काउली बुढी पहिलोपटक दिदिसहित मिडियामा, एकअर्काको पोल खोल्दै लास्टै हसाए, बिहे कहिले ? Kauli Budi New
ฝัง
- เผยแพร่เมื่อ 5 เม.ย. 2021
- काउली बुढी पहिलोपटक दिदिसहित मिडियामा, एकअर्काको पोल खोल्दै लास्टै हँसाए Kauli Budi Sandhya Latest
#Sandhya_Budha_Kauli_Budi_Latest_Interview #Kauli_Budi_Ko_Didi_Mediama #Bipana_Adhikari_KauliBudiko_Didi
तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र अचम्म अचम्मका प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ |
र
तपाइँ गीत, संगीत र म्युजिक भिडियो सम्बन्धि सम्पूर्ण काम गर्न चाहनुहुन्छ र हाम्रो च्यानलमा म्युजिक भिडियो र भिडियो राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला |
फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
सिधा सम्पर्क - सिर्जना रोका 9821586635, 9863166978
you can message direct in this page -
facebook - / lakesideowner
Video Production and Making - LakeSide Production, Kathmandu Nepal
Edit/Contact us for Video - Sabin Pandeya C. 9821586635
धन्यवाद बहुपर्तिभाको धनि सन्ध्या बहिनी साथै दिदीलाई नमस्ते दुबैजनाको अन्तरबार्ता मन पर्यो 👍👍👍
साच्चिकै दिदीबहिनीहरुका कुरा उदाहरणीय रमाइलो जति सुन्दा पनि सुनौं हुने ।
मलाई एकदमै राम्रो लाग्छ सन्ध्या बुढा झन् भ्वाइस त कति मिठाे छ 👌👌❤️❤️❤️❤️
मिठाे स्वरकाे खानी र बहुप्रतिभाकि धनी काउलि बुढि राम्राे लाग्छ ।अझै प्रगतिकाे कामना ।
M.
🤗
टटटटटटटटटटटटटााटटटटाटटटाटटाटटटटटटटटटटटाटटटटटटटटटटटटट९
ल है अाजत काउलि बुडि काे दिदी लाई पनि युटुबमा देख्नापायियाे । बधाई छ पत्रकार र केयामरा मेयान लाई पनि । धेरै धेरै धन्यवाद छ काउलि बुडि लाई पनि । कुबेत बाट
काउलि बुडिकाे दाेस्राे अबतार लाइ सम्मानछ अझै प्रगति हाेस
दामी छ काउली बुरि को क्यारिकेचर सुर्खेती चेली !!!
Wowo सुर्खेती चेली कति राम्री 💞💞💞💞👌👌👌
Umm k hai 😊
@@reenabhandari1343 yes mess 😃😃😃
Sarai ramri acting
🤭👌👌😃
@@user-xn4gp1sy2p
.
दिदी असाध्यै राम्री प्रगतिको शुभकामना हजुरहरु दिदिबहिनीलाई👌👌💞💞💞💞🤝🤝🤝🤝💝💝❤️❤️❤️❤️🙊🙊🙊
कति राम्रि अनि सस्कारी दिदीबहिनीहरु अझ अरु लाई पनि देख्न पाय हुन्थेउ।
M n news
OoH i
मिठाे स्वर कि धनि हास्य कलाकार काउली बुढी र अनि उहाँकाे दिदी दुबै जना लाई बधाई छ
Rakupariyr
आह हामी सबैको प्यारी काउली बुढी अनि उहाको प्रिय दिज्यु,,🙏🙏
दर्सन काउली बढि हजुर को येकटि धेरै राम्रो लग्छ 👏👏👏
Bi
अति राम्रो दिदीबहिनीको कुरा कानि बधाई छ सफलता को शुभकामना
धेरै खुसि लाग्याे काउली बुडि लाेक गित फेरि ल्याउनु फेरि तपाईंको भाेक्कल अति मन पर्छ।
J
नामै काफी छ काउली बुढी 🌺🌺🌺👏👏👏
धेरै राम्रो प्रस्तुती सुर्खेत काे काउली बुढी सन्ध्या बुढा अनी दिदी लाई अग्रिम सफलताको सुभकामना।
धेरै राम्रो लाग्यो सन्ध्या सिस्टरको दिदीबहिनी को कुराकानी सुनेर खुशीभए ।
सारै रमाईलाे कुरा काना बधाई छ काउलि बुडि
राम्री क्या दिदी र बैनि मुस्कान पनि
सारै राम्रो लाग्यो दिदी बैनी को अन्तर बार्ता
Die heart fan kauli budhi( sandhya budha) i want to meet you 🙏love from dhangadhi
सारै रमाइलो लाग्यो काउलि ज्यु अाइ लप यु
आहा कति रमाइलो कुरा काउलि बुढिको दिदिको बोलि कति नरम हो यकदम रमाईलो ।।।
मिठो स्वर काउली बुदि को
Wow!
