामिले सुरुमै टिप दिएउ भने तपाईंको टिप अनुसार तपाईंको सम्मान हुन्छ र सर्भिस हुन्छ नत्र नर्मल मानिस हरु लाई जसरी हेरेको हुन्छ तपाईं लाई पनि त्यसरी नै हेर्छ। हाम्रो धन्यवाद मात्र उस्को लागि गाली हुनेछ मैले आफ्नो अनुभवको कुरा सेयर गरेको हो। किन कि जो कोहि जुन ठाउँमा हुन्छ पैसाको लागि काम गरिरहेको हुन्छ। रेस्टुरेन्ट को भाइ पनि धन्यवाद ले भन्दा पहिला टिप दिनु भयो भने उस्ले आफुले जानेको सर्भिस दिनेछ र गएर सेफ लाई नि भन्छ अलि खाना राम्रो बनाउनु भनेर भन्छ सर जानकारी को लागि धन्यवाद।
Aaj KO bastbikta ye ho
True
👍️
मार्मिक सब्दा हजुर को माहाँन बेक्ति हुनुहुन्छ शारै राम्रो लाग्यो❤❤❤❤😮😮😮🎉🎉🎉
मैले जिबनमा प्रयोग गरेको कुराहरु रहेछ ।राम्रो छ हजुरको कलास❤
Dherai man parxa sir hajur ko vedyo.
Thank you so much
जे कुरा गरेउ भाइ राम्राे गरेउ ❣️❣️
I love RP sir your speech
अरुको आलोचना नगरौ होइन सत्य बोल्न हिम्मत गरौँ हो हुनुपर्छ। कसैको अत्याचारले मान्छे अन्यायमा परेको छ भने उसको नराम्रो बनिएला भनेर आलोचना नगर्ने त? बरु संसारबाट एक्लिन परोस झुटलाई तारिफ गर्न सकिन्न।
भन्न खोजेको झुटलाइ तारीफ हैन झुट लाई झुट देखाउने फरक तरीका मात्र हो
उत्तम 👍️अति राम्रो👍️
Thank you
प्रसंग सान्दर्भिक छ, ब्यबहारिक र इन्टरेस्टीङ पनि Thank you @RP Sir
You are most welcome
good imformation sir
Really uuou are right almost peoples knows about it but just they don’t want to use the practical 😢
GREAT CONVERSATION👍👍
Daami lagyo simple words ani man ma lagne…❤
Thank you.
चालकले पैसा धेरै माग्छ तोकेको भन्दा ३-४ सय धेरै जिल्ला प्रशासनले तोकेभन्दा धेरै
भयो भन्दा नि मान्दैन कसलाइ थ्यान्क्यु भन्ने
पैसाको मामिलामा मान्छे गिर्छ
कथित पदवाला पनि इज्जत बेच्छ रातमा तस्करि प्रशासनले त गर्ने हो कडा भए कसरि तस्कर हुन्छ ???
आदर्श र व्यावहार फरक हुन्छ सर
तर पनि खोक्रो आदर्श भए पनि झुटो प्रसंम्सा भएपनि मनपर्छ मान्छेलाइ
:) Has
अत्यन्तै राम्रो लाग्यो , धेरै राम्रो सन्दर्भ 😊
Very Interested 😅😊 thank you so much sir 🙏
Kati ramro kalas dinu vayo
Sabai janale yastyo bujne vaye ta kati ramro thunetho❤❤❤❤❤❤❤❤❤
I like all topics
and Reality ❤❤
Hajurko video malai dherei man parxa dherei ramro video banaunu hunxa
Thank you so much
पैसा छ भन्दैमा कसैको आफ्नो भइँदैन किनकि आफ्नो बोलीबाट हो
Great tips
Glad it was helpful!
mamaste hajur nikai ramro sir ma Chitwan bata herdai xu
Right 👍 👍👍👍👍❤
Great
Thank you very much
Good infomation
You are most welcome
मलाई पनि सरको मोटिबेसन तरीका मन परो सर ❤❤ लेखाइ मिलेनकि म पनि सिक्दैछु तर फस्ट टाइम हो सुनेको
Thank you sir, keep growing..❤
So nice of you
Small things and naturally explained.
Thank you
अति उत्तम बिचार 🙏🙏
Thanks for the information ❤
Yakdam ramro xa ❤
Very good point sir, 🙏♥️😊
j kura ma ni positive sochnu parxa .moh ni hajurr le vannu vako jastai sochnu harak xoti aru ko thau ma afu ly rakxu ani mali kasai saga res uthdina k hi paryo hola usly ani usle yesto gareko hola jasto feel garnu
Right 👍
Thank you
very very good
Ma chai hajurko big fan ho yakdamai man parchha hajurle suggest garne kura wow yakdamai ramro chha sudaa samane lageni life maa yasta kurale yakdamai thulo roul chha❤❤
Thanks 🙏 for this video rp Sir
So nice of you
जय श्रीसीताराम
हो शबैलाइ खसिपार्नशकिदैन हजुर
100%मन पर्याे ❤❤🙏🙏🙏
Amazing tips ❤
Ma Akdamai thank you vanchu
Good news.................
धन्य बाद सर सहि लागाे मलाई पनि कुरा हजुरका मलाईपनि कुरानसुन्ने डक्टर मन परदैन कुरा सुनाउदा ध्यान देर सुनिदे भने बिमार नै घटछ मत😮😮😮😮❤
:) Thank you
अति राम्रो कुरा 😮
1st time hjrko video hereko dheroi ramro lagyo😮
Thank you so much, Suscribe garnu hola na
Interesting 😊
Hajur babu very nice
Ramrokura danabad
Nice shujhab
good point ❤😊
साच्चिकै मेरो चित बुज्दो कुरा सहि भनु भयो सर धन्यवाद छ🙏
Good motivated sir
Thank you sir🙏🙏🙏🙏🙏
good
RP sir, नागरिक लगानी कोषको "नागरिक पेन्सन योजना" बारे तपाईंको धारणा के छ ? शुरू गर्ने या नगर्ने विचार गर्नु अगाडि तपाईंको धारणा नबुझी त के निर्णय लिनु भनेर यता सोध्न आइपुगें ।
Thank you so much, Tara ke bhanne hola maile :) Ma compare wala video banauchhu hai
@@rp.srijan sure sir 🙏.
Wow setifive video
Thank you so much
Big fan always ❤
मान्छेले हेपिरहेको हुन्छ ! हकअधिकारबाट बन्चित गरिरहेको हुन्छ अनि चुपचाप बस्नु ?
Thank you sir ❤
good sir
Ahileta paisa le chinii khale chan but great job sir
Hajur ko video sarai man parx malai
Malai pani hajur ko program ma aauna man x kasari involve huna sakinx hola
Please reply🙏
Good morning sir
Morning
How to win friends and influence people. This book really amazing.
Yes, Thank you
We already winner do not think about the winners
Tapai ko sabai kura haru man parxa
Very good sir 👍👍👍🙏♥️
यो कलियुग मा आफ्नै जन्मभुमि त सबैको प्यारो बन्न सकेको छैन भने हामी कसरी सक्छौं ? यो सम्भव नै छैन।जन्म दिने बाउ आमा त पैसा छैन भने छोराछोरी को प्यारो हुदैन।भने अरु के कुरा गर्नु ?यो हुँदै नहुने कुरा ।
Sar hjrlaee pph nai lagen kina
Yu pustak kaha pahuxa sir
गुड , डेलकार्नेगीको बुकबाट हो?
First
Thank you
सर मैले आज कसैलाइ हप्तौ देखि गरि रहेको गल्ती भनौला भन्ने स्वचेको थिय आज लुकायँ अब कसैलाइ केही भन्दैन❤😢😢😢
कती सजिलो सँग बुझाउनु हुन्छ सर ले त्याकै चित बुझ्दो कुरा गर्नु भो 😊😊
Thank you so much
Next video ma student lagi part time online earning ko video chaiyo
Has
Everything is the money
Ho hai :)
Sabaiko pyaro hunalai mero bicharma pahile kasto hunu parthyo thaha vayan ahile chahi sabailai sahayog garna sakne sabaile vaneko manne ani arule je vane pani je gare pani sahane hunu parxa😂😂😂
Namestai sir maila nibl ko sip garako tara tyo mero shear ma dekhayana kina sir ra maila sip garda document photo halna options thayana ra halana
Ho ni
Thank you sir
Galti dohoryai rahane
Ani sorry vanesi k hunx ?????
Ah ho la kei vayana vanna sakinxa ra
Saknu hunx hjr le ?????
Thank vannu ta parai jawa 2/4 wata apaja chahi lagakai hunxa😢
Kun thau ho sir
❤❤❤❤❤❤
❤
पैसा भायो भने नभए त इस्😢😢😢
Dubai bata out pass gareraw Nepal aako manxe aaba dubai aauna k garnu parxa hola hajur
Studentko lagi passive income garne part time jobs k hola
Has Sure
जे भने पनि ठिक त्यो त पिपल पाते भैगयो नि।
Empathyy
👍✅✅❣️
:)
🙏🙏❣️
:)
यो तपाई को बिजनेस् हो है भाइ
❤️🙏🏻❤️
🙏🙏🙏🙏🙏🙏
😮😮😮
Kasaile point to point lekhauta comment ma
Video ma chapter wise xa hernuta sir hajurle sajilai pointoit garna saknu hunxa😊
🙏🙏👍️👍️💞♥️💞😎
सारै राम्राे राम्राे क्लास दिनुभयाे सर हजुरलाई भगवानले धरै आशिष् दिनुभएका हुन🙏💞♥️💞