अभिनय पनि गीत पनि साह्रै राम्रो रैछ। सफलताको शिखर चुम्दै अगाडि बढ्दै जानु । लाख लाख शुभकामना सन्ध्या नानीसलाई।
सन्ध्या दिदी बहिनी नै अति रमाइलो कुरा गर्नु भयो
जति सुने नि सुनौ सुनौ लागिरहने
मै सङ्ग पढ्को हो काउलि बुडि को दिदी पनि लगम इस्कुल मा धेरै बर्ष देखे
राम्रो छ दिदीबहिनीकोअन्तर्वार्ता
Mailo ribana dd ko real voice ma sunaa paye hunthyo 🥰🥰🙏❤
राम्रो छ सन्दियाको ममेडी गाउने सोर त झनै राम्रो 👌
Kati ramri kauoli budi anigit gaune sor pani ajhai ramro❤❤
कति राम्रो सस्कारी दिदिबहिनी
Ok
रमाईलो कुरा कानि काउलि बुडि का दिदी बैनि😜😜😜😜👌❤️
काउलिको दिदिको सोर राम्रो छ है
रमाइलो लाग्यो
Sangai pdeko ho ta sathi haruuu 10 sammm miss u sandha r bipana
Ximeki raixau kauli baddi vetna man lagyo 😍😍😊
काउली बुढि सन्ध्या बहिनी त्यो फुलेको कपाल न धोएको कति भयो नि ?
अति सुनसरी छन दि दि बहहिनि
काऊलि भन्दानी बन्दा झनै सुन्दर 👌👌
दामि लग्छ काऊलि
Buetiful kauli budiko didi
Right
दिदि चाहिँ बैनी जस्ति रहेछिन
Very nice 👌
Aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
Kauli budi nic x ni
aati sundar didi beini khusilago
Beautiful both sister 💕
Very nice sang kauli budhi
yo mailo rriban song ta maile 20 patak vanda badi here sarai man parxavedio pani geet panisarai ramro xa. From hong kong
wow sandhya jee all the best
Kauli budi ko acting dherai ramro lagxa n kauli budi ko sister pani cute 🥰 lagyo
Nice voice ❤️❤️ hjr ko
Kati ramri ho didi tw
अति नै राम्रो दिदी बहिनि
Ramailo sisters thank you so much je ma Pani first is first
आम्मा हो खरो दिदी हरु
कति राम्री हो सिस
Dd jan talent lagyo ho malai ramri ni ramri
पत्रकार ज्यू, काउली बुढी को सकली रुप भिडियोमा देखाई दिनु होला । हामीलाई हेर्न आति मन छ । धन्यबाद
अत्यन्तै राम्रो कलाकार...... बहिनी काउली बुढी भए दिदी बन्दा बुढी भने कसो होला
@ 6
@
@
@
@
पत्रकार ज्यु ले कुराकानी सुरु गर्नु भन्दा पहिले फलानो ठाउँ मा छौ भनेर ठेगाना खुलाउनु भएको भए राम्रो हुने थियोे कि ??
dherai ramro xa kauli budi ko voice
So sweet boths sis
My favourite kauli aama Sandhya budha
amazing voice sandhya sis❣️❣️
beautiful both...sissss...
' xu paxi boldinxu
काउली बुडीको यक्टीङ बडी भयो मेकब केहो त्यास्तो छी छी छी
Wow namaskar kauli budi
Kati ramri ho Di chai lo badhaix nani harulai mero
Dd ma Qatar bat ❤️
Name ni enough 😍😍👍🔥💪👌
अाहा राम्राे छ
काउली बुढी को बिग्यापन जस्तो लाग्यो जस्ले गर्दा मैले एक share गर्देको छु है 🤣🤣
beautiful didi👌👌👌👌👌
धेरै राम्रो
सुपर छ
Katti ramro voice Sandhya ko
wau so nice Voice
दिदी जन राम्री रैछिन
Ak dam ramro hamro surkhet ki Didi bahini
Bea nagrne kauli budi🥰
Kauli budiko dd pane ramri rexin hasilo
This is first viewing
Nice
Kauli budhi and sister great
sweet sound.be a singer too
Dami Lago voice .......kauli budi
wow your voice so sweet sister sandhya
Dami
👍👍👍
Wow💕💕❤️❤️❤️💕💕
love bothe
Dd jhan ramri
Ramro xa video good jab all ❤
Good job sister
Brilliant kauli budi .
❤️👌👌👌👌👌😘di bahini
Ramro ramro ramro
wow dd bahani kati biutifull
Didi is looks young & prety
Nice